OMG ! जोगीको बिदाईमा लफडा,नाङगा बाबाको बिदाईमा बिबाद,पशुपतिमा यस्तो सम्म भयो । Pashupatinath

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ม.ค. 2025

ความคิดเห็น • 255

  • @reshambisuunke4687
    @reshambisuunke4687 ปีที่แล้ว +7

    साधु सन्तहरु सधै यस्तै नाङ्है नेपालमा बसे हुन्छ अनि यस्ता नाङ्ह भएर टाउकोमा हात राखेर आशिर्वाद लिने कस्ता हुन नाङ्गाहरुको चर्तिकला हेर्ने नेपाल सरकार पनि उस्तै

  • @amritapariyar7262
    @amritapariyar7262 ปีที่แล้ว

    बरु बाबा लाई लुगा किनेर दिनु सारै लाज लाग्यो बाबा को नाङ्गै देखेर

  • @meseeamrai898
    @meseeamrai898 ปีที่แล้ว +6

    साधु सन्त हो सन्तोष गर्नु सिक भन्ने त्यो बाबालाइ नमन

  • @mayabhujel6873
    @mayabhujel6873 ปีที่แล้ว +6

    थुक्क एस्ताे नाङ्गो धाेति हरुलाइ इ अाइमाइ हरुले याे नेपालाे अाइमाइ हरु केभाकाे थुक्क

  • @BishnuEkata
    @BishnuEkata ปีที่แล้ว +28

    अब भारतीहरुको नाङ्गा चर्तिकला हेर्ने नेपालीहरु धर्मको नाममा नेपालीको बुद्धि

  • @munabanet2309
    @munabanet2309 ปีที่แล้ว +8

    तुरी देखाउनेलाइ पनि केको सम्मान

  • @yamkumarlimbu1856
    @yamkumarlimbu1856 ปีที่แล้ว

    love... you.... baba.... jai sambhoooo.... harr haarrr mahadev.... om 🕉 namha shivaye......😍😍😍😘😘

  • @jitgurung3980
    @jitgurung3980 ปีที่แล้ว +4

    धर्माको नाममा भारतियाको नाङ्गा रुप हेर्न ललायित नेपालीहरुको बुद्धि छि छि छि,दान दक्छिन पनि धेरै र थोरै भनेर वाद बिबाद यो त सिधै लुट्न आको जस्तो तेहि पनि माल देखाएर धर्म हरे।

  • @suryaghalan8177
    @suryaghalan8177 ปีที่แล้ว +2

    Nepal xirna dinu bayena yesto lai

  • @nabinbohora4396
    @nabinbohora4396 ปีที่แล้ว

    तुरिहेर्न मन लाग्ने लाई त मपनि देखाइ दिन्थे हो कस्तो तुरि हेर्नेको भिड हो

  • @juntaramgrni
    @juntaramgrni ปีที่แล้ว

    थुक्क ती नाङ्गा बाबा जति लाई नेपाल प्रवेश गर्न नदिए हुने

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 ปีที่แล้ว +6

    खाना नपाएर मान्छे मरि राखेका छन नाङ्गै हिड्ने ति मान्छे हो वा बन मान्छेलाई दान दिदै

  • @mayurrana5343
    @mayurrana5343 ปีที่แล้ว +10

    धर्मको नाममा ईन्डियनले नेपालिलाइ देखाइदियो हैन नाङ्गो हुन नेपाल सरकारले बन्दगर्नु पर्यो है।

    • @jyotigautamsurkhet6794
      @jyotigautamsurkhet6794 ปีที่แล้ว

      हाे नि इनिहरु इन्डियनलाई किन बाेलाउनु नेपालमा

  • @gangabhandari3223
    @gangabhandari3223 ปีที่แล้ว

    छिछि यस्ता बुङ्गा हरुलाइ कारवाहि हुनुपर्छ

  • @yakthungsa9956
    @yakthungsa9956 ปีที่แล้ว +1

    हिन्दु हरुको गुरु रे जो अहिलेसम्म जंगली अवस्थामा नै छन् यस्ता का शिक्षा लिने हरु ले देश चलाएकाछन् अनि देशमा के प्रगतिको आशा राख्ने नेपाली जनता ले ?सर्वाङ्ग निश्बस्त्र बस्ने भनेको पशुले हो मानिस ले होइन ।

  • @bishnupaudel5226
    @bishnupaudel5226 ปีที่แล้ว +7

    किन बन्द गर्न सक्दैन सरकार नाङा लाई ।।।

  • @premsingh-qf7nd
    @premsingh-qf7nd ปีที่แล้ว +6

    यो त रित्ती रिवाज भएन नेपाल सरकार नाङ्गो भने को पुरा देखाइदिने होर यो कतै भएन यी नाङ्गा हरुलाइ पशुपति बाट लखेट

  • @taralama4826
    @taralama4826 ปีที่แล้ว

    हिन्दुहरुको चर्तीकला धर्म को नाउमा कल्ङक हो

  • @nilbikramrayamajhi8452
    @nilbikramrayamajhi8452 ปีที่แล้ว +7

    धर्म सास्कृत को संरक्षक बनौं ।
    देशमा पर्यटन बढाउ
    जय पशुपति नाथ

  • @monkumarikumari2258
    @monkumarikumari2258 ปีที่แล้ว +1

    OM Namah Shivaya Har Har Mahadev 🙏🙏🙏🌹🌺🌹🌹🌹🌿🌿🌿🌿🌿🌿🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌿🌿🌿🌿🌹🌹🌹🌹🌿🌿🌿🌿🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌿🌿🌿🌿

  • @viveksharma-my5rz
    @viveksharma-my5rz ปีที่แล้ว

    हे भगवान कमसेकम लुगा लगाउने सद्बुद्धि देऊ। याे कस्ताे संस्कृति हो??? बहिस्कार गरौ।

  • @ghanisharabucha3875
    @ghanisharabucha3875 ปีที่แล้ว +1

    दाकाहरुको चर्तिकला

  • @sujangharti
    @sujangharti ปีที่แล้ว +1

    जाडोमा पनि यस्तै हुन यिनिहरु

  • @chandra8234
    @chandra8234 ปีที่แล้ว

    हैन हाम्रो नेपाली को कहिले सुबुध्ही पलाउछ,साधु को गुप्ताङ्ग हेर्न नेपाली बाद्य्री छ,कस्तो कुरती यो

  • @gomashrestha1218
    @gomashrestha1218 ปีที่แล้ว

    थुईक्का नेपालिको बुध्दी यो समाज नाङ्गै हिड भनेको ? यो नाङगाहरु लाई किन पशुपति नाथ भित्र प्रबेश दियको ?

  • @SOUL9531
    @SOUL9531 ปีที่แล้ว +4

    इश्वर बुद्धि होइन इश्वर हृदय हो । ईश्वर निर्मल बच्चा सरि हो

  • @sandeepshahi4262
    @sandeepshahi4262 ปีที่แล้ว +2

    हेर त नाङै अझै सम्मान रे के नेपाली पारा

  • @sobapgamer7261
    @sobapgamer7261 ปีที่แล้ว

    हिन्दू धर्मको साधु बाबा को तमासा अनि हिन्दू धर्म राम्रो हो नाङ्गो नाङ्गो छत यास्तो होत धर्म

  • @bimalendrakarna8471
    @bimalendrakarna8471 ปีที่แล้ว +9

    Plz respect all Baba
    Jay pashupati Nath

  • @galbahadur6132
    @galbahadur6132 ปีที่แล้ว +4

    बाबा हरुलाइ सम्मान गरओ

  • @munatamrakar5319
    @munatamrakar5319 ปีที่แล้ว +3

    Jay jay shree pashupati natha Kalyan garnuhos 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @dhrubadevirai6033
    @dhrubadevirai6033 ปีที่แล้ว

    धर्मको नाममा अंग प्रदर्शन ,के हो विकृति त भइरहेको छैन।

  • @Sadankhand
    @Sadankhand ปีที่แล้ว

    अब नेपाल मा पनि नाङ्गो बाबा हरु ले कति नेपाली लाई नाङ्गो बनाउनी भयो । छि ,,

  • @dambarsingh6740
    @dambarsingh6740 ปีที่แล้ว

    धर्मको नाम मा असभ्य ब्याभार बिकृती जस्तो देखिन्छ किन नाङो हुनै पर्छ र शिव रातृको नाम मा????

  • @BSSSS2205
    @BSSSS2205 ปีที่แล้ว +2

    धर्मको नाममा यस्तो निर्वस्त्र नाङगै पैदल यात्रा गर्नु राम्रो होइन विदेशीले नेपालमा जे गर्दनी हुने कस्ताे अचमबा हो

  • @SOUL9531
    @SOUL9531 ปีที่แล้ว

    नागा साधु सन्त लाई सम्मान गरौं

  • @arunbkbk5892
    @arunbkbk5892 ปีที่แล้ว

    बाबा हरु नाङै भएपछित पुजा गर्नी ढोगनि हरुनी नाङै गए हुन्थो नि 😂😂😂

  • @sanoaccount3440
    @sanoaccount3440 ปีที่แล้ว +1

    धमकाेनाममा पुरेाेनागेाे तयाहा युबतिहरु पनि भिडलागेर हेरछ खेयर

  • @binodsubedi9726
    @binodsubedi9726 ปีที่แล้ว +1

    भारति धाेति हरुले नेपाली लाइधेरै हेप्न थालेका छन् । यिनिहरु सङ्ग एउटा अङ्ग ढाक्ने कपडा नभएको हाे त?

  • @shivpathak702
    @shivpathak702 ปีที่แล้ว +5

    साधुओं का सम्मान करें इन सभी लोगों को भोजन कराएं जय महाकाल बाबा 🙏🚩

    • @user-mgr.s
      @user-mgr.s ปีที่แล้ว

      तेरा घर में लेकर भोजन करा ले, ऐसा बिकृत कुसंस्कार नेपाल मे बंद करायी जाएगी, अगर शिवरात्री मनाना है तो सभ्य तरिके से मनाई जायगी, नङ्गे लोगो को अब निषेध

  • @mrjumsonghello381
    @mrjumsonghello381 ปีที่แล้ว +2

    याे बाबा भनाैदाहरूले नेपाललाइ हेप्याे क्या , अलिक लुगा लाउन अाउदैन रे यहाँ मात्रै नाङ्गै हाे कि सबै देशमा यस्तै नाङ्गै ? यस्तालाइ त लखत्नु पर्थ्याे नि कस्ताे त नाङ्गै हाै हैट ,

  • @सहाराललितपुर
    @सहाराललितपुर ปีที่แล้ว

    हाम्रो नेपालमा शिव रात्रीको नाममा ईन्डियाबाट नाङ्गो बाबाहरुलाइ नेपालको पसुपतिनाथ मन्दिरको र नेपालको बेइज्जत गरेको छ किन भनेदेखी आफ्नो परिवारसङ्ग संगै बसेर मन्दिर घुम्न पनि लाज लाग्नु पर्छ यसरी नाङ्गो बाबालाइ ईन्डियाबाट ल्याउनु भन्दा नेपालीहरु नै मन्दिरमा जदा नाङ्गो भएर गए भैहल्थियो शिव रात्रीको नाममा यसरी नाङ्गो भएर आउने लाई नेपाल बाट लखेटनु पर्छ

    • @ramdong8542
      @ramdong8542 ปีที่แล้ว

      हिन्दु,,हारू को,देउता नङगो भयछ देउताको नाम त पशु भनेको घास खाने हिलनाला म सुत्ने पित लोकानेेमन्छे हो

  • @ramshyam7367
    @ramshyam7367 ปีที่แล้ว +3

    Jai Shambhu bholenath!

  • @Kiran-by9zw
    @Kiran-by9zw ปีที่แล้ว

    HAMRO NEPALI DAJU .BHAI HARU ........YO YAD GARNU HOSE ...MO WESTBANGEL BATA HU RA MO UP MA GOYEKANA MO PONE NAGO BABA HO VONDAY NANGO VOYKENA UP.DEKHE ARU STAT MA GOYO VOÑA TEHEYA KO MANESH HARLA NAGO BABA BHANERA BISWAS GARCHA KINA KE MALAY TEHEAKO MANESH HARULEA CHENDEINA MOTA POISSA KO LAGE NAGO BABA VOKO HUNCHU. YO MARO KURA RAKHAKO MATRA HO .THANKU

  • @susilawaiba
    @susilawaiba ปีที่แล้ว

    K vanne khai hare Siva 😎😎😎😎😎🥸🥸🥸🥸🤓🤓🤓🤓🤦🤦🤦🙈🙈🙈🙈🐒🐒🐒🐒🐒🐒🐒

  • @bipanabhandari9628
    @bipanabhandari9628 ปีที่แล้ว

    Omg🤔🤔😊✨

  • @shantishanti-
    @shantishanti- ปีที่แล้ว

    छि छि यो त सरसर गलत हो 😏😏😏😏😏यो कुन शास्त्रमा लेखेको छ मर्नी बेलामा पनि ढाकेर जलाउनी चिज देखाएर धर्म हुन्छ भनेर यस्को घोर बिरोद गरम है साथिहरु

  • @shreeramthapa6885
    @shreeramthapa6885 ปีที่แล้ว +3

    Jai Pashupsti Nath.

  • @sangitapaneru8158
    @sangitapaneru8158 ปีที่แล้ว +2

    यस्ता नांगै हुनेलाई के को पैसा दिएर बिदाइ गरेका नलखटेर।

  • @homedahal1171
    @homedahal1171 ปีที่แล้ว

    थुक थुक भाराति जोगि को नाङ्गो अङ्ग लाई पनि तेति रोचक मान्ने थुक

  • @gangabhandari3223
    @gangabhandari3223 ปีที่แล้ว

    भारति हरुले वुद्दि नभयका नेपालि लाइ भिरङ्गि देखाइदियका छन् दुद्दि नभयका हरुले मज्जाले हेरेका छन्🤣🤣🤣

  • @rajulimbu6113
    @rajulimbu6113 ปีที่แล้ว

    मरेर जादा पनि छोप्नुपर्ने अङ्ग अर्थात भारतीयहरुको लिङ्ग ढोकेर नेपालको धर्म सस्कृती उच्च हुन्छ रे😀😀

  • @sujitamgr9375
    @sujitamgr9375 ปีที่แล้ว +2

    Jay baba jiu jay shamvu

  • @supriyalama2839
    @supriyalama2839 ปีที่แล้ว +2

    Sahi bat baba ji

  • @danbahadurbk8403
    @danbahadurbk8403 ปีที่แล้ว

    कठै भेडा जन्ताहरुतुरि हेर्ने जान्छ कि पुजा ।यस्तो पनि कुनै धर्म साँस्कृतिक हुन्छ यस्तो त बिकृति हो ।

  • @bishnuwaibasumee6264
    @bishnuwaibasumee6264 ปีที่แล้ว

    अब सबै बाैददै छ ।।

  • @hempun2284
    @hempun2284 ปีที่แล้ว

    Jay nangai bhutungai.maal ma pani tika lagaune ani dhog dine.jay hami bir nepali.

  • @bijaytamang3397
    @bijaytamang3397 ปีที่แล้ว

    थुक्का नैतिकताको पठा सिकाउने हरु

  • @reshakhanal9340
    @reshakhanal9340 ปีที่แล้ว

    Yastai Lai Pani daxina dinu parni hoitt

  • @phulatamang7828
    @phulatamang7828 ปีที่แล้ว

    हैट धर्मको नाममा , नाङ्गो मान्छे किन हेर्नू पर्ने बुज्न नसकेको कुरा

  • @rijalhariram3331
    @rijalhariram3331 ปีที่แล้ว +1

    धोतिहरूको जात्रा पो

  • @kumarbogati4516
    @kumarbogati4516 ปีที่แล้ว

    थुक्क नेपालकै बेहजत नाग्गा बाबाहरुलाई बहिष्कार गरौ।

  • @dhurbamalla372
    @dhurbamalla372 ปีที่แล้ว +1

    यो चरम नाङ्गालाई दलालहरुलाइ दक्षिणा होइन भटा दिनपर्छ लङुगुटी सम्म लगाउनेलाई भने गक्ष अनुसार दिदा हुन्छ

  • @kamalasunuwar9026
    @kamalasunuwar9026 ปีที่แล้ว

    baba jeeko jay hos ❤️❤️

  • @merodaainepal2979
    @merodaainepal2979 ปีที่แล้ว +2

    लाडो पनि कति ठुलो हो😀

  • @kalpnathapa6720
    @kalpnathapa6720 ปีที่แล้ว

    Yo manxe haru lae saram lagin holaki

  • @shristisinghthakuri9140
    @shristisinghthakuri9140 ปีที่แล้ว +2

    Jai shambhu

  • @baturai3998
    @baturai3998 ปีที่แล้ว +1

    ज्य पसुपती माता ज्य शिव बाबा

  • @sunmayatamang2513
    @sunmayatamang2513 ปีที่แล้ว

    के सीबाजीले नाङ्गै गूप्त अंग देखाएरा हिंडेको थियोकी के हो एस्ता पनि धर्म गरेको रे लाजैम्रदो छ्या 🙈🙈🙈🙈

  • @devisapkota4855
    @devisapkota4855 ปีที่แล้ว

    शिव भगवानले कपडाको बिकास नबएर होला मृगको छलाले आफ्नो गोप्य अग छोपेको देखिन्छ यि के हुन यिन्को यो बेजिती नेपालमा रोक्नुपर्छ

  • @dineshrai8730
    @dineshrai8730 ปีที่แล้ว +2

    Jai shiv sambhu

  • @sunitabalami1538
    @sunitabalami1538 ปีที่แล้ว

    सहि होन यो

  • @rajendraprasadregmi523
    @rajendraprasadregmi523 ปีที่แล้ว +1

    योत अती नै भयो के तमासा हो
    कमसेकम एउटा लगोटी लगाउन भन्नु पर्यो
    यदी सीलाएको कट्टु लगाउन नमानेको खन्डमा

  • @khadkasundas3315
    @khadkasundas3315 ปีที่แล้ว

    🙏🏻🇳🇵🙏💐🖐

  • @rajeshhamal2337
    @rajeshhamal2337 ปีที่แล้ว

    शिवजिले,पनि ईजोत,ढाक्नलाई,बाघको छाला लपटेका थिए, ई बेजोतिलाई,केको दानदक्षिणा,

  • @rockemmilan1095
    @rockemmilan1095 ปีที่แล้ว

    यस्ता लाई देवाता मान्नु पर्ने 🤔🤔🤔🤔😂😂🤣

  • @arminbalpahari8276
    @arminbalpahari8276 ปีที่แล้ว

    Sahi ho kura garyo babale jay shiva.

  • @ganeshadhikari2998
    @ganeshadhikari2998 ปีที่แล้ว

    यस्ता नाङ्गा बाबा हरु लाई किन पशुपति नाथ भित्र प्रवेश दियको।।।

  • @deepakthapa5448
    @deepakthapa5448 ปีที่แล้ว +1

    Yo Nepal Ko Paramparako Ritiriwaj Mathi Hastakshap Ho Aagami Barsama Yastatalai Prabesha Nishedha Garnnu Parxa.

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 ปีที่แล้ว +2

    Dharmako namma bikrti garne sadhuko linga kati dinu parxa yo bikrti nai ho

  • @manipun6616
    @manipun6616 ปีที่แล้ว

    Sammanya garnu parxa tr yo nango babaharulaita k samman grnu mandir jasto thauma k ho yesto baru luga dinus.

  • @jyotigautamsurkhet6794
    @jyotigautamsurkhet6794 ปีที่แล้ว

    छि भगवानलेत कपडा लगाउछन भने के धाेति हरु नाग्गै किन हेर्न जानु

  • @karmasinghtamangkarmasingh9709
    @karmasinghtamangkarmasingh9709 ปีที่แล้ว

    Nepal main kisaliye aya hai

  • @gopalsingh-ow6je
    @gopalsingh-ow6je ปีที่แล้ว +3

    Sadu ko koi desh nai hai wah sadu hai
    Un ka samman karo

  • @madebendra4723
    @madebendra4723 9 หลายเดือนก่อน

    Hindi dharma ta nepali le manxan nepal ko ni baba haru xan but yesto nango bepar ta gardainan.

  • @magarpun8919
    @magarpun8919 ปีที่แล้ว

    तेई त्रुल्ङग झुन्डेकाे हेर्नलाईत जानेहाेत मन्दिरमा

  • @hemrajbohara2385
    @hemrajbohara2385 ปีที่แล้ว

    Thkka

  • @nimasberpa7739
    @nimasberpa7739 ปีที่แล้ว

    हिन्दू हरुको भगवान् 😁😂

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 ปีที่แล้ว

    यस्तो छाडा जात्र पनि, पबित्र रे ? थुक्क नकचरहरु यस्तो बिकृ हटाउनुपर्छ।

  • @gobindashrestha2444
    @gobindashrestha2444 ปีที่แล้ว +1

    All vikari Rip Rip Rip जय नेपाल जय नेपाल रिप रिप रिप ब्यारि

  • @bimalthapa5573
    @bimalthapa5573 ปีที่แล้ว +1

    यस्त्ता छाडा बा बा लाई जेल मा कोच्नु पर्छ

  • @kharkagurung9877
    @kharkagurung9877 ปีที่แล้ว

    Eak 6akele balla pura sibjiko darsan ger6?

  • @isaac93
    @isaac93 ปีที่แล้ว +1

    Chhi chhi k ho sabai nangai xan ta mahila haru tehi linga hernu gako Hola kasto desh ko pari Kalpana gardai xan nepali haru

  • @rudrakhadka4143
    @rudrakhadka4143 ปีที่แล้ว

    aagami sibharatri ma kauxo le swagat garna parnevo ati vo

  • @estherlepcha6696
    @estherlepcha6696 ปีที่แล้ว +1

    Yesto chai k ko baba chee

  • @Kiran-by9zw
    @Kiran-by9zw ปีที่แล้ว

    Mo ho Westbangel Bata k mo pone Nago Vhoyara Rajistan goyara mo pone Naga baba hu Vanda huncha

  • @dilanseling9661
    @dilanseling9661 ปีที่แล้ว

    Yo dharma hoina bad ho yasma sabai bikriti bisangati matra 75%chha sakaratmak pakchya 25%matra chha Hindu dharmama

  • @madhurai137
    @madhurai137 ปีที่แล้ว

    य ब्याबिचारी पुस्ता हो तिमी हरु लाई सर्मलाज छैन

  • @missionsuccessful6519
    @missionsuccessful6519 ปีที่แล้ว +2

    गुला हेर्न गाका अन्धभक्त ढोङ्गी हरु🤣🤣

  • @surajrana7428
    @surajrana7428 ปีที่แล้ว

    नेपाल का जन्ता भेडा त भेडा हुन