राष्ट्रिय गौरवका आयोजना सुरुमा २४ ओटा हुन् पछि ३ ओटा रंगशाला मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गर्यो यसरी हेर्दा जम्मा संख्या २७ हुन आउछ फागुन , २०८० को रिपोर्ट अनुसार (यसमा थप गर्ने भनिएका ३ ओटा आयोजना भने उल्लेख गरिएको थिएन ) ३ वटा सम्पन्न ४ वटाको प्रगति ८०% माथि ६ वटाको प्रगति ५० देखि ८० प्रतिशत सम्म ६ वटाको प्रगति ५० प्रतिशत सम्म ५ वटाको प्रगति १० प्रतिशत मुनी छ। जसमध्ये सुनकोशी मरिन द्रुत गतिमा सञ्चालनमा रहेको छ। विद्युत प्रसारण आयोजना भर्खर कार्यान्वयनमा गएको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्तोषजनक रुपमा अगाडि बढेको छ।
thank you so much sir
thank you vvery much sir...
Thank you sir❤
❤❤❤ thank you 😊😊 so much sir
❤❤
Thank you sir
Thanks
Thank you sir
Yastai vedio ko parkhaima xau hai sir..
sir 2081 dekhi 2082 sama ko samsamaik chahiyo
2081 ko kartik samma ko chai channel ma xa check garna saknu hunxa
Tes paxi ka harek month aaunenai xan
please
Yati pade samasamayik pugxa sir
2081 Baisakh dekhi bhadra samma ko lagi pugxa
sir rastriya gauravko ayojana kati ota xa? kunaima 24 xa kunaima 22 xa..confuse vae
राष्ट्रिय गौरवका आयोजना सुरुमा २४ ओटा हुन् पछि ३ ओटा रंगशाला मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गर्यो यसरी हेर्दा जम्मा संख्या २७ हुन आउछ
फागुन , २०८० को रिपोर्ट अनुसार (यसमा थप गर्ने भनिएका ३ ओटा आयोजना भने उल्लेख गरिएको थिएन )
३ वटा सम्पन्न
४ वटाको प्रगति ८०% माथि
६ वटाको प्रगति ५० देखि ८० प्रतिशत सम्म
६ वटाको प्रगति ५० प्रतिशत सम्म
५ वटाको प्रगति १० प्रतिशत मुनी छ। जसमध्ये सुनकोशी मरिन द्रुत गतिमा सञ्चालनमा रहेको छ। विद्युत प्रसारण आयोजना भर्खर कार्यान्वयनमा गएको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्तोषजनक रुपमा अगाडि बढेको छ।
Pdf file provide garnuna sir
Channel ko link ma raheko facebook page ma msg garnus ta
@@adhyansanjal77Maile meg gareko xu hjr laai
@@adhyansanjal7746:20
Pdf
Channel ko link ma raheko facebook page ma msg garnus ta
Thank you sir
thank you guru