EXCLUSIVE BHOJPUR ॥ आफ्नै २२ महिने छाेरालाई अचानाेमा राखी २ दुक्रा पारीन सम्झनाले ॥ किन यसाे गरीन ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • EXCLUSIVE BHOJPUR ॥ आफ्नै २२ महिने छाेरालाई अचानाेमा राखी २ दुक्रा पारीन सम्झनाले ॥ किन यसाे गरीन ?
    ********************************************************************************************
    © Smart Nepal
    #Smart_Nepal #SambodhanThapa #BhojpurNews
    To stay updated please CLICK HERE to SUBSCRIBE: / smartnepal
    Smart Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with Smart Nepal:
    Google: bit.ly/smartnepal
    Facebook page: / onepeacezone
    Twitter: / vaskar16919306
    For any inquiries:
    Email: aashkarshrestha@gmail.com
    shresthaaashkar@gmail.com
    Contact No.: +977 9844605902
    +977 9807964898
    Regards
    Vaskar Shrestha
    Prithvinagar-06, Jhapa
    Smart Nepal
    A colorful dreams….

ความคิดเห็น • 1K

  • @user-vq9so8pn4m
    @user-vq9so8pn4m 5 ปีที่แล้ว +3

    कसम!भिडियो हेर्दा हेर्दै आँसु पो आयो त्😢😭

  • @kumaryonzan3670
    @kumaryonzan3670 5 ปีที่แล้ว +304

    मानसिक रोगी भएको मान्छेले कहिले काहा र कतिबेला एक अर्काको ज्यान लिन्छ भन्ने थाहॉ हुदैन !😭😭के गर्नु जब बिस्वास गरेको मान्छेले धोका दिए पछी 💔 .....जे नहुनु थियो भयो मन दर्रो बनाउनुहोला भगवानले तपाईको परिवारमा सहने सक्ति पर्धान गरून 🙏🙏🙏

  • @gurungsujan2826
    @gurungsujan2826 5 ปีที่แล้ว +145

    हे प्रभु के हुन लागेको यो सन्सार मा

    • @OppoAs-cz9hl
      @OppoAs-cz9hl 5 ปีที่แล้ว

      Aasu t khasena timroni kasto khalko royko

    • @avinashtmgwaiba2429
      @avinashtmgwaiba2429 5 ปีที่แล้ว

      Yo ab Prabhu ko bachan pura huna aako ho sujan g

    • @rameshmagar7918
      @rameshmagar7918 5 ปีที่แล้ว +1

      @@avinashtmgwaiba2429 viteyn

  • @user-tv2fw6vw5t
    @user-tv2fw6vw5t 5 ปีที่แล้ว +457

    न आमा को माया
    न बाबा को माया
    बिचारा कति अभागी रहेछ त्यो बालक
    हे भगवान किन तेस्तो बा आमा को कोख मा जन्म दिनु ती अबोध बालक लाई ।
    मृत बालक को आत्मा लाई सान्ती मिलोस

  • @nimtp9883
    @nimtp9883 5 ปีที่แล้ว +276

    बिरामीले गर्दा सब यस्तो भएको भन्ने प्रष्ट देखियो।बच्चाको आत्माले सान्ती पायोस।मानसिक रोगको कुनै पनि ब्याक्ती लाई बेल्लैमा उपचार नहुदाको परिणाम भनेर बुझ्न सकिन्छ।आसा छ आगामी दिनमा अरु यस्तो घटना सुन्न र देख्न नपरोस्।

  • @rudralimbu7139
    @rudralimbu7139 5 ปีที่แล้ว +142

    उस्को श्रीमान को गल्ती देखियो

  • @sonamlama7510
    @sonamlama7510 5 ปีที่แล้ว +118

    आफ्नो सन्तान कसैले मार्नु सक्दैन येउटा आमा भयेर पकै पनि मानसिक सन्त्नुलान गुमेको हुनु पर्छ कमि कम जोरि आफ्नो सिर्माना को पनि हुनु पर्छ

    • @meromankosathi2965
      @meromankosathi2965 5 ปีที่แล้ว +1

      Jhut ho manasik thik ho Tra teu manxe hoina saitaan ho.... Thukka papini......uffffff😢😭

  • @bikashthapa3234
    @bikashthapa3234 5 ปีที่แล้ว +8

    मानसिक सन्तुलन गुमाए पनि यति सारो त गुमाउँदै होलानी कठै बाबू तिमी कति अभागी रैछौ,न बाउ को माया पायौ न आमा कै तिम्रो बैकुण्ठ मा बाँस होस बाबू 😥😥😥😥

    • @bikashthapa3234
      @bikashthapa3234 5 ปีที่แล้ว

      @@silvarm-k5599त खाते मेरो कमेन्ट मा तलाइ कस्ले बोलायो kukur बोल्ने शैली शीत खातेकुत्ता

    • @sharadchalise5866
      @sharadchalise5866 5 ปีที่แล้ว

      @@bikashthapa3234 plpppplplp

  • @grganjl1315
    @grganjl1315 5 ปีที่แล้ว +6

    didi kati inosent sabai dd baini ma astai maya hos

  • @gayatrishrestha9438
    @gayatrishrestha9438 5 ปีที่แล้ว +13

    स्वार्थी श्रीमान आफ्नो बुढिको अवस्था त्यस्तो हुदा हेर्नू पर्छ नि पापी के त्यो पापी लाई त्यस्तो भएको भए त्यो बुढिले त्यसरी छोड्थ्यो?

  • @karansaud2241
    @karansaud2241 5 ปีที่แล้ว +46

    कस्तो अचम्म
    कस्तो आमा
    बाच्नु मात्र पर्छ के के सुन्नु पर्छ😭

    • @simranlimbu6476
      @simranlimbu6476 5 ปีที่แล้ว

      @मेरो नेपाल
      Ddeeeesdsssee fee ddedfcçssssqwsawwRsssssßßssssd to

  • @samyoglimbu998
    @samyoglimbu998 5 ปีที่แล้ว +31

    मानसिक तनाव हुनु ले गर्दा विभिन्न समस्या हरु लाई निम्ताउन्छ

  • @gopalsubbasangam7992
    @gopalsubbasangam7992 5 ปีที่แล้ว +13

    मानसिक सन्तुलन गुमाउनु पर्ने विभिन्न कारण हरु होलान् तर सचेतता अपनाउनु पर्थ्यो बच्चालाई आमा बाट अलग राख्नु पर्ने थियो घटना भयो अपराधी बनिसकेको कारण कानुनबमोजिम कारबाही भोग्नु पर्छ यस्ता खालको घटना हरु नदोहोर्‍याउन सबैले सचेत हुनै पर्छ।

  • @smartnepaltv125
    @smartnepaltv125 5 ปีที่แล้ว +107

    दिदिकाे ख्याल राख्नुहाेला ॥

  • @pratigyakhakurel8003
    @pratigyakhakurel8003 5 ปีที่แล้ว +10

    Goood, plz do good bless all🙏❤️

  • @sushilachaudhary76
    @sushilachaudhary76 5 ปีที่แล้ว

    हे प्रभु

  • @HariGiriBimarshi
    @HariGiriBimarshi 5 ปีที่แล้ว +123

    Maintain बिरामी रे.. पत्रकार नानु अलि सिक्नु है. कठै त्यो अभागी शिशु।

  • @poojayonghang8302
    @poojayonghang8302 5 ปีที่แล้ว +1

    Harey shiva! 😥😥☹

  • @samgjsyy4828
    @samgjsyy4828 5 ปีที่แล้ว +5

    निर्मला पन्त को घटना देखि नै सुरु भयो नेपाल मा अकल्पनीय घटना बाबु को आत्मा ले सान्ती पाओस् बिरामी नै भए पनि गल्ती गल्ती नै हो कुन तरिका बाट कारबाही गर्न मिल्छ चाडै सुरु होस् भन्न चाहन्छु !!!

  • @harihksubedi774
    @harihksubedi774 4 ปีที่แล้ว

    हे भगवान कस्ताे खालकाे अामा हाे याे । कती निर्दयी अात्मा हाे याे अामाकाे, । सुन्दैमा पनि शरिरमा काडाँ उम्रन्छ ।

  • @simakulungrai768
    @simakulungrai768 5 ปีที่แล้ว +4

    यही कुरा मैले care गरीरको थिए ति आमाको आँखा मा न डर थियो न चिन्ता न आँशु नै बिचराको यस्तो problem रहेछ यहाँ दोसी उस्कै श्रीमान देखिन्छ

  • @biswoanandapokharelofficia9227
    @biswoanandapokharelofficia9227 5 ปีที่แล้ว +196

    मानसिक रोगी रछ नभए का तेसो गर्न सक्छ त।

    • @janamrai1554
      @janamrai1554 5 ปีที่แล้ว +1

      Biswo ananda pokhrel bro pani ahela aayera eakdam ramro va xa hami sabai nepali daju vhai tatha didi bahini haru sansar ori pori vayeta pani sahayog vanne sabda sunna saath haath agadi badai jati sakdo sakne kram le sahayog pura huna le hamro biswo ananda bro thik va xa eakdamai khushi lageko xa!! Dhanyabad

    • @AaaAaa-rr4td
      @AaaAaa-rr4td 5 ปีที่แล้ว +1

      Vhne paxi sirmanko karan rax

    • @mespangrai5240
      @mespangrai5240 5 ปีที่แล้ว +2

      you are right. maanasik rogi hune dherai sambhaawanaa chha!

    • @bhupalmaggar2985
      @bhupalmaggar2985 5 ปีที่แล้ว +1

      Shai ho biswo bro tapai Lai vaniko

    • @biswoanandapokharelofficia9227
      @biswoanandapokharelofficia9227 5 ปีที่แล้ว

      Dimag thik hune manxele testo garnai sakdaina mansik rogi ho rax ni to didi.

  • @umeshtandukar8906
    @umeshtandukar8906 5 ปีที่แล้ว

    Awesome trick

  • @thapa4957
    @thapa4957 5 ปีที่แล้ว +21

    सधैं भरि सगै बस्न पनि कहाँ संभव हुन्छर बहिनी ! एकदिन को बिरामी भएपो हुन्छ र म आफैंले भोगेको छु यस्तो समस्या । एक्लैले भोगेको थिए !

    • @gunjanpulami6338
      @gunjanpulami6338 5 ปีที่แล้ว

      Hoin jab u sikist birami huda sath diyako vaya santawana diyako vaya rog pani tw xito niko hun sakx ni . Feri psl gareko rahixin pslma sangai baser psl gareko vaya ni aamdani hunthiyo tehi ni bahir job garer budilai naherne rax aafno life nai barvad hunx vani kin tadha hunu baru sukh dukh budilai upachar garaunu maya sath sapport garidinu rog pani xito niko hun sakx ni . Hoin tw?

    • @rukminiadhikari417
      @rukminiadhikari417 5 ปีที่แล้ว +1

      सङै नबसे पनि बच्चा लाई मानसिक रोगी सङ राख्न हुन्न थ्यो

    • @anishasapkota1158
      @anishasapkota1158 5 ปีที่แล้ว +1

      Xi xi

    • @thapa4957
      @thapa4957 5 ปีที่แล้ว

      पसल गरेर बसिरहेको व्यवसाय गरिरहेका मान्छेलाई यस्तो गर्छ भन्ने के थाहा बिचरालाइ ! म पनि निकै लामो समय सम्म बिरामी भएको थिए ।पछिपछि त आफ्नो हात को झोला समात्न नसक्ने अबस्थामा पनि एक्लै अस्पताल जान्थे किनकि म सगै सधै भरि हिडेर छोराछोरीलाई पालनपोषण गर्न र उनको भविष्य बनाउन सकिदैन थियो । त्यो पनि मैले बुझ्थे श्रीमान सग केही गुनासो गर्दैन थिए ! उहाले अरु सग कुरा गर्दा मेरै अगाडि कि तल भए ढुक्क हुन्थ्यो कि माथि भए राम्रो हुन्थ्यो भन्नू हुन्थ्यो के त्यतिबेला मेरो मन दुखदैन थियो होला र ?
      तर पनि सहेर बाच्न चहान्थे । ११/१२ वर्ष पछि राम्रो भएपछि अहिले सम्बन्ध राम्रै छ । सधैं भरि सगै बसेर नत छोराछोरी को जिन्दगी बनाउन सकिन्छ नत आफ्नो नै त्यसैले मलाई लाग्छ उनको दिदीबहिनी को आरोप सिधै गलत हो । कतिपय का छोराछोरी आमा मर्छन बाबू मर्छन समयमा नसोच्दा सडकमा पुग्छन । उनको पनि केही सपना थियो होला । त्यसै परिवार बाट टाढा बस्न कसैलाई रहर हुदैन ।

  • @narayankarky2557
    @narayankarky2557 5 ปีที่แล้ว

    Amen

  • @ekadeshquiz
    @ekadeshquiz 5 ปีที่แล้ว +11

    हातमा माइक लिएपछि जो पनि पत्रकार अहिलेको नेपालमा । मेन्टललाई मेन्टेन रे । नेपालीमै "मानसिक स्थिति ठीक नभएको" भन्दा नि हुन्थ्यो होला नि

  • @Shankar__Budhathoki__883
    @Shankar__Budhathoki__883 5 ปีที่แล้ว

    Hey Bhagawan

  • @LB-917
    @LB-917 5 ปีที่แล้ว +166

    घर परिवार को ठूलो गल्ती भयो त्यस्तो सन्तुलन गुमेकी रहिछन त्यो नानिलाइ आमा बाट अलग गर्नु पर्थ्यो

    • @sonumagar1917
      @sonumagar1917 5 ปีที่แล้ว +4

      Kasle socheko hunthyo ra aama le marcha bhanera

    • @KumarKumar-ok2um
      @KumarKumar-ok2um 5 ปีที่แล้ว +1

      Lokendra Kc

    • @sonumagar1917
      @sonumagar1917 5 ปีที่แล้ว +1

      Huna ni euta bau bhayesi Buda le po ho aafno budi ra bacha ko hercha garni budi testo Cha bhanesi chodera hidni ho ta ki Buda le ho budi Lai mental hospital lagnu parni ra chora Lai herdinus bhanera aafnai dai ya budi ko Didi Lai herdinus mero bachchako lagi ma garchu bhanni

    • @LB-917
      @LB-917 5 ปีที่แล้ว +4

      घर कि श्रीमती छोडेर हिड्नु बुढाहरुको बाध्यता नेपाली समाझ को एउटा मज्बुरी छ Sonu magar जि ले भन्नू भयो उपचार गर्नु पर्थ्यो कुरा सहि हो तर मेन्टल भै सकेका मान्छे हरु उपचार गर्दा पनि सबै जसो ठिक हुदैन बिज्ञान ले भन्छ सन्तुलन गुमेका मान्छे जम्मा 10/12 टाइपका हुन्छन सबै भन्दा खतरनाक भनेको aggressive टाइप को हुन्छ यस्तालाइ खुल्ला कदापी छोड्नु हुदैन हाम्रो चेतनाको कमिले बेलाबखत यस्ता खाले दुखत लाई निम्त्याउछौ

    • @rojinadewan4976
      @rojinadewan4976 5 ปีที่แล้ว

      You are right

  • @jcshardarijal5754
    @jcshardarijal5754 5 ปีที่แล้ว +2

    सन्तानको लागि आमा आफ्नो ज्यान दिन तयार हुन्छे तर के गर्नु ....!!! यो उस्को बिरामिको समस्या आफ्नै जीवन साथिले नबुझे पछि यस्तो दुर्घटना भयो अब अरुलाई दोस दिएर सबैको दोषीको पात्र नबन तिमी बच्चाको बाउ तिमिलाई मेरो सल्लाह

  • @racgurung8771
    @racgurung8771 5 ปีที่แล้ว +25

    कठैबरा अबोधबालक 😭😭😭😭
    मानसिक बिरामी लाई doctor को medicine त आवश्यक छदैछ त्यो भन्दा पनि धेरै परिवारको साथको आवश्यक हुन्छ।

  • @salturover2970
    @salturover2970 5 ปีที่แล้ว

    आईमाईहरूको अनेकन रूप जिन्दगीमा देखेर म स्तब्ध छुँ l😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @rukusubbarai6651
    @rukusubbarai6651 5 ปีที่แล้ว +5

    Mina sarai dhukkha lagyo sathi bahini ko testo kura sunera 😢😢😢babu💐RIP

  • @chhotisherpa186
    @chhotisherpa186 5 ปีที่แล้ว +1

    Bichara sano babule aatmale santi pahos plz kasaiko gharma yasta manasik santulan thik navayako manxe xa vane bewasta nagarnu hola kun bela k garxa kasailai thaha hudaina testa byakti vako gharma hat tatiyar haru tada rakhnu aaphai suraksit hunu 😥😥😭😭

  • @dhirajkarkibitalu8553
    @dhirajkarkibitalu8553 5 ปีที่แล้ว +17

    मेन्टल्ली बिरामी लाइ‌ घरको गार्जेन ले धेरै केयर गर्ने गर्नु पर्छ
    नत्र मेन्टल्ली बिरामी ले जे घटना पनि घटाउन सक्छ

  • @puskalrana1113
    @puskalrana1113 5 ปีที่แล้ว

    साझना जि म मात्रै नभएर हामी सम्पूर्ण नेपाली एकदमै दु:ख छौँ यो घट्ना प्रती

  • @uttamkarki9386
    @uttamkarki9386 5 ปีที่แล้ว +9

    यस्तो आमा कसैको पनि नपरोस यार बरु पिटे पनि लौराले हानेर पनि दुखाई सहन सकिन्छ तर आमालाई छोराको यति पनि माया नहुने आमा केको आमा हो

  • @rameshbasnet8314
    @rameshbasnet8314 5 ปีที่แล้ว

    पारिवारिक र श्रीमानको माया , दाइत्यो र कर्तव्य नहुदा यस्तो देखियो😥😥😥

  • @bishnu.rameshthapa1941
    @bishnu.rameshthapa1941 5 ปีที่แล้ว +100

    जस्तोसुकै लोग्नेको रिस भए पनि आमाले जन्माएको आफ्नो बच्चालाई मार्न सक्दैनन् त्यो आइमाई मानसिक बिरामी हुनुपर्छ ,हे भगवान त्यो सानो बच्चा को के दोस थियो जन्मेर पनि संसार राम्रोसँग देख्न पाएन बिजोग गरि मर्नुपर्यो😥😔

  • @darjeelingpremrumba2975
    @darjeelingpremrumba2975 5 ปีที่แล้ว

    ॐ साङगे !

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 ปีที่แล้ว +35

    यो सबै दोस बूढो को मेन्टल बुढी छ भनी थाहा हुदा हुँदै किन छोडेर हिड्नु जति खेर जे पनि गर्न सक्छ्न्न अब कस्को दोस भनौ। अब जे नहुनु थियो तो भयो😢😢😢😢😢

  • @deartirtha3m
    @deartirtha3m 5 ปีที่แล้ว

    Good

  • @basantirai4542
    @basantirai4542 5 ปีที่แล้ว +90

    bichara k garnu usko testo biramlenai ho kasto bedambana sad

  • @user-pn8dy6ui4t
    @user-pn8dy6ui4t 2 หลายเดือนก่อน

    Yo video harda sari naramro lagyo

  • @rojeetamang3237
    @rojeetamang3237 5 ปีที่แล้ว +18

    Sachai aba chai sansar antya hunxa vanne kura biswas lagna thalyo aba 😭😭😭😭

  • @kamalkamal-ox4iv
    @kamalkamal-ox4iv 5 ปีที่แล้ว

    Yo mahila adhikar ho good job ramro news

  • @technicalakash7357
    @technicalakash7357 5 ปีที่แล้ว +12

    बाटोमा होड्ने पागल अर्ध पागललेत आफ्नो काखको बच्चाको सुरक्षा गर्छन् झन बिर्सन सक्दैन आफ्नो बाल बच्चालाई कतै श्रीमानको रिसले मारेकित होइन बच्चालाई ☹️

  • @babushree5168
    @babushree5168 5 ปีที่แล้ว +1

    यो घटनाको मुख्य दोषी त्यो नामर्द श्रीमान हो त्यसलाइ सख्त कार्बाही हुनुपर्छ,,

  • @sangitakhadka9926
    @sangitakhadka9926 5 ปีที่แล้ว +4

    अब के गर्नु र बाबू को ज्यान त गैसक्यो।।
    बिचरा सानो बाबू कस्तो भाग्य लियेर जन्मेको रहेछ!
    उस्को आत्माले सान्ती पाओस् 😢😭

  • @nausathmohammed2190
    @nausathmohammed2190 5 ปีที่แล้ว

    मान्छे किना मनिसिक रोग हुन्छ टेन्सन को कारण ले तै भएर आफ्नु family ko care garnu hola afnu family ko yo घटना ले सबै लाई सचेत अनि संदेश भो आफ्नु बुढा बुडी छोरा छोरी को ख्याल गर्नु होला

  • @clickbarkheli4425
    @clickbarkheli4425 5 ปีที่แล้ว +8

    Ek dam dukha lagyo..😢😢😡 yo mamala ma nani lo baba ko pani galti dekhe.. afnu pariwar lai careless gareko dekhe.. he daiba...😢 yo
    Babu ko foto herda mero chhati vakaniyo..😢

  • @krishnak.c503
    @krishnak.c503 5 ปีที่แล้ว +1

    राम्रो कुरा गर्नु भयो यो दिदिले के गर्ने अब यस्तो होला भनेर थाहा भएको भए नहुन्ने थियो

  • @rameshbaniya8083
    @rameshbaniya8083 5 ปีที่แล้ว +23

    Oh my god.very very sad news. l am so sad for baby.

  • @birbahadurbishwakarma931
    @birbahadurbishwakarma931 5 ปีที่แล้ว

    यो घटना लाग्छ मलाईत यो कसैको आदेस अनुसार गरेको जस्तो लाग्छ

    • @birbahadurbishwakarma931
      @birbahadurbishwakarma931 5 ปีที่แล้ว

      छान बिन गरियोस सते तते केहो बाहिर लेयानु प्रयो

  • @RKProduction43
    @RKProduction43 5 ปีที่แล้ว +9

    मेन्टेन रोग को लक्षण के के रहेछन ?? भन्दिनु पर्यो बहिनी !!

    • @HIIAMSHARADA
      @HIIAMSHARADA 5 ปีที่แล้ว +1

      Bichari alpatrakar😂😂

    • @RKProduction43
      @RKProduction43 5 ปีที่แล้ว

      @@HIIAMSHARADA subscribe my channel hai

  • @sirjanaghimire6897
    @sirjanaghimire6897 5 ปีที่แล้ว

    Speechless

  • @aayushathapaxettri1791
    @aayushathapaxettri1791 5 ปีที่แล้ว +46

    जति दुख परेपनि एउटि आमाले आफ्नो सन्तान लाई मारन सकिन पापीनि हो तो आमा

    • @xlrrider9963
      @xlrrider9963 5 ปีที่แล้ว

      U r right

    • @bhupalmaggar2985
      @bhupalmaggar2985 5 ปีที่แล้ว

      Ho vanaya aayusha

    • @acerbicmanagementservices581
      @acerbicmanagementservices581 5 ปีที่แล้ว +5

      Dimage ghume pachi kasko k lagcha ra????

    • @mitralalgurung2422
      @mitralalgurung2422 5 ปีที่แล้ว +9

      पिलिज साथी हरु बिचरा उस्को मानसिक सन्तुलन नै ठीक छैन रहेछ हामी ले पापिनी भनेर पनि कसरी भन्न सक्छौं र

    • @rohanoli6391
      @rohanoli6391 5 ปีที่แล้ว

      Sahi ho Aayusha thapa xettri

  • @manugreece7728
    @manugreece7728 5 ปีที่แล้ว

    Sarai dukha lagyo

  • @limdungma3991
    @limdungma3991 5 ปีที่แล้ว +9

    श्रीमानलाई पनि interview linu parxa

  • @PurbeliRider
    @PurbeliRider 5 ปีที่แล้ว

    संसारनिर्दायी छः

  • @anshuson7924
    @anshuson7924 5 ปีที่แล้ว +80

    Depression kai karan rahechha kura sunda usko Husband ko lapar bahile yo sap vako😭

    • @madhutamang9044
      @madhutamang9044 5 ปีที่แล้ว +1

      Buda ko maya napayerA ho yesto bhayeko

    • @srijanasubba7566
      @srijanasubba7566 5 ปีที่แล้ว

      Reyman Rai right kura garnu vako. Hajur ⚔️⚔️🗡🗡

  • @mayakhatri1322
    @mayakhatri1322 5 ปีที่แล้ว +1

    Nepal ma aba kaliyug aayo oh gud plz help k hudhai chha Hamro nepal maa 😭😭

  • @mayadi8306
    @mayadi8306 5 ปีที่แล้ว +4

    लोग्ने गतिलो नपरे पछि यस्तै हो कि आफैँ मर्छन् कि लोग्नेले मारदिनछ कि पागलै भईन्छ दिमाग ठिक भएको भय त यस्तो गर्ने सक्दैन थियो नि

  • @rajpuriprakash611
    @rajpuriprakash611 5 ปีที่แล้ว +1

    हे पर्भु के हुन लागेको नेपाल मा मलाइ त न कमाउन न जमाउन न नेपाल जान मन लाग्छ नेपाल मा केही त गर्नुस भगवन 🙏🙏🙏🙏

  • @oatsshrestha6425
    @oatsshrestha6425 5 ปีที่แล้ว +6

    I m afraid what will be the future of Nepal

  • @ashishrana5279
    @ashishrana5279 5 ปีที่แล้ว +1

    मानव नै दानव भयो अब यो सन्सार मा
    आमा नै येस्तो कठोर कसरी बन्न सक्छ हे भग्वान के हुन लाग्यो मेरो देश मा

  • @dipeningnam3293
    @dipeningnam3293 5 ปีที่แล้ว +6

    Yestai hunx depression vko manxelai kehi thaha hudaina.bichara

  • @chandrabaniya5160
    @chandrabaniya5160 5 ปีที่แล้ว

    Speechless vaye Ma

  • @user-es1mr5gi8w
    @user-es1mr5gi8w 5 ปีที่แล้ว +10

    Patrakar mahasaye mental bimari vannni ta suneko ho yo maintain bimari ko symptoms pani same hudo rahixa hai.patrukar

  • @mumetashrestha1926
    @mumetashrestha1926 5 ปีที่แล้ว

    O my god yaasto pani hunchha

  • @asmitalimbu4504
    @asmitalimbu4504 5 ปีที่แล้ว +4

    यो अवास्था मा ल्याउने त्योइ श्रीमान रहेछ

  • @milanbm5981
    @milanbm5981 5 ปีที่แล้ว +1

    हे भगवान केके देख्न पाए

  • @user-ms8bj3yy5k
    @user-ms8bj3yy5k 5 ปีที่แล้ว +32

    उनी को दिमाग बिग्रेको रहिछ यशमा के भन्नी होला बच्चा लाई आफ्नै भगवान बाट माथी गाको छन चित शान्ती होस[ आमा भगवान हुन तर यहाँ के भनौ ]

  • @dbadhikari2576
    @dbadhikari2576 5 ปีที่แล้ว

    सारै दुख लाग्यो

  • @HarvestLovee
    @HarvestLovee 5 ปีที่แล้ว +5

    Why this woman is keep saying “mentan.” At least use the right word, “mental.” These digital media only care about viewers really! Unprofessional!!!

  • @kumarisubedi3239
    @kumarisubedi3239 5 ปีที่แล้ว +1

    So sad 😭😭😭

  • @dilmayadilmayanagari2630
    @dilmayadilmayanagari2630 5 ปีที่แล้ว +13

    Didile chai sahi vannu vako x hi

  • @bhubankarki57
    @bhubankarki57 5 ปีที่แล้ว

    दिदी लाई आफुलाइ समाल्नु होस जे नहुनू थीयो भैगो धैॠ गर्नुहोला

  • @billteddy6512
    @billteddy6512 5 ปีที่แล้ว +14

    बाबूले बाच्दा धेरैपटक मारेको रहेछ बच्चालाई आमाले एट पटक मारि अब एक पटक मार्ने
    र धेरै पटक मार्ने कूनचाहि ज्यादा अपराधि हो ?या बराबर अपराधि हो ? कानूनले सहि
    ठम्याओस र बच्चाले न्याए पाओस rip

  • @rajuthapa7333
    @rajuthapa7333 4 ปีที่แล้ว

    O god😇🙏👼

  • @aanbumagar2767
    @aanbumagar2767 5 ปีที่แล้ว +33

    Maintain birami re waa repoter g wat a English 😂😂😂😂😂😂

    • @gitabhandari5788
      @gitabhandari5788 5 ปีที่แล้ว

      🤣🤣🤣👍irritating

    • @bijaymagar2940
      @bijaymagar2940 5 ปีที่แล้ว +1

      Ho vanya Kati hasnu yetti vanna najanne nih journalist Rey ajha 😂😂😂

    • @bimalabg
      @bimalabg 5 ปีที่แล้ว

      tehi ta reporter baini maintain hoina mental hola

    • @prativatamang4540
      @prativatamang4540 5 ปีที่แล้ว

      Point to be noticed 😂😂

    • @srcreationentertainment7323
      @srcreationentertainment7323 5 ปีที่แล้ว

      अ हो त मेनतेन रोग नि छ र नेपाल मा MENTOL CHAI होला होउ😄😄

  • @jeetthulung2767
    @jeetthulung2767 5 ปีที่แล้ว

    मेरो आफ्नै कथा जस्तै लाग्यो।

  • @manuchauhan3145
    @manuchauhan3145 5 ปีที่แล้ว +5

    Pariwarik tanab raichha shereeman le ni testo garnunahune afno bachaako aama thi ghar pariwar ta jwaiko honi tehi kurako tanab raichha tar xora marer pap gari jwaichai no tensan vanekhalkoraichha

  • @aakashdawadi7842
    @aakashdawadi7842 5 ปีที่แล้ว +1

    के हुँदै छ हाम्रो नेपालमा ..........😔😔😔😔😔......भगवान 🙏🙏🙏

  • @BeautifulVdo
    @BeautifulVdo 5 ปีที่แล้ว +32

    जस्तो सुकै भए पनि आफ्नो बच्चा मार्न सकिदैन हो !!
    तर नेपाल मा काटन मार्न कति सजिलो छ हो आजभोली !!
    के पारा हो यार नेपाल मा !!!

    • @mespangrai5240
      @mespangrai5240 5 ปีที่แล้ว

      maanasik rog ani nepal maa byapta hinshaa ko sanskaar! mukhya kuraa maanasik rog !

    • @GowinDhimal
      @GowinDhimal 5 ปีที่แล้ว

      सबै क्राईम पेट्रोलको असर हो

    • @rachanapandit2150
      @rachanapandit2150 5 ปีที่แล้ว +1

      Kanun navyar ho yasto vako...

    • @purnimarai659
      @purnimarai659 5 ปีที่แล้ว +1

      Mental vako sanga Nani Chai kina xodnu parne baccha Marne Vanda ni mental sanga baccha xodne ousko siriman Chai mahaa mental ho ousle aafno sirimatiko kiyer nagareni. Ousko Nani ousko khunko Tha kiyer garnu parne ho ni didi harule pani pelanai bujhnu partho bichara thyo babu 😭😭 bichitra xaa Nepal anek huna thalo

  • @user-rj9cj3bk3l
    @user-rj9cj3bk3l 5 ปีที่แล้ว

    हे भगवान बुबा आमाको सम्बन्ध जे जस्तो भए पनि यि भगवान जस्तो सानो बाबुलाई किन मार्नु। सारै दुख्द लागेको छ। खोइ के भन्नु र,,,,,??? कुनै शब्द नै छैन । नानी बाबुको कलिलो आत्माले सधैं शान्ति पाओस।

  • @dipathapa3316
    @dipathapa3316 5 ปีที่แล้ว +8

    Oh my god !
    Hajurko kura sunda ta hajurko bahini hoena joe nai ho hatyra 😭😡👊uff k vako x aajkal hamro yo samazma joelae pani karbahi gar moz masti garne 1 jana hoena 2 janako jindagi nai jindagi sakhap pariako x😡👊

  • @shyamgurung9263
    @shyamgurung9263 5 ปีที่แล้ว

    kasari hunxa hola yesto ghatna manasik rog hunu parxa

  • @sanusubba7905
    @sanusubba7905 5 ปีที่แล้ว +33

    कसतो अामा होला अाफनो बचालाई दुई टुकरा बनाउनु सकने उसको श्रिमानालाई पनि करबाई गरनु पछ

  • @mukeshmagar4222
    @mukeshmagar4222 5 ปีที่แล้ว +1

    पापी बुवा आमा ले जनम दिन जाने तर बच्चा पालन र हुर्काउन न जाने बुवा आमालै सिदै फासिदिदा हुन्छ

  • @rajabadigyanendrasahikobir5710
    @rajabadigyanendrasahikobir5710 5 ปีที่แล้ว +10

    Maintain ra mental eutai hoixaa 😂😂ajaa thapaiyooo

  • @radhikasubedi7036
    @radhikasubedi7036 5 ปีที่แล้ว +2

    Maintain re !!

  • @milliokarki7799
    @milliokarki7799 5 ปีที่แล้ว +7

    English najane nepali mai bole vai halthyo ni kina swang parnu hau patrakar jiu....rip babu...😢😢

  • @samanagrg7212
    @samanagrg7212 5 ปีที่แล้ว

    Yestai ho hjr xoro manxe haru

  • @ganeshsherpa2751
    @ganeshsherpa2751 5 ปีที่แล้ว +10

    Every people know she is mental
    Mental people can do anything alik sochnu parney ho family le pani yo ta atti nai vo yr it’s over dud 😭

    • @rubiad6954
      @rubiad6954 5 ปีที่แล้ว

      Maya bhayta Sochi halthiyo Ni family husband le if xorako matra Ali Kati Maya bhayko bhayni usle xorako lagini wifelai herthiyo so kura sunnada ta n xora n wife dhubaiko Maya rainxa

    • @ganeshsherpa2751
      @ganeshsherpa2751 5 ปีที่แล้ว

      Rubi Ad anta hai k nai thaha thiyo ra tyo sana balak lae 😭

  • @bishnuhamal5534
    @bishnuhamal5534 5 ปีที่แล้ว +1

    तो पापी बाउलाई मिडियामा लेउनुपर्छ किन छोरा र बुडिलाई हेरेन

  • @reshmigurung8106
    @reshmigurung8106 5 ปีที่แล้ว +7

    Hyyyy ufff ke garnu

  • @suzanthokar908
    @suzanthokar908 5 ปีที่แล้ว

    Sad news

  • @sapnarai5214
    @sapnarai5214 5 ปีที่แล้ว +10

    Omg k vako ram ram

  • @raiparmila1859
    @raiparmila1859 5 ปีที่แล้ว

    हे भगवान कसैको पनि यस्तो नहोस 😭😭😭😭

  • @fillinglove7573
    @fillinglove7573 5 ปีที่แล้ว +4

    कस्तो निर्दयी मन हुन्छ होला बिचरा बच्चा को के दोस आफ्नै आमा बाट काटिनु पर्ने