Sambodhan - 1974 AD (Karaoke)
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- Sambodhan - 1974 AD (Karaoke) #NepaliMaicha #Karaoke
***********************
No copyright intended. If any author or copyright owner has an issue with any of the material in this channel, please contact us and we will remove it immediately.
***********************
सम्बोधन
सम्बोधन तिमीलाई गर्दैछु म
सिकेका ति सबै धुन हरुले
समर्पण गीत यो गर्दै छु म
तिम्रै ति मिठा राग हरुले
छाडी गयौ हामीलाई
जीवन को यो मूड मा
सम्झना भै बिलायौ
हावा संगै उडी गयौ
याद मात्र ह अब रहयो
सम्जना मुटुमा आइ रहन्छ
बिथोल्छ बियोग का पल हरुले
टाडियौ तिमी नभेट्ने गरि
अँगालछ तिम्रै भावनाले
छाडी गयौ हामीलाई
जीवन को यो मूड मा
सम्झना भै बिलायौ
हावा संगै उडी गयौ
याद मात्र ह अब रहयो
छाडी गयौ हामीलाई
जीवन को यो मूड मा
सम्झना भै बिलायौ
हावा संगै उडी गयौ
याद मात्र ह अब रहयो
सम्बोधन तिमीलाई गर्दैछु म
सिकेका ति सबै धुन हरुले
समर्पण गीत यो गर्दै छु म
सुइकार्छौ तिमि रीदय् ले
In the memory of dear sir dr Sanjay upreti…we will always miss u sir💐 forever in our heart❤️
Only Legends know this song.
❤
Sabin Rai all songs with karoka
Wow
Nice
🫡❤️
😭😭😭😭