Bhabiko Lekhant Epi 52 | प्रधान्नीले किन घाँटिमा खुकुरी तेर्साईन् ?? | May 17, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ค. 2024
  • गरिबको जिबनमा खुसिको महत्तो तेति मात्रै रहन्छ जति चट्याङ पर्दा देखिने मिलिक्क उज्यालोको रहन्छ ।
    एक क्षणको लागि घामको उज्यालो पनि बिर्साइदिन्छ अनि क्षणभर मै औशिको रात झै अन्धकार बनिदिन्छ ।
    मानिसको जिबनमा आउने यहि उज्यालो र अन्धकारको कथा हो यो ।
    भोग्नै पर्ने जिबनका रेखाहरुलाई कसैले मेट्न नसक्ने भाबिको लेखान्त हो यो ।
    #no_1_Trending #Bhabikolekhant
    🎬 Cast
    Mukunda Thapa
    Tara K.C
    Kamal Prasad Bhatta
    Ramesh Adhikari
    Gita Thapa
    Lekhant Bhusal
    Laxman Chaulagain
    Ramesh Budha Magar
    Aakriti Neupane
    Surendra Thapa
    Aayush Lama
    Bishnu Sangeet
    Predeep Raj Poudel
    🎬 Kitchen
    Kopila Poudel
    🎬 Make-Up
    Pabu Bhattrai
    Paru Sewa
    🎬Media Supported
    Artist Khabar
    🎵 Song Writer
    Tika Bhakta Jirel
    🎵 Music
    Binaya Karki
    🎵 Singer
    Binaya Karki
    Sangita Ranapayal
    🎬 Camera
    Shiva bk
    🎬 Edit
    Sandip Chaudhary
    🎬Online Support
    Bishal Rai (Mfu)
    🎬 Graphics/IT Manager
    Aman Manandhar
    🎬 Writer
    Lekhant Bhusal
    Sunita Pant
    🎬 Director
    Lekhant Bhusal
    Ramesh Budha Magar
    © Copyrights "ᴸᵉᵏʰᵃⁿᵗ ᴼᶠᶠᶦᶜᶦᵃˡ"
    ------------------------2023----------------------------------------------------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ***************************************************************

    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #BhabikoLekhant #BhabikolekhantEpisode52
  • บันเทิง

ความคิดเห็น • 269

  • @Lekhantofficial
    @Lekhantofficial  หลายเดือนก่อน +187

    th-cam.com/video/UXadmkrg7oA/w-d-xo.htmlsi=dsk4dg85bo1l0aFf
    भाविको लेखान्त भाग ५२ आइसक्यो कस्तो लाग्छ हेरेर साथ सपोट माया गरिदिनुहोला है हजुर ❤❤❤❤

    • @bharatbohara4830
      @bharatbohara4830 หลายเดือนก่อน +17

      मलाई त यकदमै राम्रो लाग्छ हजुरको भाबिको लेखान्त सिरियल म त हजुरको बिग फ्यान हो दादा

    • @jiwanrajadhikari5113
      @jiwanrajadhikari5113 หลายเดือนก่อน +5

      Nice

    • @user-uv2cg2pq8h
      @user-uv2cg2pq8h หลายเดือนก่อน +3

      Ramro xa

    • @Namaste-Doti
      @Namaste-Doti หลายเดือนก่อน +1

      huss 🙏

    • @rkstanahunge7170
      @rkstanahunge7170 29 วันที่ผ่านมา

      सिरियल त राम्रो छ तर यस्को background music को भोलुम अलि ठुलो भयो कम गर्न पर्यो बोलेको पनि सुन्दैन कहिले त।

  • @sarmilalama8376
    @sarmilalama8376 หลายเดือนก่อน +24

    यो शान्ति र प्रधान को छोरा लाई सबक सिकाउनु परो कि कसो साथि हो 🎉🎉❤❤

    • @SuyonGrg
      @SuyonGrg 27 วันที่ผ่านมา +1

      Ho ho

  • @bharatbohara4830
    @bharatbohara4830 หลายเดือนก่อน +12

    हाम्रा कुल देवी देवता नवा, जैनाडि , तिङडि अनि ठुला केदार बाबाले सबै आमा बुबा अनि दाजु भाई दिदि बहिनि हरुको कल्याण अनि रक्षा गरुन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Namaste-Doti
    @Namaste-Doti หลายเดือนก่อน +9

    आदर्णिय दाजु
    लेखान्त भुसाल
    दादाको म बच्दै देखी Fan थिय - आज दादा संग यसरी प्रतक्ष रुपमा संगै सहकार्य गर्ने अबसर मिल्यो !
    म यो क्षेत्रमा पाईला टेक्नमा दादाकै हात छ !
    दादाले गर्दा नै मैले फेरी अर्को जन्म लिन पाऊने अबसर प्राप्त गरे !
    दादाको साचिकै माहान सोच बिचार भयका हुनु हुन्छ !
    दादा लाई जता MiX गरेपनी सुहाउछ ! कुनै कुराहरु को कमि कमजोरी हुदैन !
    दादाले केही गर्छु भन्नेलाइ साथ र हौसाला दिनु हुन्छ !
    दादाको यो माहान सोच बिचार लाई एकदमै मन देखि नै आभार प्रकट गर्न चाहान्छु !
    जिन्दगीमा जन्म दिन आमा बुबा र कर्म दिने गुरुलाई कहिले पनी दुख बिर्सिनु हुदैन !
    मैले सोचेको सपना आज दादाले पुरा गरी दीनु भयको छ !
    मेरो सफलता सफल हुनुमा सबै हात दादा कै रहेको छ !
    आगामि दिनहरुमा पनी दादा संग यसरी नै सहकार्य गर्न अबसर पाहि रहोस !
    आफुले सके जती यस क्षेत्रमा सहयोग गर्ने छु !
    इमान्दार र लगनशिल भयर म आफ्नो काम र जिम्मेवारी पुरा गर्ने छु !
    Thank You So Much
    हाम्रो कामलाई माया गरिदिनु होला - हामीलाई होसला र प्रेणा दिनु होला
    केही कमिकमजोरी भयमा सभ्य भाषामा भन्नु होला
    हामी तपाईको कुरालाई मनन गरेर थप सुधार गदै जाने छौ !
    मेरो भगवान/गुरु/बुबा
    जे भनेपनी - आदार्णिय दादा
    लेखान्त भुसाल / सर (घिरौले हुनु हुन्छ )
    दादा लाई सम्मान र नमन गर्न चाहान्छु 🙏

  • @gurungamar5616
    @gurungamar5616 หลายเดือนก่อน +14

    यो सिरियल हेर्दा त मेरो आसु आउँछ 😥यो सिरियल हेरेर म जस्तै रुने कोको हुनुहुन्छ 😭😥

  • @bharatbohara4830
    @bharatbohara4830 หลายเดือนก่อน +19

    भाग 1 देखि भाग 52 सम्म नीयमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता तिर हाजिर हुम त मेरा प्यारा प्यारा आमा बुबा साथिहरु हो ❤❤❤❤

  • @Negosa55
    @Negosa55 หลายเดือนก่อน +14

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏

  • @user-cz6nr9xv2s
    @user-cz6nr9xv2s หลายเดือนก่อน +4

    अाज काे याे भाग ले अतेन्त भावुक बनायाे सार्है मन छाेयाे धन्यबाद भाबि काे लेखान्त परिवार सिरियल अतिनै राम्राे छ अाउने दिन मा अझै राम्राे बनाउनु हाेला

  • @PuranSharma-oo8zh
    @PuranSharma-oo8zh หลายเดือนก่อน +5

    लेखन त सिरियल एकदम राम्रो छ। अहिले म ब्याङलदेखि हेरिरहेको छु❤❤❤❤❤❤

  • @panugharti371
    @panugharti371 หลายเดือนก่อน +6

    यो सिरेल मलाई धेरै मनपर्छ ❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 หลายเดือนก่อน +7

    सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 หลายเดือนก่อน +4

    लेखान्त हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई बुद्ध पुर्णिमाको लागि अग्रीम शुभकामना !
    बुद्धम् शरणम् गच्छामि
    धर्मम् शरणम् गच्छामि
    संघम् शरणम् गच्छामि
    लेखान्त अफिसियल परिवार!

  • @krishnarai6006
    @krishnarai6006 หลายเดือนก่อน +4

    अब बासुको बुवा छिटै आउनु परेउ अनि आमाले सुख पाको हेर्ने मन छ

  • @Namaste-Doti
    @Namaste-Doti 29 วันที่ผ่านมา +4

    घिरौले दादा को हास्य कमेडी घिरौलेको Get up मा हेर्न को को आतुर हुनु हुन्छ 🙏
    म कहिले आउला भनेर पर्खाईमा बसेको छु !
    छिटो छिटो पहिलेको जस्तै घिरौले दादा लाई घिरौले को Get up मा देख्न पाऊ भन्ने आशा गर्दछू !🙏
    हामीलाई छिटो अर्को हास्य कमेडी चाहियो 🙏
    भाबिको लेखान्त पनी एकदमै ठिक छ !
    यो सिरियलले नेपाली सामाज मा रहेको बास्तबिक घटना क्रमलाई मनोरन्जनात्मक रुपले यथार्थ कुरा हरुको चित्रण गरेको छ !
    जय होस 🙏

  • @user-dq6ef9en7s
    @user-dq6ef9en7s หลายเดือนก่อน +3

    मैले भाग 1 देखि 52सम्म नछुटाई हेरिरहेको छु सारै मन पर्छ।

  • @bharatbohara4830
    @bharatbohara4830 หลายเดือนก่อน +7

    म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु भाबिको लेखान्त सिरियल भाग 1 देखि भाग 52 सम्म नीयमित नछुटाई हेर्दै आएको छु र आगामी दिनमा पनि हेर्दै जानेछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सफलताको शुभकामना छ भाबिको लेखान्त सिरियल लाई

    • @Namaste-Doti
      @Namaste-Doti 29 วันที่ผ่านมา +1

      यो सिरियलले नेपाली सामाज मा रहेको बास्तबिक घटना क्रमलाई मनोरन्जनात्मक रुपले यथार्थ कुरा हरुको चित्रण गरेको छ !
      जय होस 🙏

  • @sitabaraili3531
    @sitabaraili3531 หลายเดือนก่อน +5

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @BUNNY-lv5rg
    @BUNNY-lv5rg หลายเดือนก่อน +4

    आहा कति आनन्दलाग्दो हेर्दा पनि सधैं यस्तै राम्रो मनै छुने पारिवारिक कथामा आधारित भावीको लेखन्त सिरियल हेर्दा मन नै तृप्त भएर आउँछ। सम्पूर्ण भावीको लेखान्त टिमलाई धेरै धेरै शुभकामना।

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 หลายเดือนก่อน +7

    लेखान्त सधै हेर्ने गर्छु बासु की स्वास्नी लाई मन्दीर्मा २ जना बुडी ले येस्तो मोजा लाग्ने गरी भन्यौ चाख्लाग्यौ र धने ले उरमीला बीहे नगरेकै राम्रो र। मानप्बेच्बीखानन्गर्ने तस्करी अमेरीका को दलाल्लाई दीयेकै र बीहेगरेकै राम्रो अब EP 53 हेरुम है हजुर टीम्लाई नमस्कार। 👍👍👍👍👍🐎🇳🇵🇳🇵🌹🌹🥰🥰

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 หลายเดือนก่อน +3

    🎉🎉 एक नंबर छ आज काे भाग। मन् मुटु छुने कथा ले समय गएको थाहा भएन। बासुको परी बार काे तीर काे र उर्मिला धने काे कहानी खुब हिट लाग्यो ।🎉🎉🎉😢😢

  • @sagargautam8193
    @sagargautam8193 หลายเดือนก่อน +12

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल भाबिको लेखान्त सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @user-mi1bg7dm8r
      @user-mi1bg7dm8r หลายเดือนก่อน

      Ko raixa yo arkako Photo rakhera Name rakhera kina yesto garxan

  • @MenukBan
    @MenukBan หลายเดือนก่อน +3

    परधान काे ईजेत राम्रो भाे अब उरमीलालाइ कशैले पनी बिहा नगराे पापी नि लाइ अनी बासुले अामा लाी रुयाएकाे मन परेन कती अतेचार गरेकाे ताे सान्तीले ताे सासुलाइ अनी याे कुमार काे चुरि फुरि धेरै भाे एलाइ तह लाउनु पराे👍️👍️👍️👍️👍️

  • @Namaste-Doti
    @Namaste-Doti 28 วันที่ผ่านมา +3

    दिपक बोहरा (डोटी) को सपोट गर्ने को को हुनु हुन्छ !
    यता हाजीर हौ त 🙏

  • @Wertvolls
    @Wertvolls หลายเดือนก่อน +5

    म अष्ट्रीया बाट हेर्दै छु ,राम्रो बनेको छ सिरियल।

  • @bharatbohara4830
    @bharatbohara4830 หลายเดือนก่อน +5

    हामि सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ShivaBk-jr4ty
    @ShivaBk-jr4ty หลายเดือนก่อน +6

    Ramro serial ramro xa sbaai❤❤

  • @chandradai1
    @chandradai1 หลายเดือนก่อน +4

    अरुलाई शिक्षा दिने सरले आफ्नो आमालाई गरेको ब्यावहार र वचन उचित लागेन ।

  • @Namaste-Doti
    @Namaste-Doti หลายเดือนก่อน +10

    सुदुर पश्चिम बाट को को हेर्दै हुनु हुन्छ
    यता हजिर हौ त !

    • @chhatrabohara987
      @chhatrabohara987 หลายเดือนก่อน +1

      Ma xu t ♥️

    • @bharatbohara4830
      @bharatbohara4830 29 วันที่ผ่านมา +2

      म छु भतिज ❤❤❤❤

    • @bharatbohara4830
      @bharatbohara4830 29 วันที่ผ่านมา +2

      ❤❤❤❤❤❤❤

    • @bharatbohara4830
      @bharatbohara4830 29 วันที่ผ่านมา +2

      ❤❤❤❤❤❤

    • @bharatbohara4830
      @bharatbohara4830 29 วันที่ผ่านมา +2

      कलाकारिता क्षेत्रमा प्रवेश गरेकाे मा करडौ करोड शुभकामना छ भतिज ❤❤❤❤

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar1683 หลายเดือนก่อน +4

    मलाई सान्ति असल बुहारि भएको हेर्ने मन छ

  • @Puju-subu
    @Puju-subu หลายเดือนก่อน +6

    उर्मिला र धने को नि मिलन हुनुपर्छ 😊😊😊

    • @Nabeygm
      @Nabeygm หลายเดือนก่อน

      Urmila Ra Dhane Sathi Chandru Ko Bihe Hunu parxa😂😂😂😂😂

  • @Namaste-Doti
    @Namaste-Doti 29 วันที่ผ่านมา +3

    घिरौले दादा / बाशु सर को Fan को को हुनु हुन्छ 🙏
    यता हाजिर हौ त !

  • @damarumedia5977
    @damarumedia5977 หลายเดือนก่อน +6

    सम्पुर्ण भगवान् रूपी दर्सकहरुमा नमन म भाविको लेखान्तको धने तपाइहरुलाइ हाम्रो भाविको लेखान्त कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनुहोला 💕👀🙏🙏

  • @DilliparsadBk
    @DilliparsadBk 23 วันที่ผ่านมา +1

    धने को अभिनय धेरै राम्रो लाग्यो हजुर सबै कलाकार प्रती सम्मान छ है

  • @rmgr5684
    @rmgr5684 หลายเดือนก่อน +4

    मलाइ मन पर्ने सिरियल ❤❤❤

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 หลายเดือนก่อน +2

    दामि लाग्यो आज को भाग पनि मन पर्यो❤❤❤❤🎉🎉🎉

  • @suryaranabhat6646
    @suryaranabhat6646 หลายเดือนก่อน +3

    👈️यो टेलिफिलिम राम्रो छ।यसमा पनि आवा्यक भन्दा बढि पातकी,पाखन्डि,भ्रष्ट खलनायकहरु भएकोले त्यति राम्रो लाग्दैन त्यसैले सकारात्मक र मर्यादित कलाकार बढि भएमा राम्रो हुनेछ👍️

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n หลายเดือนก่อน +4

    याे प्रधान काे छाेरा ले कति अतेचार गरेकाे बहिनी काे केटालाइ❤❤❤

  • @DilliPhejong
    @DilliPhejong หลายเดือนก่อน +3

    नाटक सम्राटले " कर्तव्य छ कठोर , कर्तव्य छ रमाइलो ; भनेझैं वासुको आमालाई कर्तव्य र जिम्मेवारीले थिचिएर उठ्न नसक्ने अवस्था पुगी। त्यो वासुले बुझिदिएन वा बुझ्न सकेन। हुनत ऊ चेपुवा पनि परेकोछ तर आमा (परिवार ) र जयालाई साथमा मिलाएर लानु छोराको कर्तव्य र जिम्मेवारी पनि हो। अब आगामी भागरुमा त्यो सबै महसुस गरेर वासु अघि बढ्ला कि नबढ्ला ?!

  • @gopalpanta9487
    @gopalpanta9487 หลายเดือนก่อน +3

    राम्रो अभिनय

  • @AnjanaBudha-ws8eg
    @AnjanaBudha-ws8eg หลายเดือนก่อน +3

    धेरै राम्राे छ❤❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 หลายเดือนก่อน +4

    म भरत बोहरा हाल भारत महाराष्ट्र कोल्हापुर सिटि देखि हेर्दै छु र म के भन्न चाहान्छु भाबिको लेखान्त सिरियल का जन्म दाता
    लेखक‌ , निर्देशक , डाइरेक्टर सर आदर्णिय मेरा प्रिय दाजु लेखान्त भुसाल हजुर पर्ति म एउटा सानो बिन्ती बिसाउन चाहान्छु केही गल्ती भएमा माफ गरिदिनु होला अब आउने भागमा अथवा एपिसोड मा दिपक बोहरा लाई पनि पर्दा मा देखाउनु पर्यो फुल एपिसोड मा नभय पनि कट कट मा देखाउनु पर्यो दाजु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Namaste-Doti
      @Namaste-Doti หลายเดือนก่อน +2

      धन्यवाद Sir Ji 🙏

    • @bharatbohara4830
      @bharatbohara4830 29 วันที่ผ่านมา +2

      ❤❤❤❤​@@Namaste-Doti

  • @khakaraj5568
    @khakaraj5568 หลายเดือนก่อน +3

    धेरै राम्रो छ

  • @jyotilimss844
    @jyotilimss844 หลายเดือนก่อน +3

    एक ले अर्को लाई support गरौं मिलेर अगाडि बढ्म❤❤

  • @Sujanunknown
    @Sujanunknown หลายเดือนก่อน +3

    Episode dherai ramra hudai xan subhakamana 🎉

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar หลายเดือนก่อน +62

    मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरु यो कमेन्त लाइक गर्नेलाई

  • @jagatbahadursaud7702
    @jagatbahadursaud7702 หลายเดือนก่อน +2

    धने र उर्मिला को माया मा दरार आउनु पर्छ

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 29 วันที่ผ่านมา +1

    धने र उर्मिला एक हुनुपर्छ अब❤❤❤❤❤❤❤

  • @shankardanuwar2075
    @shankardanuwar2075 หลายเดือนก่อน +2

    Miyamiya mitten jay siri ram radhe radhe radhe jay bagesor dham jay hanuman jay ho

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 หลายเดือนก่อน +1

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.........

  • @atmarampaudel1035
    @atmarampaudel1035 28 วันที่ผ่านมา +1

    तारा केसि ले खेलेको सबै सिरियल राम्रो छ।तारा केसि को सधै रक्षा गर परमात्मा

    • @tarakc691
      @tarakc691 20 วันที่ผ่านมา

      Thank you hajur.love you

  • @Dipshikhamagarr
    @Dipshikhamagarr หลายเดือนก่อน +2

    Yo srial lae wait grer bsne jati yeta aayr support grum hai twh😢❤

  • @GajendraSiradi
    @GajendraSiradi 28 วันที่ผ่านมา +4

    Depak bohara ko fan haru koko hunu hunxa (royal doti)🎉❤😊

  • @atmarampaudel1035
    @atmarampaudel1035 28 วันที่ผ่านมา

    बहुतै मार्मिक र बास्तबिकता को प्रतिबिम्ब

  • @Nabeygm
    @Nabeygm หลายเดือนก่อน +2

    नमस्ते ❤From Dang खैरा❤❤🎉🎉

  • @ganeshsubedi2012
    @ganeshsubedi2012 หลายเดือนก่อน +3

    Yakdam ramro raixa

  • @GangalalbudhaMagar
    @GangalalbudhaMagar 25 วันที่ผ่านมา

    धेरै राम्रो छ म रोल्पा को रुन्टिगढी 1 देखि हेर्दैछु है❤❤❤❤❤

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 29 วันที่ผ่านมา +1

    My best siriyal bhabiko lekhant ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @Batuli-kj3hd
    @Batuli-kj3hd หลายเดือนก่อน +1

    My favourite ❤❤❤serial

  • @HTP_Oficale
    @HTP_Oficale 21 วันที่ผ่านมา +1

    Dharai ramroxa malai ekdam manparxa❤❤❤❤❤

  • @AnilGhartimagar-yz4fw
    @AnilGhartimagar-yz4fw หลายเดือนก่อน +2

    Lu hai heram aba mazalee❤🎉

  • @narthapa6015
    @narthapa6015 หลายเดือนก่อน +2

    सान्तिको रोल अलि बढी भएन र

  • @MohanBasnet-xq8bg
    @MohanBasnet-xq8bg 26 วันที่ผ่านมา

    याे सिरेर मा मन छुनछ

  • @dipendrapokhrel8088
    @dipendrapokhrel8088 29 วันที่ผ่านมา

    सारै राम्रो छ आज को भाग

  • @BUNNY-lv5rg
    @BUNNY-lv5rg 29 วันที่ผ่านมา

    कस्तो राम्रो सेरिअल❤❤❤😊😊🎉🎉🎉

  • @unishapanta
    @unishapanta หลายเดือนก่อน +1

    धेरै राम्रो आजको भाग हेर्दा मन एकदम आनन्द लाग्यो। सधैं यस्तै गरी मेहनत गर्दै गयो भने एकदिन अवश्य पनि फल राम्रै प्राप्त हुन्छ।

  • @JAISINABIN
    @JAISINABIN 27 วันที่ผ่านมา

    परिवार काे भगमान ले खुसियाली दिनेछन् ❤

  • @jhakbdrpuri2305
    @jhakbdrpuri2305 23 วันที่ผ่านมา +1

    Dami xa geeta ko acting ❤❤❤

  • @sandipchaudhary2716
    @sandipchaudhary2716 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤

  • @user-ut9hz2hq8g
    @user-ut9hz2hq8g หลายเดือนก่อน +2

    ❤❤❤❤

  • @chainarman
    @chainarman 23 วันที่ผ่านมา +1

    ramro xa serial ❤❤😊🎉

  • @user-cp3jv8bd5o
    @user-cp3jv8bd5o 26 วันที่ผ่านมา

    Dipak Bohara (Doti) KO sppot gardai ❤❤
    Big fan Dipak Bohara
    Best of luck babu ❤❤❤

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l หลายเดือนก่อน +1

    श्रीपाथिभारा माताले सबै टिमलाई रछा गरुनु । मलाई त एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤

  • @user-mf2ll3cu9j
    @user-mf2ll3cu9j 29 วันที่ผ่านมา

    Sadhai herxu hai hajur ma ta yo siriyal❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @Shivabk897
    @Shivabk897 25 วันที่ผ่านมา +1

    Ramro serial😊😊😊😊😊😊😊❤❤🎉🎉

  • @basantichy3713
    @basantichy3713 หลายเดือนก่อน +2

    Nice

  • @Sk-Dangali-santosh
    @Sk-Dangali-santosh หลายเดือนก่อน +1

    ॐ नम:शिवाय!🔔सबैभन्दा घातक हतियार भनेको ❤यादनै हुदोरहेछ महोदय🎉जस्ले बिना कुनै घाउनै🌲मुटुमा चोट पुराइ रहेको हुन्छ🌷सफलताको शुभकामना🙏

  • @ravithakuri2785
    @ravithakuri2785 หลายเดือนก่อน +1

    ❤❤❤❤ lekhant malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏💖🙏

  • @nilkanthalamsal7222
    @nilkanthalamsal7222 27 วันที่ผ่านมา

    ल साह्रै राम्रो❤

  • @tejubk2054
    @tejubk2054 หลายเดือนก่อน +1

    ल अब झन बबाल होला जस्तो छ है ।

  • @s-series6922
    @s-series6922 หลายเดือนก่อน +3

    यो नालायक छोरो बासु बुडी को कुरा सुनेर आमा लाई हेला गर्न पो लाग्यो अब म यो सिरियल हेर्दै हेर्दिन कि भने बुडी लाई उस्को प्रतेक कुरामा झापड हान हैन भने मैले त यो सिरियल हेर्दै हेर्दिन म दाङ घोराही देखि सान्ता रेग्मी हो

    • @Wertvolls
      @Wertvolls หลายเดือนก่อน

      😂😂😂😂😂😂😂😂

  • @gangabalami8864
    @gangabalami8864 หลายเดือนก่อน +2

    Vashu sir santi le aama lai maya garne garaunu paryo 😢😢😢😢

  • @user-cp3jv8bd5o
    @user-cp3jv8bd5o 26 วันที่ผ่านมา +1

    Dipak Bohara lae Role Dinu pareoo sir haru ❤❤❤❤

  • @user-kj2ic7gz5f
    @user-kj2ic7gz5f 23 วันที่ผ่านมา +1

    Best serial❤❤❤❤

  • @bhimkumarmishra4270
    @bhimkumarmishra4270 28 วันที่ผ่านมา

    धेरै राम्रो ❤️❤️❤️

  • @rewagc8897
    @rewagc8897 10 วันที่ผ่านมา +1

    दामी छह❤❤❤❤❤

  • @ambirbudhamagar638
    @ambirbudhamagar638 หลายเดือนก่อน

    Yo serial dhayarai ramro xa ❤❤❤❤❤❤

  • @bamboharabahadur5014
    @bamboharabahadur5014 หลายเดือนก่อน +1

    Nice sirial ❤🙏🏼❤️🇳🇵🇳🇵

  • @RaviGiri-jp7ce
    @RaviGiri-jp7ce หลายเดือนก่อน +2

    अब बासुको बुवा पनि फर्कनु पर्छ र शान्ति लाई बासुले ठिक गर्नु पर्यो नत्र जोई तिन्क्रे भन्लान्

  • @MaharGanga
    @MaharGanga หลายเดือนก่อน

    रोल्पा देखि हेर्दैछुम हजुर❤❤❤❤❤

  • @parkashjoshi2341
    @parkashjoshi2341 หลายเดือนก่อน

    अब चाई ठिक्क पर्यो यो कुमार र त्यसकि आमा लाई

  • @saharasagun5302
    @saharasagun5302 หลายเดือนก่อน

    अब बासुको बाबा आउनुपर्यो है घरमा। छिट्टै हेर्न पाउँ।

  • @kamalraj2345
    @kamalraj2345 29 วันที่ผ่านมา

    Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck

  • @gangarampanday3544
    @gangarampanday3544 หลายเดือนก่อน +1

    दुखै दुखको कथा ❤❤❤

  • @Sitapariyar304
    @Sitapariyar304 หลายเดือนก่อน +2

    ❤❤❤❤❤

  • @amikoirala6716
    @amikoirala6716 29 วันที่ผ่านมา

    Ati ramro xa yo siriyal

  • @manrai1541
    @manrai1541 หลายเดือนก่อน

    Saihi ho saasu bajaiko kura ❤

  • @thapaganesh2685
    @thapaganesh2685 หลายเดือนก่อน

    An excellent 👌 episode loved by all fans. Congratulations to all teams involved in this wonderful endeavour and also keep thriving in the foreseeable future too.

  • @kamidale5519
    @kamidale5519 29 วันที่ผ่านมา

    कथिन मनमयेकाे हेरम

  • @love.nepal123
    @love.nepal123 หลายเดือนก่อน +1

    Best of luck all tim

  • @khembhahadur1660
    @khembhahadur1660 หลายเดือนก่อน

    Dhanyabadh xa lekhanta ji gopal ji giraule ji ......katha ta hajurle etiko yaha samma ghumaiko ho ramro xa katha kahani....tara feri dherai dabat attyachar hela hocho dukha deko pni esto katha pni ramro hunnxa la ...tyo bhatbhate le jhai harekpal searil lai pahila testo teti ramro kathama thiyo ahile kosto khaskidai ali hela hudai gaxa ..katai hajurko yo searil pni teso huna naparo testo nahos ...tyo lafanga dan searilma bhanda pni esma dherai chaso ra mehanat garnu hola la dherai seari haru tira nalagnu lekhanta ji ....dherai biralo ghar ma bhayo bhane musa mardaina tesai le eutai chij kurama bal dhyan prayas garyo bhane gantabya samma pugna sakinxa ...tesai le lekhanta ji hajur le aru searilma bhanda esaima dherai dhyan ra khyal garnu hola la