विश्वको तेस्रो अग्लो हिमाल कन्चनजङ्गाको वक्षस्थल र मनछिन्ते देवी माता पाथीभराको काखमा अवस्थित ताप्लेजुङ जिल्लामा जन्मिएका एक प्रखर वक्ता मेरो गाउले भाइ रमेश प्रसाईं आज बिजेता भइ रहदा साच्चै गर्वले यो छाती फुलिएको छ बधाई तथा शुभकामना भाईलाई
कार्यक्रम सिधाकुरा जनतासंग का प्रस्तोता रवि लामिछानेको नेतृत्वमा कालिकोटमा बन्न लागेको डिजिटल अस्पताल निर्माणको लागि public speaker season 2 बिजेता रमेश प्रसांईले आफुले पाएको पुरस्कार (300,000) को एक तिहाई अर्थात रु (100,000) एक लाख सहयोग गर्ने घोषणा गरेका छन । good message . Thank you Ramesh .
Ekdam sahi malai pani man ma lako kura yo nai ho rand second saru grg ki k name uslai dina parne usko sabai vanda clrty thyo ani sudha nepali vasama thyo bt khoe kasto vayoo malaini alik man ma lako kura ho yo
हाम्रो भाषा भनेको नेपाली नै हो तर जस्को ability छ॥ त्यो नै बोल्ने हो अब नयाँ generation लाई नेपाली र अङग्रेजी राम्रोसग पढाउन जरुरी देखिन्छ किन भने अङग्रेजी बिश्वमा चल्ने भाषा हो॥
निर्णायक मण्डलकाे निस्पक्षतालाई धन्यवाद, रमेश प्रसाईं जस्ताे क्षमतावान र सहि व्यक्ती प्रथम भएकाेमा कति दमदार प्रस्तुती छ जति सुन्याे त्यति सुनाै सुनाै लाग्ने।।।।
बधाई छ रमेश दाजु तपाइलाई धेरैधेरै दृस्टीबिहिन भयेर पनि येति ठुलो रास्ट्रकै सर्बोत्कृस्त public speaker कार्यक्रम मा बिजेता बन्नुभयेको छ महान हुनुहुन्छ दाजु तपाईलाई भाईको धेरैधेरै बधाई र अझै धेरैइ प्रगतिको लागि बाकी जिबनका स्वर्निम दिनहरुको लागि सुभकामना ।
श्री रमेशजी नेपालीको अमूल्य प्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ ।श्री पशुपतिनाथले सधैंभ रक्षा गरून्। याे अत्यन्तै राम्रो र लाेकहितकारी कार्यक्रम हाे भन्ने मलाई लाग्यो ।।यस्का सबै सहभागी र आयाेजकहरु प्रति श्रद्धा प्रकट गर्दै उचित अभिवादन गर्दछु।ॐ।।
wow huge congratulation Ramesh ji. and wish u even more success in the future.रमेश parsai को स्पीच बाट हामी सबै नेपाली लाई धेरै कुरा सिकाई यो ! thanks once again to Accretive media group.tq lal babu from saudi...
हार्दिक बधाईछ रमेस प्रसाई जि लाई महान बिचार काे साथै तपाईले पायकाे पुरुसकार मध्य यक तिहाई राजकाेट अस्पताल लाई दिने निर्णय गर्नु भयाे धेरै भन्दा धेरै बधाई छ।🌹🌹🌹🌺🌺🌺
Wow! Congratulations to Ramesh Prasain for being the winner of The Public Speaker Nepal Season 2. You really deserves it. As you said, You're born for speaking. Wish you all the best for your bright career. And congrats to the 1st runner up, Pranab and 2nd runner up, Manashi as well.
यो कार्यक्रम राम्रो लाग्यो बिजेता पनि जनताले चाहेको मान्छेनै भयो खुसी लाग्यो रमेश जिले लास्टमा बोल्नु भाको सब्दले इमोस्नलनै बनायो धेरै धेरै बधाई छ रमेश जि तपाईंको माहन्त बिचार लाई सलाम छ मेरो हजुरलाइ ✋✋
रमेश प्रसाईला धेरै -धेरै हार्दिक बधाई छ।। really I proud of U RameshG.. अझ अाउने दिनहरुमा पनि यस्तै सफलताहरु हात पार्दै जानुहाेला.. म र हामी तपाईकाे फ्यान ..सधैं साथमा हुनेछाैं..!!
रवि लामीछाने र रविन्द्र मिश्र को स्पिच भन्दा रमेश प्रसाई को स्पिचमा मा धेरै दम हुने गर्छ ! उनले छानेका शब्द बोल्ने सैलि र एनर्जी ले सुन्नेलाई आत्मासन्तुष्टी र दिलमा छुने गर्छ !!देशको लिडर बन्नुपर्ने मान्छे पब्लिक स्पिकर को विजेता बनेकोमा हृर्दय देखी ‘नमन’ रमेश प्रसाइलाई
बधाई छ रमेश प्रसाई 💐💐💕🎈 नेपाललाई माया गर्ने अनि सबैलाई प्रेरणा,ऊर्जा दिने सही युवा विजेतालाई बधाई।अनि आफ़नो १/३ (रु एक लाख) पुरस्कार अस्पताल दिने महान निर्णय गरेकोमा धन्यवाद अनि बधाई 💐💐👍
सब प्रथम त रमेस दाइलाइ बधाइ नदिइ रहन सकिन !बधाइ छ रमेस ब्रो जो बिजेता हुनुपर्ने थियो उ नै बिजेता भको देखन पाउदा धेरै राम्रो लग्यो अगामि दिनहरु पनि तपाइको हरेक पाइला २मा यसरिनै सफलता मिल्दै जावस तपाइ सघ भएको त्यो अ दृश्य सक्ति ले हरेक सफलता पुग्न अबस्य पनि मदत पुयाउछ !कामना गर्छु !
यो प्रस्तुतिमा प्रथम हुनुपर्नि रमेश ज्यु नै थियो हुनु भयो वहाले कुनै पनि बिषय बस्तुमा बोल्नु भयो भने सींगो नेपालकै बोलि बोलिदिनुहुन्छ बधाइ छ रमेस ज्यु लाइ
Salaam chha jo Ramesh prasai jashto chorro janmaunay baba ammalai!!!! Many many congratulations to you prasai bhai!!! God bless!!! From uk! Vijay rai! Dharan !,, sukumbashee!!!
Ramesh prasai even if you didn't win you will win your words your future in one hand , your speech always touch everyones heart, you will be the one who give a way for open eye people, you have a faith to give a eye to millions of nepali people like us..... lots of blessings for future ramesh prasai
Timro kura thikai ho, but the concept he has in his mind, bhai le na bujhe jasto lagcha, he would never allow your money to go to waste by implanting eyes on him, because he's already capable and independent that's what he's saying indirectly. He's more capable than the person with eyes.
अरे वा कस्तो राम्रो सन्देश कस्तो मन कस्तो भनाई उनी अन्तिममा भन्छन भोकैइ पहिलोपल्ट audition मा आउदाको अनुभव येहा बाट स्पष्ट हुन्छकी ईच्छा शक्ति भयेपछि जस्तोसौकै परिस्थितिको सामना गर्न सकिन्छ ।
It's been 17 years I left my motherland It's completely fascinating how my country is changing in every sector. I love my country and all the people who are giving so much for country. New generations are mind blowing, open minded and far ahead from the last generations. Thanks for education system in Nepal and the people responsible for nurturing the younger generations. These public speakers are extremely good keep it up Nepal extremely proud of you all.
Ramesh prasai is the man who can do everything in public speaking Tears blows and boost up the energy to find the change in life and in the country. Love u bro Wish to see you one day.....!!!!
नेपाली यूटुबरहरू कहा जानु भयो...? पब्लिक स्पिकर 6 कन्टेस्टेनहरू अन्तर्वाता सुनौ,हेरौ न हो खाली आबा ना चाबाको तरकारीवाली,सेकुरिटीवालीको अन्तर्वार्ता लिन चै मरीहत्ते गर्छन बाई...
दाजुलाइ हर्पल साथ सहयोग माया स्नेह हौसला अनि समर्थन गर्नुहुने सम्पुर्णमा मेरो नमन ।मलाइ सम्झिदिनु भो रमेश दाजु त्यस्कोलागी धेरै धेरै धन्यबाद हजुरलाइ । तपाईं आफ्नो मिहिनेत र खुबिले त्यहा सम्म पुग्नुभएको हो मैले त केबल हजुरले भनेजस्तै एउटा जिग्री हुनुको कर्तव्य मात्र निर्बाह गरेको हु । हजुरलाइ अवार्ड जित्नु भएकोमा धेरै धेरै बधाइ दाइ। अनि आगामी दिनहरुमा पनि हजुरको पथमा प्रगतिका ढोका हरु खुल्दै जाउन मेरो धेरै सुभकमना छ है दाजु।
everyone want rames is to be winner.finally gotted ..Congratulation bro,u r such good human being. I love your personality,i lov your thought, i love your humble ness.over all i lov you............i really appreciate you n your voice.
रमेश जि तपाईको नाम नेपाल राष्ट्रमामात्र होईन बिश्वा इतिहाशमा हजुर को नाम मणिरत्नजुहरत बनि छउन सफलरहोस शूभकामना प्रथम बिजेत बन्न शफल हुनुभएकोमा हार्दिक बाधई
Lots of Congratulations RAMESH प्रसाई Sir... You are Amazing Person in our Country Sir You Are Real Hero in our Country Sir Hats off you Sir.. अनि प्रणब काफ्ले भाई मञ्जिता गुरुङ बैनी मानसी बैनी दीपशिखा बैनी हजुरहरुको प्रयास स्पिक really I like it Very Respected बैनीहरु... Keep it up बैनीहरु.. God bless both of you बैनीहरु...
I am really impressed with the content of Pranav Kafle. I would love to listen more from Pranav Kafle in upcomming days. Best of luck for your upcoming days..
✍️हरेक याद अनि मोड र घुम्ती हरुमा नमेटिने गहिरो छाप बसाउन सक्ने एक अब्बल अनि दिब्य प्रस्तुति प्रती सहिष्णुभाब दर्सौउदै स्नेहसिल नमन्🙏🌹🥰🤗 रमेश प्रसाईं जी
अरुकाे स्पिक नहेरि काटेर रमेश सरकाे मात्र हेर्ने हाजिर हाै।
हाजिर
Me too
सेम
१००%म चै हो
म छु
विश्वको तेस्रो अग्लो हिमाल कन्चनजङ्गाको वक्षस्थल र मनछिन्ते देवी माता पाथीभराको काखमा अवस्थित ताप्लेजुङ जिल्लामा जन्मिएका एक प्रखर वक्ता मेरो गाउले भाइ रमेश प्रसाईं आज बिजेता भइ रहदा साच्चै गर्वले यो छाती फुलिएको छ बधाई तथा शुभकामना भाईलाई
रमेश पर्षाई दाजु को आवाज कहाँ ,कतिबेला,कुन विषय मा सुन्न पाइन्छ भनेर कुरेर बस्ने हरु यता हाजिर,,,,,
हाजिर
रमेश सर माहान छ तपाईं ले गनु भयेाकेा येा सन्देश 💕💕💕💑💑💑💑
Bamjanko chartikalako barema bolnu paryo
रमेश जी कति महान
रमेश जी का fyan हरु मेरो च्यानल मा आउनु
Me to
बुलेट ट्रेन भन्दा पनि फिलिलि छ रमेश जी को प्रस्तुति । अन्त्यमा सबैभन्दा बढि नम्बर राजेश दाईले नै दिनुभएकोमा धन्यबाद ।
बधाई छ रमेश जि ।।
र जुन तपाईं ले एक लाख रुपैया रास्कोट हस्पिटल मा सहयोग गर्ने भन्नु भएको छ अन्तरआत्मा देखि नमन गर्दछु।।
बधाई छ रमेश प्रशाई जी......!!!
badhai xa ramesa g
Badhai chha ramesh ji
.3
रमेश जी कति महान
रमेश जी का fyan हरु मेरो च्यानल मा आउनु
रस्कोट हस्पिटल बनाउने योजना मा रबि दाइ लाई एक लाख दिने वचन सुन्न पाउँदा रमेस दाइ साच्चिकै गर्व लागो दाइ तपाईंको उच्च संमान गर्दछु।।।
G?्फंअक
Rames ji lai badax
कार्यक्रम सिधाकुरा जनतासंग का प्रस्तोता रवि लामिछानेको नेतृत्वमा कालिकोटमा बन्न लागेको डिजिटल अस्पताल निर्माणको लागि public speaker season 2 बिजेता रमेश प्रसांईले आफुले पाएको पुरस्कार (300,000) को एक तिहाई अर्थात रु (100,000) एक लाख सहयोग गर्ने घोषणा गरेका छन । good message .
Thank you Ramesh .
Thank u
Good
धन्यवाद रमेश जि
हामी ले आफ्नो भाषा लाई पहिलो पारर्थामिकता यानी नेपाली लाई दिनु पर्छ किन कि सारा नेपाली ले इङलिश बुझ्दैनन
Ek dum sahi kura garnu vayo
Ekdam sahi malai pani man ma lako kura yo nai ho rand second saru grg ki k name uslai dina parne usko sabai vanda clrty thyo ani sudha nepali vasama thyo bt khoe kasto vayoo malaini alik man ma lako kura ho yo
@@peoplechoice1221 ईश्वर ब्बबईईईईईईइबिईईईईईईईईईइ
हाम्रो भाषा भनेको नेपाली नै हो
तर जस्को ability छ॥ त्यो नै बोल्ने हो
अब नयाँ generation लाई नेपाली र अङग्रेजी राम्रोसग पढाउन जरुरी देखिन्छ
किन भने अङग्रेजी बिश्वमा चल्ने भाषा हो॥
यसरी नै जुनै पनि क्षेत्रमा सहि निर्णय लिन सक्ने हो भने देश कसो नबन्ला।
हर्दिक बधाई रमेश सर।।।
सलुट छ रमेश प्रसाईं सर हजुर स्पिच शाह्रै दमदार लाग्यो बधाई छ तपाईं लाई
रमेश जि का फ्यानहरू यसमा हाजिर हुम त कति छाै ।।😍😍😍😍😍😍🥀🥀🥀🥀🥀🥀💐💐💐💓💓💓💓
गूड
रमेश जी कति महान
रमेश जी का fyan हरु मेरो च्यानल मा आउनु
Me
Good ramas vai
निर्णायक मण्डलकाे निस्पक्षतालाई धन्यवाद, रमेश प्रसाईं जस्ताे क्षमतावान र सहि व्यक्ती प्रथम भएकाेमा कति दमदार प्रस्तुती छ जति सुन्याे त्यति सुनाै सुनाै लाग्ने।।।।
यो नेपाल हो त्यसैले नेपाली भाषाको कदर हुनुपर्छ
Good
👍️
good
👍
Good
रमेश प्रसाईं दाईलाई बधाई दिनुहुने साथिहरु एता आउनुस त्💞💞💞👍️👍️👍️
Me
Waw
🌷
i like this
बधाई छ रमेश दाजु तपाइलाई धेरैधेरै दृस्टीबिहिन भयेर पनि येति ठुलो रास्ट्रकै सर्बोत्कृस्त public speaker कार्यक्रम मा बिजेता बन्नुभयेको छ महान हुनुहुन्छ दाजु तपाईलाई भाईको धेरैधेरै बधाई र अझै धेरैइ प्रगतिको लागि बाकी जिबनका स्वर्निम दिनहरुको लागि सुभकामना ।
रमेश प्रसाईं बधाई छ । वाहा ! क्या दमदार स्पिच ।।।
श्री रमेशजी नेपालीको अमूल्य प्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ ।श्री पशुपतिनाथले सधैंभ रक्षा गरून्। याे अत्यन्तै राम्रो र लाेकहितकारी कार्यक्रम हाे भन्ने मलाई लाग्यो ।।यस्का सबै सहभागी र आयाेजकहरु प्रति श्रद्धा प्रकट गर्दै उचित अभिवादन गर्दछु।ॐ।।
public speaker season 2 का बिजेता बहु प्रतिभाशाली राष्ट्रप्रेमी रमेश प्रशाईलाई हार्दिक बधाई !
wow huge congratulation Ramesh ji. and wish u even more success in the future.रमेश parsai को स्पीच बाट हामी सबै नेपाली लाई धेरै कुरा सिकाई यो ! thanks once again to Accretive media group.tq lal babu from saudi...
रमेश प्रसाईं सरले जितिसक्नु भयो बधाई छ हजुरलाइ
हार्दिक बधाईछ रमेस प्रसाई जि लाई महान बिचार काे साथै तपाईले पायकाे पुरुसकार मध्य यक तिहाई राजकाेट अस्पताल लाई दिने निर्णय गर्नु भयाे धेरै भन्दा धेरै बधाई छ।🌹🌹🌹🌺🌺🌺
रमेश प्रसाईं लाई बधाई छ तपाईं साच्चै दिल देखि नै बोलनु हुन्छ तपाईं को हरेक शब्द मा दम छ ।।।
Best of luck bro
I find very excited to see such energetic and motivational youth speakers!
निश्पक्क्ष भयो कार्यक्रम बधाई रमेश प्रसाईं ✋✋✋
Wow! Congratulations to Ramesh Prasain for being the winner of The Public Speaker Nepal Season 2. You really deserves it. As you said, You're born for speaking. Wish you all the best for your bright career. And congrats to the 1st runner up, Pranab and 2nd runner up, Manashi as well.
यो कार्यक्रम राम्रो लाग्यो बिजेता पनि जनताले चाहेको मान्छेनै भयो खुसी लाग्यो रमेश जिले लास्टमा बोल्नु भाको सब्दले इमोस्नलनै बनायो धेरै धेरै बधाई छ रमेश जि तपाईंको माहन्त बिचार लाई सलाम छ मेरो हजुरलाइ ✋✋
रमेश प्रसाईला धेरै -धेरै हार्दिक बधाई छ।। really I proud of U RameshG.. अझ अाउने दिनहरुमा पनि यस्तै सफलताहरु हात पार्दै जानुहाेला.. म र हामी तपाईकाे फ्यान ..सधैं साथमा हुनेछाैं..!!
ग्यारेन्टी दिएर भन्छु रमेश प्रसाईं जस्तो बोल्ने नेपालमा कोहि जन्मेको छ जस्तो लाग्दैन l बधाईछ रमेश जि
Rite
वाह रमेश जि क्या दम्दार प्रस्तुति दिनु भयो।। एक्दम खुशी लग्यो,,
हार्दिक बधाई रमेश प्रसाई जि ।लाई
रमेश जि ले अन्तिममा बोल्नु भएको शब्दले यकदमै मन छोयो र बधाई छ रमेश जि लाई बिजेता बन्नु भएकोमा ।
रवि लामीछाने र रविन्द्र मिश्र को स्पिच भन्दा रमेश प्रसाई को स्पिचमा मा धेरै दम हुने गर्छ ! उनले छानेका शब्द बोल्ने सैलि र एनर्जी ले सुन्नेलाई आत्मासन्तुष्टी र दिलमा छुने गर्छ !!देशको लिडर बन्नुपर्ने मान्छे पब्लिक स्पिकर को विजेता बनेकोमा हृर्दय देखी ‘नमन’ रमेश प्रसाइलाई
उहाको राम्रो कुरा को Comment garna aru ko snga tulana nagarauna sabai ko आफ्नो आफ्नो कला हो plzz
Babu 87886
Suraj Shah
रमेश जि ले हरेक चोती नेपालीपन लाई एक अर्का मा निकट हुनुपर्छ भन्ने सन्देश बाद्नु हुन्छ म सधै उहाको उज्ज्वल भबिस्य को कामना ,
क्या दमदार प्रस्तुति दिनु भयो रमेश जि ले
रमेश जि बधाई छ।तपाईको तार्रिक क्षमता र तथ्यपरक बिषयवस्तुले बिजेता बनाउनै पर्थ्यो।
बधाई छ रमेश प्रसाई 💐💐💕🎈 नेपाललाई माया गर्ने अनि सबैलाई प्रेरणा,ऊर्जा दिने सही युवा विजेतालाई बधाई।अनि आफ़नो १/३ (रु एक लाख) पुरस्कार अस्पताल दिने महान निर्णय गरेकोमा धन्यवाद अनि बधाई 💐💐👍
धेरै धेरै बधाई छ रमेश जी, धारानको शीर उच्च पार्नुभएको छ। सानो च्यालेन्ज थिएन, म साउदी अरबबाट ताली बजाइर रहेको छु । धेरै खुशी लगेको छ ।
रमेश जी को अन्तिम सब्द्ले सार्है मन छोयो। Really I salute #Ramesh sir.
बधाई रमेश जि।। 1st runner मन्जिता गुरुङ हुनुपर्ने। नेपाली भाषा कति शुद्ध र स्पष्ट ।।
waw रमेश प्रसाइ खुसी को अशु झर्यो मेरो आजा धेरै, धेरै बधाई छ रमेश जि🌹🌹🌹
सब प्रथम त रमेस दाइलाइ बधाइ नदिइ रहन सकिन !बधाइ छ रमेस ब्रो जो बिजेता हुनुपर्ने थियो उ नै बिजेता भको देखन पाउदा धेरै राम्रो लग्यो अगामि दिनहरु पनि तपाइको हरेक पाइला २मा यसरिनै सफलता मिल्दै जावस तपाइ सघ भएको त्यो अ दृश्य सक्ति ले हरेक सफलता पुग्न अबस्य पनि मदत पुयाउछ !कामना गर्छु !
मलाइ खुशी लाग्यो रमेश ले जिद्दा बधाई छ।
बधाई तथा शुभकामना छ रमेस जि तपाईकाे क्षमला ट्यालेन्ट ले सहि मुल्याङ्कन भयकाेमा धेरै धेरै धन्नेबाद जजेज हरु मा नि सलाम जय देस
यो प्रस्तुतिमा प्रथम हुनुपर्नि रमेश ज्यु नै थियो हुनु भयो वहाले कुनै पनि बिषय बस्तुमा बोल्नु भयो भने सींगो नेपालकै बोलि बोलिदिनुहुन्छ
बधाइ छ रमेस ज्यु लाइ
बधाई छ रमेश प्रसाईं जी।पब्लिक स्पिकर को वोनर र कैलाली मा हस्पिटल खोल्नको लागि सहयोग गर्नु भएकोमा हजुर नेपालको आइडल हुनुहुन्छ।
दिल खुस भो रमेश जि ले जित्दा त यार भगवान्ले रक्षा गरून् 🎁
Salaam chha jo Ramesh prasai jashto chorro janmaunay baba ammalai!!!! Many many congratulations to you prasai bhai!!! God bless!!! From uk! Vijay rai! Dharan !,, sukumbashee!!!
Ramesh prasai even if you didn't win you will win your words your future in one hand , your speech always touch everyones heart, you will be the one who give a way for open eye people, you have a faith to give a eye to millions of nepali people like us..... lots of blessings for future ramesh prasai
एकदमै दमदार प्रस्तुति public speaker रमेश प्रसाईं दाजुको जस्तो अरुको लागेन बधाई तथा धेरै धेरै शुभकामना रमेश प्रसाईं जि,,
बधाइ छ रमेश दादा
Ramesh is Really deserve to be public speaker भन्नेहरु यँहा हाजीर हौ।
रमेश प्रसै को आँखा बनाउन मिल्दैन ?
यदी मिल्छ भने सुरुवात गरौ न !!
Rizan Limbu g milxa vane ma pani yak lak sahayog garxu hjr
✌✌✌
waha ko pahichan nai Dristibihin tara motivated ra straight forward chan.
umm mero ni ikxa ei xa
Timro kura thikai ho, but the concept he has in his mind, bhai le na bujhe jasto lagcha, he would never allow your money to go to waste by implanting eyes on him, because he's already capable and independent that's what he's saying indirectly. He's more capable than the person with eyes.
तपाईं साच्चै दिल देखि नै बोलनु हुन्छ तपाईं को हरेक शब्द मा दम छ , congratulations ramesh ji
congartulation ramesh what a heart touching word u say I will donation rs 100000 really its big big salut
!u
अरे वा कस्तो राम्रो सन्देश कस्तो मन कस्तो भनाई उनी अन्तिममा भन्छन भोकैइ पहिलोपल्ट audition मा आउदाको अनुभव येहा बाट स्पष्ट हुन्छकी ईच्छा शक्ति भयेपछि जस्तोसौकै परिस्थितिको सामना गर्न सकिन्छ ।
It's been 17 years I left my motherland It's completely fascinating how my country is changing in every sector. I love my country and all the people who are giving so much for country. New generations are mind blowing, open minded and far ahead from the last generations. Thanks for education system in Nepal and the people responsible for nurturing the younger generations. These public speakers are extremely good keep it up Nepal extremely proud of you all.
रमेश प्रसाई जी काे बिजय प्रति हर्दिक अभार प्रकट तथा बधाईका साथै सुभकामना व्यक्त गर्दछु | धन्यबाद !
Ramesh prasai is the man who can do everything in public speaking
Tears blows and boost up the energy to find the change in life and in the country.
Love u bro
Wish to see you one day.....!!!!
thanks for public speaker tim laaii तपाईहरुले युवा जनरेसन अगाडि बढाउने कार्यक्रम ल्याउनु भएकोमा
good good good ramesh prashai congratulations बहुत खुसि लाग्यो रमेश फष्ट हुँदा वावा वा
ramesh daju hajur ko herak kura ramro 6
Congratulations ramesh daju
बधाई छ रमेश जि हजुरको बोल्ने शैली धेरै मनपर्छ मेरो त अाखा नै रसायो
wow soo happy ramesh sar publish spekar winner vayako thanks juges nipasxxaya jugs gardinu vayako ma...
बधाई छ रमेश जी लाई। तपाईको फ्यान भएकोछु। शुभकामना भावी पाइलाको लागि। सधै खुसी रहनु।
बधाइ छ्र रमेश जि लाई पब्लिक स्पिकर सिजन टु जित्नु भएको मा र शुभकामना भाबी कर्याक्रम को लाई
रमेश प्रसाई सर वा-वा बधाई छ सर यो दमदार आवाजले ठाउँ पाएकोमा हामी सारा नेपाली खुसिले गद्य-गध छौ । जय नेपाल
नेपाली यूटुबरहरू कहा जानु भयो...? पब्लिक स्पिकर 6 कन्टेस्टेनहरू अन्तर्वाता सुनौ,हेरौ न हो खाली आबा ना चाबाको तरकारीवाली,सेकुरिटीवालीको अन्तर्वार्ता लिन चै मरीहत्ते गर्छन बाई...
Sahi kura
well said
Sahi kura
Tarkari wala ani security chei aaba na chaba rey chikney
Tero bau vann lamo
@@priyankanepali339 kllkklkknkmkknbknlnlkmkkmllnllbmnbvkkklkblnknlklkllknklllknllnlnllnkkkkkbnkkmbknnbknnnnbkllkllv
दाजुलाइ हर्पल साथ सहयोग माया स्नेह हौसला अनि समर्थन गर्नुहुने सम्पुर्णमा मेरो नमन ।मलाइ सम्झिदिनु भो रमेश दाजु त्यस्कोलागी धेरै धेरै धन्यबाद हजुरलाइ । तपाईं आफ्नो मिहिनेत र खुबिले त्यहा सम्म पुग्नुभएको हो मैले त केबल हजुरले भनेजस्तै एउटा जिग्री हुनुको कर्तव्य मात्र निर्बाह गरेको हु । हजुरलाइ अवार्ड जित्नु भएकोमा धेरै धेरै बधाइ दाइ। अनि आगामी दिनहरुमा पनि हजुरको पथमा प्रगतिका ढोका हरु खुल्दै जाउन मेरो धेरै सुभकमना छ है दाजु।
everyone want rames is to be winner.finally gotted ..Congratulation bro,u r such good human being. I love your personality,i lov your thought, i love your humble ness.over all i lov you............i really appreciate you n your voice.
रमेश जि तपाईंले बोल्दा म सधै आफुलाई नेपाली हुनुमा गर्व गर्छु त्यो भन्दा झन खुसी आजको जितमा छु बधाई छ
Congratulation Ramesh Prasai... u are amazing and truley deserving person.. u are real speaker..hats of to you😊😊
राम्रो अनि सफा मन पनि रैछ रमेश जि ..बधाई छ ... हजुर लाई ।
Ramesh Prasai nice to know u .... thank you Public Speaker Nepal😍😍
धेरै धेरै धन्यवाद रमेश जी तपाईंको आवाजमा उर्जा छ
wow congratulations mero ramesh bhai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow congratulations ramesh g
बधाइ छ रमेस प्रसाईं।best of luck.sure you will number one public speaker.I wishing to you.
रमेश सर जस्ताे दमदार भासण दिने ब्यत्ति सायद नेपाल मै जन्मेकाे छैन हाेला
धेरै बधाइ छ रमेश प्रसाईं ज्यु!अब धेरै कुरा बोल्नु पर्ने छ यो देशको लागि अनि आँखा भएर पनि नदेखे झै बन्नेहरुको ज्योती बन्नु पर्नेछ।
यकदम राम्रो प्रस्तुती रमेश जि
सफलता को शुभकामना
निकै नै राम्रो लाग्यो मलाई
तपाईं को सबै सब्द हरु मा छुतै नै दम छ ।।।#ढन्यबाद
Wow great work......... fantastic & fabulous speech for all nepAli people..
बदाई छ रमेश जि हजुरलाई सुभकामना छ
बधाई रमेश प्रसाइ दाइ
र धेरै धेरै धन्यवाद निर्णायक ज्यु हरु लाई निष्पक्ष निर्णय गर्नु भएको मा अब बोल्छ नेपाल अब झन धेरै बोल्छ रमेश प्रसाइ
Great Dada
you are really amazing ..
You are different from others by heart 💕💕💕
रमेश जि तपाईको नाम नेपाल राष्ट्रमामात्र होईन बिश्वा इतिहाशमा हजुर को नाम मणिरत्नजुहरत बनि छउन सफलरहोस शूभकामना प्रथम बिजेत बन्न शफल हुनुभएकोमा हार्दिक बाधई
Ramesh prasai ko damdar spic le garda matra yo programe herdeixu vanne jati yeta👉✋✊👍👈
Lots of Congratulations RAMESH प्रसाई Sir... You are Amazing Person in our Country Sir You Are Real Hero in our Country Sir Hats off you Sir..
अनि प्रणब काफ्ले भाई मञ्जिता गुरुङ बैनी मानसी बैनी दीपशिखा बैनी हजुरहरुको प्रयास स्पिक really I like it Very Respected बैनीहरु... Keep it up बैनीहरु.. God bless both of you बैनीहरु...
He deserved it.
Congratulations Ramesh Prasai..I'm really huge fan of yours...
Very appreciated, thanks accreative media for this wonderful program.
wow socheko thiya tehi vayo badhai xa ramesh prasai
Badai chha Ramesh ji .
Heart touching speach .
रमेश प्रसाईंलाई धन्यवाद सर
हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना रमेश प्रसाईं जि,,तपाईं महान सपूत हुनुहुन्छ !
दिप शिखा को प्रस्तुति पनि मन पर्यो
धेरै धेरै बधाई रमेश भाइ अनि असाधारण कला तपाईं को सधै सफल रहोस। शुभकामना
पहिलो पटक सहि निर्र्य भएछ। बदाई छ रमेश प्रसाई।👏👏👏👏👏👏👏👏
I am really impressed with the content of Pranav Kafle. I would love to listen more from Pranav Kafle in upcomming days. Best of luck for your upcoming days..
Very Happy for Ramesh Prashai congratulation Ramesh Prashai You deserve it ...
K
WOW बधाई छ है रमेश पर्साई public speaker बिजेता हुनु भएकोमा 🥰🥰🥰🥰🥰🥰♥️♥️♥️♥️👌👌👌👌👌🙏🙏🙏👆
Ramesh bro. Hjr lai deri badhai x 👍️👍️👍️👌👌👌👌👌
✍️हरेक याद अनि मोड र घुम्ती हरुमा नमेटिने गहिरो छाप बसाउन सक्ने एक अब्बल अनि दिब्य प्रस्तुति प्रती सहिष्णुभाब दर्सौउदै स्नेहसिल नमन्🙏🌹🥰🤗 रमेश प्रसाईं जी
रमेस जि को पर्खाइमा हुने हरु को को हुनुन्छ हजिर हुनुहोस हजुर ।र यो फिनाले रमेश जि ले हात पार्नु पर्छ है ।