स्वर्णिम Vs विश्वप्रकाश: स्वर्णिम दिए कांग्रेसलाई मुखतोड जवाफ.. काउन्टर प्रस्तावले आर्जुको होस उड्यो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 530

  • @durgaprasadadhikari263
    @durgaprasadadhikari263 5 หลายเดือนก่อน +205

    अब आउने चौरासीमा कांग्रेस सकिएको हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम

    • @ranamagar6612
      @ranamagar6612 5 หลายเดือนก่อน +13

      म हो एक नम्बर मा यो साला काला कांग्रेस देश बेचुवा कांग्रेस लाई पतन नै बनाउनु पर्छ

    • @santoshkarki5832
      @santoshkarki5832 5 หลายเดือนก่อน +3

      ए साथि तिमी ईन्डियन हो।।?
      पाटि स्थापना कालदेखि मुलुकमा हरेक संङ्कट अबस्थालाई डोराएर यहाँ सम्म मुलुक डोर्‍याउने पाटि कुन हो साथि ??
      हामी नेपाली बादरहरूले पुन देश संङ्कट अबस्थामा धकेल्दैछौ मित्र।।

    • @sarojpanta9930
      @sarojpanta9930 5 หลายเดือนก่อน +1

      Asakuta sungurkuta kalo kangres ajsamm auta ramrokam gareko dekhaunho bhartiyadalalsalakutaho

    • @sarojpanta9930
      @sarojpanta9930 5 หลายเดือนก่อน

      Paila nepali kangreshruko xanbinma timiharu tyar huneki nhune nepali kangres yodesko pailp apradhiho yatro bhukxas salapagl kuta tero mukhbhri muter manaannd bnaune thi kegrne yonyay moreko desho kinki yodesma kuta pagl bhdaure kalo desbechuwa paglhruxankya

    • @tulsirampathak-cz8vf
      @tulsirampathak-cz8vf 5 หลายเดือนก่อน +1

      84 ma kangrash sidine vo

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 5 หลายเดือนก่อน +97

    एमाले,माओवादी र रास्वपा मिलेर अर्को पटक यो कालो कांग्रेसको नामनिशाना मेटाउन जरुरी छ।

    • @keshabdc3947
      @keshabdc3947 5 หลายเดือนก่อน

      Samjhine pani xamkine 😂😂.Diwa sapana dekhdai bas 😂😂

    • @prakashgurung2880
      @prakashgurung2880 5 หลายเดือนก่อน

      नापिस

  • @Krishna_12-q7z
    @Krishna_12-q7z 5 หลายเดือนก่อน +23

    रबि दाइ सबै र सधै निर्दोष हुनुहुन्छ जय होस् रबि दाइ 🙏🏼🙏🏼🙏🏼👍🏼👍🏼👍🏼👍🏼 सधै आगाडि बरदै जानु होला रबि दाइ 🙏🏼🙏🏼🙏🏼👍🏼👍🏼👍🏼

  • @urmilaacharya6854
    @urmilaacharya6854 5 หลายเดือนก่อน +38

    जय रा स्व पा जय 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @damarpun4623
    @damarpun4623 5 หลายเดือนก่อน +37

    भाउजू बचाउको ठेक्का देवर हरुले कति मा सम्झौता भाको छ त्यो पनि खुलाई दिए राम्रो हुन्थ्यो?

  • @gup69594
    @gup69594 5 หลายเดือนก่อน +21

    नेपाली कांग्रेस जस्तो घिनलाग्दो पाटी त अरु छैनन्। छानबिन हुंदै गरेको कुरामा के नै होला जस्तो गरेर खेदो खन्या छन्। बरु वाइड् बडिको कुरा निकाल्नु त्यो फाइदा हुन्छ। यो बिश्व प्रकासलाई हामी झापालीले नै बिचार गर्नु पर्ने भयो।

  • @Anticorr318
    @Anticorr318 5 หลายเดือนก่อน +33

    २०४६ मा बहुदल घोषणा गरिए पछी २०४८ सालमा आमा चुनाव भयो ! उक्त आमा चुनावमा पछी बौलाह गिरिजा प्रधानमन्त्री भए ! जब बौलाह हल्द्दार प्रधानमन्त्री भए देशमा भ्रश्ट्चारको माहोल झांगिए ! जय नेपालको नकाब लगाएर भारतीय दलालले देश उधोग कलकारखाना सब बेचेर खाएर हरिकाङाल बनाए र देश र् नागरिक कहिल्यै उठनै नसक्ने बनाए !

  • @upendrabajracharya2041
    @upendrabajracharya2041 5 หลายเดือนก่อน +41

    काङ्ग्रेस सत्ता नपयर बहुतै छत्पतायको देखियो कहि बहुलाउने त होइन?

  • @SureshTamrakar-fs5rr
    @SureshTamrakar-fs5rr 5 หลายเดือนก่อน +22

    पहिला संदीप लाई वर्ल्ड कप खेलन दीनू मुजी हरु

  • @RenukaKarki-x5s
    @RenukaKarki-x5s 5 หลายเดือนก่อน +6

    काङ्ग्रेस भनेको त एक्दमै सामन्ती रैछ बिसेश बिस्व प्र्काश र गगने बाख्रो

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 5 หลายเดือนก่อน +7

    काङ्ग्रेसको चाेर नेताहरू काम गर्नुभन्दा धेरै बाेलेर हाेला झन झन बाेल्छ तेति जन्ताले घिनाउन थाल्यो अब झन् झन काङ्ग्रेस कम्जोर हुदै जान्छ।

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 5 หลายเดือนก่อน +6

    जय रासपा जय घण्टी ❣️❣️🔔🔔🇳🇵🇳🇵🙏🙏

  • @sushilaacharya7567
    @sushilaacharya7567 5 หลายเดือนก่อน +20

    कुयको कांग्रेश को कुरा के सुन्नु छि ।

  • @sagarneupane9967
    @sagarneupane9967 5 หลายเดือนก่อน +10

    कालो काङ्ग्रेस को अन्त्य हुन जरुरी छ

  • @PurnaBahadur-n3v
    @PurnaBahadur-n3v 5 หลายเดือนก่อน +4

    यो नेपाल देश रजन्ता लाई लुटेरा कालों कांग्रेस लाई एक्कासी सालमा जनता ले यिनी हरू लाई
    नांगे झार बनाउन जरूरी छ। नेपाली जनता सचेत हुन जरूरी छ है। तीस साल सम्म देश लाई लुटी आई रहेका। प्रति पक्षमा बसदा जस्तै
    पानी मा बसने माछा। वालुवा मा आएको माछा को हाल भएको जस्तो छ।आफ्नो कालों करतुत
    लुकाउन लाई संसद भवन अवरोध उत्पन्न गरि
    रहेका छन्। नेपाली जनता ले राम्रो संग चिनेका छन्।

  • @tarajoshi1277
    @tarajoshi1277 5 หลายเดือนก่อน +3

    धन्यवाद महामन्त्री जि कानुन सम्मत कुरा गर्नुभएकोमा हामी पार्टी को अन्धभक्त होईन जनता हकहितका कुरामा समर्थन गर्छु ।

  • @Chandrayx2pi
    @Chandrayx2pi 5 หลายเดือนก่อน +5

    चोरहरु को काम छैन सधै जुवारी मात्र खेल्छ ।

  • @BhimThapa-f9m
    @BhimThapa-f9m 5 หลายเดือนก่อน +10

    देशका उधोग धन्दा बिदेशीलाई बेच्ने सत्तामा रहिरह्ने काङ्ग्रेसले देशलाई कहिल्यै न उठ्ने बनायो

  • @tilotamdevkota1320
    @tilotamdevkota1320 5 หลายเดือนก่อน +1

    यो धेरै कुरा चाहिएन।ऐले रबिले सहकारीको पैसा हिनामिना गरेको हो हैन।जवाफ चहियो।प्रमाणित भएको छ छैन।

  • @संखुवासभालीकेदारशिवा
    @संखुवासभालीकेदारशिवा 5 หลายเดือนก่อน

    पुराना पाटी ऐक्नम्मर फोरी रबि जय🔔🇳🇵🔔🇳🇵🔔🇳🇵

  • @nabinprashadjoshi2043
    @nabinprashadjoshi2043 5 หลายเดือนก่อน

    बिचार गर्नु होस् माननीय ज्यु हरु जनता ले सबै हेरीरहेका छन एक एक हिसाब राखेका छन्

  • @Sanisara-l2d
    @Sanisara-l2d 5 หลายเดือนก่อน

    नेपाल को नेता लाई लखटनु प्राच हैन भनी जनता ले कही ले ई संन्थी पौऊ द इन जय हो नेपाल 🇳🇵🙏 बाई

  • @danbilaskalakheti2078
    @danbilaskalakheti2078 5 หลายเดือนก่อน +3

    कांग्रेसका नेता शेर बहादुर को हली नै हुन क्याहो ? संसदीय समिति ले केही काम गर्दैन ।अदालतको आदेश नमान्ने टाउके नेताको सम्रक्षण गर्ने काम मात्र गर्नेछ त्यो समिति ले।

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 4 หลายเดือนก่อน

    जय रा स्व पा जय रबि जय स्वर्निम जय बालेन हजुर हरु युवा नेता मिलेर राम्राे काम गर्नुहाेला जनता हजुरहरुकाे साथमा छ जय पशुपति नाथ भर्खरै उदायका पाटिकाे जयहाेस् जनताले सुखपाउन 🙏🙏🙏🙏🙏

  • @balrambhattarai2130
    @balrambhattarai2130 5 หลายเดือนก่อน +1

    जरा देखि हाँगा सम्म कांग्रेस दोषी भएको ठहर कांग्रेस को संसदीय गतिविधि ले प्रमाण आफै दियो ।

  • @deepanepal13
    @deepanepal13 5 หลายเดือนก่อน

    वाग्ले sir very good चित्त बुझ्ने गरी जवाफ दिनु भो रा सो पा को इज्जत हो हजुर 🙏🙏

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 5 หลายเดือนก่อน

    सर्वसाधारण जनताको पैसा त्यसै खाइदिने हो त्यसैले लुकाइदिने हो नेतासँग।

  • @kirandangol2480
    @kirandangol2480 5 หลายเดือนก่อน +1

    निरदाेश,छु,भनदा,भनदै,पनि,नालायक,देशबेचुवा,शृनाथि,पृ,पाटि,लाज,पचाउने,जनता,टुलुटुलु,के,भै,रा

  • @KrishnaPoudel-r8b
    @KrishnaPoudel-r8b 5 หลายเดือนก่อน

    रबि भाई गृहमन्त्री छाड्नु हुदैन ई काग्रेस का नेता हरु लाइ जेल कोच्नु पर्छ ई सब फटाहा हुन

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 5 หลายเดือนก่อน +13

    कांग्रेस अब पत्ता साफ हुने पक्का

  • @DurgaDeviPoudel-sq5ju
    @DurgaDeviPoudel-sq5ju 5 หลายเดือนก่อน

    साेणिम जिकाे कुरा मन पराे छानबिन पहिले देखिका कानड छानबिन गरनु अपरिहार्य छहेे 🙏🙏🙏🙏🙏

  • @khagendrasubedi8167
    @khagendrasubedi8167 5 หลายเดือนก่อน

    विश्व प्रकाश शर्मा जी तपाई यो देशको नेपाली कांग्रेस को युवा नेता भनी सबैले विश्वास गरेका छन आफ्नु छविलाई जोगाएर राख्नुहोस तपाईंको कांग्रेसमा भविष्य छ यो होइन कि गगन जस्तो त्यसैले काँग्रेसलाई जोगाउने तपाईंको काँधमा आएको छ शुद्ध र सफा बनाउने तागत तपाईंसँग छ घोडाको पट्टी लगाएको जस्तो गरी नहिँड्नु होला हाम्रो अनुरोध जय नेपाल ।

  • @bhimrajlama4522
    @bhimrajlama4522 5 หลายเดือนก่อน +1

    यो सम्सद भवन भित्र मात्र एकैपटक ४/६ वोटा ग्यास पड्किय के हुन्थ्यो होला सबै नेपालिले खुसिले 3दिन बिदा मनाउथे खुसिले साला सब कमिना पाखन्डि😮

  • @BG-tw9yl
    @BG-tw9yl 5 หลายเดือนก่อน

    आफ्नो आङमा भैसी नदेख्ने अरुको आङमा जुम्रा देख्ने भन्ने यही काङ्ग्रेस होला ।

  • @sarojmaharjan2405
    @sarojmaharjan2405 5 หลายเดือนก่อน

    काग्रेसहरू चाेर हाे यसमा कुनै सका छैन।

  • @KrishnaBahadurKhatri-v2n
    @KrishnaBahadurKhatri-v2n 5 หลายเดือนก่อน

    शासल्दै ३५ सालसन्त आरोप्य आरोप्दछ काङ्ग्रेसलाई

  • @chhabilalaryal4606
    @chhabilalaryal4606 5 หลายเดือนก่อน +1

    Rip kalo kungresh😢😢😢😢😢

  • @Mogarjerry
    @Mogarjerry 5 หลายเดือนก่อน +2

    यो संसद यि नेताको अडिनमा चल्ने बन्द गर्ने होइन नाकी ससदमा आफ्ना ब्यक्तिगत कुराको बहस गर्ने स्थान होइन यहा त देश जनताको समस्या अनि सामाधान र समृद्धिको बारेमा बहश चल्नु पर्ने हो
    अब यो संसद जनताले रोक्ने आट गर्नुपर्छ

  • @ashokgurung-nk8kl
    @ashokgurung-nk8kl 5 หลายเดือนก่อน +7

    काँग्रेसक‍ो संरक्षणमा पालियको हाल राष्ट्रिय स्वार्थि पार्टीको खोल ओढेर सदनमा भजन गाउदा अलिकतिपनि लाज सरम छैन?ठगको पक्षमा ठूलो स्वोरले कराउदै गर्दा।

  • @uttamyamphu
    @uttamyamphu 5 หลายเดือนก่อน

    कालो कांग्रेस लाई हामी सबैले पतासाप गर्नु पर्छ

  • @Santapoudel-sg7eq
    @Santapoudel-sg7eq 5 หลายเดือนก่อน +1

    चाेर डाका नेपाली काङ्ग्रेसको दिन सकियाे

  • @manumanab2834
    @manumanab2834 5 หลายเดือนก่อน

    काङ्ग्रेस भने को भ्रष्टाचार को कारखाना हो ।यी सबै भ्रष्टाचारि हुन।सब जेल जान्छन छानबिन गरे

  • @uttampaudel6367
    @uttampaudel6367 5 หลายเดือนก่อน

    भाउजुको फरियामाबेरियेका कुकुहेरु अबतिमरुकादिनगन्तीसुरुभो

  • @dhangurung8258
    @dhangurung8258 5 หลายเดือนก่อน +2

    Damdar nidar ra shahas ka rashtri swatantra paty ka shasad swarnima bagle lai salam xa

  • @girishkumarchand7174
    @girishkumarchand7174 5 หลายเดือนก่อน +1

    जी बी राई त पक्राउ पर्छ नै होला तर ,लुटेरा भ्रष्ट आरजु ,तिम्रै अगाडी छ। बिस्वप्रकाश ले आरजु लाई पक्राउ गर्न किन भन्दैन।

  • @KumarShrestha-y4v
    @KumarShrestha-y4v 5 หลายเดือนก่อน +1

    काग्रेसकाे काटाे खाएर ,
    काग्रेसकाे मल जलमा हुर्केकाे वाग्ले लामिछाने लाई धुप बत्ति बालेर मलजल गरिराछ

  • @hknepalfamily
    @hknepalfamily 5 หลายเดือนก่อน

    मुला नेताहरु
    अनावश्यक छलफल, सत्तामा रहुन्जेल चुप चाप रहने, बिपक्षी भए पछि बिरोध गर्ने ,
    सबै नेताहरु चोर नै हुन

  • @kundanraj9972
    @kundanraj9972 5 หลายเดือนก่อน

    आफ़नो दाजू भौजू को काला कर्तूत नदेखने रवि को कट्टू भित्र को जुम्रा पनी देखने देबर हरु लाई धिक्कार छ।

  • @kumarkoirala4565
    @kumarkoirala4565 5 หลายเดือนก่อน

    ए फटाहा हो आरोप लाय पछी आरोपी ले आफ्नो सफाइ पेश गर्न पाउछ होला नी ।

  • @BimalBasnet-q5p
    @BimalBasnet-q5p 5 หลายเดือนก่อน

    Right answer doctor. Sonewala. Hajur. Jai ghanti 👍🌺🌺💐🌹🙏

  • @rrr-sk1fl
    @rrr-sk1fl 5 หลายเดือนก่อน

    मीठो बालेर देश रित्याउन पाँच तारे मूख भाकाहरू

  • @dipakshrestha5998
    @dipakshrestha5998 5 หลายเดือนก่อน

    यी नेताबाट जनताले के सिक्ने होला यार अचम्म लाग्छ।।।।

  • @Rocky_waiba
    @Rocky_waiba 5 หลายเดือนก่อน

    हेर कालो काँग्रेस उठेका,लाज लाग्नु पर्ने हो,लाज सरम नैतिकता को धज्जी भन्या नेता ले उडाउने रहेछ।

  • @Umeshsrkarki
    @Umeshsrkarki 5 หลายเดือนก่อน

    यो रातो ढुकुर भाउजू लाई बचाउन खुब लागि परेको छ

  • @balaramkhatiwada7384
    @balaramkhatiwada7384 5 หลายเดือนก่อน

    कसैले ,सक्दैनन् ,काँग्रेस लाई, ।

  • @kamalbdrale5835
    @kamalbdrale5835 5 หลายเดือนก่อน +1

    Hera hera laj navako neta haru😜ramro kam gareko ta koi xaina raixa😡😡aba yo desh le nai raja khoje ko xa😎🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rojjani7393
    @rojjani7393 5 หลายเดือนก่อน +1

    कालो कागरेस लाई बिथापित गरौं

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 5 หลายเดือนก่อน

    Swarnim ji ko kura sahiiiiii ho🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lilanathpagenilila
    @lilanathpagenilila 5 หลายเดือนก่อน

    सम्पुर्ण नेपाली हरुले नै बिरोध गर्नेछन् काङ्ग्रेसको ।हेर्दै जानुहोला विश्व प्रकाश ज्यु अनि रास्वपा लाई समर्थन गर्नेछन् जय घण्टी 🔔🔔🔔🔔🔔🔔

    • @manighale5607
      @manighale5607 5 หลายเดือนก่อน

      gagan, biswa prakash, murdabad! Biswaprakash jyu hoina, tyo galti bhayo, tyo kaite "jyu" ko lagi yogya chhaina

  • @parkashpun9967
    @parkashpun9967 5 หลายเดือนก่อน +1

    😮

  • @shreemanpun9034
    @shreemanpun9034 5 หลายเดือนก่อน

    ८४ मा कांग्रेस को बहुमत आउछ

  • @MishalBk-kk2fb
    @MishalBk-kk2fb 5 หลายเดือนก่อน +1

    Kangersh hataunu parxa

  • @gopalkarki3255
    @gopalkarki3255 5 หลายเดือนก่อน

    खोल खोल घण्टी अब सबैको पोल खोलेर अहिले सम्मको भष्टाचार पोल खोल बाख्रा चोर को पनि

  • @kulprasadparajuli6799
    @kulprasadparajuli6799 5 หลายเดือนก่อน

    नामरदुरकार अरजुराणा।मनजुखाण मा,कु,ने,बाबुराम गगनथापा जसतादलालघुसिय।हरुलाइ नकाेचारिसानतिहुदेेन

  • @dhanpurja7270
    @dhanpurja7270 5 หลายเดือนก่อน

    काग्रेस पार्टी को दिमाग ठिक छैन सत्ता बाट बाहिर निस्किए पछि पागल भयेरै रबिको पछि परेको देखिन्छ!

  • @nikitnischal3972
    @nikitnischal3972 5 หลายเดือนก่อน

    पत्तासाफ हुने तरखर मा छ काँग्रेस...

  • @arjunkarki1693
    @arjunkarki1693 5 หลายเดือนก่อน

    भाउजुलाइ जोगाउने ततिका मात्रैइ हो

  • @manikalimbu1967
    @manikalimbu1967 5 หลายเดือนก่อน

    jasle j sukai garanush neta jiu haru tar sandeep lai न्याय chaiyo jastice for sandeep jastice for nepali 🏏🏏🏏🏏🏏🏏🏏

  • @suku564
    @suku564 5 หลายเดือนก่อน

    Jaya Rabi sir we all the nepalis people's with Rabi sir ❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @haribhaktaadhikari1108
    @haribhaktaadhikari1108 5 หลายเดือนก่อน +1

    प्रजातन्त्रमा र लाेकतन्त्रमा यति घिनलाग्दाे तरिकाले संसदका काम कार्वाहीलाई अवरुद्ध गर्नेहरु आफू सत्तामा रहेका बेला देश लुट्नु,पानीमा पादेजस्ताे गफ चुट्नु बाहेक केही गर्दैनौ। मुलुक कता जाँदैछ पत्ताे छैन, सत्ता र शक्ति आर्जनका लागि तमासा गर्नेहरु हाे, तिमीहरुकाे अन्त्य अपरिहार्य र अवस्यंभावी भयाे।

  • @NaindraTamang-yz5jw
    @NaindraTamang-yz5jw 5 หลายเดือนก่อน

    रबिले के केरा हेरेर बसेको आक्षेप लागेको छिटो सफा गर्नु पर्दैना कि तिमी पनि एउटै ड्याङको मुला हो जनताले के बुझने

  • @KpKhanal-cb2ju
    @KpKhanal-cb2ju 5 หลายเดือนก่อน

    जय स्वर्णिम

  • @gopalbasnet7417
    @gopalbasnet7417 5 หลายเดือนก่อน

    जनताको कर खानेहरू २०४७ सालबाट चिच्याने, कराउनेहरू अझ जोडतोडले होहल्ला गर्न सिपालु भएका रहेछन्

  • @adiklama3353
    @adiklama3353 5 หลายเดือนก่อน

    यो नेताहरु जुहारी खेल्न गको हो कि देश बनाउन हो म बुजेको बुजेको भयो कि के हो

  • @amritdangi231
    @amritdangi231 5 หลายเดือนก่อน

    अहीले सम देस बिगार्ने काङ्ग्रेस पार्टी नै हो र बिगार्छ पनि

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 5 หลายเดือนก่อน

    यो विश्वप्रकाश की सुँगुर प्रसाद र गगन होकी हगन ले जे पायो त्यही बोल्न थाल्यो जनताले पत्याउने कुरा गर यो सुँगुर र खसीले सांसद भवन नै फोहर बनाई सक्यो।

  • @krishnalama613
    @krishnalama613 5 หลายเดือนก่อน

    इनिहरुलाइ कृष्ण कडेलकाे इन्द्रेणीमा दोहोरी खेल्न लैजाउ

  • @anitaghale6657
    @anitaghale6657 5 หลายเดือนก่อน +1

    Lag lagdaina kangrss 99% afu vrastacar garny

  • @rameshsewa7765
    @rameshsewa7765 5 หลายเดือนก่อน

    गगन र बिस्व प्रकासले काङ्गरेस सिदाउने भयाे

  • @AmmarsinghGurung
    @AmmarsinghGurung 5 หลายเดือนก่อน +1

    अति भयो गफ काग्रेस देश लुटुवा

  • @hariharpudasaini5059
    @hariharpudasaini5059 5 หลายเดือนก่อน

    यी तिन दल को नेताकार्यकर्ता नमसिइय यो देश मा केहि हुन दिदेन 😭😭😭

  • @BishnuEkata
    @BishnuEkata 5 หลายเดือนก่อน

    अब कांग्रेस सिद्धिन लागेको बेला हो यो किनकी देश बनाउने कुरा कहिल्यै नगर्ने जहिले पनि भ्रष्टचार झगडा मात्र गर्ने

  • @premthapa5227
    @premthapa5227 5 หลายเดือนก่อน

    जय घन्टी भन्दै नहिड है नेपाली हो झोले नबन
    अहिले सम्म आशा अनुसार काम गर्न सकेको छैन। रबिले चुनाब मा देखाएको आशा अनुसार के काम गरेका छन?
    समर्थन गर्नुस तर झोले नबन्नुस

  • @Santapoudel-sg7eq
    @Santapoudel-sg7eq 5 หลายเดือนก่อน

    देवर मात्र भाउजु पनि छेउमा ल्याएर सगेै करावाेन

  • @KrishnaPun-h2p
    @KrishnaPun-h2p 5 หลายเดือนก่อน

    एगगन सकारि काे रिन रबि काे रिन त तिछ खालि खेदाेखन्ने

  • @abhimhrzn7085
    @abhimhrzn7085 5 หลายเดือนก่อน +1

    Kalo kangresko dinginti suru bhayo

  • @kpjoshi3248
    @kpjoshi3248 5 หลายเดือนก่อน

    धंन्ने बाद नेपाल सरकार रासबा को भाशसण Ok

  • @madhavxtr1589
    @madhavxtr1589 5 หลายเดือนก่อน

    प।टी मध्ये को खर।ब क।गरेस बरग
    मध्य ब।हुन छन अब नेपाली बुझ
    इतिहास हेर यो प।टी यो ज।त अरु
    अघी बढेको असए हुन्छ ब।दर नतआफ्नो
    घर बन।उछ नत अरुको घर बन्दीछ
    यसैहो नेप।ली क।गरेस प्रचन्ड ले ज।ने
    को छ नेपाली क।गरेस ल।इ के गर्नु पर्छ

  • @hemshaky541
    @hemshaky541 5 หลายเดือนก่อน

    चोर नि आफै पुलिस नि आफै

  • @haripathak8462
    @haripathak8462 5 หลายเดือนก่อน

    दल दल मिलेर खाउभाले भन्नुभन्दा बहुमत जसको आउँछ उही नेतृत्व यक्दल्ले गर्ने संविधान बनाउ

  • @NirShankar-vx4zl
    @NirShankar-vx4zl 5 หลายเดือนก่อน

    Number one wanted brashtha chari chor congress party Lai banned in Nepal garnu parxa dhannebad

  • @GunaramGurung
    @GunaramGurung 5 หลายเดือนก่อน

    छिछी लाज लाग्दैन यस्ता कुरा गर्न किन रास्वापको खेदो खन्न लाइ

  • @SureshSarko
    @SureshSarko 5 หลายเดือนก่อน

    Jya ghanti miss you ravi dai ❤❤❤❤❤❤

  • @kopilachapagain7730
    @kopilachapagain7730 5 หลายเดือนก่อน

    धमीरो लागेको रूख हावा ले नी ढलाउछ हल्नपदैन

  • @Khdakathapa
    @Khdakathapa 5 หลายเดือนก่อน

    बेगर भन्नेसब्द भारतिय भासा होइनर
    बेगर भन्ने ठाँउमा बिना भन्ने सब्दपर्योग
    गर्नुपर्नेथियनर नेपालि भासा बोनसिक्नु
    परलाजस्तोलाग्यो

  • @hanumansyangbo1398
    @hanumansyangbo1398 5 หลายเดือนก่อน

    यो साम्सद भवन भित्त्र कहिले हुन्छ हो विस्फोट यो चोर हरु को कुरा सुन्दा पनि दिमाग खराफ हुन्छ

  • @keshabkarki9044
    @keshabkarki9044 5 หลายเดือนก่อน

    जब सम्म कालो काङ्ग्रेस को पत्ता साफ नभइ देश मा सान्ती हुदैन

  • @gopallimbu1780
    @gopallimbu1780 5 หลายเดือนก่อน

    कुरात काँग्रेसले उल्टाशिधा बनायेर बाेलदरहेछं

  • @pankajadhikari7901
    @pankajadhikari7901 5 หลายเดือนก่อน

    नाटक हेर जनतालाई चारो र छारो हालेका कुनै सद्देहरु त बोलेको देखिन, नाटक गर गोजिभर।।

  • @tekkhatri2254
    @tekkhatri2254 5 หลายเดือนก่อน

    विश्व प्राकास नेता राम्रो भनेकाे त भाउजू काे पुछ्छर भए र अाफ्नाे हैसियत गुमाएर बाेलेकाे नजित्दा सम्म त्यति नबालेकाे रहेछ