आजको दिनमा एति बुज्ने आमा पाउन चाहिँ भग्यमानिले मात्र पाउछ, हजुरको यो सकारात्मक सोचप्रती सम्मान छ आमा❤ , बुहारीलाई छोरी जस्तै माया गर्नुहुदो रहेछ, अरु आमाहरुले पनि हजुरबाट केही सिकुन ❤❤❤❤❤
यस्तै अर्को लुगा लेउ मनि लाउछु रे तिम्लाई मात्रै भनेको सुन्न सक्दिन रे भने दुबैलाई बोउलाई छे भनुन रे तिम्रो बेज्ज्त नै मेरो बेज्जत हो रे वाह सासू आमा कति माया गर्ने ❤❤❤❤
कति बुझ्ने सासू बाबोई कति मज्जाले सम्झाउनु भको यस्तो सासू पाउनु त निधार ढुङ्गा मा ठोक्काउदा नि पाउदैन बाबोई कति राम्रो सोच बिचारा भको सासु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
सबैको सासुले बुहारीलाई यस्तै बेबहार गर्नु भयो भने कति खुशी हुन्छ होला यति धेरै बुज्ने र माया गर्ने सासू जो कोहिको पनि पाउन सफल होस आइ लभ यु मामु♥️♥️♥️♥️
Awww Kati innocent hununxa k mummy😢 ma po aatteko dhila vayo vanera😂 eti pyari sasu sansarko harek kunama khoje pani vetidaina hola sachhai u r soo lucky sis❤❤
Mamu is so cute , she is trying to convince her in different way with rational 😂😂 so sweet mother in law ❤❤ 😊😊 so supportive sasu aama , she made me laugh 😅😅namaskar aama 😂
जेहोस सासु आमा नरम खालको हुनुनी रहिछ खासै रिस न उठने रहिछ भन्या।धेरै राम्रो।जे कुरालाइ पनि नरम तरिकाले भनेर पनि solution गर्न सकिन्छ भन्ने यो video ले सकारात्मक सन्देश दिई राखेको छ।
एति बुझ्ने सासुलाइ दुख नदिनुन पहिला पहिला बाजेको पालामा भए सासुले अघि भुतालिसक्थ्यो अहिलेको सासू हेर्नुत कति महान सहन्सिल्ता तपाइँ अहिलेको बुहारिहरु साहरै भग्यमानी हो
I can't even. Omg. I dying. It is midnight in USA. I love the way Mom said," laun na ma ni yastai lagaer jamchhu." OMG, best prank ever!! I love both of them 😂😂😂😂😂
11 भएको रहेछ यो prank video तर मैले बल्ल पहिलो पटक हेर्दै छु मेरो मोबाइल मा भेटियो 😂 श्रीमान लाई airport मा लगेर बिदेश उडेको भिदियो हेरे अनि यो हेरे अति रमाइलो लाग्यो सासू आमा कति बुझ्ने है, सायद उहाको ठाउँमा अरु कुनै आमा भएको भए कति गाली गर्नुहुन्थ्यो होला😂
यो vdo पहिले नै आएको थाहा पाएको तर हेर्न बाकी थियो omg कति सान्त सासुआमा म भए छोरीलाई पनि यसरी सम्झाउदिन तर कति सान्त मैले उहाको बर्णन गर्ने कुनै शब्द नै पाइन
उहाहरु सासू बुहारी नभएर आमा छोरि/ साथी-साथी जस्तै लाग्यो। सबैको सासु बुहारिको सम्बन्ध र एक अर्का बिचको बुझाइ क्षमता यस्तै होस। हजुरहरुको पारिवारिक सम्बन्ध यसरिनै सदा सर्बदा कायम रहिरहोस।❤
यी सासू आमा लाई आत्मैदेखि सम्मानछ यस्ताे हुनु पर्छ समझदार
Mami❤
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭🙏😭🙏
आजको दिनमा एति बुज्ने आमा पाउन चाहिँ भग्यमानिले मात्र पाउछ, हजुरको यो सकारात्मक सोचप्रती सम्मान छ आमा❤ , बुहारीलाई छोरी जस्तै माया गर्नुहुदो रहेछ, अरु आमाहरुले पनि हजुरबाट केही सिकुन ❤❤❤❤❤
❤❤
wow hajurko soch laai salam chh sasu mom🎉❤❤❤
So sweet loved her Sasuma when she said म पनि फरक लाऊछू सबै ले सासूबूहारी बौलाएँ भन्छन् WOW😂
यस्तै अर्को लुगा लेउ मनि लाउछु रे तिम्लाई मात्रै भनेको सुन्न सक्दिन रे भने दुबैलाई बोउलाई छे भनुन रे तिम्रो बेज्ज्त नै मेरो बेज्जत हो रे वाह सासू आमा कति माया गर्ने ❤❤❤❤
यति बुझ्ने सासू आमा हरेक बुहारी ले पाउने भए ।।घर निकै रमाइलो हुन्थ्यो होला❤🎉
Ani buhari chai ??
@@atmaramtangnami8153 Sasu bujhni bhaye paxi buhari tesai bujhni bhaihalxani 😀
Buharima depend hunxa hoina ra??
@@Arun_Chamling dubai ma hunu paryo
@@Usha_Thakurino
कति बुझ्ने सासू बाबोई कति मज्जाले सम्झाउनु भको यस्तो सासू पाउनु त निधार ढुङ्गा मा ठोक्काउदा नि पाउदैन बाबोई कति राम्रो सोच बिचारा भको सासु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
सासु को मन पनी सफा बुहारी को मन पनी सफा दुबै जना धेरै राम्रो यसरीनै घर स्वर्ग हुन्छ जयहोस् ❤❤
हाम्रो भए कति थोक सुनिसक्नु पर्थ्यो कति मायाँले सम्झाउनु भएको ❤❤
कति समज्दारी सासु आमा , बुहारीलाई सधैं मायाँले सम्जाउनु 🙏🙏❤️❤️
सासू आमा सोचाइलाई सम्मान गर्दछु किनकि बुहारीलाई पनि छोरी समान गर्नु भयकोमा हजुरहरुलाई सदै यस्तै हासि खुसि देख्न पाउ❤❤❤❤❤❤
Sasu mom is such a gem so lucky to have such an understanding mom in law God bless you both❤
So innocent and supportive sasu mom, lots of love ❤
नेपालमा कमै मात्र होला यति राम्री सासू आमा मिलेको
भाग्यमानी बुहारी
सबैको सासुले बुहारीलाई यस्तै बेबहार गर्नु भयो भने कति खुशी हुन्छ होला यति धेरै बुज्ने र माया गर्ने सासू जो कोहिको पनि पाउन सफल होस आइ लभ यु मामु♥️♥️♥️♥️
कति राम्रो सोच भएको सासु पाउनु भनेको भाग्यमा लेखेर आउनु पर्दो रहेछ ❤❤❤
यतिको बुझ्ने सासु सबै को पर्नुनी 😢❤❤❤❤
Ekdamai innocent aunty,really she was so good Sasumom.❤❤❤❤
हजुरहरुको video देखेर मेरो सासुआमाको याद आयो हजुर्को सासू आमा जस्तै मेरो पनि सासु आमा हुनुहुन्छ ❤❤❤❤❤
Kati sweet sasu mom....pure soul bhako mom.....sooooo loveabele. Plz yeti ramro mom lai dukha nadinuhola dear sis....
कति खुशी लाग्यो हजुरहरुको माया र एकअर्काप्रतिको सम्मान देखेर ❤सधै यस्तै खुशी भएको देख्न पायोस सबैको घरमा यस्तै भए कति रमाइलो हुन्थ्यो ❤😊
सासु होस त उहाँको जस्तो ❤❤❤❤
Aile ko Jamana maa yesto bujne sasu pawnu ta bhagya maa lekhnu parcha . Such a sweet mom ❤
Such a sweet sasuaama❤
Sunisha didi is so lucky❤️
सासु आमा नै सहनशील शुशिल बुझकी खालको हुनुहुन्छ।संसार कै सबसे प्यारी आमा बुझाउन सक्ने क्षमता छ उहाँ मा🙏🥰🥰🥰
Kati dharai supporting sasu aama ❤ lots of love both ❤❤
bichara kati pani risaunu vayan aru vako vaya k vanisakthiyo such a lovely sasu mom you are so lucky buhari
Bagya Mani manxe lai matrai yasto Maya garne bujne sasu pauxa 🥰
Sister तिमि lucky हो 🤗
एस्तो बुझ्ने सासु आमा पाएको मा 👍👍
Awww Kati innocent hununxa k mummy😢 ma po aatteko dhila vayo vanera😂 eti pyari sasu sansarko harek kunama khoje pani vetidaina hola sachhai u r soo lucky sis❤❤
आमालाई कोटी कोटी नमस्कार! अनि यो prank खुब मुसु मुसू हाँस्दै हेरियो
बिचरा आमा को माया अरु भन्दानी यस्तै लुगा लगाउने भनेपछि म हासेर मरे हो ❤❤❤❤❤
😊😊
😂😂😂😅😅😅😅
यस्तो माया गर्ने सासु आमा त भाग्य मानी मान्छे ले मात्र पाउँछ, यो माया मा कसैको पनि आँखा लगाओस्, ममीलाई 🙏♥️
Kati understanding sasu mummy ❤❤❤
She is very advanced & understanding sasu mamu❤ so cute too😊
सबैभन्दा बेस्ट सासुबुहारि🎉❤❤
कति बुझ्ने सासुआमा यस्तो सासु पाउने कति भग्यमानि❤❤
I literally cry omg such a amazing mother in law you r so lucky sunisha sis❤❤❤❤❤
From This Video We Can Learn That How Much Patience Should We Have To Keep In Even Situation And Look How Easy Everything Can Solve ❤
Kati mayalu sasu ama kati bujhne kati caring 🥹🥰 .
Kati bhagyamani baini timi ta .
Sadai yesari nai melera basnu hai ❤
सासुबुहारी साथी जस्तो❤😂😂😂😂❤❤❤
कति लछिनकी आमा हुन कति हसिली सन्स्कारी आमा❤❤❤❤❤
सासु आमा धेरैं ज्ञानी अनि बुजकी। ❤❤ सम्मान छ वहाँलाई।❤
कस्ताे मायालु सासु आमा❤❤❤,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 कस्ताे धैर्य गर्न सक्ने सासु 🙏🙏🙏🙏
सासू भनेको यस्तो हुनुहुन्छ
Mamu is so cute , she is trying to convince her in different way with rational 😂😂 so sweet mother in law ❤❤ 😊😊 so supportive sasu aama , she made me laugh 😅😅namaskar aama 😂
कति बुझ्ने सासुआमा❤
जेहोस सासु आमा नरम खालको हुनुनी रहिछ खासै रिस न उठने रहिछ भन्या।धेरै राम्रो।जे कुरालाइ पनि नरम तरिकाले भनेर पनि solution गर्न सकिन्छ भन्ने यो video ले सकारात्मक सन्देश दिई राखेको छ।
Ammuii yeti mayalu sasuaama yo junima veten arko junima vayeni paos God bless you Both sasubuhari❤❤❤❤❤
बाैउलै भनेनि बरू दुबैलाई भनाेस रे😂❤how sweet mother - in - law❤❤❤
बरिलै कति माया गर्ने सासू सुनिशा जि तपाईंको जन्मदिने आमाले भन्दा बढी माया गर्नु हुदो रहेछ.
Kasto maya lagne sasu mummy tapaiko❤️
कति मज्जाले भन्नु भएको हो के सासुमाले😅😅 म् त मरे हाँसेर😂 सधैं यस्तै मिलेको हेर्न पाउ 🙏🙏🥰💞
कति सूशील सासु आमा❤
सासू आमा चाहिँ सहि होके सबै बुहारिलाइ यस्तै सासू मिलोस
Kasto ramro man vako sasu aamaa yesto sasu aama sabai lai parun ❤❤❤love u mummy
Such a understanding great mom u have such a lucky you are
एति बुझ्ने सासुलाइ दुख नदिनुन पहिला पहिला बाजेको पालामा भए सासुले अघि भुतालिसक्थ्यो अहिलेको सासू हेर्नुत कति महान सहन्सिल्ता तपाइँ अहिलेको बुहारिहरु साहरै भग्यमानी हो
Such a supportive mother-in-law ❤luckiest girl sunisha dee❤
बिचरा सासू आमा लाई मेरो हृदय देखि सलाम छ।🙏
सासू आमा कति सकारात्मक अनि शितल ❤️
के गर्नु सासू बुझ्ने भएको घरमा बुहारी अबुझ
बुहारी बुझ्ने परे सासू अबुझ पर्ने
आमा चहि साँच्चै लक्ष्मी कै रुप हुनुहुन्छ कति चहि सहानसिल हो कति राम्रो बोली बचन ❤❤
कति राम्रो शोचाइ भएको बुझने सासुआमा ❤❤❤❤❤ सबैको सासुआमा एस्तै भैदिनुभए सबै बुहारि हरु कति भाग्यमानी हुन्थे होला ! ! !
Hajur haru laie Ni samman🙏
😢😢
२२तोप को सलाम आन्टि हजुर लाइ यस्तो सासु ससार मा कोहि छैन ।नमस्कार
I can't even. Omg. I dying. It is midnight in USA. I love the way Mom said," laun na ma ni yastai lagaer jamchhu." OMG, best prank ever!! I love both of them 😂😂😂😂😂
बिचरा सासू जन्मदिने मामु जस्तो माया गर्नु हुदो रछ सबैइ एस्तो सासू माया गर्ने पाउनु भागेको कुराहो❤
Omg
Such a supportive Sasu Ama ❤🙏
Sasu buhari same same hinum dubai jana miler garum kati inocent sasu mami hou maya lagyo yastai sasu mero pani parnu hos 🙏🙏🙏
यस्तो सासू नराम्रो कुरामा सम्झाउने त भाग्यमानी ले मात्र पाउछ 😢हाम्रा ले भय यतिबेर छोरा बुहारी लडाइँ गराइसक्थे अझै थप थाप पारेर
Same pida😂😂
Aba kahile pani nagarnu prank bichara aamaa kati sojhi hunu huda rahexinn...love her always...
kati ramro sasu aama yastai sabaiko sasu vayako vaya 95% buhaariharu runethiyanan hola
Sadai melara basnu aasari ne!😊
11 भएको रहेछ यो prank video तर मैले बल्ल पहिलो पटक हेर्दै छु मेरो मोबाइल मा भेटियो 😂 श्रीमान लाई airport मा लगेर बिदेश उडेको भिदियो हेरे अनि यो हेरे अति रमाइलो लाग्यो सासू आमा कति बुझ्ने है, सायद उहाको ठाउँमा अरु कुनै आमा भएको भए कति गाली गर्नुहुन्थ्यो होला😂
Same mh poni aaj herdai xuh . Thailand gko video hererw Ako 😊❤
सासु चहि एकदम शिक्षित बुझकी रहेछ खुसि लग्यो ॥
Yesto bujhne aama..sabai ko bhagya ma estai sasu parun....🙏🙏🙏
सासू आमा मन सोच बीचार कति राम्रो ❤❤❤
यो vdo पहिले नै आएको थाहा पाएको तर हेर्न बाकी थियो omg कति सान्त सासुआमा म भए छोरीलाई पनि यसरी सम्झाउदिन तर कति सान्त मैले उहाको बर्णन गर्ने कुनै शब्द नै पाइन
Sunisha dd KO sasuaama jati ramro sasu kohi dekheko xaina ❤ ... Waha naii vayera ma video Herne garxu sadhaii....just love her❤❤
bichara kati sojhi ani bujhne sasu kati sanskari love u unti yati bujhne sasu ta kasaiko xainan hola ❤
Ur so lucky to have such a wonderful inlaws. She is tooo cute❤❤❤
यति बुझ्ने सासू हर नारीले पाउने भए घर घर हैन स्वर्ग हुन्थ्यो।
मलाई हजुरको
Pranks भिडियो हरु असाध्यै मनपर्छ दिज्जु म हजुरको भिडियो नियमित हेर्ने गर्दछु धेरै माया हजुरहरुलाई ❤❤❤❤
Kati maya garnu va yasarita aafnai aamale pani samjhaunu hunn yatro time samjhaunu vako bichara aama ❤❤❤❤love यु आमा❤
Such a caring,loving amazing mother in law❤❤❤
yasto mitho gari samjhaune bujhane sasu paune buhari kati vagyamani ❤❤❤
Your mamu is sweetest 😢❤k lekhum kunai words nai xaina🥹🫡🙏
भन्ने ले दुबै जना लाई भनुन रे बिचर आन्टी ।
धेरै माया ❤❤
उहाहरु सासू बुहारी नभएर आमा छोरि/ साथी-साथी जस्तै लाग्यो। सबैको सासु बुहारिको सम्बन्ध र एक अर्का बिचको बुझाइ क्षमता यस्तै होस। हजुरहरुको पारिवारिक सम्बन्ध यसरिनै सदा सर्बदा कायम रहिरहोस।❤
Kati samajdar Kati namra Maya le samjako Kati bhagyamani buhari❤
Love your sasu mamu eternally so good to watch you both with such good gesture ❤❤
मामु सारै राम्रो सारै प्यारो मलाइ त सारै माया लाग्छ हो मामु को त कति सोझी होइसिन्छ 💞💞👏👏👏👏👏👏
कति सहनसिल हो के ममी कति राम्रो सोच❤❤❤❤❤
Kati hasnu k mummy ko kura sunera😂😂😂😂aunty Kati innocent
कति रिस नउठेको के सासू अामालाइ यो बुहारिकाे जिधि देखेर अाफ्नाे छाेरिकाे पनि यति सहदैन हाेला हो अामाले 😂❤
Plan garer banako video ma kasari risaunu😂😊
तेइ त भनेको साच्चै माहान सासु
यस्तो त आमाले नि सम्झाउदैनन हौ ,कति sweet
Aunty:-कसरी ढोक्छौ भगवानलाई ..... निउरिदा, के हुन्छं तिम्रो गति.........so funny 🤣🤣🤣
Sunisha sis tapai yo nepal bhari kai luckiest ho yesto sasuama paunu bhayo whaha lai jaile maya dinu hai
Your Mother in law is very nice n she’s so calm ❤❤
Katti maya garne sasu aama ❤❤❤
कत्ती बुझ्नी सासू आमा , सलाम छ हजुरलाइ।
कति राम्री शासू कति बुझ्ने । तक्दिरमा लेखेको नै रहेछ यति राम्री बुझकि सासू । बुहारी भन्दा हाँस्दा दात पनि कति राम्रो मिलेको सुन्दरी सासूको ।
bichara dammi dekhya x re😂😂kati cute❤❤