कस्तो दुखत खबर हार्दिक श्रद्धाञ्जली बुवा अनि बाबु !आदरणीय दाई रवीन्द्र सुनुवार अनि भाउजू आफुलाई सम्हाल्ने प्रयास गर्नुहाेला "कथा माईकाे" सिरेलमा राम्रो अभियन खेल्नु हुन्थ्यो । किन आजभोलि उपस्थित हुनुहुदैन भनेकाे यस्ताे दुखमा पर्नु भएकाे रहेछ ।एक्कासी याे खबर सुन्न पाउदा निकै दुख लाग्याे ।समयकाे खेल न हाे कति खेर के हुन्छ यस्तै छ ।अनि सम्झनै पर्छ आदरणीय दाजु लाेक स्वर सम्राट् राजु र प्रिय् मिस साहित्यकी खानी जयन्ता खत्री प्रति पनि धेरै सम्झना छ।
निकै दुख लाग्यो महान बुबा र सानो बाबु प्रति हार्दिक श्रद्धान्जली।र रबिन्द्र सर सम्पूर्ण परिवारमा धैर्य धारण गर्ने शक्ती मिलोस।र लोक स्वर सम्राट राजु दाइ को मिठो मनमोहित जादुमय स्वर मा निकै मिठो भाकामा मार्मिक सब्दहरु।
सबैलाइ हसाउने मान्छे लाइभ दोहोरीमा रमाइलो गराउने मान्छेलाई यत्ती ठूलो बज्रपात पर्यो ।भगवान यदी साक्षात थियौ भने एक पछि आर्को पीडा दिदैन्थ्यौ होला ।जन्मेपछिको मृत्यु शाश्वत सत्य हो स्विकार्नु पर्छ । स्वर्गीय पिता प्रती हार्दिक श्रद्धाञ्जली ।
@@GalaManch भाइ सङ्ग कला र गला छ अरुको दुख त सहजै भुलाउन सक्नु हुन्छ ।अझै आमा को दुख र आफू भुल्न अझै चुनौतीपूर्ण छ ।बुझ्ने मान्छे लाई भनिरहनु पर्दैन । बुवाको माया आशीर्वचन लिएर अगि बढुनु शुभेच्छा छ
Aafano pariwar bat yauta matroi sadase ghatda kati puda hunx vane kura to vognelai matroi tha hunx ti pida haru vogane m pani hu aafulai khyal garnu mama g bajeko aatmale sargoma bas hos 😢😢

❤❤ कुनै दिन हरु यस्ता पनि हुन्छन् अवसर मिल्छ एक खुशी अनि सम्झना समारोह छ कतै दुखनुपर्छ 😭😭 स्वर्गिय बुबा प्रति हार्दिक श्रद्धान्जली 😭😭
कथा माइली म रमाइलो प्रस्तुती दिने रबिन्द्र जि लाई दुख पर्यो 😢
हार्दिक श्रद्धाञ्जली 😢😢दुखद परिवार प्रर्ति गहिरो समाबेदना😢😢😢
निकै दुख लाग्यो महान बुबा र सानो बाबु प्रति हार्दिक श्रद्धान्जली।र रबिन्द्र सर सम्पूर्ण परिवारमा धैर्य धारण गर्ने शक्ती मिलोस।र लोक स्वर सम्राट राजु दाइ को मिठो मनमोहित जादुमय स्वर मा निकै मिठो भाकामा मार्मिक सब्दहरु।
धन्यवाद हजुर 🙏
@@GalaManch रबिन्द्र सर सम्भव भए फेरि राजु दाइ लाइ लिएर यही भाकामा अलि लामो लाइभ गित बनाउनु होला मिठो तर छोटो लाग्यो प्यास मेटियन🙏
Buwako aatmale shanti pawas be strong Rabindra ji😭😭😭😭
हार्दिक श्रद्धाञ्जली बुवा एवं परिवार जन्मा समवेदना ।।
जन्म मृत्यु भग्यको लिला कसैले रोकेर रोकिदैना!आफ्नो मनसमाल्नु भाइ रबिन्द्र आफ्नो मन आफै बुझाउनु पर्छ है ❤❤❤❤❤!
Hardik.sardhanjali.buwa
भावुक बनियो बुवा प्रती श्रादासुमन
बाबा प्रति🙏💐🌺🌷🌹 हार्दिक श्रद्धाञ्जली 😭😭 बाबू साहासि बन्नु पर्छ अाखिर हामी पनि जानि तेहि बाटाे हाे ढिलाेर चाडाे हाे मन सानाे नगर्नु हाेला बुझनि भाइ रबिन्रद हउसला बढाउनु हाेला हश🙏😭😭😭🌺🌷
हार्दिक श्रद्धासुमन बुवा प्रति😭😭
हर्दिक श्रद्धाञ्जली बा😢
Hardik sardhanjali buwa
हार्दिक श्रद्धाञ्जली बुबा
साह्रै भावुक बनायो प्रस्तुतिले 😢😢😢
हार्दिक समाबेदना बुबा स्वोर्गमा बास होस् ❤❤😢😢🙏🙏
सारै मन रुवाउने प्रस्तुती । बुवाको स्वर्गमा बास होस । रबिन्द्र सरको अझै प्रगति हुँदै जाओस । 🎉🎉
धन्यवाद सर , हजुरका प्राविधिक हातहरुको पनि ठूलो साथ रहेकै छ ।
आहा कस्तो उत्कृष्ट गित त्यसैमा राजु परियार दाइ को स्वर
हार्दिक श्रद्धासुमन बुवा प्रति
सम्झना बा अनि बाबू प्रति😭❤️🙏
पुनःह हार्दिकसर्दान्जली श्वोर्गिय मामा प्रती
Rip
सबैलाइ हसाउने मान्छे लाइभ दोहोरीमा रमाइलो गराउने मान्छेलाई यत्ती ठूलो बज्रपात पर्यो ।भगवान यदी साक्षात थियौ भने एक पछि आर्को पीडा दिदैन्थ्यौ होला ।जन्मेपछिको मृत्यु शाश्वत सत्य हो स्विकार्नु पर्छ । स्वर्गीय पिता प्रती हार्दिक श्रद्धाञ्जली ।
@@laxmibaral4197 दुख: भूलेझै गरेर हो हँसाउने त 😭😭
@@GalaManch भाइ सङ्ग कला र गला छ अरुको दुख त सहजै भुलाउन सक्नु हुन्छ ।अझै आमा को दुख र आफू भुल्न अझै चुनौतीपूर्ण छ ।बुझ्ने मान्छे लाई भनिरहनु पर्दैन । बुवाको माया आशीर्वचन लिएर अगि बढुनु शुभेच्छा छ
हार्दिक श्रद्धाञ्जली साहारै बाबुक बनायो 😢😢😢😢
बुवा प्रति हार्दिक श्रद्धा सुमन !
❤❤❤❤❤😭😭😭❤❤
आँखा रसायो जयन्ता बहिनी तिम्रा ती मन छुने शब्दले 😢❣️
❤❤❤
Ramro marma esparsi chha
😢😢😢😢😢😢😢😢
Wow
मामा 🙏🙏😭😭😭😭😭😭😭😭😭😭
जयन्ता 🙏🙏
Hardik. Sardan. Jali
हार्दिक सम्वेदना मामा 😢😢
Hardik sardhanjali
कसम मेरो मुटु भक्कानो फुट्यो 😔😭😭😭😭
😭😭😭😭😭😭
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भावुक बनायो सर😢😢
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Aafano pariwar bat yauta matroi sadase ghatda kati puda hunx vane kura to vognelai matroi tha hunx ti pida haru vogane m pani hu aafulai khyal garnu mama g bajeko aatmale sargoma bas hos 😢😢
धन्यवाद 🤔🤔🤔
Babu dukhi nahunu hai
❤❤❤
😭😭😭😭
Buwa ko antmale baikunthama bass pawos 💐🙏❤️
Hardik sardan jali mamaparti😂
😂😂😂😂😂
Dukha ko bedana
Sorry sir ma samel hun saken baba prati hardik sraddanjali😢
❤️❤️😭😭
❤️🙏❤️😭
❤❤❤❤
😭😭😭😭
😭😭😭😭😭😭
😭😭😭😭😭🙏🏾
😢😢😢😢😢😢
😭😭😭😭
😭😭😭😭😭
😢😢😢😢😢
😢😢😢😢😢