बालेनको विकाश हुटहुटी, सर्वोच्चको फैसलाले हैरानी, कुन-कुन योजना रोकियो ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 190

  • @gokultamang5362
    @gokultamang5362 3 หลายเดือนก่อน +33

    अदालत नै भत्काउदा राम्रो हुन्छ किन भने नेपालको कानुन कस्ले जाने

  • @rishighatani4853
    @rishighatani4853 3 หลายเดือนก่อน +6

    यो उच्च अदालत का सबै कर्मचारी न्यायाधीश सबैलाई थुनेर आगो लगाउने बेला भएछ

  • @krishnaalemagar68
    @krishnaalemagar68 3 หลายเดือนก่อน +19

    अदालत नै नेपाली टाउके भ्रष्टाचार नेताहरुको दास हुन न्यायलय न्यायाधीशहरुले नै भ्रष्टाचार गरिरहेका छन भित्रभित्रै भ्रष्टाचार नेताहरुको आशीर्वाद स्यावास पाइरहेका छन ।।।

  • @DipakSharma-s6p
    @DipakSharma-s6p 3 หลายเดือนก่อน +18

    देश बनाउने कार्यमा रोक न्याय

  • @surajneupane5912
    @surajneupane5912 3 หลายเดือนก่อน +7

    हाम्रो युवाको पालोमा सबै ठीक गर्छौ केहीसमय लाग्ला 👏🇳🇵

  • @krishnaprasadgupta8766
    @krishnaprasadgupta8766 3 หลายเดือนก่อน +19

    श्याबास् अदालत! हाम्रा विकासप्रेमि, ज्ञानी र नयाँ नेपालकाआफ्नो धर्मलाई सुधारेका नेपाली वकिल तथा न्यायाधीशहरु

  • @AryanGiri-gl4bo
    @AryanGiri-gl4bo 3 หลายเดือนก่อน +29

    अदालत हैन न्यायाधीश लाई काट्नु पर्छ

    • @SuminKhanal
      @SuminKhanal 3 หลายเดือนก่อน

      Yedam ramro kura garnu bhayo daju

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar 3 หลายเดือนก่อน +19

    बिकास गर्ने क्रम्मा माहानगरका मेयर बालेन सरले चालेकाे कदम प्रर्ती किन अदालतको टाउकाे दुखेको तर नदुखाेस् पनि किन र पाटीका नेताको भरमा चलेकाे अदालतपार्‍यो देशको र जन्ताको हित गर्ने भन्दापनि आ-आफ्नै हित खाज्ने भएपछी कसरी हुन्छ त देशमा र जन्ताको निम्ति बिकास्

  • @Sujanbhai1748
    @Sujanbhai1748 3 หลายเดือนก่อน +20

    यो मुद्दा हाल्ने खाते लाई जिउदै आगो लगाउनु पर्छ।अनि फैसला।गर्ने चोर लाई सिदै खाल्टो खनेर गाड्नु पर्छ

  • @suryabaniya723
    @suryabaniya723 3 หลายเดือนก่อน +70

    यी न्यायाधीश हरु पनि पार्टी का भरौटे हुन पार्टीको भाग बन्डाको नतिजा हो यो

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 หลายเดือนก่อน

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 3 หลายเดือนก่อน

      यो सबै जन्ताहरुले गर्दा हो 34 बर्ससम्म देशलुट्नेहरुलाई ठुलो वा दोर्सोपाट्टी बनाएर हो अनि ईनीहरुले अदालतमा आफ्नै मानीसहरु राख्छन् अख्तियारमा पनि आफ्नै मानीसहरु राख्छन् कर्मचारीहरु पुलीसहरु अस्पतालमा सिक्षामा आफ्नै मानीसहरु राख्छन् अनि भोटहालेर जित्ताउने जन्ताहरुलाई भेडाबाख्राबनाएर गर्धण छिन्नेगरी खुकुरीले मार हान्छन्

    • @RajanDangi-r4g
      @RajanDangi-r4g 3 หลายเดือนก่อน +4

      Ho ni hajur chor sarkar 😡
      Jay Balen ❤
      Jay Nepal 🇳🇵🙏

    • @rameshmishra1236
      @rameshmishra1236 3 หลายเดือนก่อน

      I😮😅😅😊😊😊😊😅😊😢😅 6:24 😊​@@RajanDangi-r4g

  • @sachinkhadka7847
    @sachinkhadka7847 3 หลายเดือนก่อน +2

    यहि भएर न्यायाधीश माथी जनता को बिस्वास घटेकाे जनता कै मुख बात गाउँ , टोल , सहर सबै तिर सुन्न सकिन्छ।

  • @mohankhadka293
    @mohankhadka293 3 หลายเดือนก่อน +5

    न्यायाधीश हरु पनि भ्रष्ट नेताहरु बाट परिचालित भएको देखिन्छ।

  • @shivachhetri511
    @shivachhetri511 3 หลายเดือนก่อน +22

    अदालतनै बिकाउ भएपछि

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 หลายเดือนก่อน

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @rabilal7813
    @rabilal7813 3 หลายเดือนก่อน +4

    यो न्यायाधीशहरू सबै भ्रष्ट नेताको झोले हो।

  • @mamtachand6622
    @mamtachand6622 3 หลายเดือนก่อน +29

    यो न्यायाधीश हरू को छोरा,छोरी चाहि बोर्डिङ स्कुल,विदेश मा पढाइ गर्ने,गरिब जनता को बच्चा पढ्ने बिधालय चाहि भाडा मा दिनै।यौ भस्टाचारी न्यायाधीश हरूलाई कारबाही गर्नुपर्छ ।

  • @khadkaprakash2598
    @khadkaprakash2598 3 หลายเดือนก่อน +13

    अदालत पनि घुसिया भो।।

  • @thitokto5556
    @thitokto5556 3 หลายเดือนก่อน +1

    धीकर छ मेरो देश को क़ानू र सारखार

  • @kanepokh
    @kanepokh 3 หลายเดือนก่อน

    यो अदालत सबै दलली नेता का झोलेहरु हुन नेपाल बिग्रेको यी कुकुरहरूले गर्दा हो। सधै साथ बालेन सर 🙏

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 3 หลายเดือนก่อน +2

    न्यायाधीशहरु पार्टीको झाेले भएपछि यस्तै हाे ...😡😡😡

  • @magarom794
    @magarom794 3 หลายเดือนก่อน

    Right sir,yasta vrastachari papi haru ko second second ma kholnus sir

  • @narayankarki5769
    @narayankarki5769 3 หลายเดือนก่อน +1

    अदालत नै बिकाउ घुस्य बेकामे हो जनता अघि बड्ने छ

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 3 หลายเดือนก่อน

    महानगर प्रमुख श्री बालेन्द्र साहले पार्टी खोल्नु भएको अवस्थामा म पहिलो सदस्य
    बैदिक सनातन राष्ट्र नेपालको जय

  • @TheSweetHouse-qj7vc
    @TheSweetHouse-qj7vc 3 หลายเดือนก่อน +1

    अदालत घेराउ गर्नु पर्छ उसको औकात देखाउने गरि

  • @anjuaidee2500
    @anjuaidee2500 3 หลายเดือนก่อน

    काम गर्ने लाई गर्न न दिने केतालको अदालत रहेछ नेपालको कानुन दैबले जानुन भनेको यो पो रहेछ कठै मेरो देश नेपाल

  • @matrikadhungel1269
    @matrikadhungel1269 3 หลายเดือนก่อน

    बालेन ले ५वर्षभित्रै राजधानी बनाएर देश बनाउँन शरकारमा आउँदैछन।

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 3 หลายเดือนก่อน

    त्यस्तो भ्रष्ट सोच भएका न्यायाधीशहरुलाई समाएर पेट्रोल खन्यार राम नाम सत्य गर्नु पर्छ ,किनकी यिनिहरु नेपालम बिकास बिरोधिहरु हुन जय बालेन ।

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy7142 3 หลายเดือนก่อน +1

    यो अदालत नै माहानगर बाट हटाउनु परो।। नत्र आगो लाउनु परो ।यै मात्रै हो त ठुलो ।

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 3 หลายเดือนก่อน

    अदालत र न्यायाधीश पनि जनताले छान्ने मौका पाउनुपर्ने भयो।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 3 หลายเดือนก่อน +1

    अहिले काठमाडौमा बिकाश भएको हेर्न नचाहाने अदालत हो आफू पनि कनम नगर्ने अरुलाई पनि काम गर्न नदिनेहरुलाई केको सँङ्ख्खा दिन्छ होला

  • @rupeshbasnet4881
    @rupeshbasnet4881 3 หลายเดือนก่อน

    Yesto adalt chaiyena hamlai, yestai para le yo adalat aba dherai tikdejna

  • @rajbro1442
    @rajbro1442 3 หลายเดือนก่อน

    जनताको हितमा काम गर्ने जनप्रतिनिधि लाई बाधा पुर्‍याउने कानुनको गलत ब्याख्या गर्ने झाेले र माफिया ब्यापारी ,उद्योगीका हलि न्यायाधीश ,वकिल भनाउदालाइ जनताले पब्लिक धुलाई वा भाटे कार्बाहि गर्नुपर्छ । अनि मात्रै कानुनको सहि जनहितमा ब्याख्या गर्नेछन् ।

  • @AnilThapa-v3n
    @AnilThapa-v3n 3 หลายเดือนก่อน +2

    Jai balen sir

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 3 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @rabinshrestha2004
    @rabinshrestha2004 3 หลายเดือนก่อน

    आदलमा कस्ता गिरोह रहेछ भन्ने विस्तारै पर्दाफास हुँदैछ।

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar 3 หลายเดือนก่อน

    पटन उच्च अदालत का न्यायाधीश पार्टीको झोले हुन जुनै पनि काम गर्न नदिने ।चोर हरु😡🔥

  • @prakashbasnet9350
    @prakashbasnet9350 3 หลายเดือนก่อน

    यो अदालतमा पाटिका झोले हुन्जेल सत्यताको पक्षमा कैले फैसला आउदैन
    यी सबै अदलातमा आगो लगाउनु पर्छ

  • @SimanLama-zh2hy
    @SimanLama-zh2hy 3 หลายเดือนก่อน

    नेपालको अदालत हो कि जनताको अदालत हो कि पार्टीको अदालत हो कि इन्डियाको अदालत हो कि भ्रष्टाचारीहरूको अदालत हो कि बुझ्नै कन्फ्युज छ

  • @kadarprasadshrestha6678
    @kadarprasadshrestha6678 3 หลายเดือนก่อน +2

    देश त यस्तै भएर सिदिने छ।अामाकाे छातीमा लात हान्नेलाइ झुन्दाउने कानुन बजाउने नेता जन्मिनु पर्छ यस्ताे निर्नय गर्ने मान्छे नेपाली हुन सक्दैन ।

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 หลายเดือนก่อน

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @ChitraBahadurRana-od9dq
    @ChitraBahadurRana-od9dq 3 หลายเดือนก่อน

    अदालत भित्र बसेर गलत निर्णय गरेर फैसला सुनाउने न्यायाधीशलाई आगो लागाउनु पर्छ

  • @suryabaniya723
    @suryabaniya723 3 หลายเดือนก่อน +2

    यी कालाकोटे सबै बिकाउ हुन

  • @kabinthakuri2981
    @kabinthakuri2981 3 หลายเดือนก่อน +1

    Kanun anusar kam garda pani yo adalat kinw tagaro baneko yestai ho bane hamilai adalat salat chaidainw jalaide hunxw adalat ko karmacharilai 😒

  • @bhupalraut9
    @bhupalraut9 3 หลายเดือนก่อน

    अट्काई राख्ने जन्ताकाे पक्ष्मा भन्दा ब्यापारिकाे पक्षमा फैसला गर्दा फाईदा हुने भएकाले अट्काई राखेकाे हाेला नगरपालिकालेत केही दिदैन जन्ता मराेस बाचाेस के मतलब फाईदा पाे हेर्ने हाे जय न्याय मुर्ति जय नेपाल

  • @uadaydhakal617
    @uadaydhakal617 3 หลายเดือนก่อน

    Good job

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 3 หลายเดือนก่อน

    अदालतमा माफीयाहरुकाे राज चलेकाे छ।सर्बसाधारणले न्याय पाउन पुरै जुनी कुर्नुपर्ने तर दलालकाे मागलाई एक दिनमै सुनुवाई हुने😮😮😮

  • @ishworsatyal5885
    @ishworsatyal5885 3 หลายเดือนก่อน

    त्यो आदेश दिने कुन पार्टीको झोले न्यायाधीश हो ,अब तिमिले कालो कोट होइन पेटिकोट लगाउदा पनि तिमीहरूलाई सुहाउअदैन

  • @bipinpun21
    @bipinpun21 3 หลายเดือนก่อน +1

    Future PM Balen❤

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 3 หลายเดือนก่อน

    अब अदालतमा वकिल न्याधिस लाई नै हान्नु पर्याे सबै दले हरूलाई।

  • @0kilometer04
    @0kilometer04 3 หลายเดือนก่อน

    समय लाग्छ यात्रा निरन्तर रहोस
    मेयर साव💪

  • @sikasbkoju3715
    @sikasbkoju3715 3 หลายเดือนก่อน

    Good job balen

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 3 หลายเดือนก่อน

    इ दलका झोले न्यायाधीश लाई सामाजिक बहिष्कार गरौं नाम सहित न्यायाधीश को नाम सार्वजनिक गरिदिएको भए जनताले चिन्ने मौका पाउथे एस्ता झोले न्यायाधीश लाई

  • @jeevanmagar7599
    @jeevanmagar7599 3 หลายเดือนก่อน

    Good Luck Balen sir

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 หลายเดือนก่อน

    यो अदालत नेपाली जनताको अदालत होइन माफियाको अदालत हो ॥

  • @jonysunuwar957
    @jonysunuwar957 3 หลายเดือนก่อน

    जय बलेन

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 3 หลายเดือนก่อน

    नेपालमा न्यायाधीश भनेको पार्टीका अबैध कारोबार को एक प्रमुख संरक्षक हो । पार्टी को झोले मात्रै न्नै हो न्यायाधीश भनेको

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 3 หลายเดือนก่อน

    अदालत का न्यायाधिस हरु पनि ठुला पार्टी का अाशिर्बाद ले भएका होलान ् कि, भन्नेलाग्यो।
    ❤😂❤🎉❤😢❤😮❤😅❤😊

  • @rayrajkumar6613
    @rayrajkumar6613 3 หลายเดือนก่อน

    Jay Nepal Jay balen

  • @budhatamang4591
    @budhatamang4591 3 หลายเดือนก่อน

    यो ....जी अदालत भनाउँदो चाई जहिले बाधा बन्छ राम्रो काममा
    बरु प्रान्त भनी दिउँ हौ अदालत

  • @baniyaraja8187
    @baniyaraja8187 3 หลายเดือนก่อน

    ❤tiger ❤is ❤bag❤ wait❤❤

  • @HumbahadurBhusal
    @HumbahadurBhusal 3 หลายเดือนก่อน

    नेपाल का न्यायाधीश पाटी बाट सन्चालित छन

  • @perseusshrestha7503
    @perseusshrestha7503 3 หลายเดือนก่อน

    Yo adalat nai corrupt vaye pachhi k bikash hunthyo desh. Ramro kaam ko lagi ta date hudaina Tara galat kaam ko lagi ta jati Pani time hune raichha ta.

  • @PurnaRai-wo5ik
    @PurnaRai-wo5ik 3 หลายเดือนก่อน

    Hindu bahun chhetriko abi bhaktale bikasa garnu didaina. Hindu bahun chhetri abi bhakta sarbocha adalata bata hataunu parchha. Thank you. Balen

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 3 หลายเดือนก่อน

    यो अदालत को आदेश हैन जनताले बुज्नु कि पार्टीको झोले lawer भन्ने जन्तु को विकास बिरोधि हुन तिनीहरु छोरा छोरि पढाई सक्यो होला us अस्ट्रेलिया लगेर अहिले बिरोध गर्छ चोरहरु

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 3 หลายเดือนก่อน

    अदालतले हचुवा को भरमा आदेश देको हुदैन। यो पनि बुज्नुपर्छ।

  • @SuryaBDRkhatri-bj4dn
    @SuryaBDRkhatri-bj4dn 3 หลายเดือนก่อน +1

    Balen city

  • @darktoxicmonknischalshrestha
    @darktoxicmonknischalshrestha 3 หลายเดือนก่อน

    Adalat nai kharej garam

  • @technicalsafar7
    @technicalsafar7 3 หลายเดือนก่อน

    Yo ho television nw bikos. Janta lai je xw Nepal maa tye news sunayos

  • @sanivlogs3108
    @sanivlogs3108 3 หลายเดือนก่อน +1

    Yesta jabo adalat lai aba sab nepali milera aba bahiskar garna jaruri xa

  • @karansaud3680
    @karansaud3680 3 หลายเดือนก่อน

    अदालत का न्यायाधीश नाम मात्रै का हुन

  • @AshokMaharjan-b1k
    @AshokMaharjan-b1k 3 หลายเดือนก่อน

    Adalat nai chahidaina deshma aba.yesto adalat k kaam.

  • @shyambalami9356
    @shyambalami9356 3 หลายเดือนก่อน +1

    अदालत नै पाटिकाे हाे नेपालका

  • @binashres4961
    @binashres4961 3 หลายเดือนก่อน

    Khate adalat akhirma ma jholey ta paryo

  • @ramjibista9891
    @ramjibista9891 3 หลายเดือนก่อน

    होइन यो अदालत हो कि दलाल लत हो जे काम पनि रोक्दिन्छ त

  • @upendrasony7836
    @upendrasony7836 3 หลายเดือนก่อน

    Mero balen Dai Nepal ko ...Pm ho sir ani mero mom himani sah rani

  • @dhakalsaga
    @dhakalsaga 3 หลายเดือนก่อน

    Ab Ba lai hoina Balenlai kam grna deu 🙏

  • @mohabalyadav559
    @mohabalyadav559 3 หลายเดือนก่อน

    यो अदालत नै म लाई देश विकाशको बाधक लाग्छ

  • @bungdebaitado
    @bungdebaitado 3 หลายเดือนก่อน

    भ्रष्ट ब्यबस्था जोगाउन ओली,प्रचण्ड नामका लुटेराहरुको घोडा बनेर बोकि रहेका रबिका भक्तहरुले ब्यबस्था नै नेपालको प्रगतिको बाधक हो भनेर बुझ्न जरुरी छ

  • @rajumalla1923
    @rajumalla1923 3 หลายเดือนก่อน

    काठमान्डौ सफाहुने लछण देखियो
    अदालतको राजनीति सफागर्ने उपायचाही नपाउनेरैछ
    सतीले सरापेको देश जन्मियो ?????

  • @pappuroy1915
    @pappuroy1915 3 หลายเดือนก่อน

    छि छि छि एत्रो दिन यो नेपाल को मशिहा हरू काह थियो

  • @pema_Lama_
    @pema_Lama_ 3 หลายเดือนก่อน

    Nyayadish afai chor bhrashtachari bhae pachhi k garnu?

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 3 หลายเดือนก่อน

    Hello Youth, If you wanna built your country then it's not winning seats in election, but you should invest your time in studying ways to enter to a top posts of judiciary where you can decide what is the best decision for your country.

  • @sharada5383
    @sharada5383 3 หลายเดือนก่อน

    यो भिडियो हेरेपछि,
    के हाल नेपालको अडालत ईण्डियाको अधिनमा चलेको हो कि के हो।
    ईण्डियाको जनतालेनै त्यहाँ को अडालतमा अपमान जनकको हेर्न लायक नभएको फिल्म भनेर मुद्दा हालेको अवस्थामा छ भने,
    हाल
    ईण्डियाको संसद भवनमा तिनिहरूको शपथ ग्रहणमा नेपालको प्र , मन्त्री किन उपस्थित भएर उभिएको देखाएको ?
    के नेपाल ईण्डियाको उपनिवेश देश भैसकेको हो र ?

  • @birubisht8774
    @birubisht8774 3 หลายเดือนก่อน

    Nayadhish ni ta party sang judya hunxan ki?

  • @madavneupane2839
    @madavneupane2839 3 หลายเดือนก่อน

    adalat ko nayadis pani rajnitiko jhola ho

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 3 หลายเดือนก่อน +1

    चोर माफिया नेपाल को अदालत हो

  • @bishnuadhikary5235
    @bishnuadhikary5235 3 หลายเดือนก่อน

    अदालत मा आगो लगाउनु पर्छ

  • @dahaljagadish92
    @dahaljagadish92 3 หลายเดือนก่อน

    अदालत नै भ्रष्ट छ।

  • @NaveenTimsina
    @NaveenTimsina 3 หลายเดือนก่อน +1

    Maobadi .. Amaley Sarkaar ma vako Kamaal ho yo. Ra swa Pa le kehi Garxa hola vaneko , Rabi Lamichhane pani Griha Mantri ko lov ma Tinai sanga Haat milay Khau Khoya Nepali Janta ho..

  • @JungSazzan
    @JungSazzan 3 หลายเดือนก่อน

    Adalat ni jalaidiye hunxa jaws sangai

  • @BinodChaudhary-wp8fv
    @BinodChaudhary-wp8fv 3 หลายเดือนก่อน

    Adaltma godhru basxan ki kya ho bikasko kamma pni Roklgawne

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 3 หลายเดือนก่อน

    उच्च अदालत पाटन मुर्दाबाद्।

  • @ramkhadka8872
    @ramkhadka8872 3 หลายเดือนก่อน

    Paisama bikeka nyayadhis

  • @rabinchhetri9283
    @rabinchhetri9283 3 หลายเดือนก่อน

    RIP to those who didnt want to development

  • @SanjayaSijapati
    @SanjayaSijapati 3 หลายเดือนก่อน

    Nepalko adalat haru india bata chalxa ki ke ho?

  • @sarojluitel5774
    @sarojluitel5774 3 หลายเดือนก่อน

    Patan adalat ma corruption wild cha

  • @ranamagar6612
    @ranamagar6612 3 หลายเดือนก่อน

    अब सबै जनता मिलेर अदालत मा नै आगो लगाउनु पर्छ यो घुसिया अदालत काम छैन

  • @laMad123
    @laMad123 3 หลายเดือนก่อน

    उच्च अदालत पाटन

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 3 หลายเดือนก่อน

    Why to lose billions of money in election to elect a candidate of people, who can't do anything for its people without permission of supreme judiciary ? Why not hand over government to supreme judiciary and save the money that is being wasted just to ask for stay order?

  • @dawatamang4437
    @dawatamang4437 3 หลายเดือนก่อน

    Yo adalat pani party ko puchar ho

  • @Dummy-wt4sz
    @Dummy-wt4sz 3 หลายเดือนก่อน

    K adat pani bikao hunxa

  • @ishworsunam4335
    @ishworsunam4335 3 หลายเดือนก่อน

    यो देश को अदालत अदालत जस्तो न भयेर माफिया जस्तै छ ।देश मा भ्रष्टाचार र दुर्दशा को कारक अदालत पनि हो ।सडक छाप झोले हरु न्यायाधीश भये पछी सुसासन को आसा त कल्पना मा मात्रै