Dongrhap || "दोङह्राप व्हाई" || Part 3 || Tamang King History of Temal || Tamang Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ม.ค. 2025

ความคิดเห็น • 14

  • @semgilhamulama
    @semgilhamulama 2 ปีที่แล้ว +3

    शब्दकार मेराे आपा,ठुलो आपा चन्द्र कुमार दोङ र आङी इन्दिरा लगायत् सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना। यो ऐतिहासिक , मर्मस्पशी तथा सन्देशमूलक गीत हामी माझ पस्कनु भएकोमा। यो गीत हाम्रो पहिचान हो। यो गीत मात्र नभएर हामी र भावी पुस्ताको लागि ऐतिहासिक दस्तावेज हो त्यसैले हामी सबैले यस गीतलाई माया गरौँ , सँरक्षण गरौँ र सम्बर्दन गरौँ।

  • @mharmencreation7278
    @mharmencreation7278 ปีที่แล้ว

    यो ईतिहास बारे आजसम्म कसैबाट नि प्रष्ट रुपमा सुन्न पाएको थिएन।आज सबै कुरा प्रष्ट भयो।ईतिहास सुन्दै गर्दा गहभरी आशु भएको पत्तै पाएनछु।😢सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद छ।🙏

  • @prabintamang3740
    @prabintamang3740 2 ปีที่แล้ว

    बीगतका केही घटना बारे खासै था थीयन सो दोङर्हाप व्हाइ बाट थाहा पाया खुसी सगै दुख पनि लग्यो सो सम्पुर्ण तामाङ हरुले यो कुरा बुज्न जरुरी लग्छ मोलाई। सबैले बीगतलाइ सम्जेर हामी सबै यक हुन जरुर छ । बेसेस धन्याबाद छ यो गीतका सम्पुर्न टिमलाई म जस्तै नबुज्नेलाइ बुजैदीयको मा धेरै अभारी छु🙏🙏🙏🙏🙏

  • @nimatamang8030
    @nimatamang8030 2 ปีที่แล้ว +1

    हाम्रो इतिहासिक गित सुन्न पाएको मा गर्व लाग्यो। बधाई तथा शुभकामना तर हाम्रो इतिहासिक स्थल तेमाल मा जादा त्यहा को हाम्रो तामाङ ज्योज्यो आले नाना आङा हरु मा हाम्रो तामाङ सस्कार रिमठिम नभएको होकि महसुस भयो। ल्होछार पनि मानाएको देखिएन। हाम्रो रिमठिम सस्कार परम्परा हाम्रो पहिचान लाइ जगेर्न गर्नु पर्छ।

  • @gyanlama9721
    @gyanlama9721 2 ปีที่แล้ว +1

    सब्दकार मेरो काका हिराकाजी लामा
    गितकार चन्द्र कुमार ज्योज्यो,र इन्दिरा गोले नानालाई धेरै धेरै धन्नेवाद ,धेरै राम्रो गित छ ,हजुरहरुलाई हार्दिक बधाई छ्🙏🙏🙏🙏🌹🌷🌷🌷🌷🌹🌹🌺🌺🌺

  • @MuimanTamang-t6m
    @MuimanTamang-t6m ปีที่แล้ว

    Itehasik geet sunna pauda ma khusi ra garba lageko xa ra aja hamro tamang samaj ko burana din haruko jalak leidinu vako ma dongrap hwai sampurna team lai derai derai dannyabata

  • @oepttttv2403
    @oepttttv2403 2 ปีที่แล้ว

    इतिहास मार्मिक गीत ज्यबा मूल ज्याेज्यो ह्याई

  • @padmapun538
    @padmapun538 2 ปีที่แล้ว

    धेरै धेरै बधाई छ सबै टीमलाई

  • @ranamagar2870
    @ranamagar2870 2 ปีที่แล้ว +1

    राम्रो छ तामाङ सेलो गितबाट हाम्रो काभ्रे तेमाललाइ चिनाउन सफल भएको छ चन्द्र कुमार दोङ दाईलाई मुरिमुरि धन्यवाद 🙏🙏

  • @sabintamang506
    @sabintamang506 2 ปีที่แล้ว

    धेरै रामरो गीत congratulations

  • @manutamang8841
    @manutamang8841 2 ปีที่แล้ว +1

    Tamang songs and music world I'm so happy about this song ather wy never possible to do it again but I think it is a really great 👍 and I'm so proud feel because I'm a Tamang person and I love this song thank you so much 🙏 💜 our lovely tamang language teamwork

  • @dblama8565
    @dblama8565 2 ปีที่แล้ว

    Lhanna jyeba mula chu tamang ghela wai om jyo ale nana angha aasyang agi aakhe mam

  • @sanjeetatamang7677
    @sanjeetatamang7677 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❣️🌺🌷🌹❤️