फर्के म त तिम्रै मायाले, गाउँको माया मारेर खैरेनी सम्म पुगेथे, फर्के म त तिम्रै मायाले। धेरै अघी ठाडो भाका सुनेको श्रीरामजीको कौडा झनै ठेट पारामा आएछ। एकदम राम्रो लाग्यो।
" बर्खा लाग्यो नानी बर्खे पानी दर्कियो "तिम्रै पिरले मनै धर्कियो। विशेष यो गीतको शब्दले जन-जनको मन छुने गर्छन् कहिलेकाहिँ मेरो मनपनि भाबुक बनाउछ " पोखरा बाट काठमाडौ छुटे पछि मेरो गाडीमा पहिलो रोजाईको गीत " फर्के म त तिम्रै मायाले " भन्ने कोहुरा गीत बज्ने गर्छ र यात्रु माहानुभावहरुले भरपुर मनोरंजन लिन्छन् कोहीले त सोधपुछ पनी गर्नु हुन्छ कहाँ को कोहुरा नाच हो भनेर अनी मैले भन्ने गर्छु गर्भले छाती फुलाएर भिमाद नगर न.पा.-२ जिलाङ धरिडाडा तनहुँ को मेरो माहिला भाई श्री राम थापा मगर को गीत हो भनेर लगभग काठमाडौं पुग्दा सम्म ३/४ पटक बज्ने गर्छ अत्यन्तै रमणीय प्राकृतिक सौर्न्दर्यताले भरिएको दृश्य हेरेर गीत बजाउदै यात्रा र ड्राइभ गर्दाको मजा छुट्टै आनन्द आउँछ पोखरा बाट काठमाडौं पुगेको पत्तै पाउदैन खैर राष्ट्रिय अन्तरास्ट्रिय रूपमा ख्याति प्राप्त मेरो माहिला भाई श्री राम थापालाई धेरै धेरै धन्यवाद दिन चाहान्छु सम्पुर्ण भगवानरूपी दर्शकहरुले लाईक शेयर कमेन्ट सल्लाह सुझाव अनि सस्क्राइब पनी गर्न नभुल्नु होला। फुलोस फलोस शुभकामना ।( अर्को गीतको प्रतीक्षा मा रहनेछ )
अत्यन्तै उत्कृष्ठ गाउँले परिवेश लाई जस्ता को त्यस्तै आफनै सु संस्कार रीतिरिवाज मा प्रस्तुत यो ठेड कौडा भाका सम्पूर्ण टिम लाई सफलत को शुभकामना। विशेष त यो कौडा भाका ले विगत का दिन लाई सम्झना बाध्य बनाए किन कि यही परिवेश यहि कौडा भाका को पृष्टभूमि देखि हुर्केको तनाहुगे ठिटो पार्यौ म पनि।।।
साच्चिकै माैलिख काैराह गित भनेकाे यस्तो हुनु पर्छ ""गाउँ घरकाे याद झल्काउने "परिभेष बाेकेकाे "गितकाे भाकाले मन पनि छुयाे सार्है "श्रीराम लाफा ज्यु लाई धेरै धेरै मनै देखि धन्यवाद यति मार्मिक काैराह शब्द चयन गर्नु भएकोमा सार्है राम्रो लाग्याे"सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
आहा! कति मिठो मौलिक स्वर । शुद्द गाउँ बन पाखा बोकेको स्वर, काँडा उमार्यो। धितै मरेन लौ, आहा!
धन्यवाद हजुर मिठो प्रसम्सको लागी
आहा येस्तो पो गित त आफ्नै पाला को गित राम्रो आजकल को गित त कति छाडा सुन्नै नसक्निने
Hjr thank you hjr
आहा कति मिठो गित हाम्रो दाजु sree ram thapa ko
धन्यवाद भाइ
पश्चिमि गोरखा र तनहुँको सान र गौरव हाम्रो कौरा गित।
हो हजुर हो
अति राम्रो छ 🙏सफलता ले शिखर चुमोस 🙏🙏🥰🥰
धन्यवाद हजुर
सबै भन्दा लास्ट्को शब्द मन पर्यो।गाउको ठेट भाका हो यो।
धन्यवाद लाङ्घाली
आहा ठेट मौलिक कौडा 👌❤️
धन्यवाद हजुर
टिकटक मा गित सुनेर यता हेर्न आउने कोको हुनु हुन्छ। निकै मन पर्यो।
Thank you subash jii
क्द्द्से ज्क्क!?क्सुऔस्सुउसुईआईआकिआ@@shreeramthapamagar7827व्स्स्व्व्व्व्वेइएएएएएवहाईऐअ😮☺️🍋🍈😅
Ma xu
Me
Ma ni ho
कति राम्रो कौरा अझ अरु पनि सुन्न र हेर्दाहेर्दै पौ
हस हजुर
Yo uncle KO aabaj 🔥🔥🔥❣️❣️❣️❣️❣️❣️❣️
जाम भो नानी नबस भो माईतीको घर पोतेर,पालौला नि हलै जोतेर, साह्रै रमाइलो कौडा, सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ ।👏👏👏👏👏
धन्यवाद हजुर
यो कौरा गीतले त साच्चै नै गाउँघरको धेरै याद दिलायो ज्वाइँ राजा । नेपाल आएर धरीडाँडामा यसरी नै कौरा नाच्न र नाचाउन आउनेछु है ज्वाइँ ।
Has thank you jethan
अति अर्गानिक स्वार मा सजियकाे याे भाका झन गाउँ पाखामा गुन्जि रहने जति सुने पनि सुनाै सुनाै लाक्ने ।शुभकामना छ यहाँहरुसबैलाई
धन्यवाद हजुर
फर्के म त तिम्रै मायाले,
गाउँको माया मारेर खैरेनी सम्म पुगेथे,
फर्के म त तिम्रै मायाले।
धेरै अघी ठाडो भाका सुनेको श्रीरामजीको कौडा झनै ठेट पारामा आएछ। एकदम राम्रो लाग्यो।
Ho ho hjt
हाम्रै छिमेकी जिल्ला, म हिड्नी बाटो त्यही जिलाङ्ग हुदै.....
खुसी लाग्यो यति मिठो कौरा गित बनाउनु भएछ। बधाई सबै जना लाइ
धन्यवाद हजुर
ठेट कौह्रा गीतको लागि सर्जक श्रीराम थापा मगर लगायत सम्पूर्ण समुहलाई हार्दिक बधाई !
धन्यवाद हजुर
Mitho shor xa dajuko gauko yad aayo dada hajur ko gitle
आफ्नै मगर सांस्कृतिक, मौलिकता र पहिचानमा प्रस्तुत गरिएको यो कौरा नाच अत्यन्तै मार्मिक छ। सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
धन्यवाद हजुर
आवाज अलि बिशेश नै लाग्यो श्री राम ज्यु लगायत सम्पुर्ण कौरा टिम लाई सफलताको शुभकामना।।
धन्यवाद हजुर
दामी लायो
आह कति मिठो मौलिक गीत आफ्नो गाउँ ठाँउ सङ्ग मेल खाएको छ मामा बधाई छ😘😘😘😘
धन्यवाद भान्जा
"हा... हा... पालौलानी हलै जोतेर ... " अत्यन्तै उत्कृष्ट कौरा छ है श्रीराम सर !
धन्यवाद राजा
धन्यवाद हजुर
आहा ! कति मिठो कौरा गीत ! सृजना र गायन दुबै मौलिक रूपमा उत्कृष्ट ! श्रीराम भाइलाई धेरै धेरै शुभकामना !!!
धन्यवाद माननीय मन्त्री ज्यु
@@shreeramthapamagar7827😮🎉😊
Meri bhanji #munagahamagr sathai sampurna lai subhakamana tatha hardik badhai xa..hamro san hamro pahichan.🥰🥰🥰🥰
Dai great song smooth song sunirakhum bhairakhxa nindra lagdaina yo song nasune samma
सरै राम्रो गित र voice pni कति रोम्रो ।अर्को पार्त 2 निकाल्नु पर्यो
Aaha bhadhai x sampurn ma🙏🙏🙏🙏🙏🙏💕💕💕ati mitho kauda song
धन्यवाद हजुर
बधाई छ श्रीराम सर
धन्यवाद हजुर
अर्गानीक कौरा शुभकामना राजा !
धन्यवाद राजा
wow.nice.cutka...saboi.lai...badhai.xa.....
आहा कति राम्रो हाम्रो मगर कल्चर।।सफलता ले शिखर चुम्न सकोस शुभकामना 🙏।।
Ho hjr dhanyabad
Sarai ramro hajur ko geet bhimad nagar khairani lai chinaunu vako khuse lagyo 😍😍😍
सारै राम्रो कौरा अलिकती छोतो भयो हजुर । अर्को चोती लामो सुन्नु र हेर्नू पाम ।
धन्यवाद हजुर
अाहा कति राम्रो स्वर अनि गित
मलाई तान्याे तिम्रै मायाले😍😍😍
Thank you
आहा कति मिठो कौरा सम्पूर्णलाई सफलताको सुभकामना👃
धन्यवाद हजुर
बबाल छ दाजु पर्गतिको शुभकामना
धन्यवाद बाबु
आहै ssssssssssssss सै सै ।
सार्है मीठो मामा श्री
धन्यवाद भान्जा राजा
Congratulations magar Jhorle lafa 🙏👍❤️💕
Aaha
" बर्खा लाग्यो नानी बर्खे पानी दर्कियो
"तिम्रै पिरले मनै धर्कियो।
विशेष यो गीतको शब्दले जन-जनको मन छुने गर्छन् कहिलेकाहिँ मेरो मनपनि भाबुक बनाउछ " पोखरा बाट काठमाडौ छुटे पछि मेरो गाडीमा पहिलो रोजाईको गीत " फर्के म त तिम्रै मायाले " भन्ने कोहुरा गीत बज्ने गर्छ र यात्रु माहानुभावहरुले भरपुर मनोरंजन लिन्छन् कोहीले त सोधपुछ पनी गर्नु हुन्छ कहाँ को कोहुरा नाच हो भनेर अनी मैले भन्ने गर्छु गर्भले छाती फुलाएर भिमाद नगर न.पा.-२ जिलाङ धरिडाडा तनहुँ को मेरो माहिला भाई श्री राम थापा मगर को गीत हो भनेर लगभग काठमाडौं पुग्दा सम्म ३/४ पटक बज्ने गर्छ अत्यन्तै रमणीय प्राकृतिक सौर्न्दर्यताले भरिएको दृश्य हेरेर गीत बजाउदै यात्रा र ड्राइभ गर्दाको मजा छुट्टै आनन्द आउँछ पोखरा बाट काठमाडौं पुगेको पत्तै पाउदैन खैर राष्ट्रिय अन्तरास्ट्रिय रूपमा ख्याति प्राप्त मेरो माहिला भाई श्री राम थापालाई धेरै धेरै धन्यवाद दिन चाहान्छु सम्पुर्ण भगवानरूपी दर्शकहरुले लाईक शेयर कमेन्ट सल्लाह सुझाव अनि सस्क्राइब पनी गर्न नभुल्नु होला। फुलोस फलोस शुभकामना ।( अर्को गीतको प्रतीक्षा मा रहनेछ )
धेरै धेरै धन्यवाद मेरो बाबा सम्मान ठुल दाइ लाई हजुर को आशिर्वाद र माया हौसला साथ सपोर्ट एसरी नै पाई राखौं
कती मिठो गीत सार्है मन पर्यो बधाईछ हजुर 🙏🥰❤️
धन्यवाद हजुर
wow 👌👌👌👌❤️❤️❤️
Wow aafnai gau gharko git .sadhai bhari yastai maulik git sunna pau
Has hjr
@@shreeramthapamagar7827 शुरुकै टुक्काले मन छाेयाे,आफ्नै जिल्लाको गित आफ्नै मान्छे प्याराे हुन्छ नचिने नि
सार्है राम्रो कौरा गित !टिकटक हेरे पछि youtube hereko
धन्यवाद हजुर
अत्यन्तै उत्कृष्ठ गाउँले परिवेश लाई जस्ता को त्यस्तै आफनै सु संस्कार रीतिरिवाज मा प्रस्तुत यो ठेड कौडा भाका सम्पूर्ण टिम लाई सफलत को शुभकामना। विशेष त यो कौडा भाका ले विगत का दिन लाई सम्झना बाध्य बनाए किन कि यही परिवेश यहि कौडा भाका को पृष्टभूमि देखि हुर्केको तनाहुगे ठिटो पार्यौ म पनि।।।
धन्यवाद हजुर
आहा दामी कौराह लाफा ज्यु
धन्यवाद हजुर
आहा अती राम्रो कौडा गीत
गाउँको माया मारेर खेैरेनी सम्म पुग्याथे
फर्के मत तिम्रै मायाले
best of luck all team
धन्यवाद हजुर
बधाई ले लाफा ल्हिङ सेचले👍️
हजुर लाफा धन्यवाद
आहा कति राम्रो मौलिक कौरा गीत❤️
धन्यवाद हजुर
@@shreeramthapamagar7827 आह आहा कति राम्रो सूनीराखोउजसतो👌👌👌👌👌👍👍👍
Badhai xa Shree ram vena ju Lai🎉👌👍🙏
Thank you babu
wow❤️❤️❤️कति राम्रो गीत र स्वर हजुरको❤️❤️❤️❤️
धन्यवाद हजुर
बधाई छ सर सम्पूर्ण टिमलाई मार्मिक गित❤️👌
धन्यवाद हजुर
मलाइ असाध्यै मन पर्यो क्या,,,,
धन्यवाद हजुर
ल बधाई छ हजुर अझै राम्रो राम्रो कौडा गीत सुन्न पाइयोस्
Has hjr thank you
बधाई अनि शुभकामना ।
धन्यवाद हजुर
La badai xa shreeram + sabai Jana lie
धन्यवाद हजुर
आफ्नै गाउँ घर तिरको कौरा गित धेरै राम्रो छ मुनामदन जस्तै भाको छ आजभोली ८० प्रतिशत युवा हरु
धन्यवाद हजुर
🙏🙏🙏पुसाजु आहा!! कति मिठो आवाजमा गाउनु भयो एकदमै रमाइलो लाग्यो 👌👌👌🙏🙏🙏
धन्यवाद भदैनी नानी
Sarai ramro xa shreeram vai ko soor
धन्यवाद हजुर
आहा गाउँ घरको साह्रै झलझली याद आयो मोउलिक हाम्रो मगर सस्कृती कोरा नाच्❤️❤️👏👏💃💃
धन्यवाद हजुर
Aaha bhai
Hjr didi namaste
राम्रो छ ।
हार्दिक बधाई तथा सफलताको शुभकामना जेठान जी🙏🙏 अनि नानी सुष्मालाई पनी…
धन्यवाद जुवाइ
यशाइ गरि नया नया गित सुन्न पाउ सफल त को सुभकामना सबै तिम लाइ।
हस धन्यवाद हजुर
साच्चिकै माैलिख काैराह गित भनेकाे यस्तो हुनु पर्छ ""गाउँ घरकाे याद झल्काउने "परिभेष बाेकेकाे "गितकाे भाकाले मन पनि छुयाे सार्है "श्रीराम लाफा ज्यु लाई धेरै धेरै मनै देखि धन्यवाद यति मार्मिक काैराह शब्द चयन गर्नु भएकोमा सार्है राम्रो लाग्याे"सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
धन्यवाद हजुर
Aafnai gaaunko aafnai Thauko maulik kaura sarai ramro safaltako subhakamana 💐💐💐💐
धन्यवाद हजुर
Jati heryo uti herna man lagne mitho kaura
Safaltako suvakamana hajur sampurna team lai
धन्यवाद हजुर
अाहा निकै मिठो "फर्के मत तिम्रौ मायाले " धेरै धेरै बदाई साथै सफलताको अग्रिम शुभकामना 💐💕
धन्यवाद हजुर
Shree ram Thapa sir. Kun gaun ko re hajur . Sarai mitho git Gau ko sarai yad aayo hai🥰🥰🥰🥰
हजुर नमस्कार म जिलाङ्गको हो धन्यवाद हजुर
Wow daje dherai din ko parkhai paxi hjr ko maulik sanga sunna payo ati ramro xa dai safaltako shubhakana dai🙏🙏❤️❤️❤️❤️
धन्यवाद भाइ राजा
बधाई छ श्री राम दाजु हजुर को मिठो आवाज धेरै पछी सुन्न पाईयो!
Thank you babu
झोर्ले लाफा ज्यू! हजुरको भ्वाइस अति राम्रो लाग्छ ।।
सरै मन पर्यो हजुर
आहा ! कति मीठो हाम्रो संस्कारी कौरा सफल्ता को शुभकामना सम्पुर्ण टिम लाई
धन्यवाद हजुर
आहा निकै राम्रो लाग्यो त मालाई
Thank you hjr
Aaha kati ramro gana ❤️❤️🙏
धन्यवाद हजुर
फर्के म त तिम्रो माया ले मौलिक गित गजब👏👏👍️
बधाई एवम् शुभकामना श्रीराम जी। मौलिक गीतसङ्गीत कस्तो हुन्छ भन्ने मिठो उदाहरण दिनु भयो।
Purna ji namaskar hai hjr has hjr dhanyabad
आहा कति मिठो मौलिक कौरा 💕दिनमा 1/2 पटक हेर्छु।
Thank you hjr
आहा काती मिठो 😍😍
Thank you
Dherai ramro kauda geet aajhai yestai mitho kauda xitai herna pam lafa😍😍😍😍😘😘
Has hjr
सारै राम्रो कौरा
धन्यवाद हजुर
झोर्ले भय बेस्सेरी सेचो ह्लिङ लेसा भय बधाई तथा सफलतौ शुभकामना
धन्यवाद दाजै नमस्कार है
सफलताको शुभकामना दाई राम्रो छ गीत
Thank you
साह्रै मौलिक झल्किने गित, एकदम राम्रो छ लाफा। जति सुने पनि धित मेतिएन।
धन्यवाद हजुर
Yesto ramro geet ma like kati kaam ho like badam hai like pani ❤
आहा ❤ कति मिठो गीत शुभकामना दाइ ❤️🙏
धन्यवाद मेरो भाइ
Tanahun ko jsto kauda aru thau ko hudaina💕👌👌👌😍😍
हो हजुर धन्यवाद
धेरै राम्रो छ।यस्तै गित हरु ल्याई राख्नु ल।
हस हजुर धन्यवाद
सम्पुर्ण लाई बधाई छ काैडा गित अत्यान्तै राम्राे बनेकाे छ । अझै आगामि दिन हरुमा यसरी नै मिठा मिठा गित हरु हेर्न र सुन्न पाउ धन्यवाद ।
धन्यवाद हजुर
मौलिख गित संगित भनेको यो हो सम्पुर्णले यहि बाट केही सिक्न जरुरत छ,कति मिठा शब्द संयोजन
धन्यवाद हजुर राम्रो सल्लाह सुझाव को लागि हजुर
आफ्नै नगर बासी को यति राम्रो मौलिक गित सुन्न हेर्न पाउँदा गाउको झल्को नै मेतियो। सम्पुर्ण तिम्लाई सफलताको शुभकामना छ।
धन्यवाद
z
Rm f
L
Vlrlrl
R
Lrl u.
L @@shreeramthapamagar7827 r
L
R r r kr
Ll
Lll
Ll
K
Fll
Llzrr \
va?L srrrzzvrrzvvf lLrr
@@shreeramthapamagar7827 oooooooo
@@shreeramthapamagar7827 oooooooooo
Kati ramro song ho ke
Mo ta suneko sune vayo🎵🎵🎵🎵🎵
धन्यवाद हजुर
स्वर चाहिँ यस्तै कौरा गाउन नै वरदान पाएको हो केटाले। प्रगतिको शुभकामना।
धन्यवाद हजुर
धन्यवाद हजुर
धेरै राम्रो मैले पनि हेरेर आनन्द लिए है
हेहे धन्यवाद हजुर
Dami chha magar daju vai
धन्यवाद हजुर
Dharai ramro x afno culture lai pani sangai laijanu parx good song .
Thank you
धेरै राम्रो छ भाई आझ धेरै प्रगतिको कामना गर्दछु l
धन्यवाद दाइ
Khusi lagyo dai hjrko git sunna pauda badhai dai hjrlai
Thank you babu
top bahdur roka ya
Ati sunder danc
Sarai ramro geet banaunu vayexa sabai lai subha kamana.
Dhanyabad hjr
गाउँ को माया मारेर खैरेनी सम्म पुगेथे
फर्किए म त तिम्रै मायाले
कति मिठो आहा
धन्यवाद हजुर