मज्जा आयो अनु र सविन को Love story सुन्न💗बिचरा सविन ले कति दुख गरेर अनुलाई पाएको रहेछ!! सधै यस्तै माया साथ सम्मान भइ रहोस❤मलाई यो जोडी यतिकै मन परेको होइन नि❤
अनु जि ले पहिले दुःख गरेर समय बिताए पनि अहिले सबिन जि लाई पाउनु भयो । यहाँ कतिधेरै जोडी छन् यालरदमा बिताउनेहरू छन् । कति धेरै बुझ्ने सबिन जि । कस्तो राम्रो जोडी ❤
शुरु देखि अनिमसम्म हेरियो आज अनु र सबिन दादालाइ सारै माया लाग्यो पहिला अनु लाई पाउन धेरै मिहेनत अनि अन्त्यमा सबिन दादालाई गुमाउन खोज्दाको रोदन गर्नु भएको रहेछ jst wow love you both couple❤️❤️❤️ यहि त हो माया❤ From malesiya🤘
समाजले के भन्ला ? माइतिको इज्जत के होला ? छोराछोरी को भबिस्य के होला ? आज पो माया गर्नुहुन्न, भोलि त मन फर्किएला नि ? यस्तै आदि प्रश्न हरुको बिच जिन्दगी जिइ राख्नु भएको छ भने तपाईं सरासर गलत हुनुहुन्छ ! जिन्दगी मा भोलि कहिले आउदैन ! यो सन्सारभरी को खुसी को ठेकेदार तपाईं होइन ! त्यसैले "सम्बन्धमा सल्लाह गर्नुस सम्झौता होइन" त्यसैले बिन्ती छ बुवाआमा दाजुभाई हरुलाई , आफ्नो फुल सरी हुर्काएको छोरिलाई बिहे गरेर पठाउदा हजार पटक सोच्नुस, छोरि बिेहे गरेर ठुलो ठाउँ गाकी छे , भनेर आफ्नो छोरिप्रतिको जिम्मेवारी बाट मुक्त भइयो भन्ने कुरा कदापि नसोच्नुहोला ! तपाईंको छोरि बिहे गरेर गएको घरमा कत्तिको सुरक्षित छ, कत्तिको खुसि छ ! कुनै कुराको दबाबमा पो छ, कि भनेर बेला बेलामा सोध्ने गर्नु होला ! यत्ति मात्र गर्दा पनि धेरै सपोर्ट मिल्छ, आफ्नो इज्जत, र आफन्त भन्दा माथि आफ्नो छोरिलाई राख्नुहोला, आफन्त र इज्जत त आजकल पैसा कमाएपछि आफै किन्न मिल्छ , तपाईको छोरि पो मिल्दैन त ?🥲 नाेट ---: डिभोर्सी छोरी स्विकार्दैन्, तर छोरी को लास स्विकार्छन् ! #हाम्रो_समाज🙏#restinpeace #mamatakaflebhattasis🥲🥲 #justiformamatabhattakafle🙏😳
अनु र सबिन जी को इन्टरभिउ हेरेर धेरै खुसी भए ❤❤ दुबैजानामा कति धेरै माया र सम्मान रहेछ। कति धेरै बुझ्ने ❤❤ हजुरहरू को य्युटुबको भलग हेरेको 2 बर्स नै भयो ❤❤ नछुटाइ हेर्छु । बधाई छ भगवान् भोलेबाबा को आशिर्वाद सधै नै रहिरहोस्। बिहे मा मलाई बोलाउनु है। त❤❤❤🙏👩❤️👩
Sachaikaii vandaa mero jastaii love stroy chh yr😢😢😢 ail bihe garera khusi xau... hami due jana nai hajur haru ni xitai bibah bandan maa bad dinu hola.. suvkamanaa 😊😊😊😊😊
कसम यति मीठो Podcast आज सम्म हेरेको थिन Congratulations Both of you यो माया ममता एक अर्का प्रतिको respect युग युगान्तर रहि रहोस उज्ज्वल भबिस्यको शुभकामना दुबैजना लाई❤
सुरु देखी लास्ट सम्म अति रमाइलो लाग्यो र आज सम्म कसैको पोटकास्ट पुरा हेरेको छैन तर यो सराई रमाइलो लाग्यो ❤❤❤
Aww hai maile ni purai here
मज्जा आयो अनु र सविन को Love story सुन्न💗बिचरा सविन ले कति दुख गरेर अनुलाई पाएको रहेछ!! सधै यस्तै माया साथ सम्मान भइ रहोस❤मलाई यो जोडी यतिकै मन परेको होइन नि❤
Right
Sachhhai nai mazza lagyo🤩😍😘
Omg so beautiful my fav couple❤❤❤
❤❤❤❤❤
Anu ko voice smile kati sweet lagx❤. Best couple Anu Sabin🥰
फाईनलि उहाँको लभ स्टोरी पनि सुनियो ❤ श्री सुपा देउराली माताले यो जोडी लाई सधै कुशल मंगल राख्नु होस् ❤🎉🎉🎉
सहि हाे भगवानले निधारमा लेखिदिनुपर्छ।मनले चाएर हुदैन।
सारै मन पर्ने जोडि कति सुहाउने जोडि। अनि लगनगाठोको सुभकामना
अनु जि ले पहिले दुःख गरेर समय बिताए पनि अहिले सबिन जि लाई पाउनु भयो । यहाँ कतिधेरै जोडी छन् यालरदमा बिताउनेहरू छन् । कति धेरै बुझ्ने सबिन जि । कस्तो राम्रो जोडी ❤
❤😊
Congratulations best wishes both of you ❤🎉
Hjurko love story Sunna man theyo aaja balla sune wow 👍👍👍❤❤❤
मलाई सारै मन पर्ने जोडी आज आएर मैले सोचेको पुरा भयो।❤
सबिन said really from heart so heart touching nice
कति राम्रो सोच सबिन जि को कस्तो कट्क्कै मन छोयो मन्दिर गएर पहिलो उस्को लागि माग्छु यहि हो माया हो
दुबै जना बुझ्ने हुनुहुन्छ सफल जिन्दगी को आसिम सुभकामन सिस यन ब्रो ❤❤❤❤
मलाई त्यतिकै मन परेको होइन नि यो जोडी❤❤
Hamro love story jastai raicha khusi lagyo sunda love you beautiful couple ❤
So impressive and emotional podcast ❤❤ aasu nae aayo😢😢
Maya garnu ani Sambandha lai Sadabahar Rakhna Yestai Understanding Rahirahos.
Chokho Mayako Natak garera arkako Bhawana ani Jeevan Sanga khelera Bich Batoma Bijog banayera Marnu na Bachnu ko Sangarma chhodne kaam Kasaile nagaros.
Ramro Jodi Bibah hos ani Baibahik Jeevan safal rahos.
So heart touching ❤❤
सबिन सर काे कुराले कस्ताे अाँसु अायाे मेराे पनि बैनि छ ,उपनि कसैकाे बैनि हाे छाेराे हाे दामि लाईन
My favorite couples ❤
शुरु देखि अनिमसम्म हेरियो आज अनु र सबिन दादालाइ सारै माया लाग्यो पहिला अनु लाई पाउन धेरै मिहेनत अनि अन्त्यमा सबिन दादालाई गुमाउन खोज्दाको रोदन गर्नु भएको रहेछ jst wow love you both couple❤️❤️❤️ यहि त हो माया❤
From malesiya🤘
So interested podcast
आज पूरा अन्तर्वार्ता हेरियो पहिलोपटक !
सबिन सरको कुराले कस्तो आसु नै आयो😥मेरो पनि घरमा बहिनि छ, उ पनि कसैको बहिनि हो छोरी हो❤wow wow ❤❤दामी लाइन छिट्टै लगन गाठो को शुभकामना 💞💞💞🙏💞💞💞💞🙏🙏🙏
समाजले के भन्ला ?
माइतिको इज्जत के होला ?
छोराछोरी को भबिस्य के होला ?
आज पो माया गर्नुहुन्न, भोलि त मन फर्किएला नि ?
यस्तै आदि प्रश्न हरुको बिच जिन्दगी जिइ राख्नु भएको छ भने तपाईं सरासर गलत हुनुहुन्छ ! जिन्दगी मा भोलि कहिले आउदैन ! यो सन्सारभरी को खुसी को ठेकेदार तपाईं होइन ! त्यसैले "सम्बन्धमा सल्लाह गर्नुस सम्झौता होइन" त्यसैले बिन्ती छ बुवाआमा दाजुभाई हरुलाई , आफ्नो फुल सरी हुर्काएको छोरिलाई बिहे गरेर पठाउदा हजार पटक सोच्नुस, छोरि बिेहे गरेर ठुलो ठाउँ गाकी छे , भनेर आफ्नो छोरिप्रतिको जिम्मेवारी बाट मुक्त भइयो भन्ने कुरा कदापि नसोच्नुहोला ! तपाईंको छोरि बिहे गरेर गएको घरमा कत्तिको सुरक्षित छ, कत्तिको खुसि छ ! कुनै कुराको दबाबमा पो छ, कि भनेर बेला बेलामा सोध्ने गर्नु होला ! यत्ति मात्र गर्दा पनि धेरै सपोर्ट मिल्छ, आफ्नो इज्जत, र आफन्त भन्दा माथि आफ्नो छोरिलाई राख्नुहोला, आफन्त र इज्जत त आजकल पैसा कमाएपछि आफै किन्न मिल्छ ,
तपाईको छोरि पो मिल्दैन त ?🥲
नाेट ---: डिभोर्सी छोरी स्विकार्दैन्, तर छोरी को लास स्विकार्छन् !
#हाम्रो_समाज🙏#restinpeace #mamatakaflebhattasis🥲🥲 #justiformamatabhattakafle🙏😳
😢😢😢
one of the best love story congratulations Sabin n anu❤❤
manchhe arko table Ma Was Epic 19:37❤
Poadcast vaneko esto hunu parx cool vayera sunne ane majale answer dine sundai maja aayo ❤❤
Congratulations we are so happy to hear marriage plan ❤
अनु र सबिन जी को इन्टरभिउ हेरेर धेरै खुसी भए ❤❤ दुबैजानामा कति धेरै माया र सम्मान रहेछ। कति धेरै बुझ्ने ❤❤ हजुरहरू को य्युटुबको भलग हेरेको 2 बर्स नै भयो ❤❤ नछुटाइ हेर्छु । बधाई छ भगवान् भोलेबाबा को आशिर्वाद सधै नै रहिरहोस्। बिहे मा मलाई बोलाउनु है। त❤❤❤🙏👩❤️👩
Yo podcast herera ajja balla yo channel lai subscribe gareko xu hai pasang 🫡👍👍 sacchikai ramro lageo good job brother
Beautiful understanding and supportive couple made for each other ❤❤❤
आज चाहि मज्जा आयो शुरु देखि अन्तिम सम्मा हेर लवस्तुरि सविन सर अनु सिस्तरको खुलेर बोल्नु भयो खुसि लागो 🙏🙏
क्या रमाइलो कुराकानी बोरिङ नै भएन❤
First ever podcast which I watched fully without skipping. Love you ❤❤
perfect & sweet couple ❤❤
pre congratulation 🎉Anu & Sabin
Ekdamai kureko the bihe Kahile vanera maile ta bujhe hai aba❤❤❤❤
Malaipani sarai man parxa hajurharuko jodi so xittai bibaha vayako herna pau suvakamana
my favorite couple God bless you
My sister is big fan of them ..always watching there vlog ..me also watching ...❤❤❤ lots of love love 😍😍😍☺️
Loving and caring couple best wishes for your marriage
Congratulations ❤❤❤❤🙏
Sarai ramailo bhayo majja ayo🤗🤗😇😇🥰🥰👏👏🙏🙏
for the first time today, i watched a podcast from start to finish without skipping a single second. one of my cherished couple, perfectly matched❤️
Sachaikaii vandaa mero jastaii love stroy chh yr😢😢😢 ail bihe garera khusi xau... hami due jana nai hajur haru ni xitai bibah bandan maa bad dinu hola.. suvkamanaa 😊😊😊😊😊
कसम यति मीठो Podcast आज सम्म हेरेको थिन Congratulations Both of you यो माया ममता एक अर्का प्रतिको respect युग युगान्तर रहि रहोस उज्ज्वल भबिस्यको शुभकामना दुबैजना लाई❤
majja Aayo sir congratulations🎉🎉🎉🎉 malai man parxa sabin sir ji i like👍️👍️
So simple and lovely cuple ♥️♥️
Wow khusi lagyo 🎉🎉🎉❤❤❤
❤❤full of mast interview heryo Mero manparne hero ho Sabin sir decent person ho euta shooting ma veteko thie he is such handsome
कस्तो understanding love couple यो त सन्सार को नै उदाहरण जोडि हो भन्दा फरक पर्दैन 13बर्षा सम्म
Sabin daaa really awesome oh ni kasai ko xori ho kasaiko baini ho mero ni ghar ma didi baini xan wala words is really heart touching❤
best jodi malai dherai manparxa ra uha haruko vlog pani regular herxu❤❤❤
Happy married life both of you🎉🎉🎉🎉🎉🎉
Beautifull anu sis
Nd sabin shrestha ❤❤❤❤❤❤god bless you both❤❤❤
perfect cople sarai man parcha yo jodi ma pani vlog nachutai herchhu
Awesome ❤
Ma interview hereta makha❤❤best wishes lovely couple ❤❤
Love story ले आँखाबाट आँसु नै झर्यो।❤❤❤
Best couple yaar... I learned something new from you guy's...
Really great cute couple and congratulations 👏🏾👏🏾
Congratulations Sabin dai
मलाइ असाध्यै मन पर्ने जोडी ❤
Hope you guys always together🥰
सबिन भाइ अब चाहिँ परिपक्व भैसक्नु भएछ।अनु बहिनी अति मायालु देखिनु हुन्छ।अब चाहिँ एक अर्कालाई बुझ्नु भएछ।बधाई छ।
Wow❤❤❤ no skip guys ❤dami lagyo
My fyb sabai vlog harny ma re gari gari❤😊
Sarai maazza ayoo dadara dd ko interview herda yak dam mon thyo molai hajur haruko interview herna so hajur haruko vlog pani naxutaiherxu my favourite couple ❤❤❤❤
wawa kya dami lagyo
My favourit cooupple😍😍😘😘
Best couple god bless u both🎉❤
One of the best ones ❤
Superb episode 👍
Beautiful couple and real beautiful love story ❤❤
Always be happy lovely couple god bles you❤❤
Best & beautiful my favorite couple ❤❤❤❤❤
Frist time kasaiko interview maile skip nagari hereko sarai man paryo❤❤ lovely couple
Ajaihola Sabin daile khulerw bolnuvyo omg😢😢😢
My favourite couple ❤
Congratulations 👏👏👏❤
100 प्र true दुख मा साथ दिने मान्छे सदै सिर मा हुनेछ 🙏🙏
मलाई मन पर्ने जोडि सबिन दाइ कहिले रिसाउनु हुँदैन जस्तो छ
Congratulations both of you
Good copal ❤❤❤❤❤❤❤❤❤❤❤❤
Akdamai ramri jodi ❤ best of luck
So beautiful and lovely couple👌😍😘😘
धेरै धेरै शुभकामना दुबैलाई
Congratulations🎉
Jodii❤
I just imagine my past memories 🥺🖤💐 1:11:54
Hajur haruko vlog chai natural hunchha❤
My Best Couples Sabin&Anu Congratulations 👏👏👏👏 Happy Marred Life
Justice for saruk tamrakar please help him get justice and help his mom please 🙏🏻
Unconditional love ❤️ 😍 😊
❤❤❤beautiful couple ❤❤❤congratulations ❤❤🎉🎉
Nice❤❤❤
Congratulations both of you 👩❤️💋👨
Wow ❤I love both of you
Wow beautiful couple👌👌❤❤❤❤❤❤❤❤❤
So beautiful couple ❤❤
Lovely couple ❤ i always love to watch their vlog
💓💓Lovely jodi right kura sabin sir