हरिवंश र रमिलाको दाम्पत्य कथा || Haribansa Acharya|दोस्रो बिहे बारे दुवैले कल्पना समेत गरेका थिएनन
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- Bindas TV Presents :- Haribansa Acharya & Ramila story
Presenter : Chiranjibi Sapkota 'Gbchiran'
Subscribe us TH-cam:-
/ bindastv
Audio/ Video Available Only On Bindas Production Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Bindas Production Pvt. Ltd.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
आफ्नो परिवार बाहेक अरुलाई हसाउने मात्रै होइन, स्वास्थ्य, राजनीति, बेथिती, कुरिती र अन्य सम्पूर्ण सामाजिक विधामा शिक्षा प्रदानका साथै प्रफुल्ल बनाएर पठाउने क्षमता भएका हरिबंश दाईको मन रोइरहेको भए हामीहरुलाई रमाईलो पस्किन कसरी सक्नुहुन्थ्यो र । त्यसैले हरिबंश दाई र रमिला भाउज्यूले जे गर्नु भयो त्यो आफ्नो निजी जीवनका लागि मात्रै होइन हाम्रो लागि पनि अति उत्तम निर्णय गर्नुभएको छ । तर रमिला भाउज्यूको छोरालाई हरबंश दाईले बाबु छोराको सम्बन्ध र हरिवंश दाईको छोराहरुसंग रमिला भाउज्यूले आमा छोराको सम्बन्ध स्थापित गर्नुभयो भने झन उत्तमा हुनेछ । तर यो सम्बन्ध कायम भैसकेको होला भन्ने लागेको छ । अनि तपाईं दुई जनाको बिचको दाम्पत्य जीवन अझै सुखद अनुभूति त भैरहेको तथ्य यो भिडियो हेरेर थाहा पायौं । अन्तमा बधाई छ ।
धेरै राम्रो news
एक दमै राम्रो, मलाई मनपर्यो !
जिन्दगी भरी अरुलाई हसाउने मान्छे दुखी भएको हामी कहाँ हेर्न सक्छौं र ।जे भो राम्रै भो बाकी कुरा ३ छोरा हरुले कहिले माता पिताको अभाबको महसुस नहोस ।
God bless both
Hari dai tapai lai mero subhakamana really touch vayo mann ma
dherai dherai suvakamana hajurlie jindagi ma
हरि बँङ्स अङ्कल सुभकामना
sarai ramro lagyo ...
god bless you both
sada khusi rahun
Dherai Ramro Jodi God bless both of u
Sonu Lama X
great
dhrai ramro past is past
seetha sharma
Nice voice , Background music राम्रो भएन
Good bless 🌹
🙏🙏🙏👍️👍️👍️
very nice
God bless U
yatinai tarif jethi sirmati ko bare ma garidiye ko vaye sun ma sugandha hunthyo.
👍👍
😭😭😭😭😭
Ramro xa
Murari Chuwan
Hari p 9
nice
Good Balesh
Tara mahila ko chhora yas bibaha le manasik tanab ra unko padhai sab prabhabit vaya ko gunaso suninchha ni? Mahila ko private life ho tara haribamsa ji afai ma auta bekti navai social icon pani hunuhunchha. Mahila ko chhora hal dherai bixipta vayako kura pokhara tira ka unka afanta bata suneko chhu. tapai le tyo yubak ko pani aba samrakchhed ra sath dinu hola .
Binod Sapkota
गलत सुन्नुभएछ
उनी अहिले अष्ट्रेलियामा पढ्दैछन्
इन्जिनियरियङ
Long live u legend
Ramrochha
قرش jkالبحر
قرش jkالبحر good
+Januka Sigdel good life
ramro kuro ho yo ekli runu rw pagal jasto hunu vanda bihe vako ramro
Ur the god of sarcasm
Exemplary
very nice
nice
Good luck