यस्तो अन्तरजातिय विवाह यती धुमधाम ले भएको सायद यही भलोग मा देखेको होला मैले। साच्चै महान हुन तपाइको परीवार, विषेश वुवा आमा लाई धेरै सम्मान छ। छोरा को खुसी मा खुसी हुनुभएको मा। 🙏🙏
किताब को पाना मा भएको कुरा हरुलाई ब्यावहार मा उतार्न सक्ने तपाइको सपरिवार लाइ एकदम सम्मान गर्न चाहान्छु,, कस्सम धेरै सिक्नु पर्ने रहेछ यो नेपालि समाज ले हजुर हरुको परिवार बाट,, धन्यवाद एक उदाहरणीय बन्दिनु भएको मा 🎉
आज हाम्रो पोखरा मा सम्राट थापा मगर जाे पाेखरा चिप्लेढुङगा निबासि उहाँले युटुबमा भिडियो हरु हालिरखनु हुन्छ सायद कतिपयले त उहाँलाई चिनन्नु पनि हुन्छ होला उहाँका भाई सङगम थापा मगरले हाम्रो बिशोकर्मा काे छाेरि बिहे गर्नु भएको छ याे मगर काे छाेरा र बिशोकर्मा काे छाेरि बिचकाे बिबाह पनि समाज काे डरलाग्दो जतिय विभेद काे एक क्रनति नै हो भन्न चाहान्छु अन्तरजातिय बिबाह यति धुमधाम ले भयकाे मैले अहिलेसम्म देखेकाे थियन । यसरी नै बिचार परिवर्तन गर्दै जाने हाे भने समाज परिवर्तन हुन धेरै समय नलाग्ला मानिस ठूलो दिलले हुन्छ जातले हुदैन भन्ने कुरालाई राम्रोसँग उदहारण दिनु भएकोमा सम्राट दाई लगायत सम्पुर्ण परिवारलाई सक्ष्ाम थापा मगर काे बिबाह काे धेरै धेरै शुभकामना दिन चाहान्छु। हजुर हरुलाई याे अन्तरजातिय बिबाह कस्तो लाग्यो आफ्नो छाेटाे कमेन्ट् राख्नु हाेला सबैलाई नमस्कार अनि (झ्ेरले)
मानिस ठूलो दिल ले हून्छ जात ले हुदैन..😔 रूप राम्रो भएको केटा होइन मन राम्रो भएको केटा मन पर्छ धन भएको केटा भन्दा मन भएको केटा नै जाति. रमाउ तिमी महल्मै झूपडि मो सजाउछू.. यी कुराहरूलाई जस्ले नी सब्दमा मात्र प्रयोग गरिन्छ Reall life मा होईन..😔😒😞
साँच्चै कस्ताे खुसी लाग्याे आजकाे भ्लग हेरेर। समाज यसरी नै परिवर्तन हुँदै जाने हाे। दुवै मगर र विश्वकर्मा परिवारमा धेरै सम्मान भाव प्रकट गर्न चाहेँ। अनि सबै आफन्तीहरु पनि याे समर्थनकाे लागि उत्तिकै सम्मानकाे हकदार हुनुहुन्छ। तपाईहरुकाे परिवारमा ३३ काेटि देवीदेवताले सँधै रक्षा गरिरहनुहाेस्। 🙏
समाज परिवर्तनको सुरुवात भएको बिवाह,प्रगतिशील र सुधारवादी सोचको दुबै परिवार । बधाई अनि शुभकामना ♥️🙏🎈🎉🎊 respect and appreciated Uncle auntie and Samrat family 🙏♥️🎉✅🎊
भाको एउटा मन पनि कति चोटी जित्नु हुन्छ सम्राट दाजु😅 हामी र नेपाली समाजले दाई र दाई को परिवार बाट यति मात्रै हैन धेरै कुरा सिक्नु पर्ने छ ❤Respect to samrat dada and his family members all of you ❣️ khusi lagyoo
झोर्ले स्वतंत्र भई बाच्ने समय अब सकियो , बाबा आमा संग संगै बस्ने समय सकियो ! किनकि उसको लागी पनि कसैले आफना बा आमा माईती छोडी उ संग जिवन समर्पित गरी आएकी हुनछिन ! लगनगाठोको संजालमा स्वागत साथै सफल बैबाहिक जिवनको भाई बुहारीलाई शुभकामना !! हाल हंङकंङ पोखरा माटेपानी १२ राजु उर्फ सुपर !!
आहा अति राम्रो कार्य धेरै खुशी लाग्यो सर्वप्रथम त आमाबाबा प्रति उच्च सम्मान छ मेरो तर्फबाट यत्तिको बुझीदिने परिवार सबैको भइदिए 💜🙏अनि भाइबहिनीलाई बैबाहिक जिवनको धेरै शुभकामना❤
Congratulations to a Beautiful Couple 💐Wishing a Wonderful Journey as You build Your New Life Together.All the Best for a Lifetime of Love❤️and Happiness Sangam and Baini🙏😊 Samrat brother n Family lai pani dherai badhai cha🙏🙂Bichara Sangam bhaile car bata exit hunu vako best shot dinu vakoi ho but first time Dulha banna ka Asan Hai bhai😄Tapai ra Sushil brother ko Comedy Sense n Timing chai Babbal cha hoi😆👍Suchill brother Iron Man,Vloger Man Or Vulgar Man nai Vaye pani best dunu vako cha hai dui dui wota Camera bokera😄👍When needed he is such a Handyman and Very Helpful 😀👍 Abo next pallo chai Sushil brother ko hunu paryo hai👍 ki Bahun Bajele vannu vako jastai sutukka mandir ma bihe ta garisaknu vayena🤔😁 A Huge Thank You brother for Letting us be Part of Your Family's Joyous and Special Day 🙏😊 Loads of Love n Support to you brother always 🥰
Congratulations Bhai lai ani sampurna pariwar jan lai. Afai pani janti ma samel bhako mahosus bhayo. Jhorley , Namaskar ani Jojolpa yo Newar ko choro ko tarfa bata pani ❤❤
झोर्ले🙏🙏🙏बैबाहिक जीवन सुखद रहोस दुबैजनालाइ शुभकामना🌺🌺🌺मौलिक परम्परागत अन्तर्जातिय बिबाह बयान गर्ने कुनै शब्द नै छैन।आफ्नो संस्कृति परम्परा रितिरिवाज यसरी नै संरक्षण गर्दै अधि बढनुपर्छ सलाम गर्न चाहे सम्राट थापा मगर परिवारलाई🤟🤟
नमस्ते अनि झोर्ले सर्वप्रथम संगम भाईलाई हार्दिक बधाई तथा नव दाम्पत्य जीवनको शुभकामना विहेमा २ वटा पक्ष गज्जब लाग्यो १.अन्तर्जातिय विवाह त्यस्मा पनी कथित तल्लो जात दलित समुदाय र मगर समुदाय को बिच विवाह भयो जुन समाजले न सुन्न चाहन्छ न सुनाउन चाहन्छ २.आफ्नै समुदायको परम्परागत पहिरनमा दुलाहा सजिनु भएको छ भने जन्तीहरु प्राय सबैले परम्परागत पहिरन लगाएर आउनु भएको छ यो अरुले पनी सिक्नु पर्छ हामीले विदेशीको अनेकौ कुरा कपि गर्छौ आफ्नो कुरा भुल्छौ नेपालमा पनी अरुले जे गर्छ त्यही गर्छौ आफ्नो मौलिकता के हो पहिचान के हो भुल्छौ जब हामीले आफ्नो भाषा भेषभुषा संस्कृति सभ्यता भुल्छौ तब हाम्रो पहिचान सकिनेछ
God bless new couples...... Bhai ko Vlog man parxa..... Full video herexu la Samrat Bhai....timro .....jun pani.....with aid not any forward la 😊 .... Yestai ramailoo video ko aasha xa la. God Bless Everyone.
Wooooww......how are you samrat bhai? Hope all good. Ok congratulations for your brother. For New marriage life. Ok bro. Just enjoy 😂😂😂😂.... god bless all off us.❤
Samrat dai , kudos to your family and much respect from my side , you just shown and break the stereotype of our society. We youth are learning from it !! Much support and love to you dai .
सम्राट दाईको परिवार पहिलै देखि नै मनपर्थ्यो , झन अझै मनपर्यो। विवाह देखेर गर्व लाग्यो , सम्मान छ ❤🙏 नयॅा भाउजू सारै भाग्यमानी हुनु भएछ यति राम्रो परिवारमा भित्रीनु भयो ❤ बधाई छ सम्पुर्ण परिवारलाई ❤
मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन भन्ने वाक्यले आज सही स्थान पाएको छ। त्यतीकै म ग र भएको होर म गर्छु भनेर पो त मगर भएको हो। सलाम यो परिवारलाई अनि बधाई पनि 🎉
First of all Really proud of uncle aunty and family hajur jastai Aama Buwa family sabaika hunthe vane kunai pani jodile aakalmai jyan gumaunu parthena hola sabaile aafno maya gareko manxe sanga aafno vaag ko khusi payera bachna pauthe hola hajur haruko soch uchha bichar lai aatma dekhi salam samman xa ❤❤🙏🙏 vai buhari ko jodi sadai sukhi ra khusi dekhna paam once again congratulations 🎉🎉
बाबाको सम्बोधनको क्रममा अन्तर्जातीय विवाह को कुरा सुनेर सारै खुशी लाग्यो।वैवाहिक जीवन सफल र सुखी होस् भाई बुहारीको हार्दिक बधाई एवं शुभकामना।Happy weeding day.
😮😮सर्वप्रथम छोराछोरीको खुशी निम्ती साथ दिनु हुने महान् बुबा😊आमालाई सम्मान छ 🙏🙏🙏🙏🙏❣️❣️❣️ हाम्रो नेपाली समाजमा पानी चल्ने अन्तरजातीय जुन भिन्नता देखाइन्छ हजुरको परिवार मा झन पानी नचल्ने भनिने यो समाज मा उदाहरणिय बनेर झल्काउनु भयो ।। बिदेशी अन्तरजातीय विवाह भन्दा पहिले आफ्नै गाउँ ठाउँ बाट यो काम सुरुवात गर्नुभ😂एको मा धेरै राम्रो लाग्यो 🙏🙏🙏❣️❣️❣️❣️ यो परिवार को यसरी नै हाँसी खुशी भएको देख्न पाउँ 🥰🥰
Hajur haru ko mami buwa ekdam mahan hunhunxa thulo. Maan vako aila ko jamana ma ni manxey haru ley kate xuutau xan caste sano thulo vanera tara hjr lay ekaii saman socheraa age badnuu Love this ♥️♥️yesai gari hamro samaj ley sabai lai ekai sochauu thulo sano hunna vanne paribartan lau jaya samrat dai ko family jaya nepal
Daily TV ma herdaichu hai vlog.....sarai mazzalY Dhum Dham sita beha vako k ramro.....congratulations to your brother for his new journey ❤❤love from sikkim
Sabai jana le hernai parne Best Part and best example to our Nepalese Society छुटाउनै नहुने 7:00-10:00❤ Samrat Daju ❤धेरै माया अतिनै मन पर्यो l😍and Congratulations to Sangam Dai
दाम्पत्य जिबन को करोड करोड शुभकामना संगम ब्रो र सम्पुर्ण सम्राट परिवार लाइ मनै देखि उच्च सम्मान का साथ नमस्कार झोरले भन्न चाहन्छु🙏🙏🙏अब छिट्टै हाकु ब्रो सुशिलको पनि भब्य बिबाह होस भन्न चाहन्छु😎😂
As always saying that you're humble supportive friendly everything you your parents became and example of humanity equality no difference between.........as the way uncle always being loyal to everyone even though to animals he is great person Huge respect uncle and to your family and always jhorla samrat dai lots of love from dharan❤❤❤❤❤❤❤❤
Yasto support family paunu vaniko sayad yo junima samrat dai ko vai naihola ..nepal ma yasto bujni family pani raixaw aaja tha vyo.sara nepali lai dilhaunu vyo ke jatvat vanni khai pani hoina man tholo hunu parxaw manxeko salute xaw tapai haruko family lai.🙏🙏🙏🙏god bless you and congratulations vai lai...
मानिस ठुलो 0:40 दिल ले हुन्छ जातले हुदैन हात काटे रगत सबैको रातो हुन्छ भन्ने हाम्रो समाज मा एउटा उदाहरण दियर अन्तर जातिय बिबाह गरेर गहिरो छाप छोड्नु भयको मा भाई Sangam & बैनी Samiksha लाई बैबाहिक जिबनको हार्दिक मङ्गलमय शुभकामना शुभकामना शुभकामना ❤❤❤
Wow great samrat tapai matra bujne hunuhunxa vaneko ta family pani tapai vanda jhan great hunuhudo rahexa Aja bata hajur mero jowai ani ma afai pani biswokarma ani mero wife rai good luck mero sangam vai you are great and your family too love samrat family ❤❤❤❤❤
यो बिबाह बिशेष मगरको छोरा र बिश्वकर्मको छोरी बीचको बिहे हो यसमा गर्वम्भित छाै❤❤❤
Ur father deserves real flag bearer and ambassador of social change
मगर and बिसोकर्मा ❤ को बिबाह
यो होनि त फेमिलि सपोत भनेको
धेरै धेरै सुभकामना 🎉🎉❤
👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️
मगर पनि मान्छे नै हो बिशकर्म पनि मान्छे नै हो जाति ले केही फरक पर्दैन
SUSHIL IS IN JACKET what da hell
Biswakarma Pariyar rasaili haru eutai hoina ra ??
@@luckyseven4563 umm ho
यस्तो अन्तरजातिय विवाह यती धुमधाम ले भएको सायद यही भलोग मा देखेको होला मैले। साच्चै महान हुन तपाइको परीवार, विषेश वुवा आमा लाई धेरै सम्मान छ। छोरा को खुसी मा खुसी हुनुभएको मा। 🙏🙏
Kasari thaha vayo cast ko kura
Uncle lay janti janu agi speech dinu bhako cha video ma @@magarsumitra3096
@@magarsumitra3096 baba lee vaneko xa taa
Thaha hudaina ta hjr magar ko choraly biswokarmaki chori biha gardaicha vanera dulako bauly vanesi
@@magarsumitra3096 video naxutai gerne garumm hoi bro
"Caste doesn't matter "भन्ने उदाहरण दिनु भएको छ- प्रेम मन ले गरिन्छ जात ले होइन नी
किताब को पाना मा भएको कुरा हरुलाई ब्यावहार मा उतार्न सक्ने तपाइको सपरिवार लाइ एकदम सम्मान गर्न चाहान्छु,, कस्सम धेरै सिक्नु पर्ने रहेछ यो नेपालि समाज ले हजुर हरुको परिवार बाट,, धन्यवाद एक उदाहरणीय बन्दिनु भएको मा 🎉
Hajur ko sab family kasto ramro xa tehi vayera tapai ko vlog asto ramro hunxa..nepal ko saskari vlog ma no 1 ma samrat magar vlog auuxa
आफ्नो पहिचानमय बिवाह गर्नु भो हामी लाई धेरै नै खुशी लाग्यो सम्रात सर को भाइ बुहारी को सुखद दाम्पत्य जिवन को शुभकामना ।
सम्झनाले सताउँछ भन म त्यसैमा खुसी,
samrat dai ko vlog aauda hunchan sabai khusi.............
आज हाम्रो पोखरा मा सम्राट थापा मगर जाे पाेखरा चिप्लेढुङगा निबासि उहाँले युटुबमा भिडियो हरु हालिरखनु हुन्छ सायद कतिपयले त उहाँलाई चिनन्नु पनि हुन्छ होला उहाँका भाई सङगम थापा मगरले हाम्रो बिशोकर्मा काे छाेरि बिहे गर्नु भएको छ याे मगर काे छाेरा र बिशोकर्मा काे छाेरि बिचकाे बिबाह पनि समाज काे डरलाग्दो जतिय विभेद काे एक क्रनति नै हो भन्न चाहान्छु अन्तरजातिय बिबाह यति धुमधाम ले भयकाे मैले अहिलेसम्म देखेकाे थियन । यसरी नै बिचार परिवर्तन गर्दै जाने हाे भने समाज परिवर्तन हुन धेरै समय नलाग्ला मानिस ठूलो दिलले हुन्छ जातले हुदैन भन्ने कुरालाई राम्रोसँग उदहारण दिनु भएकोमा सम्राट दाई लगायत सम्पुर्ण परिवारलाई सक्ष्ाम थापा मगर काे बिबाह काे धेरै धेरै शुभकामना दिन चाहान्छु। हजुर हरुलाई याे अन्तरजातिय बिबाह कस्तो लाग्यो आफ्नो छाेटाे कमेन्ट् राख्नु हाेला सबैलाई नमस्कार अनि (झ्ेरले)
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन 🎉///
💯💯
"Caste doesn't matter "भन्ने उदाहरण दिनु भएको छ हजुर को भाई ले n आज धेरै दिन पछी sushil brother लाई देख्दा खुसी लाग्यो luv from dang ❤❤❤
I think samrat dad is the best right person for mayor representation of pokhara then any other .
मानिस ठूलो दिल ले हून्छ
जात ले हुदैन..😔
रूप राम्रो भएको केटा होइन
मन राम्रो भएको केटा मन पर्छ
धन भएको केटा भन्दा मन भएको केटा नै जाति.
रमाउ तिमी महल्मै झूपडि मो सजाउछू..
यी कुराहरूलाई जस्ले नी सब्दमा मात्र प्रयोग गरिन्छ
Reall life मा होईन..😔😒😞
साँच्चै कस्ताे खुसी लाग्याे आजकाे भ्लग हेरेर। समाज यसरी नै परिवर्तन हुँदै जाने हाे। दुवै मगर र विश्वकर्मा परिवारमा धेरै सम्मान भाव प्रकट गर्न चाहेँ। अनि सबै आफन्तीहरु पनि याे समर्थनकाे लागि उत्तिकै सम्मानकाे हकदार हुनुहुन्छ। तपाईहरुकाे परिवारमा ३३ काेटि देवीदेवताले सँधै रक्षा गरिरहनुहाेस्। 🙏
समाज परिवर्तनको सुरुवात भएको बिवाह,प्रगतिशील र सुधारवादी सोचको दुबै परिवार । बधाई अनि शुभकामना ♥️🙏🎈🎉🎊 respect and appreciated Uncle auntie and Samrat family 🙏♥️🎉✅🎊
भाको एउटा मन पनि कति चोटी जित्नु हुन्छ सम्राट दाजु😅 हामी र नेपाली समाजले दाई र दाई को परिवार बाट यति मात्रै हैन धेरै कुरा सिक्नु पर्ने छ ❤Respect to samrat dada and his family members all of you ❣️ khusi lagyoo
यो परिवारलाई कसैको आखा नलागोस❤❤🎉
अनि नव दाम्पत्य जिबनको धेरै शुभ कामना।(सङ्गम दाई)
सम्राट भाइको बुवाआमालाई धन्यवाद दिन चाहन्छु।
एक उदाहरणिय अन्तरजातीय विवाह 🥳 सम्राटको परिवारलाई सैल्यूट 🫡 Congratulations sangam bhai & happy married life 🎉
झोर्ले
स्वतंत्र भई बाच्ने समय अब सकियो , बाबा आमा संग संगै बस्ने समय सकियो ! किनकि उसको लागी पनि कसैले आफना बा आमा माईती छोडी उ संग जिवन समर्पित गरी आएकी हुनछिन !
लगनगाठोको संजालमा स्वागत साथै सफल बैबाहिक जिवनको भाई बुहारीलाई शुभकामना !!
हाल हंङकंङ
पोखरा माटेपानी १२
राजु उर्फ सुपर !!
आहा अति राम्रो कार्य धेरै खुशी लाग्यो सर्वप्रथम त आमाबाबा प्रति उच्च सम्मान छ मेरो तर्फबाट यत्तिको बुझीदिने परिवार सबैको भइदिए 💜🙏अनि भाइबहिनीलाई बैबाहिक जिवनको धेरै शुभकामना❤
""मानिस ठूलो दिल ल हुन्छ जात ले हुदैन""
आहा अति राम्रो जोडि वैवाहिक जीवन को धेरै धेरै शुभकामना🎉🎉
सम्राट भाइको बुवाआमालाई धन्यवाद दिन चाहन्छु। अन्तरजातीय विवाहलाई सम्मान छ मेरो🙏🙏🙏🙏🙏🙏
Derai derai badai xa sangam dada lai ❤❤❤❤❤ bhauju ta jhan simpal kati ramri ❤❤❤❤
हजुर को परिवार को बयान कसरी गरु दाई र बैवाहिक जिवनको शुभकामना सानो दाई भाउजुलाई❤❤❤❤
यति रमाइलो सङ अन्तरजातिय बिबाह भायको पहिलो पटक देखे दाइ रमाइलो साथै खुसी पनि लाग्यो।छोराछोरी को खुसी लाई साथ दिनु हुने बुबाआमा प्रती उच्च सम्मान 🙏🙏
Congratulations to a Beautiful Couple 💐Wishing a Wonderful Journey as You build Your New Life Together.All the Best for a Lifetime of Love❤️and Happiness Sangam and Baini🙏😊 Samrat brother n Family lai pani dherai badhai cha🙏🙂Bichara Sangam bhaile car bata exit hunu vako best shot dinu vakoi ho but first time Dulha banna ka Asan Hai bhai😄Tapai ra Sushil brother ko Comedy Sense n Timing chai Babbal cha hoi😆👍Suchill brother Iron Man,Vloger Man Or Vulgar Man nai Vaye pani best dunu vako cha hai dui dui wota Camera bokera😄👍When needed he is such a Handyman and Very Helpful 😀👍 Abo next pallo chai Sushil brother ko hunu paryo hai👍 ki Bahun Bajele vannu vako jastai sutukka mandir ma bihe ta garisaknu vayena🤔😁 A Huge Thank You brother for Letting us be Part of Your Family's Joyous and Special Day 🙏😊 Loads of Love n Support to you brother always 🥰
Congratulations Bhai lai ani sampurna pariwar jan lai. Afai pani janti ma samel bhako mahosus bhayo. Jhorley , Namaskar ani Jojolpa yo Newar ko choro ko tarfa bata pani ❤❤
Most waited video ❤️❤️ Congratulations Samiksha……she is soooo beautiful bride❤❤❤
Sangam bro and your family proved that love is not about caste.
Happy married life sangam bro❤️👩❤️👨
झोर्ले🙏🙏🙏बैबाहिक जीवन सुखद रहोस दुबैजनालाइ शुभकामना🌺🌺🌺मौलिक परम्परागत अन्तर्जातिय बिबाह बयान गर्ने कुनै शब्द नै छैन।आफ्नो संस्कृति परम्परा रितिरिवाज यसरी नै संरक्षण गर्दै अधि बढनुपर्छ सलाम गर्न चाहे सम्राट थापा मगर परिवारलाई🤟🤟
धेरै भन्न्दा धेरै बधाई छ दाजु 🎉🎉🎉अन्तरजातीय बिबाह गर्नु भएको मा हजुर जीवन सुखीमय होस
outstanding babako speech and congratulation bhai
नमस्ते अनि झोर्ले सर्वप्रथम संगम भाईलाई हार्दिक बधाई तथा नव दाम्पत्य जीवनको शुभकामना
विहेमा २ वटा पक्ष गज्जब लाग्यो
१.अन्तर्जातिय विवाह त्यस्मा पनी कथित तल्लो जात दलित समुदाय र मगर समुदाय को बिच विवाह भयो जुन समाजले न सुन्न चाहन्छ न सुनाउन चाहन्छ
२.आफ्नै समुदायको परम्परागत पहिरनमा दुलाहा सजिनु भएको छ भने जन्तीहरु प्राय सबैले परम्परागत पहिरन लगाएर आउनु भएको छ यो अरुले पनी सिक्नु पर्छ हामीले विदेशीको अनेकौ कुरा कपि गर्छौ आफ्नो कुरा भुल्छौ नेपालमा पनी अरुले जे गर्छ त्यही गर्छौ आफ्नो मौलिकता के हो पहिचान के हो भुल्छौ जब हामीले आफ्नो भाषा भेषभुषा संस्कृति सभ्यता भुल्छौ तब हाम्रो पहिचान सकिनेछ
God bless new couples...... Bhai ko Vlog man parxa..... Full video herexu la Samrat Bhai....timro .....jun pani.....with aid not any forward la 😊 .... Yestai ramailoo video ko aasha xa la. God Bless Everyone.
Congratulation newly marriage couples. Thank you bhai for video . Love it!
Kushi lagyo sushil dai lai dherai samaya pachie dekhnu paiyo ❤❤
Wooooww......how are you samrat bhai? Hope all good. Ok congratulations for your brother. For New marriage life. Ok bro. Just enjoy 😂😂😂😂.... god bless all off us.❤
Aja vlog here rw samrat dai family ko jhan respect badyo big salute to samrat family❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
ल है मनैदेखी बधाई छ।
मान्छेमा जात हुन्न।
केवल पुरुष अनि माहिला।❤❤❤
Samrat dai , kudos to your family and much respect from my side , you just shown and break the stereotype of our society. We youth are learning from it !! Much support and love to you dai .
आहा कति रमाईलो हो विडियो छोटो लग्यो samrat दाजु happy Married life sangam bro ❤️❤️❤️
सम्राट दाईको परिवार पहिलै देखि नै मनपर्थ्यो , झन अझै मनपर्यो। विवाह देखेर गर्व लाग्यो , सम्मान छ ❤🙏 नयॅा भाउजू सारै भाग्यमानी हुनु भएछ यति राम्रो परिवारमा भित्रीनु भयो ❤ बधाई छ सम्पुर्ण परिवारलाई ❤
sunda Pani kati aananda aayo😊 caste doesn't matter congratulations both of you 🎉🎉
आहा अन्तरजातिय बिबाह पनि कति धुमधाम ले भयो यो होनि परिवर्तन भनेको हार्दिक धन्यवाद सम्राट दाजु को सम्पुर्ण परिवार लाई 🙏🙏🙏🙏🙏
मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन भन्ने वाक्यले आज सही स्थान पाएको छ। त्यतीकै म ग र भएको होर म गर्छु भनेर पो त मगर भएको हो। सलाम यो परिवारलाई अनि बधाई पनि 🎉
First of all
Really proud of uncle aunty and family hajur jastai Aama Buwa family sabaika hunthe vane kunai pani jodile aakalmai jyan gumaunu parthena hola sabaile aafno maya gareko manxe sanga aafno vaag ko khusi payera bachna pauthe hola hajur haruko soch uchha bichar lai aatma dekhi salam samman xa ❤❤🙏🙏 vai buhari ko jodi sadai sukhi ra khusi dekhna paam once again congratulations 🎉🎉
बाबाको सम्बोधनको क्रममा अन्तर्जातीय विवाह को कुरा सुनेर सारै खुशी लाग्यो।वैवाहिक जीवन सफल र सुखी होस् भाई बुहारीको हार्दिक बधाई एवं शुभकामना।Happy weeding day.
Wow finally janti gako vedio ayo 😊 congratulation Dai vauju happy for everyone
Sarai ramro lagyo antarjatiye marriage sunera khusi lagyo ❤❤❤ love from uk west London 🎉🎉🎉
😮😮सर्वप्रथम छोराछोरीको खुशी निम्ती साथ दिनु हुने महान् बुबा😊आमालाई सम्मान छ 🙏🙏🙏🙏🙏❣️❣️❣️ हाम्रो नेपाली समाजमा पानी चल्ने अन्तरजातीय जुन भिन्नता देखाइन्छ हजुरको परिवार मा झन पानी नचल्ने भनिने यो समाज मा उदाहरणिय बनेर झल्काउनु भयो ।। बिदेशी अन्तरजातीय विवाह भन्दा पहिले आफ्नै गाउँ ठाउँ बाट यो काम सुरुवात गर्नुभ😂एको मा धेरै राम्रो लाग्यो 🙏🙏🙏❣️❣️❣️❣️ यो परिवार को यसरी नै हाँसी खुशी भएको देख्न पाउँ 🥰🥰
Hajur haru ko mami buwa ekdam mahan hunhunxa thulo. Maan vako aila ko jamana ma ni manxey haru ley kate xuutau xan caste sano thulo vanera tara hjr lay ekaii saman socheraa age badnuu Love this ♥️♥️yesai gari hamro samaj ley sabai lai ekai sochauu thulo sano hunna vanne paribartan lau jaya samrat dai ko family jaya nepal
यो जोडि संसार कै नमुना बनोस बधाई छ सँगम ब्रो।।
Daily TV ma herdaichu hai vlog.....sarai mazzalY Dhum Dham sita beha vako k ramro.....congratulations to your brother for his new journey ❤❤love from sikkim
झोरले भाई ल आजको बिवहा अतिनै रमाइलो भएको छ र नब बिवहा जोडी लाई लाखौ लाख शुभकामना छ ल हाल कुवेत देखि ल❤️❤️❤️👌👌👌💘💘💘🎵🎵🎵🎁🎁🎁🇳🇵🇳🇵🇳🇵
Sabai jana le hernai parne Best Part and best example to our Nepalese Society छुटाउनै नहुने 7:00-10:00❤
Samrat Daju ❤धेरै माया अतिनै मन पर्यो l😍and Congratulations to Sangam Dai
यक्दम खुशी लागेयो यो भिडियो हेर्दा तेहि माथी अन्तर जातीय बिबाह धेरै धेरै सुभकामना ❤
दाम्पत्य जिबन को करोड करोड शुभकामना संगम ब्रो र सम्पुर्ण सम्राट परिवार लाइ मनै देखि उच्च सम्मान का साथ नमस्कार झोरले भन्न चाहन्छु🙏🙏🙏अब छिट्टै हाकु ब्रो सुशिलको पनि भब्य बिबाह होस भन्न चाहन्छु😎😂
Samrat Bro salute to You and your family khusi lagyo huge respect Bro
The family of pure soul and happy conjugal life vai and buhari. Nepalese society must learn from this family.
सम्रात परिवारलाई एक करोड सम्मान तथा शुभकामना दाई।❤❤❤❤🎉🎉🎉
yetiko supportive family chai hunuparxa hats off to your Dad specially 🙏🙏 jhorle
Magar & Bishwokarma wedding
Happy to know this our society should be changed on caste discrimination.
Derai ramro lagyo sabai ko soch. Tapai haru jaato vaye ❤❤❤❤❤❤❤❤❤❤❤
Best wishes for a lifetime of happiness together.
Perfect couple 🎉🎉
यत्तिको बुझ्ने परिवार चाहि सबैको हुनपर्छ है। विवाहको सुभकामना ।
🙏🙏Huge Respect
Awesome
Overwhelmed
So touched
God bless you n your family alwez❤
Dharai khusi laayo hajur haru ko soc pani dharai ramro raxa 🙏🙏🙏🙏🙏
Your family prove it daju ❤
Hat's off to you and your family. 🫡
Samrat mean king , king family is always king.👑
Congratulations 🎉 keep rocking jhorle boss
Congratulations bhai and baini ...happy married a head..God bless you both of you
यति भव्य शुभ विबाहमा मेरो भाई श्याम आलेको उपस्थिति देख्दा खुशी लाग्यो❤
अन्तरजातीय विवाह अहिलेको युगमा बुझ्नु पर्छ हामि सबैले वैवाहिक जीवनको शुभकामना भाई बुहारीलाई ❤
मानिस ठूलो दिल ले हुन्छ जात ले हुदैन ❤️ कति बुझ्ने परिवार सम्राट दाइ को आहा सम्मान छ
Good to see sushil vahi 🤟🤟Dulaha jastota suchill vhai lai po delhexata
Namaskar n Jhorley, first of all sangam bhai lai dhere dhere bhadai chha . Aaja ko vlog ramro thiyo😊😊😊
झोर्ले अनी नमस्ते सबै परिवार लाई अनी नयाँ दुला दुलाई लाइ पनि well come to सम्राट दाजै काे volg मा❤🥰🥰😍🤩❤❤🎉🎉🎉
Buwa laita magar language aaune raichhata balla aaja thaha paaaye 😅 congratulations sangam dai and samikshya bhauju 💐 love from Nawalpur Gaindakot ❤️
Congratulations for entire family and happy married life sangam jii🎉🎉
Big respect sangam dai❤
Intercaste bihe garera jhan dherai respect badyo hjr ko lagi.
Congratulations dajai 🎉🎈
बाबा ,आमा र सम्पूर्ण परिवार लाई समन्न अनि नाँय दम्पति जिकन को लागि संगम बाबु लाई धेरै बधाई💐💐💐🎉🎉अनि शुभ कामना 🙌🙌❤️❤️❤️🤩😎
Vagwan mero jhorley pariwar🙏🏻🙏🏻🙏🏻respect
बबाल बबाल यो हो नि समाज परिवर्तनको क्रान्ति भनेको भनाइ भन्दा नि गराई ठूलो हो ।वैवाहिक जीवनको शुभकामना सम्राट परिवारलाई।💐
As always saying that you're humble supportive friendly everything you your parents became and example of humanity equality no difference between.........as the way uncle always being loyal to everyone even though to animals he is great person Huge respect uncle and to your family and always jhorla samrat dai lots of love from dharan❤❤❤❤❤❤❤❤
Congratulations dae🎉🎉🎉🎉vauju happy to see both of you nd highly understanding family 🥰💖💖👑💖💖👑🧬 Samrat dae whole family nd sushil dae 😊😊😊❤❤❤❤
Jhorle Hai Brother Happy to see your Brother Intercast Wedding 🙏
Samrat dai herdai kati sikxit ani vai pani sabai family wow yeasto family sabai lai paross 🎉❤congratulations so proud of dai
Yasto support family paunu vaniko sayad yo junima samrat dai ko vai naihola ..nepal ma yasto bujni family pani raixaw aaja tha vyo.sara nepali lai dilhaunu vyo ke jatvat vanni khai pani hoina man tholo hunu parxaw manxeko salute xaw tapai haruko family lai.🙏🙏🙏🙏god bless you and congratulations vai lai...
Big solutes Samrat family.
Huge congratulations both of you ❤
बैबाहिक जिबन सफलताको धेरै धेरै शुभकामना दुबै दम्पति जोडीलाई👍️👍️👍️❤❤❤❤
Happy married life sangam dai and vauju ..
Uncle को बोली चाई निकै राम्रो लाग्छ uncle को भनाईहरु बोल्नी तरिका निकै राम्रो लाग्छ ।
Lot's of love ❤️
मानिस ठुलो 0:40 दिल ले हुन्छ जातले हुदैन हात काटे रगत सबैको रातो हुन्छ भन्ने हाम्रो समाज मा एउटा उदाहरण दियर अन्तर जातिय बिबाह गरेर गहिरो छाप छोड्नु भयको मा भाई Sangam & बैनी Samiksha लाई बैबाहिक जिबनको हार्दिक मङ्गलमय शुभकामना शुभकामना शुभकामना ❤❤❤
बिबाहित जीवन को धेरै सुभ कामना 🎉🎉
Yo vdo poxi 100k subscribe puryaunu poreu hai guys 🎉❤❤ aatti ramailo vivah😊
Congratulations entire families🎉🎉
Wow great samrat tapai matra bujne hunuhunxa vaneko ta family pani tapai vanda jhan great hunuhudo rahexa Aja bata hajur mero jowai ani ma afai pani biswokarma ani mero wife rai good luck mero sangam vai you are great and your family too
love samrat family ❤❤❤❤❤
Aayo bihe ko vlog dherai maya hai thik xa syangja batw dherai maya 💙🌻🎉
wow congratulations happy married life god bless you babu ❤❤🎉🎉
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन ।
🙏🏻 अनी 🫡 सवैजना लाई
Jhorle ,Fyafulla 🙏🙏 and congratulations 🎉🍾🎊🎈 thapa family dai ❤❤❤