रवि लामिछानेको पक्षमा सिके राउत र लिङदेनले हल्लाए संसद: कोहि ८४ दिन हिरासतमा बस्नु पर्ने कोहि चाँहि एकै दिनमा छुट्ने... (भिडियो) th-cam.com/video/W0HWg_VDvKs/w-d-xo.html
100% निर्दोष रबि दाइ हो रबि दाइ न्याय दिनु पर्छ जरुरी छ ति पुराना दल हरु पुराना नेता हरु कार्गेस येमाले माओवादी अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने गद्दार केपि ओलि देउपा आरजु गगन पर्चन्ड बिस्नु गोकुल जनदना देश दोर्हि सबै नेता हरु सम्पति छानबिन गर्न जरुरी छ भ्रष्टाचार गर्ने गद्दार नेता हरु मन्त्री हरु सम्पति जब्त गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल हामि सबै 3 करोड नेपाली जनता हरु युबा हरु को हित हुन्छ जय नेपाल आमा❤❤❤❤❤❤
राजेन्द्र लिङ्गेलज्यू र सिके राउत ज्यूले बोलेका कुराहरु मन छुने कुरा छन् 100% सही कुरा गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ हामी नेपाली जनताहरुले।।
जुन नेताहरुले इमान्दारिता को रानीतिक गरिरहेको छ तिनीहरु ले मात्रै रबिको पाक्छ मा आवाज उठाउछ अनि भ्रस्ट हरुले मात्र रबिको बिरोध गर्छ यो सत्या कुरा हो जनताले बुज्नपर्ने कुरा यहि हो
यो त सही हो न्याय भनेको सबै लाई एउटै हुनुपर्छ ck राउत र लिङ्देनले भन्नु भएको कुरो
सलाम छ सिके रावत अनि राजेन्द्र लिङ्देनप्रति
माननीय राजेन्द्र लिङ्देन , सिके राउत ज्यु हजुर हरुले एक्दमै सान्दर्भिक अती महत्वपुर्ण बिषय मा दमदार भनाइ को लागी 100 % Right Good point Salut xa 🙏🙏
माननीय राजेन्द्र लिङ्देन ज्यूले सम्बोधन गर्नु भएको वक्तव्य यथार्थ हुन् सबैले मनुन गरुन् ।
जय रबि जय देश 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
माननीय राजेन्द्र लिङ्ग्देन ज्यु सिके राउत ज्यु ले सोर्है आना सहि भन्नुभयो
सिके राउत जीको कुरा ठीक हो साथीहरु ❤ नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु को सम्पति छानविन गर्नु पर्दछ। साथीहरु ❤
रवि लामिछानेको पक्षमा सिके राउत र लिङदेनले हल्लाए संसद: कोहि ८४ दिन हिरासतमा बस्नु पर्ने कोहि चाँहि एकै दिनमा छुट्ने...
(भिडियो) th-cam.com/video/W0HWg_VDvKs/w-d-xo.html
सिके राउत जीको कुरा ठीक हो साथीहरु ❤ नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु को सम्पति छानविन गर्नु पर्दछ। साथीहरु ❤
100% निर्दोष रबि दाइ हो रबि दाइ न्याय दिनु पर्छ जरुरी छ ति पुराना दल हरु पुराना नेता हरु कार्गेस येमाले माओवादी अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने गद्दार केपि ओलि देउपा आरजु गगन पर्चन्ड बिस्नु गोकुल जनदना देश दोर्हि सबै नेता हरु सम्पति छानबिन गर्न जरुरी छ भ्रष्टाचार गर्ने गद्दार नेता हरु मन्त्री हरु सम्पति जब्त गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल बनाउनु जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल हामि सबै 3 करोड नेपाली जनता हरु युबा हरु को हित हुन्छ जय नेपाल आमा❤❤❤❤❤❤
राक्षस दानव हरुको सर्वनास हुदैछ अब नेपालमा 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔❤️❤️❤️
राजेन्द्र लिङदेन र सिके राउत ज्यु ले बोल्नु भएको एकदम सही छ।
सहि
जय रबि दाइ
राजेन्द्र लिङ्देन जीको कुरा ठीक हो साथीहरु ❤ केपी र शेरे बाले जनताहरू लाई दुःख र पिडा दिन्छ हो साथीहरु ❤
जय घन्टी🔔🔔🔔
Jaya rabi❤❤
डा सिके रावत नमस्कार ।
एकदमै राम्रो प्रश्न उठाउनुभएको छ माननीय राजेन्द्र लिङ्गदेन ज्यू सिके राउत लाई सलाम गर्दछु🙏🙏🙏🙏🙏🙏
Absolutely रा स्व पा पनि 100% perfect त छैन र कोहीपनि व्यत्ती र संस्था 100% perfect हुदैन तर रा स्व पा 100% sure छ अरुभन्दा Better चै छ 🙏🙏🇳🇵🇳🇵
Sahi ho yo kura.
सलाम सिके राउत र लिङ्देन ज्यू
चोर र भस्त सर्कार मुर्दार भाद मनेनिय राजेन्द्र सिकेरौउद सर को कुरा धेरै राम्रो जय घान्ती गूद लुक्क रबि दाई❤
love rabi ❤❤
राजेन्द्र लिङ्देन र सिकेराउत दुबै ले सहि कुरा भन्नु भयो हजुर लाई सलाम छ
एकदम सही तथ्य सत्य कुरा भन्नुभयो , सलाम छ दुबै राजेन्द्र जि र सि. कि. रावत जि 🙏 🙏 🙏 ❤❤❤
Good lingden
राजेन्द्र लिङदेन र सिके राउत ज्यु ले बोल्नु भएको एकदमै सहि छ सलाम छ हजुर हरुलाई
salam xa❤❤
Jayaghanti❤❤❤❤❤❤
न्यालय पनि झोले भैसक्यो।
जब सम्म यो ठूला दाल लाई फाली दैन तब सम्म देश मा विकास होइन सिकार बढी हुन्छ
सही कुरा ❤
Love rabi sir🔔🔔🔔🔔🔔❤❤🎉
कुरा नचपाईकन बोल्नुपर्छ , संसद ज्युहरू, न्याय सबैलाई बराबर हुनपर्छ, पार्टी हेरेर होइन
सलाम छ दुबै जना नेता ज्यु हरु लाई ❤🇳🇵❤️
Ja.Rabi
जनताले बुझे अब तपाईँहरूले गरेको कुरा एकदम सही
सहि कुरा सिके ज्यु
सहि कुरा सभासद जियु ले बाेलनु भयाे
Ck raut linngden good ❤❤
Sahi Bhanu bhayo
जस्ले सहि बाेल्छ उसैकाे समय सकिन्छ र जनताकाे बारेमा बाेल्ने लाई बाेल्नै नदिने याे कस्ताे तानासाहि लाेकतन्त्र हाे ।
Jai lingden jai ck Rawat ❤❤
स्यबास राजेन्द्र लिङदेन मलाई यक्दम मन परेयो
Wow कति राम्रो प्रस्ताब सिके राउत सर र लिङगदेन सर हजुर हरुलाई नमस्कार
दामी खबर सबै भशण छ भगवान को क्रिपा होस जय जय होस् सधैंभरि
Absolutely 100000000000% Right sir Salute you God bless you 🙏 🙏 🙏
सिके राउत जीको कुरा ठीक हो साथीहरु ❤ नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु को सम्पति छानविन गर्नु पर्दछ। साथीहरु ❤
नयाँ राजाहरूको अन्तिम भोज हुनुपर्छ यो कार्यकाल
सीके राउत र राजेन्द्र लिङदेनलेको कुरा चाहिँ सही छ है।
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏
good sar देश र जनता को कुरा गर्नु भयो
Right 👍👍👍👍 jay ghanti 🔔🔔🔔🔔
उच्च सम्मान छ राजेन्द्र अनि सिके ज्यु लाई
Jaya rabi sir 🙏 ❤❤
न्याय सबै लाई बराबर हुनु पर्छ , कानुन काखा र पाखा हुनु हुदैन !
God bless u Rabi da team
right
सिके राउत जीको कुरा ठीक हो साथीहरु ❤ नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरु को सम्पति छानविन गर्नु पर्दछ। साथीहरु ❤
सहि बाेल्याे लिङदेन ले।
राजेन्द्र लिङ्गेलज्यू र सिके राउत ज्यूले बोलेका कुराहरु मन छुने कुरा छन् 100% सही कुरा गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ हामी नेपाली जनताहरुले।।
राढा हरुको खाल्डोमा जाने दिन आएसक्यो पुरानो जमाना सकियो जय रबि सर
सहि कुरो बोल्नु भयो माननीय जिउ
Jay hos
नेता भनेको यस्तो हुनुपर्छ
तपाईंहरूले भनेको सही हो जनता ले स्वागत गर्छन् तर सरकार ले जुन ज्यादादी गरकेको जनता ले अस्वीकार गरेका छन्
सहि तर्क लाग्यो सांसद द्वयको
राम्रो कुरा सहि भन्नु भो👏👏👏👏💅👍️👍️👍️👍️
100 Jaya 🔔🔔🔔🔔❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Great leader Ravi lamichhane
अब देश युवा हरु मिलेर चलाउनु पर्छ जय रा्ष्ट नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय घन्टि🔔🔔🔔🔔🔔🔔🔔
अब सबै माननीय र सम्माननीय हरुको सम्पति शुद्धिकरण गर्नु पर्छ यदि कानुन सबै लाई बराबर छ भने।
सत्य बोल्ने यो नेपाल मा एउटा व्यती संसद लिम्बु को छोराको मेरो गाउँ ठाउँ को नेता निडर व्यती राजेन्द्र लिङ्देन लाई कोटी कोटी प्रमाण गर्छु
Jay rabi sar 🇳🇵🔔🙏
२०८४ मा अहिले का न्यायाधीश हरु सबैलाइ बर्खास्त गरि नया ल्याउनु पर्छ केपिका छाउरा हरु सबैलाइ बिदाइ गरुम
Jaya ghanti
यो देशमा दुईवटा कानुन बनाउ सरकार
Ekadam sahi kura Dubai janako
एकदमै सत्य कुरा उठाउनु भयो राजेन्द्र लिङ्देन ज्यु र सिके राउत ज्युले। यो अपराधी सरकारले राजनितिक प्रतिशोध साँधेर रबिलाइ अत्यन्तै ठूलो अन्याय गरेको छ।
सलाम छ हजुर दुबै जाना लाई 🙏🙏🙏
Very good job 👏 thank you sir 🙏 jay rabi
सत्य बोल्छ लिम्बु को छोराले
Wow sarai chitta bujo ❤❤❤❤❤thankyou sir
Great you are Mr.C.K & Mr.Lingden❤❤❤
Balla aaja manki kura boldinu vayo khusi lagyo
great things your 105% right mananiy Rajendra Sir & sik Sir hjr haru lai naman 🙏🏻🙏🏻 yesari nai hjr le des ra janta ko hit mahune kura uthau nu parxa
janata bata direct elected karyakari pramukh hunu paryo
जय घण्टी 🔔🔔🇳🇵💪
जय रबि जय घण्टी
Ekdam sahi vannu vayo ck raut sir ra lindel sir le👍🙏👏
Yes 💯 right
जुन नेताहरुले इमान्दारिता को रानीतिक गरिरहेको छ तिनीहरु ले मात्रै रबिको पाक्छ मा आवाज उठाउछ अनि भ्रस्ट हरुले मात्र रबिको बिरोध गर्छ यो सत्या कुरा हो जनताले बुज्नपर्ने कुरा यहि हो
Good ❤❤❤❤Sahi vanai x
यू,राइट,सही,भानु,भयो,राजेन्द्र
जनता ले हेरिरहेका छन
Om jaya shree ram 108 prasent right
Raja aau Desh bachau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
💯 right
Ck raut rarajendra lingdel dhanyabad
Good rajenr🎉🎉🎉
Ck sir n Rajendra dai❤❤
अरु कुरा त म मान्दिन तर कुलमान नभको भए देश अँध्यारो हुन्त्यो अरु देश लाई बेच्न सक्नी हैसियत हुन्थेन है
❤❤❤ghanti 🎉🎉🎉🎉🎉