हरेक वर्ष कति जना बिधुतिय दुर्घटनामा परी मृत्यु भएका छन् त्यो पनि बताई दिनु भएको छ। शिर्षक पढेर यो सरहको वा यो भन्दा राम्रो सेवा सुबिधा पाइरहेको ठाउँ छाडेर यता ग्वाम्ल्वाङ्ग हाम फाल्नु होला भनेर जानकारी हेतु, १) अधिकाश सगठित सस्थामा उपचार बिदा दशै खर्च पोशाक अवकाश कोश विमा घरभाडा लगायतका सुबिधाहरु छन्, २) नझुक्किनुहोला ओटि भत्ता स्वरुप हाजिर गरेर आउने होइन ७ घन्टाभन्दा बढी कम्तिमा १ घण्टा काम गरे बापत आउने पारिश्रमिक हो, ३) स्थानिय वा दुर्गम भत्ता पाउन दुर्गम ठाउमा जान पर्छ सबैले पाउने होइनन्, ४) कठिनकार्य भत्ता नामैबाट बुझिहाल्नु भो होला कठिन कार्य गरे बापत यानिकि पावरहावसको उच्चध्वनी र उच्च चाप अनि निम्न चाप र तापमा रहि काम गर्नेले मात्र पाउने हो, ५) साबधिक बिमा बापतको पैसो अहिले मासिकरुपमा आउने हैन घर जाने बखतमा यानिकी अवकाश पछि पाइने हो जुन अधिकाश सस्थामा छ, ६) सन्चयकोस उपदान कोष जस्ता बिसय त सबै संगठित सस्थामा श्रम ऐनले नै अनिवार्य गरेको छ, ७) सवारी सन्चार सुबिधा बिशिस्ट यानिकी १० तह देखिकाले मात्र पाउने हो सबैले होइन अझ भनौ अधिकाशले होइन, ८) बोनस सिमसिमे राजाको पालामा एकचोटी दिइएको थियो रे पश्चात् आजसम्म कुन रुपको हुन्छ देखेका छैनन् र ३७औ बार्शिकोत्सवमा बोनस सम्बन्धि सरकारको धारणा कस्तो हुनसक्छ देखिहालियो, ९) अन्य बिमा लगायतका सुबिधा पाउन बिरामी हुन अङ्गभङ्ग हुन वा मृत्यु हुनुपर्छ सद्देले भत्ता स्वरुप पाउने होइन, १०) विद्युत सुबिधा सस्थाको प्रक्रुती अनुसार टेलिकमले न्युनतम कल सुबिधा दिएजस्तै विद्युत उपभोग गरे बापत बढिमा यति युनिटसम्मको पैसा तिर्न नपर्ने ब्यवस्था मात्रै हो भत्ता स्वरुप पाइने हैन यानिकी उपभोग नगरे पैसो आउदैन !
धन्यवाद सर । म अर्काे पनि भिडियाे बनाउँछु । तपाइले भनेका कुराहरु पनि उल्लेख गरेर बनाउँछु । म सबै यथार्थ कुरा खुलाउँछु सर । अन्य संस्थाकाे सुबिधाकाे पनि कुरा गरेर तपाइले उठाएका विषय सम्बाेधन गर्छु ।
One video for government vehicle ..Kun post maa Kun veichle painxaa yo video TH-cam maa euta pani xainaa ..sure this video will get viral and also we geta a lost of knowledge ..Ra road mea khudirahe ko gadi Kun post ko karmachari ko hoo kasari xinea please please 🙏
Very nice informations. Thank you for detail and researched information .
Thank you so much .
Level 3 ko salary kati hunxa sir
Sir biddut pradhikara bat chakilla milch sir
हरेक वर्ष कति जना बिधुतिय दुर्घटनामा परी मृत्यु भएका छन् त्यो पनि बताई दिनु भएको छ।
शिर्षक पढेर यो सरहको वा यो भन्दा राम्रो सेवा सुबिधा पाइरहेको ठाउँ छाडेर यता ग्वाम्ल्वाङ्ग हाम फाल्नु होला भनेर जानकारी हेतु,
१) अधिकाश सगठित सस्थामा उपचार बिदा दशै खर्च पोशाक अवकाश कोश विमा घरभाडा लगायतका सुबिधाहरु छन्,
२) नझुक्किनुहोला ओटि भत्ता स्वरुप हाजिर गरेर आउने होइन ७ घन्टाभन्दा बढी कम्तिमा १ घण्टा काम गरे बापत आउने पारिश्रमिक हो,
३) स्थानिय वा दुर्गम भत्ता पाउन दुर्गम ठाउमा जान पर्छ सबैले पाउने होइनन्,
४) कठिनकार्य भत्ता नामैबाट बुझिहाल्नु भो होला कठिन कार्य गरे बापत यानिकि पावरहावसको उच्चध्वनी र उच्च चाप अनि निम्न चाप र तापमा रहि काम गर्नेले मात्र पाउने हो,
५) साबधिक बिमा बापतको पैसो अहिले मासिकरुपमा आउने हैन घर जाने बखतमा यानिकी अवकाश पछि पाइने हो जुन अधिकाश सस्थामा छ,
६) सन्चयकोस उपदान कोष जस्ता बिसय त सबै संगठित सस्थामा श्रम ऐनले नै अनिवार्य गरेको छ,
७) सवारी सन्चार सुबिधा बिशिस्ट यानिकी १० तह देखिकाले मात्र पाउने हो सबैले होइन अझ भनौ अधिकाशले होइन,
८) बोनस सिमसिमे राजाको पालामा एकचोटी दिइएको थियो रे पश्चात् आजसम्म कुन रुपको हुन्छ देखेका छैनन् र ३७औ बार्शिकोत्सवमा बोनस सम्बन्धि सरकारको धारणा कस्तो हुनसक्छ देखिहालियो,
९) अन्य बिमा लगायतका सुबिधा पाउन बिरामी हुन अङ्गभङ्ग हुन वा मृत्यु हुनुपर्छ सद्देले भत्ता स्वरुप पाउने होइन,
१०) विद्युत सुबिधा सस्थाको प्रक्रुती अनुसार टेलिकमले न्युनतम कल सुबिधा दिएजस्तै विद्युत उपभोग गरे बापत बढिमा यति युनिटसम्मको पैसा तिर्न नपर्ने ब्यवस्था मात्रै हो भत्ता स्वरुप पाइने हैन यानिकी उपभोग नगरे पैसो आउदैन !
धन्यवाद सर । म अर्काे पनि भिडियाे बनाउँछु । तपाइले भनेका कुराहरु पनि उल्लेख गरेर बनाउँछु । म सबै यथार्थ कुरा खुलाउँछु सर । अन्य संस्थाकाे सुबिधाकाे पनि कुरा गरेर तपाइले उठाएका विषय सम्बाेधन गर्छु ।
Yasto Pani huxa yautai desma karmchari mathi yati vinnata
Corporation haruko afnei afnei niyem hunxa
Kahile deko hau bonus biduit pradhikaran ma research Ali pugena
Sir ma primary teacher hu r bidhut pradhikaran tir jane bichar grdaexu k teacher vnda ramro bidhut ma hunx ki nae
Pradhikaran vaneko byapar garni sanstha ho . Nafa kamaye bonus dinxa ghata vaye salary matrei dinxa. Dherai ghata vaye risk high hunxa. Teacher purna sarkari ho
Karmachary sanchaya kosh ra neb board ko monthly sabai salary ra yearly salary kati hunxa total ko video banai dinu paryo sir chado 🙏
Hus. Time milayera banauxu
B.E gare paxi paune level kun ho ??
Generally 7th ho. Katei katei 6th pani hunxa.
चाैथाे तलकाे मासिक तलव कति हुन्छ ?
Yehi channel ko arko video ma xa basic salary
@@CareerNepalCN3:33 3:34
One video for government vehicle ..Kun post maa Kun veichle painxaa yo video TH-cam maa euta pani xainaa ..sure this video will get viral and also we geta a lost of knowledge ..Ra road mea khudirahe ko gadi Kun post ko karmachari ko hoo kasari xinea please please 🙏
Thank you for suggestion. I will try.
Nepal telecom or NEA ???
Telecom pani video xa yehi channel ma. Hernu hola ni
@@CareerNepalCN maile hereko xu but hjrko opinion ma kun best xa sodeko ho
@@diwashthapa4251 NEA ma ali dherai risk xa. Field work maa but nea ko future better xa.
level 4
लेखा को कति छ तलब?
नेपाल विद्युत प्राधिकरण को मिटर रिडिङ सुपरभाइजर को salary हाल 34500छ भने अझ के सुविधा छ।
कुन तहको मासिक बेसिक तलब कति हुन्छ भनेर मेरो भिडियोमा छ । थप सुबिधाहरु चाँही संस्था अनुसार फरक फरक हुन्छ । 2079 साउनदेखि सरकारि तलब बढेको छैन ।
@@CareerNepalCN स्टरकीपर 5th level को लेखा को salary कति छ ।
GOVT BANK RAMRO KI NEA ?
Duitei kaa ramra ra naramra side hunxan . Nea ka katipaye job haru highly risky hunxan. bank ko job less risky hunxa
Assistant Account Ko job ramro ki govt bank ko sir ? vandinu paro
@@CareerNepalCN assiatant account ko chai
Thanks
बिज्ञापन कहिले खुलाउछ??
Yehi month or asojma khulxa bigyapan
Twpai nii electrical engineer ho rw😀
@@lokeshjoshi7770 hoina. Mo nepal television ko journalist hu. Economics, mathmatics and journalism ko student hu.
🙏🙏🙏❣️❣️❣️👏👏👏👏
Form varne last date sidiyo sir
Sakiyo hola puzan ji
हावा
Video ko explanation pani hernu hola ni