आखिर जिवन बिताउने त दुई जना मात्रै हो तर समाजको लागि चल्ने पर्ने नियम आज यति धेरै रुनु पर्थेन होला माया मा जातले नछुटाएको भय आफु भन्दा ठूलो जातले चाहादा चाहादा म डर लाग्यो किन कि एकदमै दुख पाउछु भनेर आज आफ्नै जातले रुवायो खोई के भनु एकदमै मनपर्छ यो गित
मेरो अधुरो जिन्दगीको कथा जस्तै बनि दियो,यो गित टुटेको मुटु छुटेको नाता जोड्ने प्रयास गर्दा गर्दै पनि जोड्न सकिदैन रहेछ। तिमी बिना अधुरो छ,जिन्दगी मेरो😭😭😭😭😭😭😭😭😭😭😭
स्वार्गिय प्रेमी नवराज बिक को कथा मा समर्पित यो गित फेरि सुन्न पुगे😭😭😭🙏 सन्दर्भ रुकुम जिल्ला😴😴😴😴 हाल~साउदी अरब😭😭😭🙏 भगवान सँग मृतक आत्मा को शान्ती को कामना गर्दछु।
जब जब जातिय विभेद हुन्छ , यश दाई तपाईको याद आउछ । यस्ता पशु हरुलाई न काट्नु न साट्नु । केही भनम भने नेपाली हुन् , नभनुम भने पशु व्यवहार छाड्न सक्दैनन् । जे होस भगवान् ले यश कुमार लाई नेपालि भुमिमा जन्माईदिनु भएको छ।
dherai years pxi sunn man lagyo yo song kati mitho song xa man xune😫😭 kin hunxa hola hai vedvaw dalit haru pni ta hami jastai hun ni hoin rw?😔 ani kin vedvaw manxe manxe ma pni😭
आज नवराजको हत्या भएको १बर्ष पछि पनि यो गीत सुन्दा समाजले जतिसुकै शिक्षाको कुरा गरे पनि यस्को मुल जरा अझै टुटेको छैन भन्ने प्रष्ट पार्छ 😥😥😥 rest in peace 💐💐💐
रुकुम जाजरकोट घटना सम्झिएर यो गीत सुन्न मन लागेर आको।।।। झस्स हेर्दा रुकुम घटना जातीय विभाद ले हो जस्तो लाग्छ अनि अर्को मनले हेर्दा नवराज को निर्दोष क्षेत्री साथीहरु को निधनले गर्दा हैन जस्तो लाग्छ जे जस्तो भएनी अपराधीले सजाय पाओस् अनि दलित को पक्ष मा मात्र हैन अपराधी को दिष्ट्रीकोनले हेराइ दलित हुन्छ या ब्राहमण हो दोषी दोषी हो दोषीले सजाय पाओस्
तपाइको मन दिल आत्मा सबै कुरा को उत्तर बाइबल मा छ जिबन छदै सत्ते प्रभु यशु कृश मा आउनुहोस सर पर्मेशोर को हुनुहुन्छ यस सन्सारमा हुदै चिन्नुहोस र अनन्त जिवन र आनन्द प्राप्त गर्नुहोस प्रभु तपाइ को छेउमै हुनुहुन्छ ।बास एक पल्ट बाइबल पढिदिनुहोस बिन्ति छ.....
म सानो छदा मेरो दाजुहरुले यो गीत बजाउनु हुन्थ्यो । म तेतिबेला शब्दहरु बुझ्दिन थिए त्यसैले म धुन र तालमै खुशी हुँदै सुन्थे मजा लाग्थ्यो तर आज एक्कासी सुन्दा मलाई यस्का सब्दहरुले मलाई रुन बाध्य गरायो 😢😢😢😭😭
नवराज बिक को सम्झनामा हेर्दै छु यो गीत हे सरकार रुकुम को गाउँले सब नवराजको हत्यारा हुन यस्तरी मारेकी 😭😭😥😭 कि उसको पनि त मन हो उसलाई पनि चोट लाग्दा दुख्छ कस्तरी मार्न सकेका नेपाल सरकार गाउँले लाई चाँडो भन्दा चाँडो सजाए देऊ ताकि भोलको दिनमा यस्तो घटना न dohoriyos
2020 ma koko herdai hunuhuncha Really heart touching song 😥😓 सधैं म रमेको हुन्छु आफ्नै छाया को साथमा!🌹 बुझ्नै सकिन मैले कुन्नी के राख्या छ जातमा।🌹 Like❤❤❤❤❤❤❤❤❤👍
2020 ma kasley sunerako xa yo song hajirr hunu hai .....malai yo song ekdam ramro lagxa ani aarko kura sabai jath eutai ho hami sabai Nepali ho koi ne sano ra thulo jath hudaina ........buda pakha ma j vayo xoddm tesma matlav nagarnus hami youth haru aba jagam .....i love this song aloooooooooooottttttttttt
Yo Geet sunera ra herera na rune manxhe kamai holan ma yash kr.ko yo Geet barsaun dekhi sundai aaeko xhu jati hereo teti aansu xharxha extremely real & emotional song it hurts me too much. Yash kr.ko evergreen song. Very very nice VDO. Most heart touching words outstanding mind-blowing singing. Superb. Jay Nepal.
Finally I understand being an outcast. I'm not a dalit but I know how it feels being mistreated by people. It's the biggest issue in Nepalese society. This song makes me cry so much 😭 😢 💔 Love all they way from American Bhutanese
Ma jaba nepal ma basthiya tyo samayama pani geet sunda runa ghartha ra aaja 2020 ma sunda pani runa aaucha hau from sikkim .........Love you brother......and this song.....
नबराजको घटना पछि यो गित फेरि सुन्न आए जति पटक सुन्छु आँखा रसाउछ।😘तिमिले न्याय पाउछ कि नाई थाहा छोइन किनकि क्यौ छोरिचेली बलात्कार भएर मारिए उनिहरुले न्याय नपाएको देश मा के आस गर्नु त्रर तिमी प्रेममा सधैको लागि अमर भएर गर्यो दोर्सो मदन भयौ।
Evergreen song that never fails to rip your heart with words filled with so much pain and despair.. and bring tears to your eyes.. only a human can understand and feel this pain in their heart and soul..
Yo gana jati sune pni chittai bujdaina 🥺🥺jati palta sunxu teti palta ankha vari aashu awxa 🥲🥲 lyrics,voice music wow 🥲🥺❤️ Yash dai I am your big fan lots of love from India ❤️ Ma proud garxu sano jaat vayeko ma ❤️❤️💞💞💞
समाजको (कु)संरचना तपाईं जति बुझ्दै र पढ्दै जानुहुन्छ त्यति नै बिरक्त लाग्दै जान्छ। यो नाम पछीको थर वा जात जो भन्नुहुन्छ यो केबल समाजको (कु)संरचना मात्र होइन यो (कु)व्यवस्था हो। यसलाई जात व्यवस्था भनिन्छ, यसले नै निर्धारण गर्छ सम्पूर्ण देशको को सामाजिक राजनैतिक आर्थिक र सास्कृतिक बिषय। कस्ले कस्लाई राज गर्ने, को पढ्ने, को श्रमजीवी हुने, को केही नगरी समाजको top मा बस्ने, को धनी हुने, को गरिब हुने भन्ने सम्पुर्ण बिषय। तपाईहरुले देशमा रहेको सम्पूर्ण बिषयको अध्ययन गर्नुहोस् कस्को जनसंख्या कति % छ र कस्ले कति कहाँ कहाँ राज गरेको छ भन्ने कुरा। हिन्दु सामन्तवादी राज्य मा समाजलाई छिन्नभिन्न बनाई सिमित ब्याक्ती र समुदायले बाकी सबैमाथी राज गर्ने व्यवस्था भएको समाजमा अब आफै भन्नुस कसरि बिकास हुन्छ? कसरी innovation हुन्छ? यहाँ त म ठूलो तँ सानो भन्नमै रमाउछन मानिस। त्यसैले नेपाल सधै गरिब र भ्रष्ट रहिरहने छ। हिन्दु सामन्तवादी सामाजको चालक दलित तर समाजको तल्लो तहमा सम्पूर्ण हिसाबले दलित कसरि पर्न गयो? सीप हुने बुग्गो र केही नगर्ने मानिस कसरी राज्यको सम्पुर्ण क्षेत्रमा हालीमुहाली गर्न पुग्यो? केही अध्ययन गर्नुस्। बिगतमा भएका गल्ती कमजोरी को समिक्षा गर्नुस। अब नयाँ नेपाल र समृद्ध नेपाल बनाउनको लागि जात व्यवस्था को अन्त्य गरि नयाँ सिराबाट उठौं। समृद्धि सम्भव छ हाम्रै पालामा।
कस्ले बनायो जात म कुन जात हो था छ तर कसैले जातीय विभेद गर्छ भने मा कसम म त्यो सहन सक्दिन , आफ्नै आमा बाबु ले जातीय बिभेद गर्नु हुन्छ भने म त्यो सहन सक्दिन धर्म , जात यो सब मान्छे ले बनएको हो ,
आखिर जिवन बिताउने त दुई जना मात्रै हो तर समाजको लागि चल्ने पर्ने नियम आज यति धेरै रुनु पर्थेन होला माया मा जातले नछुटाएको भय आफु भन्दा ठूलो जातले चाहादा चाहादा म डर लाग्यो किन कि एकदमै दुख पाउछु भनेर आज आफ्नै जातले रुवायो खोई के भनु एकदमै मनपर्छ यो गित
Paxi runu parxa vanera jani jani Kino Arko jat ko manxe Sanga Maya launu parota... 😥😥😥😥
मेरो अधुरो जिन्दगीको कथा जस्तै बनि दियो,यो गित टुटेको मुटु छुटेको नाता जोड्ने प्रयास गर्दा गर्दै पनि जोड्न सकिदैन रहेछ। तिमी बिना अधुरो छ,जिन्दगी मेरो😭😭😭😭😭😭😭😭😭😭😭
2078 साल मा पनि यो गित सुनेर रमाउने हाजिर गरुमत ।
2078 sal tw k ramaunu purai jeevan aasule ramaune ho sathi 😭😭😭😭😭😭
2082😂❤
म 5 कक्षा पढ्दा देखि सुन्दै आको छु
अहिले म 12 मा पढ्छु मा सधै सुन्छु
धेरै राम्रो लाग्छ मलाई यो गीत ❣️
❣️Love you dai❣️
Big fan ❣️❣️❣️
L)lp
Mm?mjkkl
Lle lo llll
Iikkkkko
Timi ra mo tha same raixa hww sathi 😃
म १२ वर्षको हुँदा रुँदै हेरेको फिल्म म कहिले भुल्दिन आज ८ वर्ष पछि हेर्दा पनि उस्तै मन तरंगित भइदिन्छ😭😭कठै मेरो देश कहिले परिवर्तन होला
Tapai kaha bata ho
@@jimmybhagat7359 ma itaharibata ho
Sab ko timro jasto socha bhako bhaya haii 🙏🙏🙏🙏🙏❤️❤️❤️
@@jimmybhagat7359 ma itaharibata hajur
@@arjunbk2443 sabaiko soch autai banaunu baru gaaro xaina tara bujhnele bujh pachaaye paxi kasko k lagxa ra
The best Nepali song ..I have ever heard....unable to understand the lyrics...but still one of the fvrt song..Lots of love from India ❤
Thanks for
हेल्लो नमस्ते सम्पुर्णलाई आज पनि यो गीत लाई मन पराएर यो गीत सुन्ने जति ले लाइक गर्नुहोस है कमेन्ट पनि गर्नु होला
Januka Newar go,
@@ramandip1864 hey
Yes
@@kiranpoudell6970 hmm
Man paraune ma pani ta xu k xa hjr ko khabar sanchai ho
2024 ma suney yeta like hanerw jaum hai sathi ho ❤
स्वार्गिय प्रेमी नवराज बिक को कथा मा समर्पित यो गित फेरि सुन्न पुगे😭😭😭🙏
सन्दर्भ रुकुम जिल्ला😴😴😴😴
हाल~साउदी अरब😭😭😭🙏
भगवान सँग मृतक आत्मा को शान्ती को कामना गर्दछु।
जब जब जातिय विभेद हुन्छ , यश दाई तपाईको याद आउछ । यस्ता पशु हरुलाई न काट्नु न साट्नु । केही भनम भने नेपाली हुन् , नभनुम भने पशु व्यवहार छाड्न सक्दैनन् । जे होस भगवान् ले यश कुमार लाई नेपालि भुमिमा जन्माईदिनु भएको छ।
तिम्रो मन बदलिएछ भन्ने गीत सुनेपछि यहाँ आएको म मन भारी भएर फर्किदैछु हाम्रो सामाजिक कुरीति र तुच्छताको कारणले।
हो मलाई रुकूम को घटना ले आज फेरी सुनु सुनू लायो यस कुमार यो गीत जती सुनेपनी सुनु सुनु लागने
Wow very nice video 👌👌👌👌👌
2077 सालमा सुन्ने हाजिर गरम है 🖐️🖐️🖐️
Kin oti painchx r hajur hajir ghran lai
गित एकदमै समाजलाई सन्देश मुलक छ
तर कता कता झसंग समाज सम्झदा मनै खिन्न भयर आउन्छ 😭
😪
😭
Maile choye ko pani chaldaina 🥺♥️ Jati sune pni aghaunnna ma yo geet 🥺 big fan dada💗🌍
❤️❤️🥰🥰
2019 मा गित हेरेको जति यता हाजिर हुनु होला है,?
Hy
Ma ni xu hai
✋✋✋
ma ni xu
i'm here
बिरानो यो मन्दिरमा कुनै दियो ,हुन पनि हो हाम्रो समाज मा यो अझै यथार्थ छ
समयसान्दर्भिक यो गित धेरै पटक सुनेको र सुनिरहु लाग्छ अतिनै मन छोयो।
यश कुमार जि तपाईं नेपाली सँगितको एक महापुरुष हो !😚😚
dherai years pxi sunn man lagyo yo song kati mitho song xa man xune😫😭 kin hunxa hola hai vedvaw dalit haru pni ta hami jastai hun ni hoin rw?😔 ani kin vedvaw manxe manxe ma pni😭
Umm ho ni kina ati bhedbhav xa 😔😔😔
Yesh kumar दाइ धेरै धेरै धन्यवाद यति मिठो गित यो सामाज मा लैदिनु भयो
आज नवराजको हत्या भएको १बर्ष पछि पनि यो गीत सुन्दा समाजले जतिसुकै शिक्षाको कुरा गरे पनि
यस्को मुल जरा अझै टुटेको छैन भन्ने प्रष्ट पार्छ 😥😥😥
rest in peace 💐💐💐
Thanks brother ☺️
रुकुम जाजरकोट घटना सम्झिएर यो गीत सुन्न मन लागेर आको।।।।
झस्स हेर्दा रुकुम घटना जातीय विभाद ले हो जस्तो लाग्छ अनि अर्को मनले हेर्दा नवराज को निर्दोष क्षेत्री साथीहरु को निधनले गर्दा हैन जस्तो लाग्छ जे जस्तो भएनी अपराधीले सजाय पाओस् अनि दलित को पक्ष मा मात्र हैन अपराधी को दिष्ट्रीकोनले हेराइ दलित हुन्छ या ब्राहमण हो दोषी दोषी हो दोषीले सजाय पाओस्
Myaaaaa
बाटो मुनि को फुल 1 मुबि हेर्ने जति को को हुनुहुन्छ हाजिर हुनु पर्यो हजुर हरु 🖐️🖐️❤️
Wah,wah
Beautiful aunty
Maila herako xu
2020 Ma yo video herne yataa haajir garum haii.....👌👌👌
जात मा माया हुदैन हामी मनिस हौ माया नै जात हो मेरो बिचार मा ।
तपाइको मन दिल आत्मा सबै कुरा को उत्तर बाइबल मा छ जिबन छदै सत्ते प्रभु यशु कृश मा आउनुहोस सर पर्मेशोर को हुनुहुन्छ यस सन्सारमा हुदै चिन्नुहोस र अनन्त जिवन र आनन्द प्राप्त गर्नुहोस प्रभु तपाइ को छेउमै हुनुहुन्छ ।बास एक पल्ट बाइबल पढिदिनुहोस बिन्ति छ.....
म सानो छदा मेरो दाजुहरुले यो गीत बजाउनु हुन्थ्यो । म तेतिबेला शब्दहरु बुझ्दिन थिए त्यसैले म धुन र तालमै खुशी हुँदै सुन्थे मजा लाग्थ्यो तर आज एक्कासी सुन्दा मलाई यस्का सब्दहरुले मलाई रुन बाध्य गरायो 😢😢😢😭😭
Yes
Maya qetses at w
Vaney paxi hjr Ra eutai generation ko raixau....
Sad
😰😰
अझै नी यो गीत मान पराउने कोई होला त😍😍😍
Irshad Khan ma xu
Irshad Khan ma xu bro
मलाई तिम्रो माया नभएको होइन मायात गाढा छ❤️तर यो समाज 😭😭😭
बुझ्नै सकिन मैले कुन्नि के राख्याछ् यो जात म😭😭😭😭
🥺🥺🥺🥺🥺
सानो छद खुबै सुनिन्थे अहिले नि उत्तिकै सुन्दै आएको छु-निकै मन पर्ने गित मा पर्छ यश दाइ को गित हरु मा😍❤️
म रोएको छु यो movie हल मा गएर हेर्दा 😭😭😭😭😭😭😭😭
नवराज बिक को सम्झनामा हेर्दै छु यो गीत हे सरकार रुकुम को गाउँले सब नवराजको हत्यारा हुन यस्तरी मारेकी 😭😭😥😭 कि उसको पनि त मन हो उसलाई पनि चोट लाग्दा दुख्छ कस्तरी मार्न सकेका नेपाल सरकार गाउँले लाई चाँडो भन्दा चाँडो सजाए देऊ ताकि भोलको दिनमा यस्तो घटना न dohoriyos
Jjjhh
Is ayone here..who's listening this song in 2022❤️😌
Me ❤️
Yes
Yes
Yes I am here
May 28 2022
2021 jun मा सुन्दैछु.. यस दाजुको गीत 🙏🙏👌👌👌💜💜
2020 ma koko herdai hunuhuncha
Really heart touching song 😥😓
सधैं म रमेको हुन्छु आफ्नै छाया को साथमा!🌹 बुझ्नै सकिन मैले कुन्नी के राख्या छ जातमा।🌹
Like❤❤❤❤❤❤❤❤❤👍
Sodai mo Rome ko hunchu afnu saya ko sat ma meaning.....
Sodai wo romailo gorcha afnu saya songa
Wow supper
सुन्दा सुन्दौ 3 तीन बर्ष बीतेछ ।
Woww
This was the legendary childhood song for me❤️...I watched the whole movie when it was launched!!!❤️❤️❤️
गायक हो ता यस कुमार jastai.. जून गाना sunxu दिल dherei dukhxa.. So lovely
Lockdown मा सबै भन्दा बढी हेरिने गीत यही रहेछ
2020 ma kasley sunerako xa yo song hajirr hunu hai .....malai yo song ekdam ramro lagxa ani aarko kura sabai jath eutai ho hami sabai Nepali ho koi ne sano ra thulo jath hudaina ........buda pakha ma j vayo xoddm tesma matlav nagarnus hami youth haru aba jagam .....i love this song aloooooooooooottttttttttt
२०८१ मा सुन्ने कोइ छ❤️❤️❤️❤️❤️
Meeeeeee
Ma xu
२०७० बाट हर साल सुने को छु२०८१ सम्म ❤❤❤❤❤
Ma pani xu hai bhai...
salute for this songs.....caste discrimination should be eradicate soon from this society...ALL people are from red blood ....all Are equal....
tq
+Fuche Pradip why tq?
yeah the blood is red but the cast is not equal I don"t think so laxmee ji
Laxmee Pandey
yes .....due to this our society leads backwards of the development .......
नवराज भाइ र उनका साथिहरु को सम्झना मा आज पुनः यो गीत सुन्न बाध्य बनायो😭😭
शब्दमा दम्छ यस्ता यश कुमार अरु पनि जन्मिनु पर्छ
Yo Geet sunera ra herera na rune manxhe kamai holan ma yash kr.ko yo Geet barsaun dekhi sundai aaeko xhu jati hereo teti aansu xharxha extremely real & emotional song it hurts me too much. Yash kr.ko evergreen song. Very very nice VDO. Most heart touching words outstanding mind-blowing singing. Superb. Jay Nepal.
२०७७ धरै सम्झना नबराज विक😭😭😭😭
😢😢😢😢
Finally I understand being an outcast. I'm not a dalit but I know how it feels being mistreated by people. It's the biggest issue in Nepalese society. This song makes me cry so much 😭 😢 💔
Love all they way from American Bhutanese
Yes
२०७७ सालमा कोको हुनुहुन्छ्😍😍
Ma chu
❤️✋✋
Haven't listened better song than this.. Heart touching😑😥
Hatash ko zindgi biwasta le mai ruwai chadyo
Ma jaba nepal ma basthiya tyo samayama pani geet sunda runa ghartha ra aaja 2020 ma sunda pani runa aaucha hau from sikkim .........Love you brother......and this song.....
Same here
Best of all Nepali Sony.....just loved it❤
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन
Jaba pani mailey yo geet sunchu. Aankha bharera auncha. Still fav
जति पुरानो गित सुन्यो तेति नै मिठास हुन्छ। हरेक शब्द ले वास्तविक जीवन को कथा समेटेको छ ।🙏🏼
I like you.😙
रुकुम को घटनाले यो गित फेरि सुन मन लाग्यो येस कुमार दाइ को
Hello
रुकुम घटना पछी फरि सुन आये म त यो गीत
My favourite nepali song
I love you bro
Love you
Call me
0
You words are heart touching ❣️
And you speak truth about our damn society 🥺🥺
One of the best video song made by .... Nepali film Industries..... I love❤ this song
हजारौं गित छ तर यो गित सुनु को मज्जा छुट्टै छ धेरै मन पर्छ love you yash kura
2020: को को हुनुहुन्छ 👍️👈️
Listening in 2022....& Still giving a fresh vibes ❤️
नबराजको घटना पछि यो गित फेरि सुन्न आए जति पटक सुन्छु आँखा रसाउछ।😘तिमिले न्याय पाउछ कि नाई थाहा छोइन किनकि क्यौ छोरिचेली बलात्कार भएर मारिए उनिहरुले न्याय नपाएको देश मा के आस गर्नु त्रर तिमी प्रेममा सधैको लागि अमर भएर गर्यो दोर्सो मदन भयौ।
Ailna
Ria❤❤😂😂🎉🎉😢😮😮😅😊
when I was 13 years old first time I listen this song...this song power is still alive.... handspun
यो गित सदाबहार गित हो ! यो गित सुने बितिकै मेरो मन भकानो फुटेर आउछ। यो गित जिवनको सत्य घटनामा आधारित गित हो।।
Sai ho mukesh ji hajur ko no sand. Garnu na email ID sand garnu na
2022 मा सुन्ने हरु यता😥😒
Aashu ayo daju😭
Some reason 👌ok
2024 ma sunirako xu now
2024
जब रुकुममा घटना भएपछि आज आएर यो गित सुन्न मन्न लाग्यो तर खै कहिलेसम्म हो यो छुवाछूत को अन्त्य हुने
यो गित अहिले रातिको कति 2:28 मिनेटमा सुनेको है ,, आँसु नै रोकिएन के जति सुनेनी मन भरिदैन्😭😭
आखा बाट आसु आयो
के यो संसारमा कहीं न कहीं यस्तै संसारमा मान्छे रमेका छन् कोहि मान्छे रुदै बाचेका होलान्। के रगत एउटै होइनन्
Very nice
धेरै मन पर्छ सानाे हुदापनि यहि गाना बारम्बार सुन्थे 😭😭😭😭😭
Rukum kanda paxi feri yo Sanga sunna badhya😭😭😭
जति चोटि यो गीत सुन्छु म त्यति चोटि नै रोएको हुन्छु ।
मनलाई समाल्नै सकिदैन के गरू।
I Love Yash Kumar Brother
यस्तो heart tuch song हुदा पनी दिस लाइ गर्ने कस्तो मान्छे मान्छे होलान ,,,, waoo waooo waoo waoowaoo waooo
अति मार्मिक गीत, समाजको घटित घटनामा आधारित छ।
#Stop_killing_Dalit!!!
#Stop_discrimination!!!
Rest in peace in heaven!
Namraj bk😥😥😥❤❤❤
Rukum ko gahtana le feri yo song Sunna man lagyo nabaraj vai ani usko sathi ko haru samjana ma 😭😭
नवराज विक को याद मा फेरि पनि सुन्न पुगे यो घटना फेरि न दोहोरी यो जय नेपाल फासी को सजाय होस हत्यारा लाई
2022 sunema like grnu hola
2020 ma pani sunirahanu hune yata hajir garnus jati suneni kaile sunna pugdaina yo song
Most evergreen song of nepali music industries, I listen it again & again.never get bore .even listening in 29/9/2019.
Same to you
आँसु नै रोकिदैन यो गित सुने पछि😥😥😥😥
Woww meaningfull song for our society ❤❤🌹🌹😊 luv it........n Dislike garne hru chai shaitan hru nai hunuparxa🤬😡
Pppppppp
आहा बरै आँसु नै आयो😍😍😘😘😍😘🙏
अंतर आत्मा हिलाउने गीत 😭😭
Evergreen song that never fails to rip your heart with words filled with so much pain and despair.. and bring tears to your eyes.. only a human can understand and feel this pain in their heart and soul..
Yo gana jati sune pni chittai bujdaina 🥺🥺jati palta sunxu teti palta ankha vari aashu awxa 🥲🥲 lyrics,voice music wow 🥲🥺❤️ Yash dai I am your big fan lots of love from India ❤️
Ma proud garxu sano jaat vayeko ma ❤️❤️💞💞💞
Maila xoyako Pani chaldainna .. heart touching 😭😭😭😭😭😭
King of voice sound Yash Kumar 👌
You are a great men
बुझ्नै सकिन मैले कुन्नी के राख्या छ यो जात मा 😢😢
Yea bro
९ वर्ष पछि सुनेको रुन मन लाघो 🥺🥺🥰
wa wa wa..song chahi mane maile..mero ta yak thopaa aasu nai jharyo..
Man Tamang testho bha hai
Bishal Siwakoti ..honi
Man Tamang bcno
Navraj ra usko sate ko ghtna pace yo geet fere suna man lago...
Xe kasto smaj ma basera raixam hame😭 shame on us😭..
Love this song n lyrics 😭💞😔
समाजको (कु)संरचना तपाईं जति बुझ्दै र पढ्दै जानुहुन्छ त्यति नै बिरक्त लाग्दै जान्छ। यो नाम पछीको थर वा जात जो भन्नुहुन्छ यो केबल समाजको (कु)संरचना मात्र होइन यो (कु)व्यवस्था हो। यसलाई जात व्यवस्था भनिन्छ, यसले नै निर्धारण गर्छ सम्पूर्ण देशको को सामाजिक राजनैतिक आर्थिक र सास्कृतिक बिषय। कस्ले कस्लाई राज गर्ने, को पढ्ने, को श्रमजीवी हुने, को केही नगरी समाजको top मा बस्ने, को धनी हुने, को गरिब हुने भन्ने सम्पुर्ण बिषय। तपाईहरुले देशमा रहेको सम्पूर्ण बिषयको अध्ययन गर्नुहोस् कस्को जनसंख्या कति % छ र कस्ले कति कहाँ कहाँ राज गरेको छ भन्ने कुरा। हिन्दु सामन्तवादी राज्य मा समाजलाई छिन्नभिन्न बनाई सिमित ब्याक्ती र समुदायले बाकी सबैमाथी राज गर्ने व्यवस्था भएको समाजमा अब आफै भन्नुस कसरि बिकास हुन्छ? कसरी innovation हुन्छ? यहाँ त म ठूलो तँ सानो भन्नमै रमाउछन मानिस। त्यसैले नेपाल सधै गरिब र भ्रष्ट रहिरहने छ। हिन्दु सामन्तवादी सामाजको चालक दलित तर समाजको तल्लो तहमा सम्पूर्ण हिसाबले दलित कसरि पर्न गयो? सीप हुने बुग्गो र केही नगर्ने मानिस कसरी राज्यको सम्पुर्ण क्षेत्रमा हालीमुहाली गर्न पुग्यो? केही अध्ययन गर्नुस्। बिगतमा भएका गल्ती कमजोरी को समिक्षा गर्नुस। अब नयाँ नेपाल र समृद्ध नेपाल बनाउनको लागि जात व्यवस्था को अन्त्य गरि नयाँ सिराबाट उठौं। समृद्धि सम्भव छ हाम्रै पालामा।
thank you yash dai i really cried /😭😭😭😭😭
Jab jab yo geet sunxu tab tab yo man runaxa😭😭😭😭
Kina ho
मैले छोयको पानी चल्दैन।।
तर रक्सी चल्छ यो समाज लाई ।। हाम्रो गाउँ तिर पनि यस्तै छ ।। कहिले नबुझ्ने भयो ।।
Right
I"m Bangladeshi
i like this song
super hit song
"Yaina" vanni program kati ramro garnu vo yash dai hjr salute ...your voice amazing 👏
यो गित सुनेपछि आशु रोक्नै सक्दिन😥😥
कस्ले बनायो जात म कुन जात हो था छ तर कसैले जातीय विभेद गर्छ भने मा कसम म त्यो सहन सक्दिन , आफ्नै आमा बाबु ले जातीय बिभेद गर्नु हुन्छ भने म त्यो सहन सक्दिन धर्म , जात यो सब मान्छे ले बनएको हो ,
That's the point this is the new generation we are the future so stay on your decision