सलाम छ निवान जी तपाईलाई ! लाहुरे बन्न गर्ब गर्ने हाम्रो समाज- (जो गर्ब गर्ने कुरै होइन, विश्वमा नेपाल मात्र यस्तो देश हो जो- कुनै दोस्रो देशको सेनामा भर्ती हुन्छ र तेस्रो देशको विरुद्धमा लड्छ, हामी नबुझेर नेपाली बहादुर भएर लगेको वा भर्ती गरेको भनेर बुभ्mछौं । तर यो विल्कुल गलत कुरा हो । साँचो कुरा त के हो भने- जंगबहादुर राणाले नेपाली युवाहरुलाई मर्नको लागि अति नै सस्तो मुल्यमा बेचेको हो । ब्रिटिसले अरु अरु देशबाट पनि सेना मागेको थियो तर तिनी देशहरुले अत्यन्त ठूला ठूला माग राखेको कारण नलगेको हो । विश्वका बौद्धिकहरुले यसलाई देशको बेइज्यत भनेका छन् ।) अनि, पढे-लेखेर सानो काम गर्न हुन्न भन्ने हाम्रो समाज- सरकारी जागीरै खानुपर्छ वा सानो काम गर्नुहुन्न मतलव (माटो छुनु हुन्न, खेती किसानी गर्नुहुन्न भन्ने अतिनै पुरातनवादी सोचाईं ।) अनि, आफन्तलाई विदेशमा नोक्कर बन्न पठाएर गर्ब गर्ने हाम्रो समाज- छोरा नाति, दाई, भाई, श्रीमान्, बाउ, भतिज, मामा, भान्जा जो कोही आफन्त विदेशमा त्यो पनि अमेरिका, अष्टे«लिया, जापान, कोरिया, युरोपमा छ भने के काम गर्छ थाहा छैन? बस पैसा कमाउँछ उनीहरुका आफन्तले गर्ने चुरिफुरी, कम्युनिष्टको भाषामा- नव धनाढ्यपन (जो हरेक समाज विगार्ने र महङ्गी बढाउने मुख्य पात्र मानिन्छन् विश्वमै !) अनि, तिनीहरु ५० वर्षको किन नहोस् आप्mनी २० वर्षकी छोरी चेली दिन दायाँ-बाँया नसोंची हतारिने अभिभावक । यिनी र यस्तै पात्रहरुको खिसी, ट्यूरी र कार्टुन बन्नु भए होला ? तर म तपाईलाई सलाम गर्छु निवान जी सलाम ! जो हङ्गकङ्गमा जन्मेर, पढीलेखी ज्ञानी भएर अमेरिकासम्म पुगेर संसार बुझेर आप्mनै देश नेपाल फर्कन लाज नमानी सायद गर्ब गर्नुभयो- त्यसैले तपाईलाई लाखौं चोटी सलाम गर्छु म ! सलाम छ निवान जी सलाम !!! तपाई जस्तै सपुत चाहिएको छ यो देशलाई । बल्ल देश बन्नेछ, अनि बल्ल नेपाली धनी हुने छन् । अनि हामी नेपाली पनि दौरा-सुरुवाल, ढाका टोपी र टाउकोमा कालो चश्मा राखेर अमेरिका, युरोपमा टुरिष्ट बनेर घुम्ने छौं । अनि संसारले सबैभन्दा बढी टुरिष्ट नेपाली भनेर चिन्नेछन् । अनि मात्र हामीले गर्ब गर्नेछौं । त्यसको लागि विदेशमा भएका ५०÷६० लाख युवाले देशलाई हरेक कुरामा आत्मनिर्भर बनाउन (जब कि ५४÷५५ करोडको त अदुवा मात्र आयात हुन्छ यो देशमा अरु त कुरै छौडौं ) तपाईले जस्तै लाज नमानी केही न केही इलम यही देशमा गर्नुपर्छ । अब त जागौं युवा हो ! अति भैसक्यो, कहिलेसम्म हामी विदेशीको नोक्कर भैराख्ने ??????? कहिलेसम्म विदेशमा निम्न स्तरको काम गर्न जानलाई गर्ब गरिराख्ने ????? कहिलेसम्म ??? यो पुरातनवादी सोचाईंलाई अब त त्यागौं युवा हो !!!! काम सानो-ठूलो हुँदैन, हरेक कामलाई सम्मान गर्न सिकौं !! पोजेटिभ सोचौं !! बस पोजेटिभ! गरे के हुँदैन यहाँ ????????????????????
अत्यन्तै खुशि लाग्यो निवान जि को यो सोच पक्कै पनि उदारणिय छ यो अन्तर्वार्ता हेरेपछी धेरै युवाहरूको मनोबल बढ्नेछ र मेरो पनि सोच बदलिएको छ छिटोभन्दा छिटो स्वदेश फर्किएर केही गर्ने सोच बनाउदैछु।
उहा को सोच र उधमशिलता धेरै राम्रो लाग्यो।मलाइ के लाग्छ भने नेपाल को ब्यापारीक सेक्टर भनेको नै service based छ।there is no productive,no innovation and not adding tecnology value.so i think अब को young generation हरु ले mostly productive र innovation type ko business model लाइ establish गर्नु पर्छ।thanks for pnp media.
Niwan dai, Thank you so much. Mero bidesh jane soch ta kaile ayena though Ma ekdam inspired vaye jhan. Ma pani IT student ho, farming tira nalage pani i will definitely work on production and manufacturing. Tapaiko vision lai ma respect garxu ani best wishes for your work.
के गर्नु अहिलेको युवायुवती हरु को बुद्धि छ सबैमा चेतना छ तर अहिलेको समयमा जे गर्नु पनि अगाडि पैसा नै चाहिन्छ देशमा केही गर्छु भन्ने सोच ले नै बिदेश पलायन हुन्छन पैसा कमाउन लाई पैसा नै फसाउनु पर्छ पैसा ठाँउ सबै कुरा मिल्नु पर्यो अनि मात्रै हुन्छ ।
Bidesh Gaye Pani tya ko technology Lai Nepal ma use garera Naya Naya thupro Kam garna sakinxa ...good luck dada ..future ma aru dherai janalai pani job dinu la👏👏
MA TA KATARI MA PO HO KI JSTO LAGEKO SURUMA AND HALKA KATARI BAZAR KO DANDA KANDA JASTO FEEL PANI AYO HOLA .ALL D BEST AND GET ALL THE SUCESS IN LIFE BRO WELL WISHER
Video ek damai ramro lagyo, alikata bhannu parda desh ko samasya create bhaeko karan neta haru le nai garda ho, euta game ma pani game unfair and rough etc etc bhayo bhane atleast 80 % responsibility referee le boknu parchha tei ho desh ko issue haru pani. Bikash bhane maile bujda industrial boom hunu paryo, tourism, agricultural, hospital standard, schooling standard ani etc etc taba job haru pani create hunchhan. I do apologise if I’m wrong .
अमेरिका छाडेर कुखुरा पालनमा; बिदेशिएका लाखौ युवाले हेर्नै पर्ने अन्तर्वार्ता || NIWAN RAI
सलाम छ निवान जी तपाईलाई !
लाहुरे बन्न गर्ब गर्ने हाम्रो समाज-
(जो गर्ब गर्ने कुरै होइन, विश्वमा नेपाल मात्र यस्तो देश हो जो- कुनै दोस्रो देशको सेनामा भर्ती हुन्छ र तेस्रो देशको विरुद्धमा लड्छ, हामी नबुझेर नेपाली बहादुर भएर लगेको वा भर्ती गरेको भनेर बुभ्mछौं । तर यो विल्कुल गलत कुरा हो । साँचो कुरा त के हो भने- जंगबहादुर राणाले नेपाली युवाहरुलाई मर्नको लागि अति नै सस्तो मुल्यमा बेचेको हो । ब्रिटिसले अरु अरु देशबाट पनि सेना मागेको थियो तर तिनी देशहरुले अत्यन्त ठूला ठूला माग राखेको कारण नलगेको हो । विश्वका बौद्धिकहरुले यसलाई देशको बेइज्यत भनेका छन् ।)
अनि, पढे-लेखेर सानो काम गर्न हुन्न भन्ने हाम्रो समाज-
सरकारी जागीरै खानुपर्छ वा सानो काम गर्नुहुन्न मतलव (माटो छुनु हुन्न, खेती किसानी गर्नुहुन्न भन्ने अतिनै पुरातनवादी सोचाईं ।)
अनि, आफन्तलाई विदेशमा नोक्कर बन्न पठाएर गर्ब गर्ने हाम्रो समाज-
छोरा नाति, दाई, भाई, श्रीमान्, बाउ, भतिज, मामा, भान्जा जो कोही आफन्त विदेशमा त्यो पनि अमेरिका, अष्टे«लिया, जापान, कोरिया, युरोपमा छ भने के काम गर्छ थाहा छैन? बस पैसा कमाउँछ उनीहरुका आफन्तले गर्ने चुरिफुरी, कम्युनिष्टको भाषामा- नव धनाढ्यपन (जो हरेक समाज विगार्ने र महङ्गी बढाउने मुख्य पात्र मानिन्छन् विश्वमै !) अनि, तिनीहरु ५० वर्षको किन नहोस् आप्mनी २० वर्षकी छोरी चेली दिन दायाँ-बाँया नसोंची हतारिने अभिभावक ।
यिनी र यस्तै पात्रहरुको खिसी, ट्यूरी र कार्टुन बन्नु भए होला ? तर म तपाईलाई सलाम गर्छु निवान जी सलाम ! जो हङ्गकङ्गमा जन्मेर, पढीलेखी ज्ञानी भएर अमेरिकासम्म पुगेर संसार बुझेर आप्mनै देश नेपाल फर्कन लाज नमानी सायद गर्ब गर्नुभयो- त्यसैले तपाईलाई लाखौं चोटी सलाम गर्छु म !
सलाम छ निवान जी सलाम !!!
तपाई जस्तै सपुत चाहिएको छ यो देशलाई । बल्ल देश बन्नेछ, अनि बल्ल नेपाली धनी हुने छन् । अनि हामी नेपाली पनि दौरा-सुरुवाल, ढाका टोपी र टाउकोमा कालो चश्मा राखेर अमेरिका, युरोपमा टुरिष्ट बनेर घुम्ने छौं । अनि संसारले सबैभन्दा बढी टुरिष्ट नेपाली भनेर चिन्नेछन् । अनि मात्र हामीले गर्ब गर्नेछौं । त्यसको लागि विदेशमा भएका ५०÷६० लाख युवाले देशलाई हरेक कुरामा आत्मनिर्भर बनाउन (जब कि ५४÷५५ करोडको त अदुवा मात्र आयात हुन्छ यो देशमा अरु त कुरै छौडौं ) तपाईले जस्तै लाज नमानी केही न केही इलम यही देशमा गर्नुपर्छ । अब त जागौं युवा हो !
अति भैसक्यो, कहिलेसम्म हामी विदेशीको नोक्कर भैराख्ने ???????
कहिलेसम्म विदेशमा निम्न स्तरको काम गर्न जानलाई गर्ब गरिराख्ने ????? कहिलेसम्म ???
यो पुरातनवादी सोचाईंलाई अब त त्यागौं युवा हो !!!!
काम सानो-ठूलो हुँदैन, हरेक कामलाई सम्मान गर्न सिकौं !!
पोजेटिभ सोचौं !! बस पोजेटिभ!
गरे के हुँदैन यहाँ ????????????????????
amar poudel good vision sir!
यकदम रामृाे काम र रामृाे बिचार निवान जि भउत रामृाे लाग्याे हनुर काे कुराे यकदम रामृाे भिडियाे सुपर छ
साह्रै गज्जबको सोच अनि काम !! अझै प्रगतिको शुभकामना निवन राइ !!
#मेरो_देश
Good Motivation thanks for good motivation .
अत्यन्तै खुशि लाग्यो निवान जि को यो सोच पक्कै पनि उदारणिय छ यो अन्तर्वार्ता हेरेपछी धेरै युवाहरूको मनोबल बढ्नेछ र मेरो पनि सोच बदलिएको छ छिटोभन्दा छिटो स्वदेश फर्किएर केही गर्ने सोच बनाउदैछु।
deepak Thapa if u like,watch out the famous - Nepali gajal gumnaam!
On youtube!
देशै लाहुर लाग्यो 😞मन घोच्यो,अबो फर्कनु छ सबैले
निवाङ राई दाजु अबको १६ महिना पछाडी नेपाल आउदै छु र तपाईको फर्म मा काम गरेर सीप सिक्ने ठूलो रहर छ है दाजु र तपाईको सोचलाई सलाम छ।
pradeep magar 👌👌👌👌
धेरै राम्रो बिचार भाइकाे पलान सुनेर खुशी लाग्यो ।कुखुरा पालेको ठाउँ पनि अति सुन्दर लाग्यो ।
उत्कृष्ट विचार नेवान जि को अनि P n प MEDIA लाई धेरै धेरै धन्यवाद ।।।
Salute bro you are real nepali
Yeh very inspirational video....Hats off to his pragmatic execution and visionary plans.
Awesome information and great enthusiastic.
Salam xa dai lai eyti ramro soch saccha nepali
यस्तै युवाकाे खाँचाे छ नेपाललाई साह्यै राम्राे बिचार निवान दाजुकाे
Wow ramro bichar broo
राम्रो उदाहरण हो। निवान जी को काम मा नेपाल सरकार को ध्यान जाओस ।
wow NIWAN DADA molai tapaiko yo kura ekdam sahi lageyo
Truly inspiring,watching from New York
Yekdam ramro bichar!!!
Great job bro.Thank you😊
धेरै राम्रो काम
धेरै राम्रो काम सर
exactly ! Its legal trafickking of youths !
Akdam Ramro Soc bichara daiko
great
Good thought and great job
धेरै राम्रो बिचार
निवान भाई बदाईछ अब अरुले पनि तपाईंको पाठ सीप र शिक्षा सिकनु परनेछ well done keep on your cotinue example, for rest of the people
Good jop
Really u inspired me bro
Bro keep it up..you are a inspiring personality
This guy should be PM of Nepal for 10 years uninterruptedly!
You have great thoughts bro..Good luck bro..
Very smart young man. Bhaai, you got a vision. Do not give up. keep going. 10 barsa maa safal ra dhani bhaai.
Wow such a inspiration
Positive vibes
ma pani aaudai xu aba aafnai nepal ma sun falauna 😊✌😊
right kura ho
Derai motivate kura khusi lagyo aba sabai yuba haru desh banauna tira lganu parcha
ekdam ramro lagyo
कृषि क्रान्ति पार्टी गठन गर्ने सोच्मा छु। मन मिले हात उठाउनु होला
वाहा ✊✊✊✊✊ सार्है खुसी लाग्यो ।
मैले गर्दा सफल भैन , साथिले गर्दा सफलताको कामना ✊✊✊✊✊ बधाई छ ।ब्रो .
SAI HO BRO.
Good sir
wow niban bhai .. so proud of you bhai...
good
inspiring work..well done👍👍
खुसी लागो !
उहा को सोच र उधमशिलता धेरै राम्रो लाग्यो।मलाइ के लाग्छ भने नेपाल को ब्यापारीक सेक्टर भनेको नै service based छ।there is no productive,no innovation and not adding tecnology value.so i think अब को young generation हरु ले mostly productive र innovation type ko business model लाइ establish गर्नु पर्छ।thanks for pnp media.
Wow great daju
Niwan dai, Thank you so much. Mero bidesh jane soch ta kaile ayena though Ma ekdam inspired vaye jhan. Ma pani IT student ho, farming tira nalage pani i will definitely work on production and manufacturing.
Tapaiko vision lai ma respect garxu ani best wishes for your work.
Niwan bro ur 100 % right & thanks alot to media bro too, from chandra pun, pokhara
inspired ..
dai just amused of your side ......really admired u .. sugam..bhai
Sahi ho
Supop 👍👍👍👍
Thank you di
Great Job
that's good experience
👍👍👍 nice I like this ,
Good job bro👏👏
inspired
Salam xa rai jiu
sahi kura garey daju le
mane daju ko socha
निवन सर हार्दिक बधाई हजुर....
राम्रो कुरा गर्नु भो niwan दाइ
के गर्नु अहिलेको युवायुवती हरु को बुद्धि छ सबैमा चेतना छ तर अहिलेको समयमा जे गर्नु पनि अगाडि पैसा नै चाहिन्छ देशमा केही गर्छु भन्ने सोच ले नै बिदेश पलायन हुन्छन पैसा कमाउन लाई पैसा नै फसाउनु पर्छ पैसा ठाँउ सबै कुरा मिल्नु पर्यो अनि मात्रै हुन्छ ।
Great job 👍👍👍
100 ०/० Right
Great job daju...
Right saying
great.wanna salute bro.
Good job
Good job bro....ma pani sochdai chu Nepal mai ayera kei garne
Bidesh Gaye Pani tya ko technology Lai Nepal ma use garera Naya Naya thupro Kam garna sakinxa ...good luck dada ..future ma aru dherai janalai pani job dinu la👏👏
Greet job niwan dai...
100% true
Good sathi proud of you 👏
आदरणीय निवाङ राई दाजुको नम्बर पाउन पाय आभारी हुने थियो।।
Very inspiring bro yuba harule hernai parne video keep it up 👏
Good job dai
Dai ko Dherai ramro soch xa. Dai ko number paya hunethiyo.
wow
Good jankari dinu vayo
Good luck bro
great job Niwan bro
Good
Great job bro keep going.
Dae u r great
Great job bro
Great example
Great job bro..
Kati kukhura paalne aru naya naulo kura haru panii learn parxa ..
Good Job
Great job
MA TA KATARI MA PO HO KI JSTO LAGEKO SURUMA AND HALKA KATARI BAZAR KO DANDA KANDA JASTO FEEL PANI AYO HOLA .ALL D BEST AND GET ALL THE SUCESS IN LIFE BRO
WELL WISHER
best of luck niwan ji
Niwan rai👍👍👍👍
gud. job
Salam xha newang dailai
Video ek damai ramro lagyo, alikata bhannu parda desh ko samasya create bhaeko karan neta haru le nai garda ho, euta game ma pani game unfair and rough etc etc bhayo bhane atleast 80 % responsibility referee le boknu parchha tei ho desh ko issue haru pani. Bikash bhane maile bujda industrial boom hunu paryo, tourism, agricultural, hospital standard, schooling standard ani etc etc taba job haru pani create hunchhan. I do apologise if I’m wrong .