संचिता लुईँटेलसँग गोप्य गफ: निखिल अर्गानिक हुनुहुन्छ - Gopya Guff With Jiwan Parajuli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2025
  • संचिता लुईँटेलसँग गोप्य गफ: निखिल अर्गानिक हुनुहुन्छ - Gopya Guff With Jiwan Parajuli
    Host: Jiwan Parajuli
    Guest: Sanchita Luitel
    Camera: Vibek Bashyal
    Thuloparda TV is the official TH-cam channel of Thuloparda.com. Thuloparda TV is one of the biggest libraries of exclusive Nepali Cinema related content & some others intresting content as well. With the hottest entertainment news, features, countdowns, music, trends, celebrity interviews and reviews; Thuloparda Tv is a channel of choice for millions around the world.
    For your daily dose of Nepali Cinema, you can subscribe to our channel on TH-cam.
    You can stay connected with thuloparda.com/ on:
    Facebook - / thulopardado. .
    Twitter - / thuloparda
    Google+ - www.google.com/...
    E-mail: thuloparda@gmail.com

ความคิดเห็น • 579

  • @manbahadurbohora2102
    @manbahadurbohora2102 7 ปีที่แล้ว +274

    हिरोइन सन्जिता दिदिलाइ मात्र १ प्रस्न मेरो।
    # यक नारी ले अर्को नारिको अधिकार माथी दमन गर्दा कस्तो अनुभव हुदो रहेछ?

  • @Purna-sf6dg
    @Purna-sf6dg 5 ปีที่แล้ว +58

    किन हुन्थ्यो त दुर्भाग्य अर्काकाे खुशी लुत्ने लाई शौभाग्य त भैहालाे नि

  • @sanjuniroula1425
    @sanjuniroula1425 4 ปีที่แล้ว +9

    छोरी हुनु अहि भाग्य हो तर तिमिजस्ता छोरी हुनु दुर्भाग्य हो अर्कालाई दु:ख पिडा दिएर मज्जाले हास्दै हिंड्न सक्ने पहिला मेरो मनपर्ने हिरोईन हो तर अहिले घृणा लाग्छ

  • @sangitsejuwalxetri7243
    @sangitsejuwalxetri7243 5 ปีที่แล้ว +82

    यदि छोरी मान्छे हो भने । दुबै दिदि बहिनी मिलेर बस ।निखिल लाइ पनि सबै एउटै घर मा बस।। थुक ।। सौता माथी जाइ लाग्ने अरुको खुसी लुटेर कति खिसी हुन्छ्स।।।

  • @anjulisangita3913
    @anjulisangita3913 8 ปีที่แล้ว +261

    एउटा नारी माथी अर्को नारी सौता भएर जादा के कस्तो समस्याहरु भोग्नु पर्छ भन्ने बिषयबस्तुलाई समाबेश गरेर एउटा चलचित्र ल्याउनुस तपाईले जहाँ सम्म उत्कृष्ट बन्छ होला 😊

    • @sumanbhusal2659
      @sumanbhusal2659 8 ปีที่แล้ว +3

      Anjuli Sangita

    • @ranjitmagar9993
      @ranjitmagar9993 8 ปีที่แล้ว

      Anjuli Sangita sahi kanxi

    • @bishalshahi9984
      @bishalshahi9984 7 ปีที่แล้ว

      Anjuli Sangita 👍😃😃😃😃😃😃😃😝😝😝😝

    • @NepalivlogSB
      @NepalivlogSB 7 ปีที่แล้ว +7

      Anjuli Sangita aarkako buda sanga Jane lai k thaha kasto pir Hunchha hola ra yo sangita le ramro garla vannu

    • @anjanmagar7923
      @anjanmagar7923 7 ปีที่แล้ว

      Anjuli Sangita 😜😜😜

  • @sangitathapa8200
    @sangitathapa8200 5 ปีที่แล้ว +117

    पापीनि दुस्ट तेरो त अनुहार यो सामजिक संन्जालमा देख्नु नपरोस जस्तो लाग्छ तर के गर्नु देख्नु परि हाल्छ दुनियामा एकल पुरुस भेटिनस् तेरो खुसिको लागि एउटा निदोस् महिला र निदोस बालक लाइ जिउदै मारिस नि तलाइ पाप त एकदिन लाग्छ बुजिस् तलाइत सुङगुर लाइ जस्तै मुटुमा भाला पोप्नु पर्ने

  • @himculimzar7087
    @himculimzar7087 4 ปีที่แล้ว +42

    इन्तरभियु हेर्नू भन्दा cmt पद्न मोजा आउँछ यार्😆😆

  • @bhimmanandhar4492
    @bhimmanandhar4492 7 ปีที่แล้ว +55

    दुनिया कती स्वार्थी छ आफ्नो घर सिगार्न अरु को खुशी खोस्छ बिचरा उस्आइ पनी त मन थियो होलाआफ्नो राजा उस्को निजी मालिक होस तर कहा बुझ्छन मान्छे हरू दुनिया सिर्फ आफ्नो बारे मा मात्र सोचेको हुनछ

  • @ronabeth4380
    @ronabeth4380 6 ปีที่แล้ว +221

    बिचरा जेठि बुढि काे अासु लागछ यसलाई

    • @ronabeth4380
      @ronabeth4380 6 ปีที่แล้ว +1

      😂😂😂😂😂😂😂

    • @ranilimbu7686
      @ranilimbu7686 5 ปีที่แล้ว +1

      Yesssss 👍👍👍💯 saiii

    • @deepamagar6853
      @deepamagar6853 5 ปีที่แล้ว +1

      Yes

    • @reetusunar4800
      @reetusunar4800 5 ปีที่แล้ว +2

      Sahi ho arko budi xa vanni tha huda huda jani kasari ramro vanna sakinxa

    • @saritagurung4152
      @saritagurung4152 4 ปีที่แล้ว +1

      right

  • @meerashahi3831
    @meerashahi3831 5 ปีที่แล้ว +43

    के बिहे बिहे यस्ति हिरोइन काम छैन।जेठिको अाशु लागोस जिबन भर।

  • @susmitabaniya9274
    @susmitabaniya9274 7 ปีที่แล้ว +107

    film मा चाहिँ ठूलो ठूलो कुरा तर film बाहिर अर्का को लोग्ने खाेसने नक्कली अाइमाइ बिचरा निखिल दाइको first wife अासु लागछ यसलाई उहाँ दिदी काे लागाेस पनि

  • @kbmalla8277
    @kbmalla8277 8 ปีที่แล้ว +44

    अहिलेसम्मन कुनै मिडियाले निखिल उप्रेती र संचिता लुइटेल लाई सँगै अन्तर्वार्तामा लिन नसकेकै हो त?
    अर्को पटक ठूलो पर्दाले यो प्रयास गरोस।

  • @mankokatha3442
    @mankokatha3442 4 ปีที่แล้ว +26

    एऊटा नारीले अर्को नारीको मर्म बूझेन जेठी माथि सौता बन्न पूगेको संचिता तिमीलाई जेठीको आशु लाग्नेछ एक दिन😰

    • @uej3hdjjr500
      @uej3hdjjr500 ปีที่แล้ว +1

      त्यस्तो चाहिँ नभन्नु नि यदि सरो कहाँ नायिका सन्जिताको दोष होइन।त्यो त भाग्यको खेल हो साथि

    • @susmitarai9314
      @susmitarai9314 ปีที่แล้ว

      Ya ya

  • @champagautam9267
    @champagautam9267 5 ปีที่แล้ว +57

    दिदी हजुरले अरु केटा पाउनु भएन के हो। सौतामा आउनी दिदी हजुर जेठि भएको भए हजुर माथी सौता लेयेको भए के गर्नु हुन्थ्यो। त्यो सौताको पिडा जेठि लाइ भाको cha

  • @jivanpaudel6299
    @jivanpaudel6299 5 ปีที่แล้ว +9

    कोपिलाको खुसी खोसेर आफूले खुसी लिदा खुप्पै रमाइलो लाछ है सञ्चिता जी आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन भएको था पाउनुभछ नाई

    • @deepakadhikari8770
      @deepakadhikari8770 3 ปีที่แล้ว +1

      त्यो कुरा निखिलले बुझ्ने हो यदि बुझ्न सक्छ भने संचिताले होइन ।

  • @sarojparajuli678
    @sarojparajuli678 2 ปีที่แล้ว +1

    सञ्चिता दिदिकाे अभिनय मनपर्छ। वहाँकाे हाँसाे र बाेली मिठाे हुन्छ। वहाँ नेपालकाे एकनम्बर हिराेईन हाे।

    • @अँभांगिछोरि
      @अँभांगिछोरि 2 ปีที่แล้ว

      हो हो अरूको पोई बुडा खोसने अबिनय राम्रै छ 😄😄

  • @bijayalakshmibadal7744
    @bijayalakshmibadal7744 5 ปีที่แล้ว +32

    आफ्नु घर बर्बाद बनायर फेरि अर्काको घर मा आगो लगाउन खुसी खोस्न आयेकी नकचरी अझ म कस्तो न हु भनेर हात उथै उथै गफ गर्छ मेरो आमा यस्तो भनेर लाज नभकी घत्या आइमै ।।।

  • @Kripamusic9
    @Kripamusic9 3 ปีที่แล้ว +3

    मन परे पछि पर्यो पर्यो पर्यो है सन्चिता मेडाम मन मिल्नु पर्यो नि दुबै को मन मिल्यो दुनिया ले केहि भनेर घन्टा फरक पर्दैन होइन र 😀😀

  • @rajshekhardas
    @rajshekhardas 3 ปีที่แล้ว +2

    तिमीहरू जस्ता स्वार्थी आईमाई भए समाज झन स्वार्थी हुनेछ र सोझा साजा नारिले दुख पाउछन्

  • @priyapokhrel4491
    @priyapokhrel4491 4 ปีที่แล้ว +3

    फिल्मचाई खेल्ने एउटा महिलाको भाबना नबुज्ने किन नारि नारीले नै बुझ्दैन

  • @deepleemboo8763
    @deepleemboo8763 2 ปีที่แล้ว +2

    Still my best of best nepali movie industry hiroin sanchita luitel

  • @GaneshKumar-rv8gx
    @GaneshKumar-rv8gx 4 ปีที่แล้ว +4

    छोरी जन्माउनु सौभाग्य हो।तर त जस्तो हैन बुजीस

  • @मन्जुखड्काकार्की
    @मन्जुखड्काकार्की 4 ปีที่แล้ว +5

    तिमी कुनै दिन मा सारै मन पर्ने हिरोइन थियौ,,जुन दिन एउटा् नारिले अर्को नारिको काधमा बन्चरो हानेउ तेहि दिन देखि तिम्रो त सक्कल देख्न पनि मन लाग्दैन,

  • @premkalarai5399
    @premkalarai5399 5 ปีที่แล้ว +3

    Kati ramroo interview dinu vayooo .sanchita ..huge respect from sikkim😍

  • @yasufmagar1120
    @yasufmagar1120 7 ปีที่แล้ว +62

    kopila vauju lai herera tw yo lai dekhda ghin lagx. ma lai yesko movi life ma herdina suddi tw lai last pap lagx tyo sano bacha ko bichara baba usko pani ho

    • @ajsamstha386
      @ajsamstha386 7 ปีที่แล้ว +1

      ho vaneko..ani feri nikhil le 1uta interview ma pani nikhil n sanjita kind heart va ko manxe ho vanne kura gareko x..yedi testo ho vane duniya lai daya dekhaune manxe le aafno shrimati kopila prati kina daya maya dekhsuna sakena..uslai jindagi varko lagi chot diyo...ani sanjita mahila vayerA mahila mathi sauta hune manxe ni kind heart ko hola ta? sab dekhauti pan....

  • @kumarirai8891
    @kumarirai8891 7 ปีที่แล้ว +27

    Nikhil dai ko wife kopila sanga interview linu paryo

    • @gullingboyzz255
      @gullingboyzz255 5 ปีที่แล้ว

      Kumari Rai hora aaunus sangai jaw.

  • @ranadeepa7798
    @ranadeepa7798 4 ปีที่แล้ว +9

    नखरमाउली कोपिलालाई रूवाएर आफू खुशी हुने तलाई एक न एक दिन पाप धुरीबाट कराउछ

  • @pabitrabantaba5407
    @pabitrabantaba5407 4 ปีที่แล้ว +1

    सन्चिता मेडम हजुर को बोलिचाली धेरै नै मन पर्छ धेरै नै ismart hunu hunxa lop u miss u all time💋💋💋❣️❣️❤️❤️

  • @rmaxettry7336
    @rmaxettry7336 4 ปีที่แล้ว +3

    जति ठुलाे कुरा गरेपनि अर्काको खुसी खोस्ने आइमाई होस त्😡😡😡😡

  • @deepakadhikari8770
    @deepakadhikari8770 3 ปีที่แล้ว

    She is great, I liked her Idea and All.

  • @NareshSingh-ym1zr
    @NareshSingh-ym1zr 6 ปีที่แล้ว

    Sab bhanda ramro r great ho jiwan g all repoter bhanda.sanjita g t jhan meri adarniy bhauju gaule.but chahana x duetae bhauju miler baseko hern chahnxo kin ki nikhil g ko buwa mamy bhagwan kai awtar hunuhunx.mero autae gau ho tyahi bhayar sujhab x mero tarf bat reply dino hola bhane m asha rakhdxo

  • @saritaghimire3961
    @saritaghimire3961 3 ปีที่แล้ว +4

    पोइ छोडेर अर्काको पोइ खोस्ने सबै पापी र पागल लाग्छ, जति राम्री भए पनि यो सञ्चिता मनै पर्दैन 😡👎

  • @jhapliexorie8099
    @jhapliexorie8099 5 ปีที่แล้ว +93

    यसलाई देखन सकदिना अर्को को बुढा चोरने अरु केटा पाईनस सालेनि

  • @innocentsumu1866
    @innocentsumu1866 4 ปีที่แล้ว +3

    चलचित्रमा महिलाको समस्या चित्रण गर्ने तर जिवनमा अर्को महिलामाथि अन्याय गर्ने के नेपालमा कानुन छैन ? यस्ता कुलङगारहरुलाई कानुनको कठघरामा उभ्याएर कारबाही गर्नु पर्दैन। अनि पत्रकार महाशय डराएर बस्ने होईन यसबारे पनि प्रश्न सोध्ने हिम्मत गर्नुहोस् ।

  • @biggeyakhatri1853
    @biggeyakhatri1853 4 ปีที่แล้ว +4

    एउटा् महिला भएर अर्को महिला को खुसी खोसिस पापिनी ।

  • @kantipurdancecentre4884
    @kantipurdancecentre4884 4 ปีที่แล้ว +18

    अर्काको हाँसो लुटेर हाँसेकी पागल नारी को नाममा कलङ्क हो ।

  • @radhaadhikari8989
    @radhaadhikari8989 5 ปีที่แล้ว +7

    एउटा स्थान बाट दोस्री आईमाई हो यो क्यारेक्टर लेस एउटा नारिकै आँसु लाग्नेछ यसलाइ।

  • @santoshpathak1248
    @santoshpathak1248 3 ปีที่แล้ว +3

    आइमाइको नाममा कलङ्क,यस्ताले किन महिला उत्थानका चलचित्रहरु खेल्नू ?किन महिला अधिकारको कुरा गर्नू ? अर्काको खुसि लुट्ने।यस्ताको नक्कली हाँसो खुसि धेरैदिन टिक्दैन ।

  • @ambikapanta4958
    @ambikapanta4958 4 ปีที่แล้ว +6

    कोपिला को आँसु हेर्दै यौटा फिलिम तयार गरे दर्सक लाई पस्कीन सके हुनि

  • @nabinaale5938
    @nabinaale5938 3 ปีที่แล้ว

    Wow so sweet

  • @samirtamang4880
    @samirtamang4880 6 ปีที่แล้ว +18

    Laj pacheko Aimai sautw dekhi dekhi Akha futheko Andho

  • @kritiyogi1954
    @kritiyogi1954 4 ปีที่แล้ว

    Hi

  • @parbatipandey2418
    @parbatipandey2418 4 ปีที่แล้ว +2

    एउटा नारि ले अर्को नारि लाइ गर्ने अत्याचार के तपाइबाट पनि भएको छ ।

  • @minapariyar9213
    @minapariyar9213 2 ปีที่แล้ว

    I love you sanchita dd❤️❤️❤️❤️❤️❤️

  • @nabinaale5938
    @nabinaale5938 3 ปีที่แล้ว

    Sanchita dd ko interview sadai herna pau

  • @kiranxetri5982
    @kiranxetri5982 4 ปีที่แล้ว

    Nice dd

  • @adarshabalami8669
    @adarshabalami8669 8 ปีที่แล้ว +38

    घर परिवारको तेत्रो qsn गरे पछि खाली राम्रो को लागि मात्र नभाको qsn गरेर हुन्छ कस्तो खालको midea होला ।जेठी बुदि ,सौता त्यस्को बच्चाहरुलाइ के गर्छ निखिलले के गरि राछ कसैले कहिले सोध्धैन ।।

    • @anjanmagar7923
      @anjanmagar7923 7 ปีที่แล้ว +1

      Adarsha Balami good

    • @sudamramdam5737
      @sudamramdam5737 7 ปีที่แล้ว

      सहि भन्नुभो यो ताइ न तुइ को मिडिया हो साले खातेहरु

    • @काजिसाब-व2त
      @काजिसाब-व2त 6 ปีที่แล้ว

      सहि कुरो गर्नु भो ह्जुर

  • @bijaystha1866
    @bijaystha1866 4 ปีที่แล้ว

    Nyce interview 👍☺️

  • @bibeenchamlingrairai9037
    @bibeenchamlingrairai9037 4 ปีที่แล้ว

    wou nice

  • @mangkhapuraii8174
    @mangkhapuraii8174 7 ปีที่แล้ว +28

    Nari ko khusi narile nai dekhnu sakdaina,
    Nariko dusman nari nai hunchha ?

    • @aliali-de7ub
      @aliali-de7ub 6 ปีที่แล้ว

      Feri aruko buda ni lanuhai

  • @reesukshetri4914
    @reesukshetri4914 4 ปีที่แล้ว +5

    Plz aba dekhi yinko interview dekhna npaiyos🙏🙏🙏 mukh dekhna man xain 😣😣😣

  • @dambarkathayat1588
    @dambarkathayat1588 6 ปีที่แล้ว +4

    Nikhil dai le dubai lai milayer lanu vako x.khushi lagx but ak din 3 janako interview linu paryo

  • @nabinaale5938
    @nabinaale5938 3 ปีที่แล้ว

    Big fan dd

  • @tekrajdhami1146
    @tekrajdhami1146 2 ปีที่แล้ว

    Yestai ramro manxe le xiiiii

  • @hidkssyudj279
    @hidkssyudj279 6 ปีที่แล้ว +1

    Wonderful

  • @bhandariamrita873
    @bhandariamrita873 4 ปีที่แล้ว +1

    एक नारी भएर अर्को नारी को दुख र पिडा बुझ्न नसक्ने भए के काम
    तिमि लाइ त सेलिब्रेटी भन्न पनि धिक्कार छ
    थु गरौ भने पनि थुक को अपमान हुन्छ

  • @prakashkhatri9497
    @prakashkhatri9497 8 ปีที่แล้ว +8

    no one jodi king nikhil and sanchita nepali film industry

    • @omgrg13
      @omgrg13 8 ปีที่แล้ว +1

      प्रकाश खत्रि प्रकाश खत्रि

    • @mayabohara1704
      @mayabohara1704 6 ปีที่แล้ว

      Yasko t anuhar dekhna Pani man lagdain arkako khuc khosne randi

  • @rajtamang7944
    @rajtamang7944 8 ปีที่แล้ว +35

    2 jana hoin nikhilko 3 bachcha ho kopila patti pani ek xoro xa

  • @Nibuniku
    @Nibuniku 5 ปีที่แล้ว +28

    अरुको खुशी खाेशने कास्तोमान्छे होला

    • @menukalama34
      @menukalama34 4 ปีที่แล้ว

      कतै कुमार केटो नपाएर अरुको लोग्ने खोस्नी आइमाई को छि छि

  • @sailendrarana6416
    @sailendrarana6416 2 ปีที่แล้ว

    sanchita dd👏

  • @indiramainali2698
    @indiramainali2698 7 ปีที่แล้ว +1

    khub samajik kura gardi raichhan

  • @अँभांगिछोरि
    @अँभांगिछोरि 2 ปีที่แล้ว

    खुप अरूको भाग खोसेरा केनाई राम्रो काम गरे जस्तो लागेको होला छि छि नंख॔मौलि

  • @dineshahithakuri4943
    @dineshahithakuri4943 7 ปีที่แล้ว +10

    Aru le garda afu lai asar parnu vanda afule arulai kati asar pareko xa vanne bujnu paryo

  • @anjonepali4865
    @anjonepali4865 8 ปีที่แล้ว +3

    Very Nice Interview

  • @srijanasharma5693
    @srijanasharma5693 4 ปีที่แล้ว +3

    She is really a brilliant actress bcz she is being so innocent 🤔🤔😏😳😳😡😡 inspite of destroying others married life n women's life😡cheap women

  • @ganeshkc5789
    @ganeshkc5789 8 ปีที่แล้ว

    good thinks

    • @samibardewa3997
      @samibardewa3997 6 ปีที่แล้ว

      ganetbgldsh kc

    • @mariyamt804
      @mariyamt804 2 ปีที่แล้ว

      छिछि हाँसो पनि छिप्पेको डुङडुङ गनाको बोकाकोजस्तो बेस्से आइमाइ होकि क्याहो पत्रकारसग लठ्ठै परेर हासेछत

  • @thebatmg917
    @thebatmg917 4 ปีที่แล้ว +2

    कोपिला जिको आँसु ले सराप्छ तिमीलाई कहिले बलो हुँदैन तिम्रो नखरमौली अरूको बुढा भनेर थाहा हुँदा हुँदै बिहे गर्ने ।।।
    हाक थु😠😠😠

    • @menukalama34
      @menukalama34 4 ปีที่แล้ว +1

      हो येस्को मुख पनि हेर्न मन लाग्दैन

  • @pabitrabantaba5407
    @pabitrabantaba5407 4 ปีที่แล้ว +2

    एसरि नै खुशी रहनु जिबनमा जसले जे भनेनि कसैको कुरा सुनेर दुखनमानु होस medam जसले जे नराम्रो सोचेर cmt garxa ni garnu dinu hos 🙏🙏🙏🙏🙏🙏🙏🙏
    हासी हासी खुशी भएर अघि बढ्नु होला

  • @bigballman9614
    @bigballman9614 7 ปีที่แล้ว +35

    K ko mandir jane ho?Arkako buda khosera.

  • @mohanbahadurshahi2519
    @mohanbahadurshahi2519 5 ปีที่แล้ว +1

    Hjr ko flim yakdam man parxa

  • @minaoli248
    @minaoli248 4 ปีที่แล้ว +5

    बिचारा जेठिको सारै पाप लाग्छ

  • @ghalesurya6196
    @ghalesurya6196 8 ปีที่แล้ว +5

    sabai kura naya chij man parne bayera hola. ..duble huna pugnu baye hahaha khusi lagyo kuraharu suniyo...3 bacha chai bannu bayena.?

  • @nareshrokaya8447
    @nareshrokaya8447 2 ปีที่แล้ว

    मलाई त राम्रो लाउछ निखिल दाई ले दुईटई शिरमति लाई माया गरिरहोश भन्न चाहान्छौ

  • @manjupariyar3252
    @manjupariyar3252 4 ปีที่แล้ว +2

    नराम्रो कोमेन्त किन गरेको होला सन्चिता र निखिल दादा मन मिलेर बिहे गरेका हुन नराम्रो किन बोल्नु भन्नु म त सन्चिता लाई गलत देखिन

  • @sishiryogim5697
    @sishiryogim5697 8 ปีที่แล้ว

    nyc

  • @dilipkc2973
    @dilipkc2973 4 ปีที่แล้ว +1

    फिल्मी दुनिया अर्कै हुन्छ, हकिकत मा अरु नारि माथी सौता बन्नु भनेको हैकम जमाउनु र नारी माथी दमन गर्नु जस्तै हो मेडम । तपाई माथी 33% हक भन्दा 33% कानुन लग्दा कस्तो होला

  • @rajkaranchetri5824
    @rajkaranchetri5824 ปีที่แล้ว

    beautiful family nikhil

  • @rolpaliman4288
    @rolpaliman4288 4 ปีที่แล้ว +1

    एउटा नारीलाइ अर्को नारीले मुटुमा सुरा हानेपछी के भनु छर यो पापिनिलाइ

  • @guneshthspa4036
    @guneshthspa4036 8 ปีที่แล้ว

    verey Good

  • @karnagharti2256
    @karnagharti2256 4 ปีที่แล้ว +2

    होइन यसको कुनै फिल्म राम्रो लाक्दैन किनकि एउटा महिलाको ठुलो बर्चपाठ गरेकोछी यसको ईन्टरभिउ नलिनु

  • @dilippulami446
    @dilippulami446 4 ปีที่แล้ว +4

    Interview herdai gaali dine ko ko eta hajir garam ta🤣😂😆

  • @सुरजनेपाली-ग1द
    @सुरजनेपाली-ग1द 2 ปีที่แล้ว

    अर्को बिहे भएको थाहा हुदाहुदै पनि एउटा नारी
    ले अर्को नानीलाई सताउनु चाहिँ के हो त्यो त
    हामीले भब्दा तपाईंले धेरै बुझ्नु भएको होला हैन
    सन्जिता जि

  • @durgakumarikhadka9376
    @durgakumarikhadka9376 4 ปีที่แล้ว +1

    तिम्रो लागि सौभाग्य होला तर जो महिला माथि सौता गयौं उसको नी सौभाग्य हो त

  • @ganeshrawat9620
    @ganeshrawat9620 5 ปีที่แล้ว

    Good taking sis

  • @lalitadhami4860
    @lalitadhami4860 6 ปีที่แล้ว +2

    Best of luck sanjita didee

    • @gatjaiar6408
      @gatjaiar6408 5 ปีที่แล้ว

      Pakhai pani ta ni sauta mathi gako holas

  • @utamstha6190
    @utamstha6190 8 ปีที่แล้ว +9

    mero febret hiro nikhil dai & sanchita di supr ho nice

    • @khagenlimbu7105
      @khagenlimbu7105 8 ปีที่แล้ว +1

      sanchita luitel ko chhora ra chhori kina dekhaunu hunna

  • @muktipaudel6953
    @muktipaudel6953 4 ปีที่แล้ว +3

    Sanchita didi lae negative comments kin garnu vako ho ???? Nikhil dai sga biy vako dharaii vaesako... uniharuko afno afno life xa......

  • @laxmibasnet1478
    @laxmibasnet1478 4 ปีที่แล้ว

    Xexe

  • @meerashahi3831
    @meerashahi3831 5 ปีที่แล้ว +6

    महिला माथि अन्याय गर्ने कस्तो निच अाइमाइ।

  • @IndiraPun-p8r
    @IndiraPun-p8r 11 หลายเดือนก่อน

    पत्रकार जि जेठिकाे कुरा किन नसाेधेकाे हजुर

  • @anugurung7752
    @anugurung7752 8 ปีที่แล้ว +2

    nice
    😙😀😀😀😀😀😀😀😀

  • @rajeshlimbu568
    @rajeshlimbu568 7 ปีที่แล้ว +7

    Malai actually yo anchita luitel mannai pardaina paila ma usko fan thiye tara jaba sauta arkako khusi khosinni tes paxi chai thopda herdai jhook chalx....
    Arkako khusi ra poi khosxe xi sauta lagne aaimailai ma ridayebatai hate garxu +easta narilai bises

  • @kalpanabyanjankar672
    @kalpanabyanjankar672 6 ปีที่แล้ว +19

    हासनपनीकसतोसकेकोअरुलाई रूवायर

  • @sureshparki485
    @sureshparki485 6 ปีที่แล้ว

    wow

  • @jitbahadur5066
    @jitbahadur5066 2 ปีที่แล้ว

    सन्जिता बहिनी,कुनैबेला निखिल उप्रेतिसङ्गको बारेमा प्रश्नमा केबल हल्ला भन्नु भएको थियो,आज सौता बनेर आउनु भयो । नारीले नारीको मर्म किन बुझिएन त?

  • @mahatoprem887
    @mahatoprem887 8 ปีที่แล้ว +32

    k patrakar mitra haru le sadhai nikhil ko kanxi sowasni sang matrai interview line kahile kahi nikhil ko jethi sowasni sanag pani interview liyera ta afno responsibility pura gar mula patrakar haru

  • @navinsheshi6527
    @navinsheshi6527 5 ปีที่แล้ว +1

    I love this video 😅

  • @sandeshxetri5155
    @sandeshxetri5155 6 ปีที่แล้ว +1

    yo patrakar Huna like xena

  • @avimanyudhakal9967
    @avimanyudhakal9967 6 ปีที่แล้ว

    Malai jiwan dai ko interview ko questioning garni style man paryo and sanchita luitel upreti too

  • @bimaladhakal4009
    @bimaladhakal4009 3 ปีที่แล้ว

    यति धैर्रे बुझनाेले त सैता माथि जाने निखिल जस्तो अारू पनि थिय हाेलान