नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्र पनि अनिवार्य, सर्वोच्चको आदेशले नागरिकलाई कति सहज ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 12

  • @bhimsinghthakur6505
    @bhimsinghthakur6505 6 วันที่ผ่านมา +3

    अदालत पनि जनता माथि दुःख थोपर्न पछि न पर्ने रहेछ 😡😡😡😡😡

  • @dipenlimbu3537
    @dipenlimbu3537 7 วันที่ผ่านมา +4

    कमिशनको लागि शासकले अनेक नीति ल्याउछ

  • @BindraSunuwar
    @BindraSunuwar 6 วันที่ผ่านมา +2

    यो देश को चोर कै समरथन मा वकिल र अदलात पनि एउटा लाईशनस दिन नसकेर जनताको बिजोक यो देश 😢

  • @dipakdahal7052
    @dipakdahal7052 3 วันที่ผ่านมา +1

    राष्ट्रि परिचयपत्रमा नेतालाई कति कमीन आयो

  • @Nirajtamang-y1e
    @Nirajtamang-y1e 7 วันที่ผ่านมา +2

    सबै नाटक जनतालाई दुःख दिने मात्रै काम गर्छ
    नाटक नौटंगी गर्ने भए के जानेछ र

  • @rameshac5333
    @rameshac5333 6 วันที่ผ่านมา

    छदै छ त राष्ट्रिय परिचयपत्र नागरिकता तातो न छारो

  • @dipendralimbu1030
    @dipendralimbu1030 7 วันที่ผ่านมา +1

    गेडाको १ बर्स यहा ३ बर्स भैसक्यो।

  • @haribisunke9531
    @haribisunke9531 7 วันที่ผ่านมา

    अब सबै क्षेत्रमा राष्ट्रिय परिचयपत्र लागुपर्दछ,तर कार्ड चाहिँ छिटोभन्दा छिटो छापेर सरल र सहज रुपमा वितरण गर्नुपर्छ

  • @JK-co8er
    @JK-co8er 7 วันที่ผ่านมา +1

    दुई बर्समा पनि काड पाईदैन

  • @BhuparajNeupane
    @BhuparajNeupane 7 วันที่ผ่านมา +1

    लड्दु बाट कति बोल्म जाबो 10 /15 दिन बेपार गर्ने लाई त रास्ट्रतिय होकि अन्त राटिय पत्र! हे भगवान कार्ड समय मा बनाउन न सक्ने के को फुइ हो सरकार

  • @RamkumarRai-hx3id
    @RamkumarRai-hx3id วันที่ผ่านมา

    Serbachha pani janatalai dukha thapeu😮😮😮😮

  • @bhimsinghthakur6505
    @bhimsinghthakur6505 6 วันที่ผ่านมา

    फोटो र जानकारी दिएको 4वर्ष बित्दा पनि कार्ड दिन सक्ने क्षमता न भएका हरु ले जनता माथि दुःख थोपर्न यो नयाँ नौटंकी न गरेको राम्रो हुन्छ