लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल GALBANDI RODHI GHAR लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । गलबन्दी रोधीघर परिवार I
Aaha Kati mitho surilo shwore ki dhani ani ati mitho sabda ko khani bhaye ki singar sister Gita yonjan lai badhai tatha subhakamana xa sath ma Suman Bhai ko lagitw msanga byan garni sabda nai xain Dubai singar lagayet sammpurna galbandi rodhi Ghar team lai namaskar 🙏💝❤️👍👌🙏💝❤️👍👌🙏💝❤️👍
जीवन भनेको हासो ,खुसी , रोधन , इस्ट्रेस, उकाली,ओराली, घुम्टी र तनावको समष्टिगत रुप हो । प्रतिभाशाली तथा क्षमतावान गायक तथा गायिकाले जीवनमा घट्ने घटनाक्रमलाई मर्मस्पर्शी तथा यथार्थलाई आत्मसात गरेर दाहोरी गाउनु भएकोमा हार्दिक हार्दिक बधाई तथा शुभकामना दिन चाहान्छु । फेरी फेरि पनि भविष्यमा यस्तै राम्रा राम्रा दोहोरी सुन्न पाईयोस l सवैको जयहोस ,भगवानले सवैको कल्याण गरुन ।
सुमन भाइकाे गित भनेपछि जति हेरे नि पुग्दैन पहिला सुप्रिम मल्ल सग बाबा छाेरा बनेर गाउनु भएकाे थियाे तेति बेर पनि धेरै राेय अहिले त झन गित सुरू भय देखिनैआसु त झरेकाे झरै भयाे यकदम शन्देस मुलक गित गाउनु भयाे धेरै धेरै शुभकामना सम्पुमा 😭😭😭
Yo gahika maile ahile sammm chineko thin suman ko ho vannni nai tha rain x plzzz sumannn sang gauda care garnu hola sad geet ma bicha bicha ma hasnu voko thiyo suman vaneko nepalko number 1 live dohoriko raja ho king suman bina apuro x plzzz sumanko tukkka Lai riplai din kosiss garnu vo thanks
मलाई यो दोहोरी गित असाध्य मन पर्दछ । मैले यो दोहोरी गित धेरै पटक सुने र हेरेँ पनि तर मेरो धित मरेन । यो दोहोरि गित काल्पनिक कथामा आधारित लोक गित हो , मलाई असाध्यै मन पर्दछ ।यद्यपि के गर्ने ?? के नगर्ने ?? सबैलाई समस्या त छनी धनी होस् कि गरिब होस् ?? गरिबलाई आधारभूत आवश्यकताको अभाव होला ,धनिलाई अरु भन्दा म धनी हुनुपर्छ भन्ने आकांक्षा होला । आखिर चित त सवैको दुखेकै छ ,नि महासय ?? 😢
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल GALBANDI RODHI GHAR लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
गलबन्दी रोधीघर परिवार I
2
सूमन दाजु यकदम मन पर्ने गायक हुन
सर्ब प्रथम मेरो प्यारो गायक मेक्सस खाति लाई बधाई छ तेई लयमा सुमन दाजु र दिजुले तेतीकै हामी जस्तो प्ररदेशि को मन दुखायो बधाई छ
धेरै धेरै बधाई छ सुमन सर र गिता मिस लाई धेरै अगाढि बड्नु है सफल्ताको सुभकामना दुबै जनालाई
हामी पर्देशिले सुन्दा सुन्दा मन भकानियो😢😢बधाई छ्दुबै जनालाई😢😢
अति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना दुवै जनालाई
Aaha Kati mitho surilo shwore ki dhani ani ati mitho sabda ko khani bhaye ki singar sister Gita yonjan lai badhai tatha subhakamana xa sath ma Suman Bhai ko lagitw msanga byan garni sabda nai xain Dubai singar lagayet sammpurna galbandi rodhi Ghar team lai namaskar 🙏💝❤️👍👌🙏💝❤️👍👌🙏💝❤️👍
आहा सारै राम्रो सफलता को शुभकामना छ गितु
जीवन भनेको हासो ,खुसी , रोधन , इस्ट्रेस, उकाली,ओराली, घुम्टी र तनावको समष्टिगत रुप हो । प्रतिभाशाली तथा क्षमतावान गायक तथा गायिकाले जीवनमा घट्ने घटनाक्रमलाई मर्मस्पर्शी तथा यथार्थलाई आत्मसात गरेर दाहोरी गाउनु भएकोमा हार्दिक हार्दिक बधाई तथा शुभकामना दिन चाहान्छु । फेरी फेरि पनि भविष्यमा यस्तै राम्रा राम्रा दोहोरी सुन्न पाईयोस l सवैको जयहोस ,भगवानले सवैको कल्याण गरुन ।
आहा कति मीठो गीत यथार्थ बोकेको गीत साच्चै हाम्रो समाज मा भएको यथास्थिति मा गाएको गीत्❣️❣️
Good song my bhabu reply please ok
अाहा मनै रुवाउने गित गाउनु भयाे यस्ताे गित सुन्दा खेरी प्रदेश मा हुदा खेरी अझै गाराे हुन्छ 😭😭 बधाई छ सम्पुर्ण लाई
आहा समय सान्दर्भिक अनि मार्मिक शब्दमा सजियको मिठो गीत बधाई सम्पूर्ण लाइ😘💞💞💞❤️
सुमन परियार र गीता योन्जनको दोहोरी गीत सारै मन पर्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सफलताको शुभकामना
सुमन भाइकाे गित भनेपछि जति हेरे नि पुग्दैन पहिला सुप्रिम मल्ल सग बाबा छाेरा बनेर गाउनु भएकाे थियाे तेति बेर पनि धेरै राेय अहिले त झन गित सुरू भय देखिनैआसु त झरेकाे झरै भयाे यकदम शन्देस मुलक गित गाउनु भयाे धेरै धेरै शुभकामना सम्पुमा 😭😭😭
Aaaaha sarai mitho samasamayik prastuti
आहा सारै मीठो दोहोरी अझ मलाई मन पर्ने कलाकार को आवज बधाई छ
निकै नै मार्मिक दोहोरी गित प्रगति को कामना
Wowow nice dohori mero soltini jiu ko 🎉🎉🎉🎉❤❤❤❤
गलबन्दी राेधी घरकाे नया प्रस्तुती मनै रुवाउने दाेहाेरी पूरा दाेहाेरी हेरी लाईक, कमेन्ट,शेयर र सस्क्राईव गरि माया दिनुस है🙏🙏
Suman pariwar king live dohoriko
Yo gahika maile ahile sammm chineko thin suman ko ho vannni nai tha rain x plzzz sumannn sang gauda care garnu hola sad geet ma bicha bicha ma hasnu voko thiyo suman vaneko nepalko number 1 live dohoriko raja ho king suman bina apuro x plzzz sumanko tukkka Lai riplai din kosiss garnu vo thanks
yesto mitho dohori
मन छुने दोहोरी ❤❤
Ekdamai methyo Log get koshor ko haru😂❤
मलाई यो दोहोरी गित असाध्य मन पर्दछ । मैले यो दोहोरी गित धेरै पटक सुने र हेरेँ पनि तर मेरो धित मरेन । यो दोहोरि गित काल्पनिक कथामा आधारित लोक गित हो , मलाई असाध्यै मन पर्दछ ।यद्यपि के गर्ने ?? के नगर्ने ?? सबैलाई समस्या त छनी धनी होस् कि गरिब होस् ?? गरिबलाई आधारभूत आवश्यकताको अभाव होला ,धनिलाई अरु भन्दा म धनी हुनुपर्छ भन्ने आकांक्षा होला । आखिर चित त सवैको दुखेकै छ ,नि महासय ?? 😢
Super nice suman dai ra gita dd lai
Derai khausi bhay
Waw ati dundar ani mitho git❤️❤️❤️
Ati marmik sarai man xuyo
wow kati mithi dohori gita ra suman g ko hardik badhae💞💞💞💞💞
❤️😋😋
Marmik song
आहा दामि प्रस्तुति बधाई 💔💔
सारै मन छोयो😭😭😭
aahaaa
Good
Good nose man halchal garayo
Ma ta akakohoro bhaya
samro lageo
मिठो प्रस्तुति 🙏🙏❤️सुमन सर
Samasamayik dohori
Nice 👌👌👌🌹🌹🌹🌹
💕💕💕💕💓💓💞
🙏🙏🙏🙏🙏
Very very nice song 💘💘💘
Nice song
🙏🙏🙏💞💞💞😥😥😥😥
nice 🙏🙏🙏🌹🌹❤️❤️❤️
bastabikta bokeko geet
सुमन एकदम मन पर्ने गायक हाे
Akakohoro bhay
Good
Good