सहकारी ठगी प्रकरण : दोषीको नालीबेल देखाउने ११२४ पृष्ठको प्रतिवेदन | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानले सहकारीबाट नियमितविपरित ल्याइएको २४ करोड रुपैयाँका छुट्टाछुट्टै १६ वटा चेक काटेको निष्कर्ष निकालेको छ । समितिले आफ्नो प्रतिवेदनमा लामिछानेको हस्ताक्षरमा गोरखा मिडियाबाट काटिएको चेकहरुको फेहरिस्त नै राखेको हो । त्यसैगरी समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङलाई समेत मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीका आधारमा कारबाही निर्देशन दिएको छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 14

  • @pradeepbhandari409
    @pradeepbhandari409 55 นาทีที่ผ่านมา +2

    कान्तिपुर आफै पतन को बाटो मा छ यसको कुरा र समाचार अब जनता ले पत्याउन छोडी सके ।।

  • @thapa246
    @thapa246 2 ชั่วโมงที่ผ่านมา +2

    40 वट सहकारीको 87 अर्ब रकम हिनामिना भयको छ अरु सबैको गरेर 2 सय 50 अर्ब भन्दा बढी पैसा जनताको डुबेको छ
    खाली रबि भनेर मात्रै बजाउछ्न अरु काङ्ग्रेस र एमाले ले खाको तेत्रो पैसाको विषयमा नबोल्ने पत्रुकारहरुको कुरा जनता ले कसरी पत्याने!!!!!!!! सिरोहियाको गोठाला गु खा

  • @Satishkar1753
    @Satishkar1753 36 นาทีที่ผ่านมา

    Sahi ho .Yesta high profile ko kanda agadi lyune yo desh ma ayuta matrai news xa kantipur ..Salute xa hamro national news kantipur lai…

  • @UdayaPandit-z8g
    @UdayaPandit-z8g ชั่วโมงที่ผ่านมา

    याे कान्तिपुर बहिष्कार गराै

  • @shibabohora5045
    @shibabohora5045 32 นาทีที่ผ่านมา

    थुक्का भिउज 😋😋😋😋😋😋😊

  • @nirjalkarmacharya5163
    @nirjalkarmacharya5163 ชั่วโมงที่ผ่านมา

    १२ भाइ

  • @rajkumarmale793
    @rajkumarmale793 นาทีที่ผ่านมา

    12 Vai madye ko kun vai ho yo chai

  • @chandraacharya9350
    @chandraacharya9350 31 นาทีที่ผ่านมา

    त झोले गोदी मीडिया को कुरा कस्ले पत्याउने?

  • @shreerambhujel8053
    @shreerambhujel8053 ชั่วโมงที่ผ่านมา

    congress ko thag ko pane khai ta bola yr

  • @shibabohora5045
    @shibabohora5045 31 นาทีที่ผ่านมา

    हावा कुरा fake unfllow

  • @jhalak58sharma73
    @jhalak58sharma73 ชั่วโมงที่ผ่านมา

    रिप

  • @Mayankkhadka5630
    @Mayankkhadka5630 ชั่วโมงที่ผ่านมา

    khate kantipur lai desh bata nihalnu parxa yo maha chor ho desh ko rog ho

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 7 นาทีที่ผ่านมา

    थुक्का तेरो समाचार अब कसले पट्याउने तेरो समाचार पढेर बिचरा गगन थापाको राजनीति नै सिधिने भयो कान्तिपुरको यस्तै पत्रकरिताले गर्दा आज नेपालमा पत्रकारिता, पत्रकार र मिडिया प्रतिको बिश्वास नै छैन ।

  • @danbahadurrai100
    @danbahadurrai100 ชั่วโมงที่ผ่านมา

    12😂😂14😂vai dai 🤣