Ep307 Hari Prasad Sodari धर्मभित्रको विज्ञान | टिका, जनै, तिर्थ-ब्रत, गौ-गंगा-गायत्रीको बिज्ञान
ฝัง
- เผยแพร่เมื่อ 13 ก.ย. 2024
- #TheSecretsOfLife307 #tantra #swadharmaTV www.swadharmatv.com
Guest : Hari Prasad Sodari
Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Camera : Babina Sapkota
Location : Guheshwari, Ktm, Nepal.
---------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
---------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
----------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-----------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandr... - บันเทิง
यति धेरै विषय को ज्ञान र विज्ञान ले भरिएको हरि प्रसाद सोडारी जी को धर्म भित्रको विज्ञान र शिवलिङ्ग भित्रको विज्ञान सम्बन्धी
शोधर्म टी.भी मार्फत सुन्न र बुझ्न पाउनु हामी दर्शक श्रोताहरूको लागि अहोभाग्य हो। माध्यम बनेर निरन्तर
शोधर्म निभइरहनु भएका सुवास जी को यो सत्कर्म प्रति आभार प्रकट गर्न म मा शब्दको कमी छ। यति भन्न सक्छु की उहाँको सधैं जयहोस् र यो कार्यक्रम ले सधैं निरन्तरता पाओस। जय शोधर्म टी.भी।
नमः शिवाय
Koti koti naman swodharma TV ani guru sampurnamaa
अति सुन्दर सतसङ्ग काेटी काेटी नमन🙏🙏
कोटि कोटि नमन् दुवै मन्नेवार लाई,अति उत्तम सत्संग ।
Om🙏🏽🌹🌹👍🏽🌹🌹🙏🏽
ॐ नमो शिवाय्😍🙏
हार्दिक कोटी कोटी नमन् गुरु।।।कति राम्रो सत्संग
दिब्य शत्सङ हजुर मेरो नमन हजुरहरूमा🙏🙏
आहा कति उपयोगी ज्ञान दिनु भो गुरु, हजुरलाइ कोटि कोटि नमन छ साथै सुवास प्रभु हजुरको यो शुभ कर्म प्रती सदा नतमस्तक छु, रहनेछु। भगवानले कृपा अझ प्रज्ववल रहोस। जयसंगत
sarhai ramro guruji ani suvash babu lai pani danyabaad ani guruji sarhai ramro bachan garnuhunchha
sarhai aundar byakkhaya dhanyaho guru ani dhanbaad suvashji
साह्रै राम्रो र ज्ञानवर्धक
Atinai ramro kuro vannu vayo dhannebat gurubar
Om jai swadarm 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गुरु को कृपा ले मैले पनि धर्म भित्री को बिज्ञान पढ्ने मोउका पाएको थीये आत्यन्त राम्रो जान्कारी मुलुक पुस्तक छ ।धन्यवाद गुरु 🙏
जय गुरुदेव
Aahaa
Jay shree krishna
💗💗💗💗always lit
दिपावली को शुभकामना सबै देश बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु मा
Jaya ho
Satya sanatan dharma ko
हरिशरणम
kati ananda ahaa
❤❤🙏🏻🙏🏻
नमस्कार गुरु
लाभकारी र जीवनोपयोगी
राम्रा जानकारी केॉ लागि धेरै धेरै धन्यवाद र दुवै मान्यवरलाई नमन्। 🙏🙏
A b pant right analysis
🙏🙏
🙏🕉🙏🕉🙏
🙏🙏💐💐❤️❤️
🙏🙏🙏🙏🙏🙏🙏🙏
Excellent explains practices of Hindu religions and rituals.
उत्तम
huru book padhna man lagyo
नमन गुरुवर
गुरु को सबै कुरा ले चित्त बुझ्यो ।
Guru yo pustak chahiyo
हजुरको किताब अवस्थ पढ्नेछु गुरु।
हार्दिक नमन गुरुदेव ।
हार्दिक धन्यवाद शुबास सर ।
गुरुदेव
खुट्टा ढोग्ने प्रसंगमा मेरो प्रश्न
भारत मा हिन्दुहरुले पनि छोरीले बुवा आमा को बुहारिले सासू ससुराको खुट्टा ढोगेको देखेको छु ।
नेपालमा भने छोरिले आमा बुवाको खुट्टा छुन हुदैन भन्ने चलन छ बुहारिले पनि ससुराको खुट्टा छुने चलन छैन यस्को बारेमा स्पस्ट हुन चाहन्छु ।
जन्मदिनको बारेमा हजुरले गर्नुभएको व्याख्या अत्यन्तै मन पर्यो र यो पुस्तक मलाइ चाहियो म हजुरलाइ तुरुन्तै सम्पर्क गर्नेछु ।
धन्यवाद ।
Waha ko pustak online ma kinna paincha?
यो पुस्तक काहा किन्न पाइन्छ?
षण्णवत्यङ्गुलो देहायामः भनेको के हो र गुरु ?
I want this book
How can a buy
भुस भरियकाहरु बुझ्दैनन। यस्ताकुरा
वेद अध्ययन नगरि काल्पनिक कुरा गरेर अझै भ्रमित नगराउनुहोस ! ८ वसु ११ रुद्र १२ आदित्य १ प्रजापति १ इन्द्र = ३३
Pustak khaha paenx
Jay guru dev
जय गुरुदेव