NMSRA Dharan picnic programme - 2080 || Rasha taal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • Exploring random moments from the NMSRA Dharan Picnic at Raasha Taal.
    नमस्ते सेवा सबैमा 🙏🥰 आशा राख्दछु यहाँहरु आराम कुशल हुनुहुन्छ।
    यस vdo मा समावेश गरिएका क्लिप्सतस्वीरहरु नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ - धरान इकाई (NMSRA ; NEPAL MEDICAL AND SALES REPRESENTATIVE ACCOSIATION- DHARAN UNIT) द्वारा आयोजित वनभोजको हो।
    यस वर्णन खण्डमा आज केहि आफ्नो कुराहरू लेखिराख्नु मन लाग्यो।
    आजभन्दा करिब दुई वर्ष अघि म यो पेशासँग परिचित नै थिइनँ । आज यसो फर्केर हेर्दा ख्याल ख्यालमै १७-१८ महिना पो भईसकेछ यो पेशामा आबद्ध भएको। जीवनको यो दौरानमा जिविकोपार्जन गर्नलाई अनि केही माने राख्नलाई काम खोज्दै हिँड्ने क्रममा यहाँ आइपुगेको हुँ। धेरै नौलो कुराहरु देखियो, बुझियो, भेटियो, भोगियो।
    [यसै picnic day को दिन : खासमा म यो picnic मा एकदम clean (मतलब धूम्रपान, मद्यपान सेवन नगर्ने) भएर रमाइलो गर्ने भन्ने सोँच बनाएर गएको थिएँ। तर त्यहाँ पुगेपछि के के भयो भयो 😊 साँझमा घर आउनलाई अन्धकार 🙈 यस भिडियोलाई पूर्ण रूप दिन पनि सकिन किनकि म HIGH वाला संसार मा थिएँ। तर यसको मतलब यो हैन कि म पुरै अचेत थिएँ।
    मसँग जो जो साथीहरु साथमा हुनुन्थ्यो सबैलाई धन्यवाद।
    विशेष धन्यवाद दिपेश थापा (काजी भाईलाई) जसले मलाई घरसम्म आइपुग्नुमा सहयोग गर्यो🥰🙏।आज २७ गते भयो त्यो दिनदेखि मैले धुम्रपान र मद्यपान दुवैलाई त्यागेको। केही हप्ता अघि घर जाँदाखेरी गाउँमा पनि मैले जाँड/तोङ्बा पनि पिइनँ]
    Date: 2080/09/07
    Location: Rasha Taal
    Organizer: NMSRA Dharan
    Event Type: Picnic
    #NMSRAPicnic #RashaTaal #CommunityCelebration #nkbabu

ความคิดเห็น • 10

  • @rewatrai6828
    @rewatrai6828 7 หลายเดือนก่อน +1

    ❤❤

    • @NKBabu
      @NKBabu  7 หลายเดือนก่อน

      Kaks 🥰

  • @PurbeliRider
    @PurbeliRider 8 หลายเดือนก่อน +2

    Yo khalko ghaila futaaune program ma maile sahabhagi bhayako xu koshi tappu ma bhai. Ra picnic maile pani khayako gayako xaina bhai 😮

    • @NKBabu
      @NKBabu  8 หลายเดือนก่อน

      Matah latthi vachne matrai dai 🙂 futaune Belama kata thiye thiye 🤦

  • @muskansarumagar3814
    @muskansarumagar3814 8 หลายเดือนก่อน +1

    last ko vdo chai kai dekhiyena😅

    • @NKBabu
      @NKBabu  8 หลายเดือนก่อน +1

      😂 tyo part chai Herne Vanda ni mahasus garne part ho vai ☺️🤘

    • @muskansarumagar3814
      @muskansarumagar3814 8 หลายเดือนก่อน +1

      @@NKBabu Geet chai babbal..

    • @NKBabu
      @NKBabu  8 หลายเดือนก่อน

      Timi aayenau natra jhan ramro suninthyo 🥰

    • @muskansarumagar3814
      @muskansarumagar3814 8 หลายเดือนก่อน +1

      @@NKBabu teeta chai puginaaa raixu.. ka gayaab hunu vako theyoo

    • @NKBabu
      @NKBabu  8 หลายเดือนก่อน

      Timilai khojda khojda harako ma aafui 🤣