सुमधुर आवाजका धनी मेरो प्यारो भाईको यो अत्यन्तै लोक प्रिय भजन बनेर रहनेछ भन्ने आशा लिएको छु । आगामी दिनहरुमा पनि यस्तै यस्तै आत्म स्पर्शी भजनन्हरुको अपेक्ष्या पनि लिएका छौ ।
पैलात अजा एकादशी तुलसीको लाखौ लाख शुभकामना ❤❤❤❤ साथै यत्ति मिठो भजन गाउने गुरु देव हजुर धेरै धेरै धन्यबाद तथा मुरी मुरी नमन गर्दछु गुरु देव नमस्कार ❤❤❤❤ काठमाडौं बाल्कोट भक्तपुर ❤❤❤❤❤
राधे राधे हजुर जति पटक सुने पनि यो भजन सुनी रहन मन लाग्यो। भजन सुनेर एक दमै रुन मन लाग्यो। ज्यादै मर्मस्पर्शी र जीवन बदल्न सक्ने शब्दहरुको उत्कृष्ट समायोजन । सदा सदा नमन हजुर लाई
अत्यन्तै सुन्दर मनमोहक मार्मिक भजन🙏🙏🙏🙏❤️❤️
राधे राधे हजुर रिलिज भएकै भोलि पल्ट भेटे ।दिनको १५ पटक सुन्दा पनि मन भरिएन ।यो भजनले भष्र्टाचारीको सद्बुद्ी अाए हुन्थ्ो।हजुरलाई हार्दिक नमन:
Same here
QqqAa@@@@@shambhuacharya9514
सारै मिठो अनि मर्मस्पर्सी भजन 🙏🙏
सुनै सुनको बिस्तारामा बिश्राम गरेपनि
हिरै हिरा आहार गरी पेट भरे पनि 👏👏
अती मार्मिक भजन हजुरको गुरुदेब।
जय श्री हरिहर ! धन्य हुनुहुन्छ अशोक गुरुज्यु ! नामै काफी छ शोकको उल्टो अनि !!! राम्रा र मार्मिक छन् हजुरका भजनहरु ।
जीवन उपयाेगि यस्ता वाणी जति सुने पनिमन भरिदैन ❤ राधे राधे ।
Right ❤❤vajan
कति मीठो ।शुभकामना ।
सुमधुर आवाजका धनी मेरो प्यारो भाईको यो अत्यन्तै लोक प्रिय भजन बनेर रहनेछ भन्ने आशा लिएको छु ।
आगामी दिनहरुमा पनि यस्तै यस्तै आत्म स्पर्शी भजनन्हरुको अपेक्ष्या पनि लिएका छौ ।
लाेक भजन अतिनै मन पर्ने मेराे मन छुने भजन हरु छन है हजुर सबै डाउन लाेट भए
जयहोस जय अति सुन्दर छ भाई
राधे राधे गुरु म इलामबाट🙏
Kati mitho vajna gaaunu vayeko guru 😢aakha baat aasu aayeko tahaa vayen, sasu maa le ke vayo bhaner sodnu vayo radhe radhe
जय राधे राधे गुरु जि
असोक पान्डे भाई मेरो त माईति सारै सुन्दर भजन
सारै राम्रो सब्द र यथार्थ भजन गुरु जि राधे राधे
जय श्री राधे
जय श्री राधे राधे गुरु 🙏🙏🙏🙏
आहा ! दिब्य अति नै दिब्य 👌
🙏🙏🙏🙏🙏🙏🌹🌹🌹कति राम्रो हजुर🙏🙏🙏🙏🙏
राधे राधे गरुजीसारै मीठो भजणसुनाउनु भयो गुरु राधे राधे
सारै मिठो स्वर मा गाउनुभएको यो मार्मिक भजन ।
राधेश्याम🙏श्रीमननरयेन म बिरतनगर बाट हो । म शन्चै छु ।
सारै सुन्दर मन छुने भजन🙏🙏🙏🙏🙏
सारै राम्रो भजन
आहा कति सुन्दर अनि रमणिय भजन हजुरको सु नी रहु लाग्ने जय होस् हजुरको गुरु देव ❤❤❤ राधे राधे राधे राधे राधे
उत्कृष्ट हजुरको भजन
राम्रो जयहोस
राम्रो लाग्यो
सारै मनछुने भजन 🙏🙏म इलामबाट हो गुरुदेव
अति सुन्दर ,मधुर अनि मार्मिक भजन।हर हर महादेव
राधेश्याम गुरुदेव म हजुरका सबै भजन सुन्छु सारै मा,्मिक छन।
Radhe Radhe. Atyantai Sundar bhajan. Jay hos
सारै राम्राे
अती नै मिठो शुन्दर भजन प्रनाम हजुर
धेरै धेरै राम्रो भजन गुरु नमस्कार 😂
अति सुन्दर भजन गुरुदेव ❤❤
अति सुन्दर मीठो भजन असोक गुरुको जय होस।
Owo...very beautiful vajan
अाहा हृदय स्पर्सि भजन
जय होस् हजुरको यस्तै भजन सुन्न पाइरहियोस्,❤
अाहा कति मार्मिक ,अशाेक गुरूकाे जय हाेस
कति मीठो भजन सम्पुर्ण मा टीमलाइ हार्दिक शुभकामना 🙏🙏🙏🙏
सारै।रामरो 🎉🎉❤❤❤❤❤
अाहा कति राम्रो भजन भाइ राधे राधे जय जय होस
अत्यन्तै मिठो आवाज मा प्रस्तुति !!
🙏🙏🙏मन छुने अति राम्रो सुन्दर भजन 🙏छन, सुन्दर भजन सधै सुनपाउ, सफलता को शुभ 🙏कामना
Superb Lyrics , Vocal and music ...Yathartha yehi ho Jiwan ko ...😢💛🌅🕉🌼🙏
Guruji ka aakha pani rasaye🥹🙏 Namaskaram
पैलात अजा एकादशी तुलसीको लाखौ लाख शुभकामना ❤❤❤❤ साथै यत्ति मिठो भजन गाउने गुरु देव हजुर धेरै धेरै धन्यबाद तथा मुरी मुरी नमन गर्दछु गुरु देव नमस्कार ❤❤❤❤ काठमाडौं बाल्कोट भक्तपुर ❤❤❤❤❤
यथार्थ नै यहीँ छ मान्छेले कीन कुरा बुझीदैन ? राधे राधे गुरुजी🙏🙏🙏🙏
अति सुन्दर भजन हजुर्🙏🙏🙏🙏
राधे राधे गुरुदेव 🎉🎉🎉
आहा कति मिठो भजन गुरूदेव राधे राधे 🙏🙏🙏🙏
Wow..dheroi man xune vajan
आहा अती मीठो भजन....
जय श्री राधे राधे
अती सुन्दर भजन ! गायक तथा वाद्यवादक कलाकारहरु सवैमा राधे राधे यो मीठो प्रस्तुतिको लागि ।
अाहा कति सुन्दर भजन जय श्रीमन्न नारायण जय जय हो🌹🌷🌷🌹🙏🙏❤️❤️🌷🙏
राधेश्याम म रतुवामाई ६ माेरङबाट सुन्दैछु
क्या मिठो स्व्रर भजन पनी मिठो म धेरै सुन्छु
कति मिठो भजन्🌹🌺🌺🌺🌺🙏 जय श्री राधे 🙏
हजुर को भजन म सधै गाउछु गुरु देब लाइक कमेन्ट सब्स्क्राइब सबै गरेकी छु 🙏🙏🙏❤❤
कति मीठो भजन बासुरी काे धुन अनि शब्द ले मन नै रुने थामियन अासु😢😢😢😢😢🙏हजुर लाइ
यो भजनको त कुनै मुल्याकन नै गर्न सकिदैन हाम्राे मन पवित्र भयो । 🙏🙏जय होस 🙏🙏
हजुर को
प्रत्क भजन नहेरि मन मान्देन गुरुदेब
जयसम्भो❤
सारै राम्रो लाग्छ हजुर को भजन
मत दोराई दोराई हेर्ने गर्छु सुन्ने गर्छु 🙏❤ जय होस
राधे राधे हजुर जति पटक सुने पनि यो भजन सुनी रहन मन लाग्यो। भजन सुनेर एक दमै रुन मन लाग्यो। ज्यादै मर्मस्पर्शी र जीवन बदल्न सक्ने शब्दहरुको उत्कृष्ट समायोजन । सदा सदा नमन हजुर लाई
जय गुरुदेव हरिशरण 🙏👍️हजुरका भजन हरु सबै अति मिठा र उत्कृष्ट छन धेरै धेरै धन्यवाद हजुरलाइ
Sarai ramro
आहा अति मिठो
अति नै शुन्दर भजन ।❤❤❤
जिबनको यथार्थपरक भजन राम्रो लाग्यो
सारै मिठाेेभजन गुरुभाइ
राधे राधे गुरुदेब हजुरको भजन सधै सुनपाउ
यो त लोकगीत रहेछ,कतै भगवान को उच्चरण नै भयन।
सम्पुर्ण हजुर हरु प्रति नमन सारै मन रुवायो 😢😢😢😢😢😢😢दर्सन बरिष्ठ भजन गायक अशोक गुरु प्रति अनि बाध्यबादक ज्यु समस्त
राधे राधे जय जय गुरु जी
सारै राम्रो भजन हजुर
साह्रै राम्रो भजन हजुकाे धन्यवाद हजुर ,सफलता काे शुभकामना
अति सुन्दर शब्द अनि सरल तथा उत्कृष्ट प्रस्तुतिमा रहेको मन्त्रमुग्ध हुने स्वरको लागि हार्दिक नमन
अाहा कति मीठाे नेपाली भजन सबैले सधै सु्न्ने बानि बसालौ यसरी हरेक दिन सुन्नले घर परिवारमा सुख शान्ति छाउछ है🙏
मीठो अनि सत्य ।
Kati mitho sower hajur Radhe Radhe guruji❤🙏🙏🙏
मलाई सहि लागो राधे राधे गुरू ❤❤❤❤❤
अति नै मन छुने भजन अशोक जी प्रणाम🙏🌹
राधे राधे
Woooo
जय श्रीकृष्ण राधे राधे गुरु जि❤️🙏🙏❤️
Sarai ramro vajan mata hajurko vajan sadhai sunxu guru
सार्है मिठो भाकामा र अनि अति नै मिठो आवाज wow....
धेरै राम्रो छ सारै मन पर्यो❤❤❤
भजन गाउने को जय होस सारै राम्रो भजन❤❤🙏🙏🙏💃💃💃💃
कुनै शब्द नै छैन हजुर को लागि 🙏🙏🙏
धेरै सुन्दर भजन गुरुदेब ❤️❤️🙏🙏❤️❤️
म तपाईको भजनले अति प्रभाबित छु,सदा आई रहोस राधे राधे
सहि हो गुरु😮😮🙏🙏🙏🙏🙏
सफलता को शुभकामना
Aati ramro shabda swar guru
धेरै राम्रो भजन गुरु सुनेर नअघाउने नमस्कार 😁😁
अती राम्रो
राधे राधे राधे गुरु जय होस
अति मीठो भजन