सेडान इलेक्ट्रिक कार JM EV नेपालमा II संपुर्ण जानकारी सहित II Jankari Kendra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ธ.ค. 2024

ความคิดเห็น • 2

  • @rammishra3873
    @rammishra3873 5 วันที่ผ่านมา +4

    जानकारी केन्द्रकाे जानकारी दिने तरिका कत्ति पनि ठिक भएन । गाडिकाे जानकारी दिँदा गाडिकाे क्षमता, रेञ्ज, प्रविधी, सुरक्षा र मूल्य पहिलाे प्राथमिकता हुनुपर्ने हाे । तर यी कुरामा खासै महत्व दिएकाे देखँदैन । गाडिमा भएका अन्य सुविधाहरु, आउटलुक, ईन्टेरियर लुक कलर आदि कुरा त्यसपछि दाेश्राे प्राथमिकतामा जानकारी दिँदा ठिक हाेला ।

  • @cptimilsena2738
    @cptimilsena2738 4 วันที่ผ่านมา

    Yinko xaymata yeatti ho