Pugu को चाईनिज मम्मीसंग Papa को रुवाउने Love Story - Pugu फिल्म बनाउछु
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- #pugu_mother#Dad_love_story
Chetanvlogs official TH-cam Channel here Plz Subscribe her
/ c85t19
dixita karki official TH-cam Channel here Plz Subscribe her
www.youtube.co....
/ chetanvlogs. .
www.instagram.....
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
चेतन सर निमा सङ्गै मिलेर बसेको हामी सबैले हेर्ने चाहाना छ है। धन्यवाद।
true
I also
निमा जि को कुरा बुझ्दा साह्रै दुख लाग्यो चेतन जिले सबै कुरा बिर्सेर भए पनि पुगु को ममि संगै मिलेर बस्नुभए हुन्थो बिचार तपाईंकै लागी निमा जिले वहाँ का बाबाआमा दाजु भाई दिदी बहिनी र देशै छोडेर आउनुभयो अहिले त्येती सानुतिन कुरामा मन नमिलेर आर्काको छोरी वा आर्काकि देशकि नागरिक लाई बिच्बाटोमै छोडनु दुख लाग्यो र नेपाली हरु धोखा दिने हुन्छन् नराम्रा हुन्छन् भन्ने संदेश पुग्ने। अझै पनि सम्भव भए पुगुको ममि बाबा साथ संगै भएको हेर्ने चाहना छ
अब चहि दर्सक हरुले निमा मेडम र चेतन सर बिहे झ्याइ झ्याइ परेर गरिदिनु पर्छ ता कि पुगु अझै खुसि रहोस
Sahi hi ..haha
पुगुको ममिलाई यो देशमा ल्याएर बिजोग बनाई छाड्नु भएछ चेतन दाजु त्यही पाप लागेको अनुले छाडेको तर अब सुधारेर जानू होला निमा सिसले कति धेरै दुख पाउनु भएछ नेपाल मा कति लाज मर्दो कुरा हो हामी नेपाली को मन धेरै ठूलो छ भन्नू बेकार भो😭😭😭
sai ho
Yas 100% true
Sapana Rai exactly
good good good
Oi pagalni baini
chetan bro को life story को एउटा बबाल नेपाली movie बन्छ है ... को को सहमत हुनुहुन्छ ?😂😎
Super dopper hit hunchha
Ksm we are waiting 🤣
Ho ho sahi ho
Ramutsab Rai tara TH-cam media ko aakha lagyo khattam bhayerai xoodxa last ma,
नामर्द रहेछ ग्वाठ।।।
तपाईं सबै परिवार मिलेर बसेको राम्रो हो छिटोभन्दा मिलेर बस्नु पहिले जे भए पनि बिर्साउनु अब मिलेर बस्नु
पुगुको मम्मीको पनि interview हेरियो
उहाले धेरै stragglers गर्नु भा रैछ
भाषा देखि लिएर कुनै job नपाउनु
कहिकतै चेतन सर चुक्नुभाको पो हो कि ??
Pakkaii pani
Taita yr Testo love garera desh xadera aayara aaja b4ri 1 Lai xin so sad Chetan bro is bad
Sayed, 😂😂😂
Pugu ko mani gread rahechha straggle person
Dέέρέήδπά Ghάπτεε mόgόπ agree with u
चेतन जि तपाईं र निमा जि को कारन्ले पुगुले सानो मा धेरै दुख पाउनु भयेछ । बिचरा
जे भए पनि छोरिको लागि सोच्नु पर्नी हो तपाईहरुले अनुको पछाडी लाग्नु भो तपाईं तर तपाईं र छोरी को लागि आफ्नो देश छाडिएर आउनी निमाको लागि किन केही गर्न सक्नु भयेन । सब भन्दा ठुलो गल्ती तपाईंको छ चेतन जि सब ले तपाईं माथि औंला ठड्याउदै छ्न । सक्नु हुन्छ भनी अनु होइन पुगुको मोम लाई लिएर आउनुहोस अनि खुसिको सन्सार बसाउनुहोस अहिलेसम्म केहि बिगि्रएको छैन । अनु तपाईंको कहिलेइ थिएन । तपाइँको आफ्नो त पुगुको मोम हो बुझिराख्नुहोस ।
ह्या दिदी के भनिरा भन्या अब यो सम्भब छैन। दश बर्षमा हुन नसकेको कुरा अब सायद नहोला । बरु हजुर्को बुढातिर ध्यान दिनुस । एस्तो घटना हजुर्को जिबनमा नघटोस्😊
@@abhiyaan6834 kin हुदैन सम्भब मज्जाले हुन्छ । खास चेतन जिले चाह्यो भनि
@@Djroj1234 निमाको boyfriend छ UK मा कुरा बुझ्नुस दिदि जिद्दी नगर्नुस।
@@abhiyaan6834 चेतन को पनि त अनु bhaन्नि थियोनी कुरा गर्नी हो भनी त तिमिले कसरी थाहा पायोउ नि boy frind भको
ma ni wish garxu sabaiko hit hune xa ajhai time shreeman shrimati milnu hosh ...aba ko interviewma tinnai jana sangai dekhnu paiyosh
तपाईंको लागि भनेर आफ्नो देश छोडेर नेपाल आएकी पुगुको ममि लाई छोडनु नहुने हो
ho ni tara sir sabai ko man kaha hamro jasto hun xara malai pani saharai fuka lagyo buda vani sabai taygy ra aaunu vayo tara usahi ko sat na paudaa ko pidaa kati ho laa
mutual understanding ma separate vako vanera vanirako xa ta. kasai le kasai lai xodekohaina hola hau.
Adhikari Prakash sahi ho
Yo mula sarki ho mula le kura bujdina lovi mula
Tei ta
Nima is nice... Chetan is good father but not good husband....god bless her (Nima)
👍👍👍👍👍
👍 yep
Yeah I also feel dick small so he is being not gud husband😎
चेतन दाइ र पुगु बुनु को फिल्म पनि छिटोछिटो भन्दा छिटो हेर्न पाउ।💗💗
एउटा बिदेशी केटीसंग मोज मस्त गरेर अन्जन ठाउमा बेबरिसे तरीकाले छोडदिन नेपाली महा पुरुष। महान काम गरेछौ तिमिले यो भन्दा ठुलो महान काम के पनि हुदैन।
कमेन्ट मा कति जना ले चेतन मन परेन निमा लाई राम्रो भनिरहेका छ्न ।हामी नेपाली सबैजना अति जान्ने के ?उनीहरु बिच के बितिरहेको थियो कसलाई के था...?चेतन ब्रो धेरै पोजिटिभ अनि बफादार बुवा हो,निमा भाउजू उहाँ टिबेटेन हुनुहुन्छ,कल्चर फरक,देश नै फरक,बिचार र बिचरण फरक नै हुन्छ।कसैले कसैलाई जड्ज नगरुम,उहाँ हरु दुबै आफ्नो-आफनो ठाउमा एकदम ठिक छ।
Pugu is mom verry good girl bcuz xori ko lagee uhala aafno family dekhi liyra sabthok xaddinu vhaxa dherai dhukha gariranu vharaixa pugu la pani mom lai satha dinu paryo
दाजु भाउजू सङ मिल्नु पर्यो अब पुगुको लागि पनि हाम्रो लागि पनि
haha aru sanga bihe garisakeko pugu ko mom lai pheri launu hehe
चेतन दाजुले नि अनु दिदी ल्याउनु भा थियो नि त अब मिल्दा नि राम्रो कि कसो ?✊✊✊
@@Anuchamling742 ji puguko mom le arko sanga bihe gareko xaina puguko mami nima ho anu haina anu chai arko sanga bihe gareko ho
एउटा बिदेशी नारिलाई श्रीमती बनाएर उसबाट सन्तान बनाएर श्रीमती बिच बाटो मै अलपत्र पार्ने तिम्रो नियत मलाई मन परेन!
स्ट्रगल हर प्राणिले बाँच्नको निम्ति गर्छ तिम्ले मात्र हैन! आफू जन्मेको जन्म भुमी प्यारा बाबा आमालाई छोडेर आफ्नो सन्तानको वरिपरि रहन खोज्ने महान निमा दिदी तिमी भन्दा हजार गुणा सहि छिन!
आफुले गरेको दुख देखाएर दुनियाको आखामा छारो हाल्ने तिमि एक ठूलो खेलाडी हौ😢😭😭
Yekpatak storyteller ma gayera chetan dai ko story herera comment garda hunxa pugu lai ra chetan dai lai xadera nima dd gako ho naki chetan dai le xadeko.
Sahi...m supporting pugu n her mom
Sahi ho
Teti matra haina. Chori saano hudaa bijok paaraa le aama sanga chodidiyo. Ani aile chori ramri ra young vayepaxi, vlog maa dekhauna lai aafu sanga raakhyo. Baatho manxe. Tyo Nima ko life ta waste vayoni.
@@DrishyaVlog sisty nima dd ko ni interview hera ani clear etikai kura nabuji k hi navana tmi maile storyteller ko video every interview of nima hereko xu
पोइला गएकिलाइ ल्याउछु भन्नेले छोरिको लागि आफ्नो घरपरिवार देश छोडेर आउने लाई माया गर्न सकेन रे यो मान्छे ठिक छैन है ।
Sahi lagyo
He is good father but not good husband.
100% सहि तिलक जि
Maile vane ta boka ramro manxe Vaya po ramri sirmati leuxa boka le Valu ta honi leuni
Tilak chhetri same thinking ma pani ahi cmt garnna khojira thiyo over tag vayaxa ..
मलाई सारै चित्त दुखेर अायो चेतन जि हजुरले बिगतका पहलहरू सम्झनुहो अरू छोडीदीनोस फेरि हजुरले सँगै बस्दा हुदैनार चेतन जि .....?
पक्कै पनि सहि हो होस् संगै भएको हेर्ने मन छ र समाजमा एउटा उधारण बनोस् हामी सबैको चहाना तिनै जना एकै होस्
Ma ni sangai herna chahanxu ...puguko mumy ni kasto innocent ..so pls stay together
manai tyo nai wish garxu
Milxa vane plz pugu mumy nima sang eyk vayera pugu ko muhar ma ajha khusi tapinthiyo ki chetan brother..huna ta hjr good father hunuhunxa but ur not good husband..
Bad husband
निमा दिदीको interview हेरेपछि चेतन ब्रो मन पर्न छोड्यो।
निमा दिदीले आफ्नो घर परिवार आफ्नो आमाबुबा आफ्नो देश छोडेर चेतन ब्रो हजुरलाई बिश्वास गर्नु ठुलो गल्ती रहेछ।
😑😑
Malai pani tei lagiraxa
👍👍👍👍👍
Ali ramro saga nima ko interview hernu Ani vnnu Chetan Dae lae naramro vnnu vnda paila
@@pujasinjali8219 यदि हजुर निमा दिदीको ठाउँ भैदिए
निमा बिदेशी हो तर बिदेशी केटी होस् या केटा नेपाली हरु को मन सङ्ग मिल्न मुस्किल हुन्छ हामी हरुले सोच्ने तरिका उनिहरुलाई मेल खादैन। बिदेशी कोहि कोहीले मात्र हो नेपाली को सस्कृती follow गर्ने र हेर्दा जति सजिलो देखिन्छ त्येती सजिलो छैन बिदेशी सङ्ग जिन्दगी बिताउन । तेसैले चेतन दाइ लाई नराम्रो नभन्नुहोस एकचोटी निमा को पनि interview हेर्नुहोस् ।
पुगु छोरी तिमिले नै मम्मी बाबालाई मिलाउन सक्छौ ।सबैको कुरा टार्न सकिन्छ तर छोराछोरीको चाहिँ नेभर । अब यो जिम्मेवारी तिम्रो नानू।
Krishna Rijal offcourse j garna sakxa xorile matra sakxa aru ta outside matra hun so please pugu sister your mom and dad living together
@@novemberqueen9040 thank you !
बिचरा पुगु को ममि ।पोइला गाको लाई चाहिँ राख्न खोज्ने तर पुगुको ममि सग चही किन मिल्न नस्क्ने?
Menuka Limbu Nimako interview ramari hernus tapaiko question ko answer tehi paunu hunxa
Umm maluna sahi vnnu vyo
Ho ni sahi kira chetan bro la galti garo anu lae marry garera pugu ko mumy huda hudai so sad nima
Pugu ko sanu Mami Vanda thulo Mami nai man parxa malai
She is very good child ...!every father has dream to have doughter liker her...!
चेतन जि अझै केहि बिक्रेको छैन हजुर हरुको गलत काम गरेर छुतेको जस्तो लायन बाध्यता ले हो रहिछ माया भनेको पुरानो हुदैन उहि हो छोरिको खुसिको लागिनी मिलि दिनुस पिलिज छोरिले त कसरी भन्न सक्छी कि ममि लाइ बोलाउनु बाबा भनेर आफै बुझ्नु पर्ने हो चेतन जि हजुर ले
101% चेतन जी गलत सबै नाटक र नाैटंकी मात्रे देखियो पुगुको मम धेरै साेझी बिचरी यदी छोरीको साचिकै खुसि चाहने बाबाले छोरीको रियल मम ल्रयाउनु पर्छ । पुगुको अनुहार कति निरास यो सब मम साथमा नभयर हो
हैन हाे पुगुकाे ममि लाई किन छाेडेकाे हाे जाेस्मा हाेस भयन नि केहाे हेर भाइ तिमिले पुगुकाे ममिलाई धाेका दिनु भयकाे छ नि हेरि राख तिमिले जतिजना सङ बिबाह गरेनि तिमिलाई धाेका दिराख्छन तिमी भनेर अाफ्नु देश छाेडेर नेपाल बस्नु भयकाे छ माया भनेकाे साचाे गर्नु भयकाे रहेछ बिचरा पुगुकाे ममि भगवान ले हेरछन तिमिलाई फलाेस फुलाेस जय हाेस
धेरै मन छोयो चेतन दाइ अब सङै हुनु पर्छ तपाइहरु अनि पुगुले नि फोर्स गर्नुपर्छ
Tapai ko bichar galt ho anu bandha nimma
ल ल अब जे जस्तो भएनि सबै परिवार तिनै जनालाई एकै ठाउँ मा राखेर तितामिठा कुराहरुको ईन्टर्भिउ गरेर देखाउनु होला पत्रकार महोदय जिउ हो !
Xori chahi Sundari xa .. 👏👏👏👏 Mero Xoro Vayeko Vaye Buhari Banauthiye ..🤣🤣🤣 So Sad Story hardworking good Dady 👏👏👏👏
अब पुगुले बाबा आमाको सम्बन्ध मिलाउने है त्यो नै तिम्रो माहान हो
सबै कुरा बुझ्ने मान्छेले त्यति श्रीमतीलाई बुझेको भए पनि छोरीको लागि कति राम्रो हुन्थ्यो।
Understanding papa n pugu....love you both from Darjeeling...
पुगु बेटा अब तपाईंले नै अामा र बाबालाई मिलाप गराउनु पर्यो किनकि आमा पनि तपाईं कै हो पापापनि तपाई कै हो तपाई तीन एक परिवार हुनुभयो भने तपाईको भविष्य एकदमै उज्ज्वल हुन्छ र आमा-बाबालाई पनि पछीको जीवनमा राम्रो हुन्छ र बेबी स्टेप मम होइन र यसमा मेहि गाह्रो छैन र बेबी यश बिषयमा पनि सोच्नु है 😘😘
पुगु नानू जे छ त्यसैमा रमाउने काेशिस गर्नु र पछि ठुलाे भए पछि पापा र मम्मी लाई धेरै सहयाेग र माया गर्नु यस्तै छ सँसार सबै कुरा भनेकाे जस्तो केहि हुदैन नानू जे त्यसलाई अझै अगाडि बढाउदै जानुहाेला मम्मी पापा सगै बस्न सक्नु भएन उहाँ हरुकाे सायद ब्यायता थियाे हाेला त्यस्तो कुरामा अब देखि कहिले पनि मन नदुखाउनु । पापा र मम्मीलाई सधैंभरि साथ दिनु हाेला नानू जे जस्तो भए पनि मम्मीले जस्तो अरुले खासै कसैले पनि तपाईं लाई बुझिरहेकाे र सम्झिरहेकाे कसैले हुदैन नानू । मम्मीकाे मन कहिले पनि नदुखाउनु । ल नानू पापा त अहिले तपाईंको साथमा हरसमय हुनुहुन्छ तर मम त केही दुरि टाढा हुनुहुन्छ । बसाइकाे दुरि टाढा भए पनि मायाकाे दुरि कहिले पनि टाढा नगरिदिनु है नानू मम सग । म सधैं तपाईं र चेतन दादाकाे भलग हेर्छु । सारै राम्रो लाग्छ मन छुन कुराकानी र तपाईं हरुले गाउनु भएकाे तिमी र म गीत ले रुन्छु पनि ।किन कि नानु तपाईं काे जस्तो कथामा मैले पनि पार गरेर आएकाे हाे नानू ।
This was a good interview! Nobody has the right ti judge who was right or wrong concerning ur divorce! As long as ur daughter is happy n fine with it it hardly matters. Well as far as I can see Pugu is doing just great!! All the best best for you guys
Taking about pugu...there must be so much pain inside her heart...regarding her mom and dad not being together...but we cannot deny the fact that she is the most lucky to have a father like him....Its a treasure in life when u find a friend in father....vice versa....
चेतनले अनुलाई हाेईन निमा लाई ल्याउनु ठिक
Yes right
Sahi ho
💯
Sahi sahi
हुदैन बरु एक्लो जीवन ठिक छ छोरी छदैछ।
बाबा र छोरी को यो माया मा कहिले तगारो नआओस god bless both of you
तीम्रो बाउ खराबलाग्नथाल्यो हौ पुगु!! ममीलाई धेरै माया गर नानी she's innocent women नत्र तीम्रोपनी Life damage होला
Fugo ko mami pani kati ramri hunuhudo rahrxa mankari hunuhudo rshexa feri milan garnu hola hai chetan ji
चेतन ब्रो निमा दिदि को कुरा सुन्दा तपाइ को माया मा स्वार्थ देखियो।।
Nima is so beautiful and she is honest and understanding girl.
Beautiful mummy cute daughter
Bt incomplete family vry sad 😢
Mahan nari nima lai ekdam salut xa jasle dherai strugle garin life partner le bich bato ma xodi diyo.
Puguko mummy ko interview heriyo she very Beautiful and honest so we like see that Families back Together God Bless You all
Hahaha.. back2gether re?? Why would she go back to him? Ou bichara gau ko kt ho ani esle usko advantage leko ani gau ko keti chai chori bhanera Neoal ako,, not love.. yo 2jana jodi nai mildaina.. Nima bhane pakka mature, transparent ani relax meditation manchhe ho... yo bhane bachha jasto, chalya chalai badar jasto, eslai ktm ko kt chaincha
👍️👍️👍️😍😍😍All the best pugu baba lae dhere mayA garnu hai
हरेक मान्छेको जिन्दगीले आनेकौ मोडहरु आउँछ तेस्लाइ फाइट गर्दै जानुनै सफल जिन्दगी हो चेतन ज्यु पनि एउट संघर्षसिल यात्राको पात्रा हुनुहुन्छ
Pugu is so beautiful..nice papa xori.. God bless you both
Pugu; please take care your mom always. She has contributed more than your father. After watching your mom's interview, Chetan; you have to support her financially rather than making yourself innocent.
sarai man parxa malai papa ra pugu😘😘 chetan bro ko kura le man royo. really i like you bro ❤️❤️
PUGU your mum really love you take care her ok and god bless you .
प्रथम पहिलो युटुबर नेपाल को चेतन सर ...😍😍😍😍😍😍😍😍😍😍😍
चेतन दाजु निमा र तपाईहरु फेरि संगै बस्दा better हुन्थ्यो जस्तो लाग्यो बिगातलाई भुलेर नयाँ जीवन सुरु गर्दा झनै राम्रो हुन्थ्यो निमा जि को interview हेरियो बिचरा निमा जि ले धेरै दुख गर्नु भएछ । पुगु जति खुशी भए पनि बाबा ममि संगै भको जस्तो हुदैन भगवान यो जोडी मिलाएर छुट्यायो अब फेरि मिलाई देउ
चेतन जि हजुर कति महान हुनु हुन्छ यदि हजुर को थाउमा अरु केता थियो भने प्रेमिन बनायर अल्पत्र पारेर छोद्नु सक्थो अनि मेरो बच्चा हैन हन्न सक्थ्यो तर चेतन कति बुझ्ने मान्छे प्रमिन बनायर चाइना गयर लियर आउनु भयो अनि निमा छादेर जादा नि आमा बनायर हुर्काउनु भयो छोरिलाइ महान हुनु हुन्छ तर निमा लाइ लिनुस अरु केति बिहे गर्दा भोली पुगु को मन मा कान्छी ममि को बेभार देखिन सक्छ र यस्ती फुल जस्ती छोरिको जिबन अन्धकार हुन्छ
Lady crush 💕 Love you pugu🌸❤️👩❤️💋👩
Hope one day meet you both 🥺😓
हामी चाहान्छाै पुगु काे ममि सहित् सबै मिलेर बसेकाे देख्न चाहान्छाै
Pugu li dherai dherai maya....beactifully sang a song
दजु प्लिज तपाईं जस्तो ह्याप्पी मान्छेले जसरी नि फ्यामेली सेटल गर्नु होस!दुई दिन को जिन्दगिमा समाज ले के भन्छ भनेर नडराउनु ल।
Dhanna pugu Baba jasti bhaenan Same Aama tr gaen r shoji saral ramri Giyani bujne chin r chetan bhai lai sjilo bha 6
Tha thiyena Chetane le Pugu Ko ama pachi Arko kti bihe Gareko. Pugu Ko ama Ko interview hereko. She made me cry man. Pugu should go and give her more company.
Chetan dai plz care your daughter as always.its heart touching.pugu is also plz obey your dad.
छोरी लाई माया गर्नु राम्रो पक्ष हो मलाई राम्रो लाग्यो सबै छोरी ले यस्तो बाबा पाउदैन तर निमा दि लाई यसरी अलपत्रै पर्नु नहुने हो यो ठूलो गल्ती हो कति पीडा दुखा भोगेको छ त्यो कुरा को महासुस खोइ भएको चेतन ब्रो अर्को केटी को लागि निमा लाई छोडेको खोइ छोरी लाई यति माया महासुस तर त्यही माया को माहसुस किन नभएको निमा दि को लागी
हाम्रो नेपालीको मन धेरै ठुलो हुन्छ भन्थे तर होइन रहेछ चेतन शर हजूको लागी आफ्नो देश छोडेर निमा जी हजुरलाई सुइकार्नू भएको छ तेसैले पिलीज चेतन शर उहालाई आफु संगै राख्न अनुरोध गर्दछु अरूको जिन्दगी🤣😅😂 संग खेलवाड गर्नु भन्दा पहिले हजुरले अली कती पनि कीन सोच्नु भएन चेतन शर नेपालीको बदनाम भयो जस्तो लाग्छ मलाइ त नानु पुगुँ तिमीले पनि सके सम्म बाबा मंमीलाइ मिलाउने कोसिश गर्नु ल 👨👩👧👨👩👧👨👩👧👨👩👧👨👩👧👫👫👫
चेतन को जीवन को फिल्म बनेनि यो चल्दैन पक्कै चल्दैन किनकी अर्को देशको केटि लिएर त्यो नि अगाडी नै भुँडि बोकाएर लेउने पछि भोटेनि भन्दै परीवारको लागि फेरी छोडेर कति दुख पाएको छ पुगुको ममि ले ending मा केहि चेतनामुलक भए चल्छ ending चाहिँ डिभोर्स र बुढि एक्लो राम्रो हुन्न यस्तो
चेतन दाजु तपाईं लाई जति छोरी लाई माया लाग्छ तेतिनै भाउजुलाइ पनि माया लाग्छ ? यो कुरा कसरी हेर्नू हुन्छ
pugu ko mom best hunu hunx plzzz da poila ko kura birsera sabai sath ma basnu pugu ko life ni ramro hunx...
Pugu sachikai vaggemani xin jasle yati bujne baba pako ma but pugu prati usko mami le gareko harek tyag haru pani mahan xan so usko yati bujhne aama buwa sangai vaidiyako vaya ajha kati ramro hunthyo
Hit like “ to see papa Pugu mom Nima together again. God bless’
कस्तो इन्टेस्ट लागेयो बाबू छोरीको कुरा सुनेर
Pugu : maile blue skirt , blue shirt ani blue shocks lagayera hostel bata school gako yaad xa sano huda !! sabai jana hasirathyo malai purai blue dekhera !!! tei yad aauxa!!!
Papa : (crying , trying to hide tears)
अामा राम्रि भयर त छाेरि कति राम्रि तर किन छाेणेउ यति राम्रि बुणि
I love the way that pugu speak....she is so cute
Nima vaujulai jasari ni chetan daile liyra aauna parxa ..! Hy gyes nima vauju ra chetan pugu sang basnu parxa vanne jati haat uthaunuta 🤚🤚🤚🤚
Dady mamiko punarmilan bhayesi pugu ra hami sab khusi hune thiyeu❤❤😘😘
Pugu lai man paraune jati yeta hajir garam tw
Me ME
Me
Narayan Kunwar laado kaha
@@krishpapun9314 hunxa hjr sir dherai ramro cmnt garnu vako ma tqu so muchh
Bf xa yesko ta
Chetan bro hjrko merry lyf herada ma patak patak dherai royeko thiye bt puguko mom ta nima rahexa not anu. .nimako intervew herepaxi. .u r not good. I'm so sad bro
Amit Tamang ahhh k mh pani last confused vay vanya aaja ta bro , nima hoix puguko mum Anu vanera jhukkyay k
Anu aru sanga gayra k vayo ta nima x ta real wife nd puguko aafnai mom balla bujhe mhile kina esto garya hola hai 😟
Ani kaile bata chai Anu pugu ko mum ho bhaneko thiyo ta.. He was crystal clear from the beginning of vlogs..Suru bata ko vlog naherera bhakharai vlog herna thalera aru lai u r not good bhannu ta milena ni. Story yeller ma pani tetro life ko sabai kura bhaneko chaina .. Hawa ma aru lai dosh nadinush. Tada basera hernu ra ghar ma basera hurkaunu chai besi garo cha physically and mentally. So aru ko life ho milosh ya namilosh uni haru ko decision ho.Mann namilera kati jana jhundine budi kutne garechan testo bhanda chuttai basera bachcha ko bhabisya ma focus garnu jaruri dekhchu.. So negative comment chai nagarnu hola . THANK YOU
Plastic fan
Nima aafno desh xorera buda ra pugu ko lagi aayo but chetan bro la eysto nagarnu parme thiyo ..bichara nima
woww very nice song and voice pugu......
Respect for women chetan dai hjur ley feri realtion join garnus
चेतन ब्रो को life story को film name चाहिँ papa pugu नै हुनुपर्छ है
Papapugu dubai ko voice kati mitho heart touching
K saro mileako haaw
Dad ra chori aamueeeei😘😘😍😃🤣
चेतन लाई यो सोध्नु कि एउटा केटी मान्छे लाई दुइ जिउ भनएर आफ्नो देश घरपरिवार बाट टाढा भनएर आजै पनि विचार भन्ने सब्दा छैन है।।
Papa pugu love you mch....God bless you lots...beeing so emotional...
Pugu bhaine beautiful actres suhaune hunuhunxa . West Bengal India.
I respect to chetan bro !! You are a best of world !!!! Love you bro !!!
चेतन सरले निमा लाई अलिकती फोर्स दियको जस्तो लाग्यो।
Afno Desh xodera Buda ko Var Parera Aayo ani Nepal Aye Paxi Divorce Garyo Nima Lai Kati Garo vayo hola Naya thau Naya manxe Naya bhasa Khana basna Thegan xaina So Sad for nima😥😥
Your right a
She was now independent girl uhalai chahi pahila garho vako thiyo rey ahile chai chain nimako interview hereko thiye
Ummm selfish chetan dai
Taali euta haat bata bajdaina solta
Yes
pugu is so cute n chetan love u haii coz u r really understanding person so I'm impressed with u ❤❤
sometimes i feel pugu is like suhana thapa love u pugu
Pugu ko mom ko interview pani hereyo so dharai mihet garnu vakorai xa nima bhauju le so ani chetan dada ni dharai mihanat garnu vako raicha so pugu ko haru pargati hudai jaws all the best ma Indan bata herdai chu dada??
Ma nimalai herera ani nimale pugulai herera bacheko xau malali ruwayo...😍😍😍je hos love kahile Maradaina
Chetan daiko Anu vauju Vanda Pugu ko mommy Nima vauju beauty x..
आफ्नो साथमा हुदा हुँदै अर्को सङ लाग्नीको पछी लागेर रुदै हिंड्ने दाइ तपाई तर जो पुगुको मामु तपाईंको लागि आफ्नो देस बाट अलग भएर बसेको छ कस्तो अलिकति पनि दयामाया नभाको पुगुको मामुको अचम्म लाग्यो म त अनु नै होला भनेर सोचेको पुगुको मामु तर होइन रैछ त चित्त नै बुजिन्😭
Chetan Dai Feri Nima saga najikinu prxa
Kø ko le agree grnu hunxa
mumy papa sangai bhai diye pugu nanu lai pani sun ma sugandh hune thiyo hola chetan sir.
अब तिमिहरु बुढा बुढी सङै मिलेर बस्न पर्छ । त्यत्रो माया गरेर बिहे गरेको ।
चेतन ब्रो तपाइहरुको वास्ताबिक त के छ था छैन । तर तपाइले निमा भाउजू लाई साथ दिनै पर्छ पुगु को लागि भए पनि
Afno budi lai pani maya garnu paryo budi navaye xori kata bata aayo so afno family lai maya garera rakhnus hai
पृथ्वी गोलो छ चेतन ब्रो कर्मको फल घुमिफिरी भोग्नु पर्ने हुन्छ एकदिन । तिमिले निमालाई रुवाएर छोडेउ ,अनुले तिमिलाइ रुने बनाएर छोड्यो । its all about ' KARMA '.
निमालाई बच्चाको लागि मात्र प्रयोग गरे जस्तो छ पहिला नत्र अनुलाई पोइलो गये पछि पनि ल्याउन खोज्ने अनि पुगुको ममिलाई चै किन
I salute father daughter n her mom
Just collect each n every moments n make one family related movie 🎦
K ko anu anu pugu ko mum ta nima raixa ta ?? Nima chai man naparne ani nima ko khokh bata janmeko pugu chai best
k ho kura clear hunu paryo
Tei t vanya m pani xakkai pare duiti budi liyer pani xuteko hor?
@@kalpanapurja304 um hola aso kura bughda testai lago
Watch story tellers of cheten dai ko balla bujhnu huncha😊
@@kabigurung3822 ho ra bugi halanxa ni kasko budi haru poela jadaina ra ki buda usto hunu parxa ki budi
@@neetuthapamagar9820 time alik hudaina hamro free manxe pariyena so hernu time xaina
tara pugu ko mum ko name nima vanne chai kahile suniko theyena just anu anu matra theyo so
Chetan karki ji nimaa atti raamri hunu hudo rahexa maile canada nepal ko you tube baata dekheko thiya kehi pani bigreko xain sahamati maa miler basdaa Dubai pugu lai pani sajilo hunxa kuraa na namileko ho bijnes aafno thaau maa xa miler jindagi bitaaudaa farak naparlaa nimaa le yautaa kuraa pani chetan karki ji tapai ko naraamro bataaunu vayan herns ta katti sahan sil vayaki hunu hudo rahexa thank you