shikshak sewa aayog 2079 question paper solution // शिक्षक सेवा माध्यमिक तह प्रश्नपत्र समाधान

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • shikshak sewa aayog 2079 question paper solution
    शिक्षक सेवा माध्यमिक तह प्रश्नपत्र समाधान
    शिक्षक सेवा आयोगको २०७९ सालको माध्यमीक तहको परिक्षामा सोधीएको प्रथम पत्र वस्तुगतको पुर्ण समाधान लिएर हामी तपाईहरुमाझ उपस्थीत भएका छौँ । यो भिडीयो हेरीसकेपछी तपाईले शिक्षक सेवा आयोगबाट परिक्षामा सोधीने प्रश्नहरु र त्यसको पुर्ण र सही समाधान पाउनुहुनेछ जसले तपाईको आगामी परिक्षाको तयारीका लागी फाईदा पुग्नेछ ।
    We are present among you with the complete solution of the first paper objective asked in the 2079 secondary level examination of the Teachers Service Commission. After watching this video, you will get the questions asked in the exam by Teachers Service Commission and their complete and correct solution which will be useful for your upcoming exam preparation.
    शिक्षामा मानव विकास के को प्रतिफल हो ?
    कुनै विषयसँग सम्बन्धित यन्त्र वा उपकरणलाई सजगतापूर्वक सञ्चालन गरी व्याख्या गर्दै सिकाउने विधिलाई कुन विधि भनिन्छ ?
    स्मरण प्रक्रियामा तलका मध्ये कुन चाहिँ क्रम ठीक हो ?
    तलका मध्ये कुन व्यक्ति देउथलको युद्धमा मारिएका हुन् ?
    (A) भक्ति थापा
    (C) बमबहादुर शाह
    (B) बलभद्र कुँवर
    (D) अमरसिंह थापा
    जमिनको सतहको क्षेत्रफलको हिसाबले पृथ्वीमा रहेको सबभन्दा ठूलो महादेश (Continent) कुन हो ?
    विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ( परिमार्जित संस्करण २०७९) जनुसार सक्षमता भन्नाले तलका मध्ये कुनलाई बुझिन्छ ?
    शिक्षण सिकाइमा श्रव्य दृश्य सामग्री प्रयोगबाट हुने फाइदा तलका मध्ये कुन हो ?
    सिर्जनात्मक सोचाइको विकासका लागि तलका मध्ये कुन सिकाइ सिद्धान्त उपयोगी मानिन्छ ?

ความคิดเห็น • 10