अध्यात्म साधना र पत्रकारिता कसरी ? राजनको जिज्ञासा ३२९, Rajan Ko Jigyasa 329, Aswini || Dibyapuri TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024

ความคิดเห็น • 11

  • @dinanathacharya7108
    @dinanathacharya7108 11 หลายเดือนก่อน +3

    Om jai gurudeb🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @urmilarai5535
    @urmilarai5535 11 หลายเดือนก่อน +4

    यो कार्यक्रम अति नै राम्रो छ । अझ पुरुषोत्तम पौडेल गुरू ज्यूको अन्र्तवार्ता त झनै राम्रो छ । वहाको सत्संग जम्मा पाच भागमा सुन्न र हेर्न पाउदा म अत्यन्तै खुसी छु।

  • @hshshwuheheueuwu1772
    @hshshwuheheueuwu1772 11 หลายเดือนก่อน +1

    कति राम्रो सत्सङ।

  • @nabinashrestha9618
    @nabinashrestha9618 11 หลายเดือนก่อน +3

    जय शिवपुरी वावा

  • @poudyals2000
    @poudyals2000 11 หลายเดือนก่อน +2

    🙏🙏

  • @shantikc6074
    @shantikc6074 11 หลายเดือนก่อน +1

    Jay gurudev

  • @preranashah6022
    @preranashah6022 10 หลายเดือนก่อน

    🙏🧘

  • @tikaramadhikari8922
    @tikaramadhikari8922 11 หลายเดือนก่อน +3

    🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹 बेहद के बेहद की परम महाशान्ति 🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹

  • @govpok
    @govpok 11 หลายเดือนก่อน +2

    जिससले मदिरा र मासु खानु हुन्थ्यो तर उहा सीद्ध पुरुष हुनुहुन्थ्यो । यी दुबै कुरा कसरीसगै जाला ? मलाई यो कुराले ठुलो प्रश्न वाचक चिन्ह दियो । राजनजी हजुरले यो प्रश्न जवाफ कोही बिद्वानलाई सोधेर अर्को भागमा दिनु पर्ला कि ? यो खुल्दुली त मेटाउनु पर्‍यो लौन ।

  • @PawanTamang-j3o
    @PawanTamang-j3o 11 หลายเดือนก่อน +1

    हजुर अझै खोजमा हुनु हुदोरहेछ!महायान बज्रयानको साधनाको पनि खोज गर्नु होला हजुर।महायान बज्रयानमा महामुद्रा झोक्चेन जस्ताअन्य गहिरा साधनाहरु गरिन्छ:!

  • @balubudhathoki977
    @balubudhathoki977 11 หลายเดือนก่อน +1

    13:59 stop searching, sir!