TYAAG || त्याग || Episode 181 || Nepali Social Serial || Swanika, Avishek || 05 January 2025

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ม.ค. 2025

ความคิดเห็น •

  • @saritadhakal2367
    @saritadhakal2367 วันที่ผ่านมา +34

    मलाई असाध्यै मनपर्छ त्याग सिरियल नछुटाई हेर्ने गर्छु आजको भाग धेरै राम्राे छ सफलताको शुभकामना तर सुर्ति लाई र बच्चालाई केही हुनु हुदैन बच्चा र सुर्ति दुवै ठिक हुन पर्छ भन्ने जति यता हाजिर हुनु है❤❤

  • @minapandey6980
    @minapandey6980 วันที่ผ่านมา +23

    खाली यस्तो दर्दनाक कथाबस्तु राख्न भएन के अब सबैकुरा राम्रो हुँदै गएर रमाइलो गराउनु पर्यो

  • @shobhaneupane3524
    @shobhaneupane3524 วันที่ผ่านมา +69

    अहिलेसम्म नछुटाइ हेर्ने कति छम खै ❤

  • @KalpanaKc-j6u
    @KalpanaKc-j6u วันที่ผ่านมา +62

    त्याग सिरियल मन पर्ने को को हुनुहुन्छ

    • @RituStha-e4b
      @RituStha-e4b วันที่ผ่านมา +3

    • @bimalaupreti1384
      @bimalaupreti1384 วันที่ผ่านมา +1

      🎉🎉🎉🎉❤❤❤❤😢😢

    • @NishaSubedi-d4p
      @NishaSubedi-d4p วันที่ผ่านมา +1

      ❤❤❤

    • @hamroramailotv
      @hamroramailotv วันที่ผ่านมา

      Mero t yasaima paran adkeko xa❤❤❤

    • @MenukaKhanal069
      @MenukaKhanal069 วันที่ผ่านมา

      Mah back pizz supporting

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 วันที่ผ่านมา +145

    श्रुतिलाई केही हुनु हुँदैन😢😢😢 भन्ने कोको हुनुहुन्छ 👋🙏🙏🙏

    • @SitaTamang-vv1qc
      @SitaTamang-vv1qc วันที่ผ่านมา +7

      4 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

    • @hamroramailotv
      @hamroramailotv วันที่ผ่านมา +1

      Meer❤❤meri paran sis ❤❤❤

    • @MayaRai-l2g
      @MayaRai-l2g วันที่ผ่านมา

      म पनी छु ❤❤

    • @gangapardhan3900
      @gangapardhan3900 วันที่ผ่านมา

      Ma pani

    • @nirmaladuwal407
      @nirmaladuwal407 21 ชั่วโมงที่ผ่านมา

      Ma Pani xu

  • @nirmalapahadi
    @nirmalapahadi วันที่ผ่านมา +35

    अब पनि श्रुतिलाइ के हि भयो भन्नी त्याग हेर्न सकिन्न होला 😢😢😢

  • @rupathapa6284
    @rupathapa6284 วันที่ผ่านมา +8

    आज को भाग मन परेन श्रुति लाई केही हुनु हुदैन यो सब सपना हुनुपर्छ 😢

  • @MandipRai-s3j
    @MandipRai-s3j วันที่ผ่านมา +6

    यो 181 भाग अहिलेसम्मकै उत्कृष्ट भाग हो भनेर लेख्न त म सक्दिन। यो भागको कथा सपनाकै हुनुपर्छ। स्वानिका दि हजुर🙏
    त्याग सिरियल मैले भाग 1 बाट अहिलेको भाग 181 सम्म नै हेरिरछु तर पनि अब चै नारीपर्तिको कमजोरीमा आधारित कथाबस्तु देखियो। बिपनामा यस्तो चै हुनु भएन ।❤
    यो सामाजिक यथार्थवादमा आधारित सिरियलले भाग 1 देखि नै एक साहसी, कर्तव्यनिष्ठ नारी चरित्र बोकेर अगाडि बढेको सिरियलमा त्येस्तै खालको कथा चहियो।❤️🙏
    (लेखन तथा/ निर्देशक- स्वानिका बास्तोला दि हजुरलाइ मेरो हार्दिक अनुरोध ।🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️)

  • @SitaSunar-z5u
    @SitaSunar-z5u วันที่ผ่านมา +9

    अब फेरि सुर्ती को बच्चा जाने होला उफ अब त सिलियल राम्रो नै हुदैन 😭😭😭😭😭😭😭

  • @Surendra_khadka
    @Surendra_khadka 6 ชั่วโมงที่ผ่านมา +1

    जस्तो सुकै परीस्थीती आएपनी दुइजीउको नारीले आफ्नो सरीरको अङ्ग बेच्नुपर्ने अबस्था कीन आयो..1.2.3 आआफ्नो बीचार भन्नुस❤

  • @renukaadhikari2886
    @renukaadhikari2886 วันที่ผ่านมา +15

    एस्तो आमा नभएको राम्रो 🌹❤️🌹🌹♥️

  • @PuspadcBudha-ju9rg
    @PuspadcBudha-ju9rg วันที่ผ่านมา +5

    पेटमा बच्चा हुदा पनि यति धेरै त्याग त गर्नु भएन सुरूति दिदी याे सपना हाेस बच्चा गुमेकाे ठिक हुदिन हाेला😊

  • @sanudevishrestha6474
    @sanudevishrestha6474 วันที่ผ่านมา +9

    अबको भागमा पनि बच्चा राम्रो भएको नदेखिने हो भने चाहिँ मलाई खल्लो लाग्नेछ

  • @MinaRai-9824
    @MinaRai-9824 วันที่ผ่านมา +20

    मलाई असाधै मन पर्छ त्याग नछुटाइ हेर्ने गर्छु अनि कति खेर रुन्छु पतै पाउदिन किनकी मेरो जिबनको कहानी संग मिल्ने कहानीहरु देख्छु 😢

    • @AminaDhakal-f3d
      @AminaDhakal-f3d วันที่ผ่านมา

      एकचोटी बच्चा खेर गएर बल्ल बच्चा हुन लागेको छ त्यो जस्तोसुकै परिस्थिति आएपनि त्याग्नै सक्दैन कसैले नि फेरि कुनैपनि डाक्टरले दुइजिउकि महिलाको किट्निक निकाल्न मान्दै मान्दैनन् नाटक अलि बडिनै भएजस्तो लाग्यो

  • @dbgurung9475
    @dbgurung9475 วันที่ผ่านมา +15

    🙏म छु हजुर स्वानिका बहिनी हजुर मलाई धेरै राम्रो लाग्छ । हजुरको फिल्म 🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌🦋🦋🦋🦋🦋

  • @Parbatigiri-sp9er9iu5t
    @Parbatigiri-sp9er9iu5t วันที่ผ่านมา +4

    बाबु आमाले छोरिलाई यति धेरै दुख दियको मन परेन

  • @renukaadhikari2886
    @renukaadhikari2886 วันที่ผ่านมา +4

    राम्रो छ तर आमा को रोल मन परेन समय थोरै भयो ❤️❤️ स्वानिका बैनिको रोल चै सार्है राम्रो छ 🌹🙏❤️🌹

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 9 ชั่วโมงที่ผ่านมา

    सुर्ति लाई कैहि हुनु हुदैन मे फेबरेट सिरियल ट्याग❤❤❤❤❤❤

  • @pokhrelarjun976
    @pokhrelarjun976 21 ชั่วโมงที่ผ่านมา +2

    श्रुती लाई केहि हुनु भएन र श्रुती ले लिएको पैसा घरमा देखिनु भएन सिधा बाबा लाई लिने प्रोसेस हुनु पर्छ बिस्तारै घरमा खुशी फर्किनु पर्छ ❤शुभकामना छ सबै टिमलाई

  • @tomilarai3169
    @tomilarai3169 7 ชั่วโมงที่ผ่านมา

    आज को भागले लास्तै मन भक्कानियो😢😭😭❤❤❤❤❤🙏🇳🇵🇳🇵🇳🇵

  • @KalaRai-k2r
    @KalaRai-k2r วันที่ผ่านมา +7

    श्रुति को त्याग सौतेनी बाउ बहिनी अर्कको छोरी को लागि धेरै कथा बस्तु विषय समाज मा घटेको घट्ना भन्दा ओबर भयो

    • @DomaSherpa-wv7on
      @DomaSherpa-wv7on 21 ชั่วโมงที่ผ่านมา

      100% sahe kuro

    • @saritadhungana143
      @saritadhungana143 16 ชั่วโมงที่ผ่านมา

      सहि हो अलि बडि भयो त्याग

  • @PuspanjaliMagar-s5o
    @PuspanjaliMagar-s5o วันที่ผ่านมา +5

    आज काे भाग हेरेर साह्रै दुःख लाग्याे जति परिवार र आमा बुवाकाे लागि त्याग गरे पनि श्रुतिले कहिले सुख नपाउने भयाे

    • @AaratiMagar567
      @AaratiMagar567 วันที่ผ่านมา

      Tei ta😢😢😢

    • @MenukaKhanal069
      @MenukaKhanal069 วันที่ผ่านมา

      ​@@AaratiMagar567 back pizz supporting

  • @KalpanaBhattarai-e5p
    @KalpanaBhattarai-e5p 12 ชั่วโมงที่ผ่านมา

    त्याग नछुटाई हेर्ने म मात्र होकि अरुनि हुनुहुन्छ मलाई त सारै मनपर्छ यो सिरियल 👍👍👍🙏

  • @rishavrijal2571
    @rishavrijal2571 9 ชั่วโมงที่ผ่านมา

    एस्तेआमा नभएको राम्रो 🎉🎉❤❤❤❤

  • @pabitradahal2200
    @pabitradahal2200 12 ชั่วโมงที่ผ่านมา

    धेरै राम्रो लाग्थ्यो अब मन पर्न छाड्यो अामा यस्तो हुदैन अनि कसैले यति धेरै त्याग पनि गर्न सक्दैन

  • @amritthapa-d3f
    @amritthapa-d3f 14 ชั่วโมงที่ผ่านมา

    याे अामा भनाउदि र बहिनी ले बिचार सुरतिलाइ कति सताका समीर सुरचुकाे जाेडि मन परछा अामाले कति दुखा देकि सुरतिलाइ❤❤❤

  • @hamroramailotv
    @hamroramailotv 10 ชั่วโมงที่ผ่านมา

    असाध्यै राम्रो र मेरो परान सिरियल त्याग ❤❤
    अब पनि सुर्ति र उहाँको सन्तान लाई केहि भयो भने त म हेर्दिन❤❤
    सारै छोतो भयो सिरियल अझै लामो बनाउनु पर्यो ❤❤❤

  • @Parsansha
    @Parsansha วันที่ผ่านมา +2

    हेर्न रहर हुदाहुदै सकिछ 1 hour त हुनु पर्यो हैइ plz🙏🙏 diju

  • @PuspaKhadka-z7g
    @PuspaKhadka-z7g วันที่ผ่านมา +5

    Ramro vayan hoi stroy

  • @aanishasunar1718
    @aanishasunar1718 วันที่ผ่านมา +1

    अाजा सम्मा एक भाग पनि नछुटाई हेर्दै अाएकि छु तर अाजा भाग मा श्रुति काे अाफ्नाे र बच्चा काे ख्याल नराखि बाबा काे लागि कित्नि बलिदान दिदा अाखा बाट अासु झरेकाे पत्ताई पाईना कुन शबदले बयान गराै खै त्याग लाई 😭😭😭😭😭😭😭😭😭😭🙏🙏

  • @SunitaPounthak
    @SunitaPounthak วันที่ผ่านมา +3

    100 नपुगेको युट्याबर यता हाजिर हुम।😊😊😊

  • @Saanetamang3302
    @Saanetamang3302 วันที่ผ่านมา +42

    यदि स्वानिका लाइ केहि भएको देखे भने म शिरियल नै हेर्न छाडिदिन्छु 😢

    • @SherpaTenji-ow2ig
      @SherpaTenji-ow2ig วันที่ผ่านมา +1

      म पनि हेर्दिन कति उस्ले मात्र दुख् पाको😢

    • @PabinaTamang-d9i
      @PabinaTamang-d9i วันที่ผ่านมา

      Ma pani herne xain

    • @Soofu927
      @Soofu927 วันที่ผ่านมา

      Ma pani

    • @GuudHs
      @GuudHs วันที่ผ่านมา

      😢😢😢

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 วันที่ผ่านมา +6

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु ❤❤❤😊❤😊

    • @RAIRAI-yh8mu
      @RAIRAI-yh8mu วันที่ผ่านมา

      🎉🎉🎉🎉

  • @unishalimbu6802
    @unishalimbu6802 วันที่ผ่านมา +9

    त्याग सिरियल धेरै राम्रो छ ❤❤❤❤

  • @RojinaShahi-t5w
    @RojinaShahi-t5w วันที่ผ่านมา +4

    Sirel dherai ramro xa nachutai herxu tara ali choto vyo kya hjr❤❤❤❤❤

  • @KritikaBhattarai-nt1qc
    @KritikaBhattarai-nt1qc วันที่ผ่านมา +2

    कस्तो लाग्नु र राम्रो लागेन।

  • @RamaChamlagai-w4s
    @RamaChamlagai-w4s วันที่ผ่านมา +6

    नाटक को पनि नाटक भो यस्तो हुनै नसक्ने कुराभो हजुर अलि हुनसक्ने कुरा देखाउनु होस

  • @KalpanaRai-fl2di
    @KalpanaRai-fl2di 17 ชั่วโมงที่ผ่านมา

    sruti ko sukha khusi ko din na aako dekhda hernai man lagnu xadi sakyo malait😢😢😢❤❤❤

  • @champathapa6264
    @champathapa6264 วันที่ผ่านมา +3

    Wow my favourite sereail tyaag aba khana khadai majjale herinxa ❤❤

  • @Bg-online2
    @Bg-online2 10 ชั่วโมงที่ผ่านมา

    म जस्तै 50 नपुगेका साथीहरु एक अर्काकोलाइ सपोर्ट गरौ है साथीहरु 🙏🙏🙏❤️❤️🙏❤️

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 19 ชั่วโมงที่ผ่านมา

    यो त्याग सिरेल धेरै मनपर्थेयो तर अल्लि सुहाउनेर अल्लि पत्ताउने बनाउन पर्यो किनकि पेतमा बच्चाहुदाहुदै पनि कहाकित्नि बिग्छ त फेरि अप्रेसन गरेको मान्छेले कसरि चलाउछन हो इस्कुति ❤❤❤❤❤❤❤

  • @hirarao6393
    @hirarao6393 22 ชั่วโมงที่ผ่านมา

    Yo sapana hunu parxa sahte hunu hudaina bacha janmaunu parxa 💕

  • @GangaGanga-c6b
    @GangaGanga-c6b 17 ชั่วโมงที่ผ่านมา +1

    सुरतिले।योकेगरेको❤❤🎉🎉

  • @DhanRai-z5h
    @DhanRai-z5h 23 ชั่วโมงที่ผ่านมา

    सुर्ती र नानी ठिक हुनु परेउ भन्ने जति हाजिर हुनु होला

  • @maltidevi5013
    @maltidevi5013 วันที่ผ่านมา +2

    Very beautiful taayg 🎉🎉

  • @parasregmi6338
    @parasregmi6338 วันที่ผ่านมา +2

    धेरै राम्रो छ तर आमा कोरोल मन परेन

  • @SanjanaThapa-jx9bx
    @SanjanaThapa-jx9bx วันที่ผ่านมา +2

    😍😍😍

  • @ParbatiPoudel-p7x
    @ParbatiPoudel-p7x วันที่ผ่านมา +1

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई सुर्ती लाई केहि नहोस् भगवान् 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤

  • @bishnubk828
    @bishnubk828 16 ชั่วโมงที่ผ่านมา

    पेट मा बच्चा छ कताको मृगौला बेचेको त नि,जे होस् राम्रो छ त्याग ❤❤

  • @rikeshkarki391
    @rikeshkarki391 17 ชั่วโมงที่ผ่านมา

    Surtiko tyag mahan xa ❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u วันที่ผ่านมา +1

    सिरियल धेरै राम्रो छ❤❤❤

  • @KrishnaRam-dv4yu
    @KrishnaRam-dv4yu 10 ชั่วโมงที่ผ่านมา

    Yo vakchai mon pare na aali ramro hunu paryo❤❤❤❤

  • @SabitaPariyar-c8d
    @SabitaPariyar-c8d วันที่ผ่านมา +1

    Tag siriyal mero best siriyal ho malai tag serial ko sonika didi ko yakking eakdam man parxa❤❤❤

  • @devakaacharya5701
    @devakaacharya5701 วันที่ผ่านมา +4

    तर बच्चा यो राम्रो भएन

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 16 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤🎉🎉🎉 राम्रो लाग्छ मलाई पनि सुरु देखि नै हार्दै आए को छू त्याग सिरियल सम्पूर्ण टिम्स हरू मा हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद सफलता को सुभकामना छ ❤❤❤

  • @sherbahadurgurung7822
    @sherbahadurgurung7822 วันที่ผ่านมา

    एकदम राम्रो छ तर यो आमा भनाउदिको बेहोरा बन्दै भएन बाकी ठिक छ ।धन्यवाद छ सम्पुर्ण टिमलाइ❤❤❤❤❤

  • @tirthathapa7189
    @tirthathapa7189 วันที่ผ่านมา +2

    good

  • @laotinalimbu5082
    @laotinalimbu5082 วันที่ผ่านมา

    अब पनि श्रुति लाई केहि भयो भने चाहिँ म यो सिरियल हेर्न सक्दिन 😔

  • @sapanrai5436
    @sapanrai5436 วันที่ผ่านมา +4

    दामी👌👌❤️❤️❤️❤️❤️❤️

  • @Utsavkhana
    @Utsavkhana 15 ชั่วโมงที่ผ่านมา

    हावा लाग्न थाल्याे धरि बाबुहुने भएको देखाउनु हुन्छ, अनि कहिले किटनि झिकेर ,खाेई अधुराे के नमिलेकाे जस्ताे पाे लाग्न थाल्याे😊

  • @shusmitarai4956
    @shusmitarai4956 18 ชั่วโมงที่ผ่านมา

    यो अति नै त्याग भयो हेर्न नि मन नलाग्ने

  • @SherpaJhimer
    @SherpaJhimer 23 ชั่วโมงที่ผ่านมา

    भाग१बाट नै नछुटाई हेर्ने म पनि हु तर हुनत सिरेल न हो जसरी नि दर्शकको मन जिताउनु पर्छ तर मृगौला नै निकालेर बेचेको चै राम्रो भयन😥

  • @BikramBam-es3bz
    @BikramBam-es3bz วันที่ผ่านมา +1

    सुर्तीलाई केही हुनु हुँदैन😢😢😢

  • @shulavDhanuk
    @shulavDhanuk 7 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤ 1 dam ramro

  • @KalpanaRai-yu7dh
    @KalpanaRai-yu7dh 15 ชั่วโมงที่ผ่านมา

    सुरति लाई केहि हुन भएन 😢😢🌺🌺

  • @animajasrai
    @animajasrai 5 ชั่วโมงที่ผ่านมา

    Surti sis lai khe nahosh vagawan💓🙏

  • @SaruAdhikari-u7t
    @SaruAdhikari-u7t วันที่ผ่านมา +1

    आजको रामो लगेन

  • @One-Rider-nepal
    @One-Rider-nepal 18 ชั่วโมงที่ผ่านมา

    नमस्ते ढोगदिया यटूबको साथीहरू यता हाजिर हुम एक अर्कालाई सपोट गर्दै अगाडि बढाम🙏🙏🙏

  • @karushasanu2877
    @karushasanu2877 19 ชั่วโมงที่ผ่านมา

    राम्रो लागेन

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz 21 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤my favorite serial ❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 วันที่ผ่านมา +6

    एक अर्कालाई सपोर्ट गरेर अघि बढ्न चाहाने को को हुनुहुन्छ सबै मिलेर एक अर्काले सपोर्ट गरि अघि बडौँ ल 😊😊😊😊😊❤

  • @ApsaraThapa-f7u
    @ApsaraThapa-f7u วันที่ผ่านมา

    सुर्ती लाई कति दुख पाएको बरै अब के भयो फेरि ❤

  • @pawanbasnet3148
    @pawanbasnet3148 วันที่ผ่านมา +1

    यो त राम्रो भय

  • @reetadhungana6941
    @reetadhungana6941 วันที่ผ่านมา +1

    बढी नाटक भयाे

  • @deviadhikari1350
    @deviadhikari1350 10 ชั่วโมงที่ผ่านมา

    धेरै छाेटाे भयाे अलि लामाे हुन पराे नि

  • @samijoshi8750
    @samijoshi8750 วันที่ผ่านมา

    Sruti lai kai nahos hai bhagwan afno parivar ko lagi kati dharai tyag gari aja yo sab dhanna6 Sruti m proud of u

  • @KamalaParajuli-z9f
    @KamalaParajuli-z9f วันที่ผ่านมา

    आर्क्रो पाठमा राम्रो Vidow चाहियोयो राम्रो भएन

  • @FunnyMilkshake-es7hg
    @FunnyMilkshake-es7hg วันที่ผ่านมา +1

    Yo siriyal sarai man paraxa malai

  • @smritikarmacharya-gn5qk
    @smritikarmacharya-gn5qk 14 ชั่วโมงที่ผ่านมา

    Aaja ko episode herera dikka lagyo. Yo sabai sapana matra hos la Swanika d. Yeti samma Tyag garnu bhayeko mann lagena.

  • @SushilatmgMuktan
    @SushilatmgMuktan วันที่ผ่านมา

    wow very very nais ❤❤❤

  • @debikagiri256
    @debikagiri256 9 ชั่วโมงที่ผ่านมา

    Very nice serial ❤❤🙏

  • @HHo-ou4wk
    @HHo-ou4wk วันที่ผ่านมา +1

    Kate asal xen surte chest aamako lage ki tyag garnu❤❤

  • @laxmikarki4208
    @laxmikarki4208 วันที่ผ่านมา

    Ma paine sadi har xu dhari man parxa🎉🎉🎉🎉❤❤❤

  • @SushmaShrestha-b5n
    @SushmaShrestha-b5n 10 ชั่วโมงที่ผ่านมา

    तेयो आमा र बुनुमा सुधार आयना भने हामी नहरने पका छ

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 วันที่ผ่านมา

    Super 🎉🎉
    Heart touching story 🎉🎉
    Good luck 🎉🎉

  • @UnishaRaii-t1y
    @UnishaRaii-t1y วันที่ผ่านมา

    Maxu mahile ahile Sam xutako xain ❤❤❤

  • @sabuadk8585
    @sabuadk8585 วันที่ผ่านมา

    श्रुति को बच्चा केही हुनु भयन
    म यो सिरियल सधै हेर्छु
    र पहिलो पटक comment गर्दै छु
    श्रुतीको बच्चा केही हुन भयन

  • @SabitaKc-t7c
    @SabitaKc-t7c 20 ชั่วโมงที่ผ่านมา

    सुर्ती को त्याग अलि बडिनै भयो यसकार मलाइ त राम्रो लागेन

  • @NandeThapa-c8k
    @NandeThapa-c8k วันที่ผ่านมา

    दाँमि छअ मँ सधै हेर्छु याे सिरेयल्लँ

  • @YashodaShrestha-zm4yn
    @YashodaShrestha-zm4yn วันที่ผ่านมา +1

    Sano sano TH-cam channel le miler aagi badhau hai sathi haru 🎉🎉❤

  • @PalPal-i8p
    @PalPal-i8p วันที่ผ่านมา +2

    *युटुबर साथीहरू यता हाजिर हुम एक अर्कालाई सपाेट गर्दै अगाडी बढाम🙏🙏*

    • @PalPal-i8p
      @PalPal-i8p วันที่ผ่านมา +1

      🎉🎉

    • @MenukaKhanal069
      @MenukaKhanal069 วันที่ผ่านมา

      Back pizz supporting pizz

  • @DalluMagarni
    @DalluMagarni วันที่ผ่านมา

    Aba yo kura daktar sar ra aama lai thaha hunu parxa ❤❤

  • @NarayamayaNarayama
    @NarayamayaNarayama 11 ชั่วโมงที่ผ่านมา

    मलाई अति मनपर्ने

  • @tikaramkhanal760
    @tikaramkhanal760 วันที่ผ่านมา +1

    मृगौला बेचेर बाउ लाई फिर्ता ल्याउने बिचारमा छिन् स्रुति🔊😢🙏🙏

  • @hamroramailotv
    @hamroramailotv วันที่ผ่านมา +1

    अब पनि सुर्तीsis लाई र उहाँको पेटको सन्तानलाइकेही भयो भनेम त यो सिरियल हेर्दिन

  • @indirakhanal5808
    @indirakhanal5808 วันที่ผ่านมา +1

    श्रुति ले अझै कति त्याग गर्ने हो
    जति त्याग गरेनि जहिले गालि मात्र

  • @Limbunivlog1004
    @Limbunivlog1004 11 ชั่วโมงที่ผ่านมา

    Srutile jati gardiye pani tyo aama ra baba le kaile bujhne vayena akhirma sruti ko jyan nai liyo ti aama le easto pani huda raixa aama bichara sruti lai rakxya gardeu hoi vagwan😢😢

  • @panugharti371
    @panugharti371 วันที่ผ่านมา

    सुर्ति लाई कहि हुनु भयन ❤❤❤

  • @jesicamgi7626
    @jesicamgi7626 วันที่ผ่านมา

    ❤nice serial 🥰🥰🥰🥰👍👍👍👍👌👌👌👌stay blessed all🙏🌷

  • @zeenraiofficial6968
    @zeenraiofficial6968 วันที่ผ่านมา

    Jasto episode auxa testai hos jasto lagxa😂😂