शोभित बस्नेतको काठमाडौंमा ४ करोडको घर, घुमाए यसरी, भित्र के-के छत ? Shovit Basnet Home Visit

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 มี.ค. 2024
  • शोभित बस्नेतको काठमाडौंमा ४ करोडको घर, घुमाए यसरी, भित्र के-के छत ? Shovit Basnet Home Visit | Artist Khabar
    Guest:
    Shovit Basnet (Actor/Director)
    Interviewer:
    Shyam Hari Shibabhakti
    Camera/Edit:
    Gopi Krishna Chapagain
    #shovitbasnethome #shovitbasnet #artistkhabar #artisthomevisit
    If any content published from this TH-cam channel is found to be copied, downloaded and uploaded to other channels, strict action will be taken according to the prevailing law.
    Embedding to a website is allowed. Thank You.
    Subscribe us
    / artistkhabar
    Like us on
    Facebook: / artistkhabar
    Follow us on
    Twitter: / artistkhabar
    Circle us on G+: plus.google.com/+ArtistKhabar...
    Official Website:
    www.artistkhabar.com
    copyright@artistkhabar.com
    web:www.artistkhabar.com

ความคิดเห็น • 139

  • @ArtistKhabar

    नेपाली कलाकारिता क्षेत्रको चर्चित नाम हो शोभित बस्नेत । नेपाली चलचित्र क्षेत्रमा तीनदशक देखी उनी सक्रिए छन् । थुप्रै चलचित्रमा अभिनय र निर्देशन गरेका उनै शोभित बस्नेतको चन्द्रागिरीस्थित निवासमै पुगेर कुराकानी गरेका छौं । कुराकानी कस्तो लाग्छ प्रतिक्रिया दिनसक्नुहुनेछ ।

  • @saritagadal9667

    सत्य बोल्ने व्यक्ति कोहीसँग नडराउने व्यक्ति राम्रो लाग्छ मलाई। सोबित बस्नेत जी मुभीहरू पनि राम्रो बनाउनुहुन्छ। अग्निपथ फिल्म त मैले सय चोटीभन्दा बढी हेरिसके। जति हेरे त्यति मनपर्ने

  • @sumantasatyal4204

    घर भित्र लाइट कलर भयकाेभय राम्रो देखिन्थ्यो होला।

  • @gyansarkar4394

    स्पष्ट र साचाे बाेल्ने निडर साेभित बस्नेत दाइ🇳🇵❤️❤️❤️

  • @kamalboharachettri9174

    कलाकारीताको भोक पहिला सोभित बस्नेत लाई रहेछ अहिले मलाई छ त्यस्तै ❤❤👌

  • @saritathapamagar424

    कस्तो भुत बङला जस्तो घर अँध्यारो न अद्यारो कम्सेकम घर मा बत्ती त रुम्नै पछे राख्नु नि हजुर

  • @rajkumartamang6812

    talent नै को चहि कुरा नगर्दा नि हुन्थ्यो दाइ😂😂

  • @rajubishwakarmu329

    ऐउटै जुनिमा उहालाई फिल्लिमलाईनले ऐस आराम माेज मस्ति धनसम्पति ऐकसा ऐेक केटि जिन्दगि हाेसत साेभित बस्नेतकाे जस्ताे उहालेजतित कुनै स्टारलेपनि माेज गरेन हाेला

  • @user-xt1zr1pf1p

    अब निखिल उप्रेतीको नी इन्टरभ्यु chiyo

  • @user-zq4uq7cu1l

    मान्छे को एउटा नाम छैन ।यो मान्छेको नाम ४वटा

  • @Nepal_fact

    गणेश भन्डारी र युवराज लामा को नाम छुट्टाउनु भयो

  • @DhojbahadurBitalu-pl3yo

    सारै राम्रो निर्देशक र निर्माता हुन सोभित बस्नेत

  • @gaming_461

    90s kid haru lai tha hola sovit basnet ko movie haru hernu ko majja 🫶🫶🫶❤️‍🩹❤️‍🩹

  • @kimjong942

    Agnipath sanoma hereko movie ramrox sovit daiko interview herera feri agnipath movie hernu paryo❤❤

  • @Lovelysunita27

    Basnet family ramro ani ghr pni ramro❤❤❤

  • @janukasharma7967

    Ani shovit daju ra jaya kisan basnet daju eakai thau ma ho❤❤❤

  • @janukasharma7967

    Malai shovit dai ra jaya kisan daiko movie jamai man parxa

  • @shyambhandari8573

    sarai ramro ra clear bolne manxe lagxa shobit sir anyway nice home 🏠 basnet family

  • @sanamlamatheeng1409

    Wow nice ❤❤❤

  • @keongmalesen2515

    एक दम राम्राे घर निर्माण गर्दै