Anupras - Aaryaghaat Freeverse | Prod. Roni

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • Anupras - Aaryaghaat Freeverse | Prod. Roni
    Spotify: open.spotify.c...
    Apple Music: / aaryaghaat-single
    Amazon Music: music.amazon.c...
    Follow Anupras on:
    Facebook: / anupras
    Instagram: / anupras_som
    Follow Roni on:
    Instagram: / ronidahal
    Facebook: www.facebook.c...
    Follow Kathmandu Records on:
    Facebook: / ktmrecordsofficial
    Instagram: / ktmrecordsofficial
    Crocs:
    www.instagram....
    Contact us for business inquiry:
    phone: 9818199714
    Email: ktmrecordsofficial@gmail.com
    Lyrics:
    जिवनको किताब पल्टिदैछ मध्य पृस्ठ
    केही मा भए असफल केहिमा थिए म उत्कृष्ट
    दौडिन छाडी हिड्न थालेकोछु बल्ल
    धेरै दौडिदैमा अन्त्य कहिले हुदैन बिशिस्ट
    मलाइ यत्ती थाह छ हुनुपर्छ राम्रो कर्म
    हुन्छ एउटै ढोका फरक भए पनि धर्म
    छन अन्तरीक्ष विशाल ग्रह सृष्टि दिब्य
    भित्र घमन्ड तिम्रो मात्र हो एउटा भ्रम
    चाहिने नजिकै छन अरु पर्वाह छैन मलाइ
    होश सबै को भलो चाहे भए पनि पराइ
    forever 27 मलाइ बोल्नु छैन धेरै
    म चाहन्न फेरि बाच्न यहाँ जिउन देखि डराइ
    काम ले बोल्दछ सब किन हिड्नु पर्यो कराइ
    हुन्न सन्तुष्टि कहिले अघि पुग्दा अरु लडाइ
    के फाइदा जीवन आफुले आफैलाइ नचिनी
    हुदा सम्म तेरो शरीर देखि आत्मा बसाइँसराइ
    दागबत्ती अघि भरी भराउ रहुन जन
    चाहे बाचुन्जेल भरी जोड्न नसकौला धन
    यात्रा को क्रम बरु एक्लै हिड्छु सधै
    कहिले सम्बन्ध जोड्न टुटाउदिन आफ्नोपन
    जति बड्दैछ उमेर त्यति समस्या ले बेर्छ
    यो जीवन को डोर आफ्नै कर्म ले केर्छ
    दुई दिनको जीवन एउटा जन्म अर्को मृत्यु
    यहा कोहि छैन माथी जस्ले पुज्दा तलाइ हेर्छ
    र हो यहक को line मेरो दाजुभाइ लाई
    जस्लाइ हो अनुप्रास भित्री मन देखि pride
    गर्छन सम्मान मेरो hustle अनि grind
    जो अझै छन मेरो साथ from my day one time
    चाहे कोहि नहुन वोरिपरी त्यै नि छैन गुनासो त
    समाउन नयाँ छैन पुरानो लाई भुलाको त
    नहोस् यहाँ मृत्यु मेरो बनाउने छु प्राप्ति
    मात्र भड्किन्छु कहिले छैन पुरानो लाई भुलाको त
    एउटा भोक अर्को सौख , हुन्छ भोग अनेक थोक
    छैन रोक अत्तिसोच , आफ्नै लत बन्छ रोग
    आफ्नै सोच बन्छन बोझ , आफ्नै क्रोध बन्छ दोष
    आफै फेरिन्छ, रुप जब रित्तिन्छन स्रोत
    तिनै ढुङ्गा लाई सोध , जहाँ गर्दछस ढोग
    सब को एउटै छ अन्त्य हुन्न कमाइ को जोख
    निश्चल निर्मल नबिनतम हुन मेरा सोच
    कहिले नभेटौ अन्त्य मैले गरिराको खोज
    के हो पुण्य के छ पाप भन्दा बढी ?
    के मेटिन्छन दाग लाग्या चिता मा चडी
    किन हुदैन मृत्यु हर्ष जन्म जसरी ?
    के थाह होला सबै त्यह रहदा कात्रो मा लडि
    अनि कहाँ जान्छ शरीर अन्त्य आगो ले भरी
    यहाँ जल्छन के याद पनि सङै शरीर सरि
    खै ती प्रगती सम्पती जति कमाको अंस ती
    समग्र सबै सकिन्छ , सङै सपना को सति
    © 2022 All rights reserved Kathmandu Records.
    #Anupras #KathmanduRecords #AaryaghaatFreeverse

ความคิดเห็น • 98