सेढाइ बाजे,जंगम बाजे नेउपाने बाजे दत्त बाजे आदिहरु अब राजाको तन्त्र छोडेर अब डोनाल्ड लु कि फुको पछाडी लाग्नु उमेस सुबेडिकै प्रसंग बदलावको परिणाम हो त?🤔🤔🤣🤣😂😂😃😃😄😄
"🇳🇵अहिलेको व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं" तर ध्यान दिनुपर्ने कुरा, सैनिक कू हुन सक्छ, त्यो हुन दिनु हुँदैन सबैमा चेतना होस्" (वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" ) लाई बचाउन नसक्नु, "यो सरकार ढालौँ" "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".रास्वपा पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. अहिलेको व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन, त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ. " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू" नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ। "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।" राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन". सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ। राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ. (प्रधानमन्त्रीको लागि मिनिमम शैक्षिक योग्यता मास्टर्स डिग्री गरेको हुनु पर्ने तथा कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान। खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने। स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने माओवादी कम्युनिस्टहरूले भनेको वैज्ञानिक समाजवादको मार्गमा महत्वपूर्ण भूमिका खेल्छ। न्यायपालिका सुधार: न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने। न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना। द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ। शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने। शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.) गाँजा खेतीलाई कानूनी बनाउने। भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने। रोजगारीको ग्यारेन्टी गर्ने। सुरक्षा र सेना: वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु, र २००६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई. पुन संरचना गर्नु पर्दछ साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने. भ्रष्टाचार नियन्त्रण: २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीलाई कडा कारबाही। कर्मचारी तन्त्र सुधार: कर्मचारी तन्त्रको पुनर्संरचना। सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने। वैदेशिक नीति: प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। 🙏 🇳🇵
ओली, Deupa, Prachande, Makune etc रूपी बुढो गोरु ले अब नेपाल रूपी खेत जोत्नु (can't deliver good governance to Nepal) सक्दैन, त्यसैले बुढो गोरु हरू लाई sisdol को भीर मा धकेलि, बहर गोरु रूपी Balen, Sampang र Gopi हरू लाई जोत्यो (can deliver good governance to Nepal) भने सम्पूर्ण नेपाल काठमाडौं, धरान र धनकुटा जस्तो सफा सुग्घर, हरा भरा, सुन्दर र समृद्ध शाली नेपाल बनने छ| जय नेपाल
You are 100% right mr.khem raj sedai
सर सहि भन्नु भो 🙏
Tansen dekhi sune gareko xu niyamit....
सेढाइ बाजे,जंगम बाजे नेउपाने बाजे दत्त बाजे आदिहरु अब राजाको तन्त्र छोडेर अब डोनाल्ड लु कि फुको पछाडी लाग्नु उमेस सुबेडिकै प्रसंग बदलावको परिणाम हो त?🤔🤔🤣🤣😂😂😃😃😄😄
"🇳🇵अहिलेको व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं" तर ध्यान दिनुपर्ने कुरा, सैनिक कू हुन सक्छ, त्यो हुन दिनु हुँदैन सबैमा चेतना होस्" (वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" ) लाई बचाउन नसक्नु, "यो सरकार ढालौँ" "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".रास्वपा पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. अहिलेको व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन, त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ.
" नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू"
नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ।
"नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।"
राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन".
सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ।
राजनीतिक संरचना:
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ.
(प्रधानमन्त्रीको लागि मिनिमम शैक्षिक योग्यता मास्टर्स डिग्री गरेको हुनु पर्ने तथा कार्यकाल दुईभन्दा बढी नहुने.)
सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।
खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने।
स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने माओवादी कम्युनिस्टहरूले भनेको वैज्ञानिक समाजवादको मार्गमा महत्वपूर्ण भूमिका खेल्छ।
न्यायपालिका सुधार:
न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने।
न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ।
शिक्षा, स्वास्थ्य र रोजगारी:
शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.)
गाँजा खेतीलाई कानूनी बनाउने।
भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने।
रोजगारीको ग्यारेन्टी गर्ने।
सुरक्षा र सेना:
वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु,
र २००६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई.
पुन संरचना गर्नु पर्दछ
साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने.
भ्रष्टाचार नियन्त्रण:
२०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
दोषीलाई कडा कारबाही।
कर्मचारी तन्त्र सुधार:
कर्मचारी तन्त्रको पुनर्संरचना।
सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने।
वैदेशिक नीति:
प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने।
🙏 🇳🇵
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
त्यो ब्यावस्था अहिले झल्झली सम्झेर के गर्नु? अहिलेत पेटभरी खान नपाएनी पेटभरी बोल्न पाइएकोछनित!
Khemraj ji ko hat molene bani le gareko swavab ,kam anuman gara midiyaman.
ओली, Deupa, Prachande, Makune etc रूपी बुढो गोरु ले अब नेपाल रूपी खेत जोत्नु (can't deliver good governance to Nepal) सक्दैन, त्यसैले बुढो गोरु हरू लाई sisdol को भीर मा धकेलि, बहर गोरु रूपी Balen, Sampang र Gopi हरू लाई जोत्यो (can deliver good governance to Nepal) भने सम्पूर्ण नेपाल काठमाडौं, धरान र धनकुटा जस्तो सफा सुग्घर, हरा भरा, सुन्दर र समृद्ध शाली नेपाल बनने छ| जय नेपाल
Good analysis. Nepal should be a Hindu Kingdom.
Lou aaj pm kp ba kagres prti khaniyt