भेडी गोठमा भेटिएकी रेबिकाको घरमा पुग्दा । रेबिकाको आमा रेबिका भन्दा पनी चलाख ribeka gharti magar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 518

  • @ommagar5807
    @ommagar5807 3 ปีที่แล้ว +73

    दिपक भाई लाई मन मुटु देखि नै नमन गर्दछू र रेबीका बुनू लाई धेरै धेरै सम्झना र सबैई फेम्ली लाई मिथो सम्झना❤️❤️❤️👌👌👌

  • @wecnepal3125
    @wecnepal3125 3 ปีที่แล้ว +36

    ओझेलमा परेकाहरुलाई उज्यालो प्रकाश दिने,आवाज बिहिनहरुको आवाज बन्न सफल पत्रकार दिपक नेपाली ज्यु को हरेक कार्य प्रशंसा योग्य छ।

  • @mantamang1217
    @mantamang1217 3 ปีที่แล้ว +48

    गालाम डिम्पाल बुनु त सरै राम्रो अनि कति सर्माउने छोरी मन्छे को यस्तै हुनु पर्छा

  • @govindapulami791
    @govindapulami791 3 ปีที่แล้ว +4

    कती सुन्दर छ हाम्रो नेपाल यो नानी हरु लाई लिएर आउनु भएको हजूर लाई धेरै धेरै धन्यवाद बुनो हरु कति राम्री देखिएकी तोते बोली अनि गाउँ घर को तो जंगल होऊ कति खुसी देखेको

  • @prakashmagar4061
    @prakashmagar4061 3 ปีที่แล้ว +8

    बहिनिको दिम्पल चाहि सारै मन पर्यो
    आमा लाइ नमस्ते बहिना लाइ मिठो माया
    हाल साउदि बात हेर्दै छु सर धन्यवाद छ

  • @bajibiswakarma187
    @bajibiswakarma187 3 ปีที่แล้ว +7

    बुनु हरु कति लजालु हाम्रो नेपाली चेलिबेटी मा हुने संकार बुनु हरुमा देख्दा धेरै खुसि लाग्यो।
    यदि सहर तिर पढ्न गईहाले पनि आफ्नो सपना लाई नभुल्नु बुनु हरुलाई ठुलो मान्छे बनेको देख्न पाऊ।

  • @asharamchaudhary1371
    @asharamchaudhary1371 3 ปีที่แล้ว +49

    पर्मेस्वर ले आशिष् दुनु भाएको होस यो परिवार लाई आमेन 🍐🍏🍎🍈🍅🌽🍄🍑आमेन

  • @halkaramailotv3613
    @halkaramailotv3613 3 ปีที่แล้ว +55

    मिठो सम्झना अनि धेरै माया नानु हरु अनि आमा लाई जयमसिह ❤❤

    • @yanjan1541
      @yanjan1541 3 ปีที่แล้ว +2

      अामेन

    • @prakashthapa1831
      @prakashthapa1831 3 ปีที่แล้ว +5

      हालेलुया आसिस मिलोस्

    • @ratnachhatriratna2881
      @ratnachhatriratna2881 3 ปีที่แล้ว +1

      Muji amerikako jhol

    • @viralgopimijarpringvadeo5265
      @viralgopimijarpringvadeo5265 3 ปีที่แล้ว +3

      जयमसिह हजुर मेरो फेसबुक आईडि मा जोडिनु होला मेरो आईडिको नाम नुवाकोट को डल्ले मँ हो हस हजुर ??

    • @ratnachhatriratna2881
      @ratnachhatriratna2881 3 ปีที่แล้ว +1

      @@viralgopimijarpringvadeo5265 तिमी रोका हौकी मिजार हौ भत्ता थाप्न जाँदा मिजार नत्र रोका थापा काजी बिसी तिमी हरु जात न लुकाउ हैं

  • @tilakthapa4352
    @tilakthapa4352 3 ปีที่แล้ว +14

    धेरै ज्ञानी बहिनिहरु अनि अामा❤️❤️❤️
    सम्झना राउट र गाजलुले जस्ताे नराम्राे काम कहिल्यै नगर्नु बहिनि🙏🙏 सधै सत्य र सकरात्मक कुराहरुकाे पक्षमा रहनु।। गाेठालाे जीवन बिते पनि नबिग्रनु नभत्किदिनु

  • @दर्पणजीवन
    @दर्पणजीवन 3 ปีที่แล้ว +16

    डलर डलर भन्नेहरुलाई सच्चा क्रीस्चियन परिचय दिनु भएकोमा धन्यवाद,.......
    सदा सर्वदा प्रभुको अनुग्रह....

  • @ranjanathapa6695
    @ranjanathapa6695 3 ปีที่แล้ว +13

    एक जना मैडम (मास्टर) बन ठुली चाही हिरोईन बन।कस्ती राम्री छ डीम्पलनै छ राम्रो ।

  • @denylim8035
    @denylim8035 3 ปีที่แล้ว +17

    प्यारि बहिनिहरु आमालाई सधै माया गरिरहनु ! कति ज्ञानी बहिनिहरु 💞💞

  • @khemmagar5567
    @khemmagar5567 3 ปีที่แล้ว +4

    अाहा अासादै राम्रो भिडियो रेबिका बैनि लाई पढन्ने ईच्छा रैछ अगाडि बडन्नुस पढेर ठुलाे मान्छे बन्नुस 👌🙏❤️❤️

  • @dhirajmagar5169
    @dhirajmagar5169 3 ปีที่แล้ว +22

    नानीहरूले देश दुनियाँ देखेको छैन।भबिस्यको बारेमा ठ्याक्कै निर्णय गर्न सक्ने अवस्थाको छैन।घर गोठ जङ्गलमै सिमित छ।त्यसैले दिपक जि सम्झाइ बुझाइ गरेर सानो नानीलाई पढ्ने व्यवस्था गरिदिनु भयो भने धेरै राम्रो हुनेछ।

  • @reshamchhetri5555
    @reshamchhetri5555 3 ปีที่แล้ว +13

    हाम्रो बाग्लुङ निसि को बहिनीहरु पहिलो भिडिओ हेर्दा आसु नै खसेको थियो।आज अमा लाई पनि देख्न पायो धेरै सम्झ्ना र नम्स्ते सबै जनालाइ

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs 3 ปีที่แล้ว +42

    जमाना खराब छ दिपक भाई कसैले पढाई दिन्छु यो बनाउछु त्यो बनाउछु भनेर लोभ लालज देखाएर तपाईं ले पनि बिस्वास गरेर कसैलई जिम्मा लाइदिनु होला तर पछि यि मुना जस्ति नानीहरुलाई भोलिका दिनमा केहि तल माथि भयो भने यि गरीब परिवारले न्याय पाउदैनन्। यसको जिम्मेवारी को हुन्छ। बरु सके आर्थिक सहयोग गर्दिनुस्। उहाँहरू त्यसमै खुसी हुनेछ।❣️

  • @hastamagar8081
    @hastamagar8081 3 ปีที่แล้ว +14

    रेबिका बैनी जानुस पढेर ठुलो मान्छी बन्नु पर्छ

  • @khatrikhatri2141
    @khatrikhatri2141 3 ปีที่แล้ว

    You ट्युब को लागि यस्ती पाे विडियो हुनुपर्छ स्यालुट छ दीपक जी

  • @danielthapa9087
    @danielthapa9087 3 ปีที่แล้ว +2

    सुरु देखि लास्ट सम्म हेरे यो भिडियो जति चोटि हेरेपनी मन नै भरेन.... हेरु हेरु लाग्ने। आमाको त्यो हजुर हजुर भन्ने मलाई धेरै राम्रो लाग्यो... परमेश्वोर पिताले धेरै आशिष दिनुभएको होस यो परिवारमा😍❣️💞🙏

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว +6

    अाहाँ नी अाज अामा लाई देख्न पाईयाे खुसि लाग्याे अामालाई ढाेग छ यति ज्ञानी नानि हरुलाई जन्म दिनु भएकोमा खुसि छु। साथै मिडियामा क्रमि लाई पनि धन्यवाद छ।🙏

  • @kulbahadur1664
    @kulbahadur1664 3 ปีที่แล้ว

    धेरै मार्मिक अन्तरवार्ता दिपक सर हजुर लाई धेरै धेरै धन्यवाद कति ज्ञानी रहिछिन नानि हरु

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 3 ปีที่แล้ว +39

    मलाइ यो बैनी को भिडियो धेरै हेर्न मन लाग्छ सबै हेर्नी मन थियो पुराभयो आज धन्यवाद हजुर लाइ❣️🙏🙏🙏 नसक्किए नि हुन्थ्यो नि भिडियो भन्नी हुन्छ मलाइ त ❣️ 1 hour को भिडियो बनाउनु पर्छ नि

  • @raibaje7820
    @raibaje7820 2 ปีที่แล้ว

    यो सोंच समझ माथिबाट को हो बिषेस भिडियो बनाउने भाईलाई पनि धन्यबाद। परमप्रभुको अनुग्रह आमा छोरीमा रहोस।

  • @ramilaraigreatwork5268
    @ramilaraigreatwork5268 3 ปีที่แล้ว +15

    दुबै कति राम्रीहरु❤️❤️

  • @budhajangabahadur4388
    @budhajangabahadur4388 3 ปีที่แล้ว +4

    सारै राम्रो लाग्यो भिडियो हेर्दा सधै भरी खुसी रनु बहिनी सधै हासी रह्नु होला बहिनी हरु सधै भरी आमा लाई माया गर्नु होला 🌷🙏🙏🙏🙏🌹

  • @bakhatgrg1637
    @bakhatgrg1637 3 ปีที่แล้ว +53

    बैनीहरुको भाबिस्या राम्रो होस 😍

  • @milantamang5931
    @milantamang5931 3 ปีที่แล้ว +7

    Dherai Dherai dhanyabad aama ra bahini haru lae.parmeswor le Aashish dinu vayako hos

  • @nepalivlogs1242
    @nepalivlogs1242 3 ปีที่แล้ว +1

    सानो बुनु लास्तै मन पर्यो मलाई कति राम्रि के💓💓💓💓👌

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 3 ปีที่แล้ว +10

    बैनी को भबिस्य को लागि लग्दिनु ल दाइ हजुरले है आमाले गोठ मा जिन्दगी बितायो भनेर छोरिले पनि त्यही गोठ मा जङ्गल मा जिन्दगी बिताउनु पर्छ भन्ने छैन नि शिक्षिका बान्नको लागि उनले गोठ जंगल छोद्नुनै पर्छ 🙏🙏

  • @rajendrakc4016
    @rajendrakc4016 3 ปีที่แล้ว +3

    धेरै धेरै माया छ बैनी अनि दिपक सर लाई

  • @ramchadarparja5646
    @ramchadarparja5646 3 ปีที่แล้ว +10

    आमा अनि बैनिहरुलाई धेरै सम्झना एहा हरुको फ्यामेली मा पर्मेशोरले धेरै आशिष् दिनु हुनेछ

  • @jitbahadurkisan1334
    @jitbahadurkisan1334 3 ปีที่แล้ว +6

    रेबिका बुनु सबै कुरा परमेश्वरलाइ सुम्पिनु उहाले अगुवाइ गर्नु हुन्छ।

  • @hiramayathapa8537
    @hiramayathapa8537 3 ปีที่แล้ว +2

    कति राम्री राम्री नानी हरु होला आमा नै राम्रो हुनु हुदो रैछ धेरै धेरै माया छ है आमा र नानी हरु लाई

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว +1

    पत्रकार दिपक नेपाली र केयामरा मेन लगायत सम्पूर्ण टिमलाई धन्यवाद छ। अामा र दुई दिदी , बहिनीलाई पनि धेरै धेरै धन्यवाद छ।

  • @bhujeldev6781
    @bhujeldev6781 ปีที่แล้ว

    सरले जेगरनु भयो असाधै राम्रो गरनु भयो असाधै खसिछु हजुरको फलोस फुलोस

  • @shankarkanxa1992
    @shankarkanxa1992 3 ปีที่แล้ว +83

    धेरै धेरै माया अनि सम्झना छ है आमा र बहिनीहरुलाई ❣️❣️

    • @aminaaminna8837
      @aminaaminna8837 3 ปีที่แล้ว +1

      Mero sahe man xoyo😪😪😪

    • @gangatamang6311
      @gangatamang6311 3 ปีที่แล้ว

      धेरै धेरै माया अनि सम्झना छ है आमा र 2 बहिनी

    • @tikabiswo8663
      @tikabiswo8663 2 ปีที่แล้ว

      kati ramri .bouhauro

  • @welcome5384
    @welcome5384 3 ปีที่แล้ว +8

    हाम्रो रोल्पातिरको आवाज संग सेम मिल्ने रहेछ बागलुङ को मान्छेको आवाज पनि कति मीठो लाग्छ बोली।

    • @yembahadur644
      @yembahadur644 3 ปีที่แล้ว

      रोल्पा रुकुम सल्यान बागलुङ भासा सेम होनि

    • @prakritiadhikariofficial9
      @prakritiadhikariofficial9 3 ปีที่แล้ว +1

      मैले पनि रोल्पाको गाम उवा तिरको हुनुहुन्छ कि जस्तो लागेको थियो बोली सेम छ रोल्पाको

    • @jaimanpunmagar4519
      @jaimanpunmagar4519 3 ปีที่แล้ว

      Rolpa kai simana ma parx

  • @mayarai-xd1re
    @mayarai-xd1re 3 ปีที่แล้ว +22

    यो परिवारलाई आसिस मिलोस ।

  • @rameshgurung5633
    @rameshgurung5633 3 ปีที่แล้ว +1

    Kati ramro bolni aama kati soji aama aama miss u vidio garni sirlai dherai dherai dhanyabadh

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 3 ปีที่แล้ว +22

    यस्तो मौका कहा मिल्छ आफ्नो निर्णय आफै गर गोठालो बाट राम्रो शिक्षा पाएर शिक्षक बन्न पाइन्छ भने यस्तो मनकारी पढाइ दिने मान्छे कहा पाइन्छ आफ्नो भाग्य निर्माण गर्ने आफनै हातमा छ।

  • @dnpritty3441
    @dnpritty3441 3 ปีที่แล้ว +1

    सुनी रहु लाग्छ आमा अनि नानू हरु को बोली। कत्ती सारै माया लाग्छ।

  • @offshonthakuri1406
    @offshonthakuri1406 3 ปีที่แล้ว +1

    धेरै धेरै राम्रोसँग अगादिभदनु होला भैनि

  • @premkarkipariyar7046
    @premkarkipariyar7046 3 ปีที่แล้ว +6

    आमा कदा हुनुहुदो रहेछ दामी आमा अनि नानी हरु

  • @비아들
    @비아들 3 ปีที่แล้ว

    कति राम्रो सोच बिचार बहिनी दिदी दाइ र आमा।

  • @Numina1234-o8x
    @Numina1234-o8x 3 ปีที่แล้ว +1

    धेरै धेरै माया अनि मिठो सम्झना है खुसी रहनु हरेस न खानु भगवानले एक न एक दिन साथ दिने छन मन सानो न गर्नु दुइ छोरी मिलेर आफ्नो आमालाइ माया गर्नु है

  • @DdLimbu
    @DdLimbu 3 ปีที่แล้ว +7

    पढ्नु पर्छ नानू अबस आयो भने भबिस्यामा राम्रो हुन्छ ।।आमा र दाजु ।मिलेर पठाइ दिनु ।छोरिलाइ ।आउनु पाइन्छ घर्मा छुट्टीको बेला ।।र दिपक सर त्यस्तो आवास छ भने पहल गर्दिनु नानीलाई ।पढ्न को लागि ।।

  • @S1NX_EDIT
    @S1NX_EDIT 3 ปีที่แล้ว

    साह्रै राम्री बैनीहरु मीठो सम्झना,,,आमामा नमन छ🙏

  • @pokpok4082
    @pokpok4082 3 ปีที่แล้ว +6

    सफा मन अनि सारै सिदा परिवार इनि बैनी हरु लाई सहयोग गरौं अनि फेरि सम्झना र गाजलु जस्तै बेबार नहोस 🙏🙏

  • @nepales1247
    @nepales1247 3 ปีที่แล้ว

    Katti helpful छोरी हरु आमाको काखमा बसेको

  • @sakinaxetree314
    @sakinaxetree314 3 ปีที่แล้ว +16

    म झापा बाट हेर्दै छु रेविका बुनु ले पढ्ने इच्छा गरेको हुना अवसर गुमाउनु हुन्न सधै भेडिगोठ मै जीवन बिताउनु हुन्न

  • @creativepavitra8034
    @creativepavitra8034 3 ปีที่แล้ว +2

    Dherei ramro xa video ❤️❤️❤️

  • @susmitamagar
    @susmitamagar 2 ปีที่แล้ว

    मेरो गाउलेबासी हरु हुनुहुदो रैछ खुसी लाग्यो आमालाई बिशेश सम्मान छ दिदी बैनिलाइ पनि उत्तिकै माया अनि सम्झना पदाउछु भन्यो भन्दै नबुझी नजानी नपथाउनु होला नजानु होला भोलिका दिनमा काजल र सम्झना राउते जस्तो दिन नआउला भन्न सकिन्न बुझेर मात्रै अगाडि बदेको राम्रो हुन्छ दीपक जि लाई धन्यवाद

  • @Arun_Chamling
    @Arun_Chamling 3 ปีที่แล้ว

    कति राम्री बहिनिहरु डिम्पलवाली हसिली मुहार भबिष्य दुबै काे राम्राे हाेस।👌👌👌👌👌

  • @नन्द-ओलिबिखोले
    @नन्द-ओलिबिखोले 3 ปีที่แล้ว +1

    आमा बोल्दै गर्दा कान्छी छोरी कति माया गरेर हेरेको cute ❣️

  • @toprana9641
    @toprana9641 3 ปีที่แล้ว

    रेबिका बैनी तिम्राे भिडियो हेर्दा सारै मंत्रमुग्ध भए । अाफ्नाे घरकाे काम पढाइ लगायत सधैं अाफ्नाे र घर सदस्यकाे ख्याल गर्नु , अबष्य पनि एक दिन तिम्रो दु:ख लाई सुःख मा प्रणिणत हुनेछ ।यस्तै यस्तै अझै मिडियामा अाई रहनु ल ! साथै पत्रकार दिपक नेपाली भाईलाई धन्यवाद छ !

  • @kamalarai4811
    @kamalarai4811 3 ปีที่แล้ว +1

    Dipak vai ko fan me..... ramro x bolibachanharu kip it.....

  • @AshokRai
    @AshokRai 3 ปีที่แล้ว

    बाठी रेबिका ममिलाई सिकाई राको छ कत्ती राम्रो गरि बुने यत्ती सानै उमेर मा कत्ती बुझ्ने यस्तो बुझ्ने बुने हरु कत्ती माया लाग्छ

  • @anilthapa1640
    @anilthapa1640 3 ปีที่แล้ว +6

    Wow nice family rebika sis💚❤️🌱🌱🌱🌱🌱

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 ปีที่แล้ว +9

    धेरै राम्रो दुःख र अन्तरवार्ता 🇳🇵👍

  • @mbahadur7804
    @mbahadur7804 3 ปีที่แล้ว

    धेरै धेरै सम्झना र माया छ आमा बैनीहरुलाई र दिपक सर लाई

  • @foreignland4848
    @foreignland4848 3 ปีที่แล้ว +2

    यद्यपि यस्ता स्थिति भएकाहरू थुप्रै हुनछन् । सकेसम्म सहयोग गरौं । God bless you .

  • @SabDarRecheal7665
    @SabDarRecheal7665 2 ปีที่แล้ว

    Sarai ramro ama ra chori haru Sarai khusi lagyeo dekhda pramesawar ley dherai aashis diwn....waha haru lai🙏💐

  • @dolbahadur7906
    @dolbahadur7906 3 ปีที่แล้ว

    धेरै धेरै धन्नेबात भाइ दिपक

  • @jibitmandali3955
    @jibitmandali3955 3 ปีที่แล้ว +5

    GOD bless you bahiniharu and thank you suraj brother

  • @gaganbirahi9645
    @gaganbirahi9645 3 ปีที่แล้ว

    kati ramro bolne saili mero vae deepak keep it up

  • @ishworichhetri7954
    @ishworichhetri7954 3 ปีที่แล้ว +2

    Dipak sir 🙏🙏🇳🇵🇳🇵 bahini dami 👌👌🤟🏻🤟🏻 sisters for support sir🙏🙏🙏🇳🇵

  • @davidbist3471
    @davidbist3471 3 ปีที่แล้ว +6

    परमेश्वर ले उहाँ हरूलाई धेरै आशिष दिनु भएको होस्

  • @bishalgurung9954
    @bishalgurung9954 3 ปีที่แล้ว +25

    भेडि गोठमा जिन्दगी बिताइरहेको अवस्था कति सुन्दरी दिदिबहिनी सानो बहिनी को त झन् मुस्कान कति मिठो बिचरा के खौ के लौ भन्ने उमेर मा गोठलो जिन्दगी।।

  • @rupeshrtd3640
    @rupeshrtd3640 3 ปีที่แล้ว

    Kati dheraii bhujhaki dai bhahini saraii ramro

  • @nilamraiofficial.6651
    @nilamraiofficial.6651 3 ปีที่แล้ว +3

    यो परिवारलाई इस्वरले कृपा गरून्।🙏🙏❣️❣️

  • @soorajgurung5001
    @soorajgurung5001 3 ปีที่แล้ว +2

    आमा बैनी भाई सबै लाई प्रभु येशु ले धेरै आशिस दिनुभएको होस आमेन आमेन

  • @khadgasunuwar3535
    @khadgasunuwar3535 3 ปีที่แล้ว

    रेबिका दिदी बहिनीमा धेरै धेरै माया तथा आमालाइ पनि दीर्घायुको कामना

  • @jagatmagar6106
    @jagatmagar6106 3 ปีที่แล้ว

    अहिलेको जमानामा केटिहरुले लुङ्गि लगाउन छोडी हाले छोरि मान्छेको पहिरन लुङ्गि नै हो यो नानी हरु चाहि ओर्जिनल जस्तो लाग्यो राम्रो छ नानी हरुलाइ सुभकामना ।।।।।।

  • @binodsuman2026
    @binodsuman2026 3 ปีที่แล้ว +14

    Ati sundar family god bless you all 🙏🙏🙏❤️❤️❤️

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 3 ปีที่แล้ว

    Katee ramro such bichar vayeko Beautiful hamro Nepali Didi bahini haroo ma Namaskar❤️🙏❤️🙏💐

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 ปีที่แล้ว

    कति राम्री दिदी बहिनीहरू छोरीहरू आमालाई राम्रो गर्नु है

  • @SundarRanaMgr
    @SundarRanaMgr 3 ปีที่แล้ว +1

    अाहा कति रमाइलो दिदिबहिनी अनि अामा

  • @canhardtamang6399
    @canhardtamang6399 3 ปีที่แล้ว +7

    Thank you Dipak sir.God bless this family.

  • @nisjaltamang4976
    @nisjaltamang4976 3 ปีที่แล้ว +2

    कति लाजको ठुलो छोरी सस्कारी रैछ

  • @amandarlaameemagar3536
    @amandarlaameemagar3536 3 ปีที่แล้ว

    आमालाई ढोग गरे। टिकटक , फेसबुक जतासुकै भाइरल देखेर यता आएर सर्च गरेर हेरेको। राम्रो लाग्यो

  • @santoshbohora9890
    @santoshbohora9890 ปีที่แล้ว

    उज्ज्वल भबिस्यको शुभकामना नानिहरु😍😍😍😍

  • @jangeymagar5486
    @jangeymagar5486 3 ปีที่แล้ว

    Kati innocent face...real gaunle jindagi

  • @buddhalaltamang2713
    @buddhalaltamang2713 2 ปีที่แล้ว

    Sarai ramro lageu yo video malai

  • @राजेन्द्रपुन
    @राजेन्द्रपुन 3 ปีที่แล้ว +3

    जय मसिह सबै घर परिवारलाइ परमेस्वर सदा आसिस दिउन

  • @yugeshlimbu100
    @yugeshlimbu100 3 ปีที่แล้ว

    म ताप्लेजुङ्ग बाट हेर्दैछु

  • @anilthapa1640
    @anilthapa1640 3 ปีที่แล้ว +2

    good job deepak sir dekhda khusi lageyo r kura sunda du.kha lagyo don't wory rebika sis 🙏🙏🙏

  • @binitaraibinita535
    @binitaraibinita535 3 ปีที่แล้ว +4

    परमेश्वरको महिमा भएको होस यो परिवारबाट

  • @dorbahadurbudhamagar4104
    @dorbahadurbudhamagar4104 3 ปีที่แล้ว +1

    आमाको माया गर्ने छोरीहरुलाई सम्मान छ

  • @sagarthapa5514
    @sagarthapa5514 3 ปีที่แล้ว

    वोवो दादा कति राम्रो काम गर्नु भय्को राम्रो लगियो हामी पनि सक्दो साहायोग गर्नु पार्क्सा

  • @banjoman3328
    @banjoman3328 3 ปีที่แล้ว +1

    Khusi lagyo parmeswor ko kura ani uhako bachan ma jiunu vako rexa dherae khusi lagyo harpal jesus with you

  • @basantelimbu8993
    @basantelimbu8993 3 ปีที่แล้ว

    बहिनी को सोर चाहि कस्ती राम्रो लाग्यो

  • @Bindhashsunil6625
    @Bindhashsunil6625 2 ปีที่แล้ว

    Geyni baini haru ani mom mitho samjhana xa ❤️❤️❤️❤️❤️

  • @tilmagar3095
    @tilmagar3095 3 ปีที่แล้ว

    Nice Vedio Dipak sir 👍️👍️👍️👍️👍️👍️🌹🙏🙏🙏🙏🇳🇵😆

  • @limbutulsi4465
    @limbutulsi4465 3 ปีที่แล้ว +1

    रमाइलो अामा महान छाेरिहरु

  • @amritkarki6792
    @amritkarki6792 3 ปีที่แล้ว +2

    aaha thau pani kati ramailo rahexa badai xa dd baini lai

  • @Manakamana-u3w
    @Manakamana-u3w 3 ปีที่แล้ว

    भोलि राम्रो सुन्न पाइयोस सम्जना राउटे को जस्तो सुन्न नपरोस पत्रकारिता राम्रो छ तर राम्रो होस नराम्रो नहोस बहिनि हरु लाइ लामो जिन्दगी को शुभकामना छ है

  • @bimallohani5869
    @bimallohani5869 3 ปีที่แล้ว +10

    Namaste Aama🙏 bahini horu lai help garnu hola sabai lea

  • @nabinshrestha787
    @nabinshrestha787 3 ปีที่แล้ว

    तापाई हरू सधै आमा छोरी यसरी नै खूसि हूनू होल धेरै धेरै शुभकामना मेरो

  • @kalyanibasumatary4122
    @kalyanibasumatary4122 3 ปีที่แล้ว +2

    Good luck, God bless both of u.

  • @imsorry4277
    @imsorry4277 3 ปีที่แล้ว +1

    धेरै धेरै शुभकामना बहिनीहरू लाई