दाँयाबाँया गरे ओलीले ठेगान लगाउने ! सम्मुखमै गुटको गन्धकी ! NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीमा गुट स्वीकार्य नहुने दाबी गर्छन् । तर, उनको आँखै अगाडी नै उनका दुई विश्वास पात्रले गुट सञ्चालन गर्ने गरेका छन् । पार्टी अध्यक्ष ओलीले गुटगत गतिविधिमा निमर्म बन्ने बताइसकेका छन् । यस्तो अवस्थाका बीच ठूला नेताले चलाउने गुट र अन्य नेताहरुले पनि चलाइरहेका गुटको भविष्य अब के होला त ? अनि के ओलीले आफूलाई बिना कुनै प्रश्न सहजै स्वीकार गर्नेहरु भेला पार्ने तर तल्लो तहमा जे गरेपनि छुट दिने योजना बनाएका हुन् त ?
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 31

  • @nanugaire4960
    @nanugaire4960 2 หลายเดือนก่อน +7

    गनाउने ओली प्रधानमन्त्री भएपछि देशै दुखि भयोे

  • @SitaRam-h2s5s
    @SitaRam-h2s5s 2 หลายเดือนก่อน +7

    किटनि फेल उखाने बुढा

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 2 หลายเดือนก่อน +1

    The struggle for position and wealth within communist regimes or parties can be attributed to a number of human and systemic factors

  • @narendrabam2829
    @narendrabam2829 2 หลายเดือนก่อน +1

    Marnebala ka milako pokh umrinxa.

  • @nepalibhai98
    @nepalibhai98 2 หลายเดือนก่อน +1

    भष्ट्राचारको नाईके

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 2 หลายเดือนก่อน +2

    भ्रष्टाचारी लाई कारबाहीगर्नु लाग्दा उल्टो ढाकछोप गर्ने मान्छेले देश चलाउन सुहाउछ ?

  • @SomnathLuitel-rc1so
    @SomnathLuitel-rc1so 2 หลายเดือนก่อน

    ओलीलाइ पाटी मुख्य जिम्मेवारी नहटाए एमाले सकिन्छ जसरी पनि युवा नेताले नेत्रित्व गर्नैपर्छ

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 2 หลายเดือนก่อน +1

    टु के के टुक्रा कुरा गिरिबन्धु गनाउने सिनो एमाले

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 หลายเดือนก่อน +1

    यो एमाले लाई कम्न्युस्त भन्न सुहाउँदैन !

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 2 หลายเดือนก่อน +1

    पहिला आफू बाट त्यो बोलेको बोली सुरुवात गरौ माननीय ज्यु।

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 2 หลายเดือนก่อน +1

    आफुले जे गरे पनि हुने कार्यकर्ता अनुसासनमा बस्नु पर्ने ।

  • @balramgiri6704
    @balramgiri6704 2 หลายเดือนก่อน +2

    Aru j sukai hos! Oli ramro ho ! Oli Thik ho ! Oli ley j garchan Sahi ho vannu paroo gulami chakadi garnu Paroo natra .....😁😁😁😁😁😁😁😁🤭🤭🤭🤭😂😂😂👍👍

  • @tankashrestha9324
    @tankashrestha9324 2 หลายเดือนก่อน +1

    aafano mukh aainama her

  • @hemrai9361
    @hemrai9361 2 หลายเดือนก่อน +1

    KP des ko khatam neta ma pareko kbr jantale padyo

  • @SulakshanBhattarai
    @SulakshanBhattarai 2 หลายเดือนก่อน +1

    Bijuli byapari

  • @acharyatoya6707
    @acharyatoya6707 2 หลายเดือนก่อน

    काङ्ग्रेस को ग्रान्डडिजाइन्मा ओलिले एमाले पार्टिलाइ सिद्याउदै ।

  • @GyanBahadur-h4s
    @GyanBahadur-h4s 2 หลายเดือนก่อน +1

    यो उखाने को नजरमा कुन पर्ने हो तेस्को हलात भिमेको जस्तै हुने भयो नि!

  • @nefsung
    @nefsung 2 หลายเดือนก่อน

    kp ba pani tehi gut ra jaljhel garera aeko hoina ?

  • @subhash7408
    @subhash7408 2 หลายเดือนก่อน

    भ्रष्टाचार लुकाउन बनेको सरकार हो. खाम भाइ खाम . बुढा गोरु oli बा. आफै सबै भन्दा ठूलो 😂

  • @KapildevAdhikari-w9l
    @KapildevAdhikari-w9l 2 หลายเดือนก่อน

    Yo rahe samma nepal bandaina

  • @rajbudhaMagar-d6g
    @rajbudhaMagar-d6g 2 หลายเดือนก่อน

    तिम्रो जालजेलको उखानले तिमिमात्र होइन 84 मा एमालेनै संकतमा पुगने निसचित छ

  • @hastagurung1650
    @hastagurung1650 2 หลายเดือนก่อน

    यो मान्छे त राक्षशपो रहेछ ।

  • @binodkhulal
    @binodkhulal 2 หลายเดือนก่อน +2

    ओलि को तत्काल को उत्ताराधिकारि बनि सकेको छैन,
    तर भिडन्त पोख्रेल र पौडेल बीचमा नै हुन्छ
    मेरो बिचारमा
    अध्यक्ष : शकर
    महासचिव : पृथ्वीसुब्बा गुरुङ
    भए ठिकै हुन्छ

  • @AbhishekGurung-bh2qd
    @AbhishekGurung-bh2qd 2 หลายเดือนก่อน

    Nepal ko kamlist la desh begaro savai bachako xa purvama jungel bachara sakako xa nepal sarkarko huna jungel kahe sastha lai deyara jungel ma hotel restaurant kholara jungel ma for lagara jalaudai jungel nas ajay yamala la karya karta varti matra xa pada lakhako lai ta nazek aauna pani dedai nan harimi ho kp ko gang sadanma bajxan nagarpalikama yamala kangress mawobadi savai chor melara janta lai dukha daka xan.

  • @menukaneupane6184
    @menukaneupane6184 2 หลายเดือนก่อน

    खातेओलि अरूको चरित्र सुधार्नु पहिले आफ्नो चरित्र सुधार