ความคิดเห็น •

  • @gaugurumg1698
    @gaugurumg1698 2 ปีที่แล้ว +6

    बिहान टन्न ढिडाे खाएर जानुस पूरा दिन भोग लाग्दैन millet is one of best food for health

  • @user-sp6si7ye5o
    @user-sp6si7ye5o 3 หลายเดือนก่อน

    Good job

  • @renukadhakal8043
    @renukadhakal8043 2 ปีที่แล้ว +1

    कोदो खान लाभ दाईक लाग्छ गूरू ।सहि हो मनपर्छ

  • @lbchhetry7914
    @lbchhetry7914 3 ปีที่แล้ว +4

    म पनि आए सर म कृषिको अझै धेरै जानकारी लिन चाहन्छु म पनि केही गर्न चाहन्छु यस्तै खेतिको बारेमा जान्न चाहन्छु । सर म कोदो अनि भटमासको खेती आधुनिक रूपमा गर्न चाहान्छु।

    • @agrochiran
      @agrochiran 3 ปีที่แล้ว

      गर्नुपर्छ

    • @gopalmagar1720
      @gopalmagar1720 ปีที่แล้ว

      सहि हो

  • @kalpanarai2985
    @kalpanarai2985 2 ปีที่แล้ว +1

    Dhanyabad dherai 2

  • @kumaryonjan4427
    @kumaryonjan4427 ปีที่แล้ว

    👍👍

  • @tilthapa9099
    @tilthapa9099 3 ปีที่แล้ว +1

    नमस्कार सर यो मकैमा कोदो मा धान बालिमा उम्रने झार हरुलाइ मार्ने दबाइ हरुको सबै बिबरण सहित को पनि भिडियो बनाउनु न पिलिज

  • @mayapun2868
    @mayapun2868 3 ปีที่แล้ว +1

    Aha kodo kamtako dherai ropinthyo malai sarai mojja aux kamgarna.

  • @anillama5061
    @anillama5061 ปีที่แล้ว +1

    कोदोको तोङ्बा खाउ है त 😀😁😄जाडो हटाउन 😊😃

  • @narprasadgurung5983
    @narprasadgurung5983 ปีที่แล้ว

    Kodo chhareko bharma ramro faldaina ! Pahila biu ko lagi jamin tayar paarne ra biu chharne ! Pachhi ek dedh mahina ma biu ropne bela hunchha. Biu ropeko kodo ramro falchha natra uhi chharuwa dhan falayeko jasto matra hune dekh chhu !

  • @parsukhadka3982
    @parsukhadka3982 3 ปีที่แล้ว +1

    तराइमा पनि यसको खेती कोदोको जात अनुसार गर्न सकिन्छ होला हैन सर मेरो दाङ हो भित्री मधेस हजुरको यो खेतिका कुराको जानकारिमा धन्यबाद

    • @agrochiran
      @agrochiran 3 ปีที่แล้ว

      सकिन्छ