निर्वाचन प्रणालीबारे दलका आफ्नै दाउ, निर्वाचन आयोग भन्छः आचरण फेरे हुन्छ - NEWS24 TV
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2025
- अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको बहुमत आउन नसक्ने दाबी गर्दै निर्वाचन प्रणालीमा व्यापक हेरफेर गर्नुपर्ने आवाजहरु उठिरहेका छन् । निर्वाचन प्रणालीलाई पूर्णसमानुपातिक बनाउनुपर्नेदेखि प्रत्यक्ष निर्वाचितमात्रै बनाउने आवाजहरु उठिरहेका छन भने केहिले निर्वाचन क्षेत्रमै आरक्षणको प्रश्नलाई जब्बर बनाउन खोजेका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
समानुपातिक हुनुहुन्न । नेताको आफ्न्त जिताउने मेसो मात्र