आहा मेरो मन पर्ने सिरिय कथा माइली जोकि यश को मेन पात्र छिन उत्कृष्ट गायिका प्यारी बैनी मेरो नजर मा सोचेक भान्दा पनि उत्कृष्ट दोहोरोकी रानी टुक्का कि खानी अब्बल अनि अनुसासित गायिका टीका सानू लाई विशेष सम्मान छ❤❤ साथै सम्पुर्ण टिम पनि❤❤❤ रुम मा गयर मजाले हेर्छु केहि चित्त नबुझेमा फेरि कमेन्ट गर्नेछु टीका बैनी उहीँ तिम्रो दुखी पर्देशी दाजु ❤❤ रमेश हाल दुबई बाट❤❤❤❤
य हाेर भाग १६१ पनि अायाे हेरम हेरमसबै ले धेरै मन छुनि कथा माईलि सिरेल सारै मार्मिक छ । सबै काे मन छुनि सिरेल हाे । अभिनय कलकार प्रती मेराे उच्च सम्मान छ🙏🙏🙏👌👌👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️ पाेखरा देखि हेर्दै छु हजुर
१६१ भागसम्म नछुटाएर हेरेको छु। त्यसैले मलाई बहुत राम्रो पनि लाग्छ र कला अगाडि राम्रोसँग बढेको पनि छ यो कथा माइली भाग कहिले पनि पछाडि नरहोस् र भाग कहिले पनि नछुटोस् सधैं कथा माइली हेर्न म आतुर आतुर हुनेछु र कहिल्यै पनि यो कथा माइली सिरियल नछुटोस् र सधैँ अगाडि 230 हजार २ हजार दुई तिन लाख सम्म पुगोस्। म सधैं हेरिरहनेछु उहाँको कामलाई धेरै धेरै धन्यवाद छ।❤❤❤❤❤❤
कथा माईलि भाए 161आउदा कति जना खुसि हुनुहुन्छ अनि सानिले सुख पाएको देख्न कति जना खुसि हुनुहुन्छ यता हाजिर हुनु मलाई त असाध्यै राम्रो लाग्यो सानि खुसि भएको देख्न पाउन ठूलो रहर छ सानि के गर्ने छोरी मान्छेको जिन्दगी भनेकै यस्तै रहेछ सानि भाग्येमा दुख लेखे पछि भोनु पर्ने रहेछ है सानि मेरो प्यारो सानिलाई कसैले दुख र नराम्रो कमेन्ट गरेको देख्न पनि सक्दैन म त कसैले नराम्रो भनेको पनि सहन पनि धेरै गाह्रो हुन्छ सानि रोएको देख्न पनि सक्दिन म त मन थाम्न पनि कसिदैन है धेरै सफलताको शुभकामना छ सम्पूर्ण टिमलाई धेरै बधाई छ💋❣️❤️👌@
N. Ñ bbbbvghggh77889ô8o7o9i8oiiiioooo9p090889o😅 NJ iki8jkk9ki9omk99î87ô8io I'll o I'm no hmu ko l ko o I'm on pool lol lol pool lol lol pool lol lol p lol pool ppl ppl LP pool ppl 0l0kuoî lol 9😮😢😢😢😢😢i98i😮😮😅😮l😢🎉🎉🎉55🎉🎉🎉😢🎉 lol🎉o
अाजकाे भागमा गुईठिकाे परिवारले रुवाउनुभयाे ।समग्रमा कथा माईली असाध्यै मार्मिक कथाबस्तु बाेकेकाे सिरियल हाे मलाई असाध्यै मन पर्छ दुख गरेपनि माईली त्याे हाेटेलबाट निस्कन सफल भयकाेमा खुसी लाग्याे सानी नानीकाे अभिनय सारै राम्रो रहेछ
Happy birthday to you bhanji🎉🎂🎈🍰🥳🎁😍♥️😍❣️ भन्दीलाई जन्मदिनको लाखौ लाग शुभकामना छ उच्च शिक्षा हाँसिल गरुन् प्रगतिको शिखर चुमुन् आमा लाई सुख दिउन् आमा छोरी का सुखका दिन आउन 🥰💕😍टिका सानु दिदी ❤️🙏
Happy birthday to you Vanji🎉🎂🎈🥳🍰♥️🥰😍🎁🎊 जन्मदिनको लाख लाख शुभकामना भान्जीलाई❤ उच्च शिक्षा हाँसिल गरुन् प्रगतिको शिखर चुमुन् आमाछोरीको सुखका दिन आउन आमा ❤टिका दिदी ❤️🇳🇵🙏
आहा कति राम्रो सिरेल बाबै टिमलाई करोडौंको🍀खुसी🌹मिलोस्🌻सबैको🌹माया🍁मिलोस्🍁भगवानको🙏आशिष🍀मिलोस्🌷कहिले🍁पनि🌻कसैको🍀मायाको🌷कमी 🌹 नहोस्🌹याेगाेपिनि 💦बाट🌼सफलताको🌼शुभ-कामना
म 1देखि नछु टाईकना 160 टि सम् हेरे तर आजको भागले मईले बिगत मा भोगेका कुरा याद आयो ए सिरेल ले मेरो जिनदगि मा घटेका घटना हरु छन मेरो छोरा पुस्को 3 गते 5 बर्स को हुन छ आज सम् जन्मा दरत बना को छईना ईस्कु भरना गरना लाई जनमा दरता खोज छ म तेपापि ले अरको बिहे गरेर बसेको छ मेरो छोरा को जिन्दगि बिगारे को छ पापि ले
आहा !!! कति राम्रो टिका वैनी शुभकामना ६ है।
असाध्य राम्रो छ आज को भाग मनै रुहायो सफलताको शूभकामना
आहा मेरो मन पर्ने सिरिय कथा माइली जोकि यश को मेन पात्र छिन उत्कृष्ट गायिका प्यारी बैनी मेरो नजर मा सोचेक भान्दा पनि उत्कृष्ट दोहोरोकी रानी टुक्का कि खानी अब्बल अनि अनुसासित गायिका टीका सानू लाई विशेष सम्मान छ❤❤ साथै सम्पुर्ण टिम पनि❤❤❤ रुम मा गयर मजाले हेर्छु केहि चित्त नबुझेमा फेरि कमेन्ट गर्नेछु टीका बैनी उहीँ तिम्रो दुखी पर्देशी दाजु ❤❤ रमेश हाल दुबई बाट❤❤❤❤
य हाेर भाग १६१ पनि अायाे हेरम हेरमसबै ले धेरै मन छुनि कथा माईलि सिरेल सारै मार्मिक छ । सबै काे मन छुनि सिरेल हाे । अभिनय कलकार प्रती मेराे उच्च सम्मान छ🙏🙏🙏👌👌👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️ पाेखरा देखि हेर्दै छु हजुर
म त यान दाइ र रिठेको फ्यान अब अर्को भागमा हेर्नपाउछुकी भन्ने आशामा बिदा भए😊😊😊
कतिरामा्े छसानु
आहा कति राम्रो अभिनय सानो नानी को ❤❤
❤😂🎉sarey ramro lageko xa aajako bhag happy birthday to you 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉nanu🇳🇵❤️👍
Ramro.lagyo sabai lai namskar🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️
सन्तान प्रति को 1 लै एउटि आमा को त्याग कति कष्टकर हुन्छ भन्ने शन्देसमुलक भाग आज को धेरै राम्रो छ
सारै राम्रो सिरिल छ बहिनी यो कथालै त कती नारी संग यस्तो हूनछ तपाईले त सारै रूवाउनू हनछ😢😢😢
बिचरा माइलि दिदी ले सानो छोरी सङ्ग कति धेरै दुख गर्नु भएको छिटै सुख को दिन आओस् 🙏🙏🙏😔😔😔🙏🙏🙏🤝
सारै राम्रो लाग्छ मलाई
१६१ भागसम्म नछुटाएर हेरेको छु। त्यसैले मलाई बहुत राम्रो पनि लाग्छ र कला अगाडि राम्रोसँग बढेको पनि छ यो कथा माइली भाग कहिले पनि पछाडि नरहोस् र भाग कहिले पनि नछुटोस् सधैं कथा माइली हेर्न म आतुर आतुर हुनेछु र कहिल्यै पनि यो कथा माइली सिरियल नछुटोस् र सधैँ अगाडि 230 हजार २ हजार दुई तिन लाख सम्म पुगोस्। म सधैं हेरिरहनेछु उहाँको कामलाई धेरै धेरै धन्यवाद छ।❤❤❤❤❤❤
aaha kati cute baby muhhaaaaa❤❤❤❤
माईली सिरियल भग 1 देखि 161 भग सम्म हेरियो सकियो धेरै राम्रो छ यो सिरियल 🙏🌹💜🌷
आहा ❤️❤️❤️❤️❤️
Aama kati sayko rato ma chori satheko❤❤❤❤❤❤❤❤
पुरै हेरियो राम्रो छ
बच्चाको यक्टिङ कति राम्रो ❤🎉❤🎉❤
❤
अब माइलीले छिट्टै सुख पाएको हेर्न पाउनुपर्छ। माइलीको दुःख कति हेर्नु मनै रोएर आउँछ।❤❤❤❤❤🌺🌺🌺🌹🌹🌹🌹🌹
अति उत्कृष्ट छ❤
भन्नु पर्दा अहिले को maili bhaneko सुहाएन जस्तो लाग्यो पुरानो सुने बानी vayera hola अनि छोरी पानी katti ज्ञानी vaye chin,
कथा माईलि भाए 161आउदा कति जना खुसि हुनुहुन्छ अनि सानिले सुख पाएको देख्न कति जना खुसि हुनुहुन्छ यता हाजिर हुनु मलाई त असाध्यै राम्रो लाग्यो सानि खुसि भएको देख्न पाउन ठूलो रहर छ सानि के गर्ने छोरी मान्छेको जिन्दगी भनेकै यस्तै रहेछ सानि भाग्येमा दुख लेखे पछि भोनु पर्ने रहेछ है सानि मेरो प्यारो सानिलाई कसैले दुख र नराम्रो कमेन्ट गरेको देख्न पनि सक्दैन म त कसैले नराम्रो भनेको पनि सहन पनि धेरै गाह्रो हुन्छ सानि रोएको देख्न पनि सक्दिन म त मन थाम्न पनि कसिदैन है धेरै सफलताको शुभकामना छ सम्पूर्ण टिमलाई धेरै बधाई छ💋❣️❤️👌@
❤❤❤
यति मिठाे कमेन्टकाे लागि धन्यवाद छ हजुरलाई
❤❤❤
No no nom zvr CHI WBNEWO AZ😢 SEE, DME😢 SEE X. Y 7❤🎉🎉🎉🎉🎉🎉🎉
N. Ñ bbbbvghggh77889ô8o7o9i8oiiiioooo9p090889o😅 NJ iki8jkk9ki9omk99î87ô8io I'll o I'm no hmu ko l ko o I'm on pool lol lol pool lol lol pool lol lol p lol pool ppl ppl LP pool ppl 0l0kuoî lol 9😮😢😢😢😢😢i98i😮😮😅😮l😢🎉🎉🎉55🎉🎉🎉😢🎉 lol🎉o
टीका दिदीले सुख पाउनु पर्छ भन्ने जति को को हुनुहुन्छ हाजिर हुम है ❤❤❤
म पनि हेर्दै छु दाङ घोराही देखि ❤🙏🙏
आहा कति राम्रो कथा वस्तु अनि उत्तिकै राम्रो अभिनय यस कथा माइली टिमलाई सफल्ताको शुभकामना 🎉🎉🎉❤
मैले न छुटाई हेर्ने सिरियल कथा माईलिको
रामराेछ दिदी अज रामराेगरनु धनदेबाद
कति ज्ञयानी बच्चा कति राम्रो रुन पनि नरुएकाे
My favourite serial❤❤❤❤❤😊
अाजकाे भागमा गुईठिकाे परिवारले रुवाउनुभयाे ।समग्रमा कथा माईली असाध्यै मार्मिक कथाबस्तु बाेकेकाे सिरियल हाे मलाई असाध्यै मन पर्छ दुख गरेपनि माईली त्याे हाेटेलबाट निस्कन सफल भयकाेमा खुसी लाग्याे सानी नानीकाे अभिनय सारै राम्रो रहेछ
साग छिटै बिक्री हुन लाई पनि राम्री हुनुपर्ने रहेछ ।
माइलिको दुख देखेर मेरो अतित को याद आयो हजुर 😢😢😢😢😢😢
Dherai ramro xa
मेरो मुटु टिका बैहिनी,म पनि हाजिर भएकाे छु लो ❤❤
❤️🌹🌹🌹dherai man parxa 1 dekhi 161 vag naxutai hereko xu
Malai pani dherai man parxa
Sachikai Aama vneko vagwan ho beasmari royee❤❤❤❤
माईलि भाग धैरै मन परेयो❤❤❤
❤😂😂🎉🎉😅😊😊😅😅😮😮😢😢
Now, I am waiting for my favourite serials " KATHA MAILIKO " Ep 161🎉🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
माईलि बेेनि नआतिय।सु
खका। दिन आउँछ टिका बेनि ,,,,🌺🌺❣️❣️❣️♥️💚❤️💖💗💓💓💓💓💓💓
Ati ramro xa maili balla khusi lagyo mailile sukha paudaix
नानी🎉लाई जन्म दीन् को धेरई सुभकामना छ 🎉🎉❤❤ यो भाग सारई राम्रो छ दीदीले कती सहयोग गरनु भको मा म धेरई खुसी छु
Tika Sanu naniko Kala ra galalai Salam xa
माइली सिरियल धेरै राम्रो छ दिदी। मलाई त मनपर्यो। खै कतिखेर आँसु खस्छ थाहै हुँदैन ❤❤❤❤❤
Wow आज को भाग त धेरै राम्रो अझै यो सानो नानी को यक्टिङ त झनै मन पर्यो अनि साग बेच्नि दिदि को साथ सर्पोट सारै मन पर्यो❤❤❤❤❤❤❤
Waiting
🎉🎉🎉🎉🎉🎉, धेरै राम्रो छ
Happy birthday to you bhanji🎉🎂🎈🍰🥳🎁😍♥️😍❣️
भन्दीलाई जन्मदिनको लाखौ लाग शुभकामना छ
उच्च शिक्षा हाँसिल गरुन्
प्रगतिको शिखर चुमुन्
आमा लाई सुख दिउन्
आमा छोरी का सुखका दिन आउन
🥰💕😍टिका सानु दिदी ❤️🙏
नमस्कार 🙏धेरै राम्रो छ टीका बहिनी हजुर काे कथा माहिली मलाई धेरै मनपर्छ।👌👌👌👌👌🦋
कति राम्रो छ टिकासानुको रोल सुख चाई कहिले आउला टीका सानुको १ देखी १६१ भाग सम्म हेर्ने म हु झापाको दमक बाट ❤❤❤❤❤❤❤❤
Wow❤😊
आमा भन्ने शब्द नै काफी छ टीका दिदी प्रती नमन ❤❤❤❤❤ l
सानो ठुलो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त 😊😊🤝🤝🙏🙏🙏👍
❤❤❤❤🎉🎉🎉
Mero ma pani sacraeb garnuhai
Wow wow nice ❤❤❤❤❤
Yaane rithe sarmila navako ta herna jheu lago
दुख्ख पनि लागेयाे राम्रो पनि लागेयाे ❤❤❤
धेरै राम्रो भाग आजको !
[कथा माईलिको ] सबैमा शुभकामना 🎉🎉🎉🎉
आज भाग पनि हेरे सानि सुरु देखि अन्ते सम्म रुवायो यो भाग ले सारै राम्रो छ सानि आगामी दिन हरुमा अझै राम्रो होस् ❤❤🎉🎉सानि
टिका बहिननी सुरेल एकदमै राम्रो लायो❤छोरि पनिठुलि भइछन है❤❤
Happy birthday to you Vanji🎉🎂🎈🥳🍰♥️🥰😍🎁🎊 जन्मदिनको लाख लाख शुभकामना भान्जीलाई❤
उच्च शिक्षा हाँसिल गरुन्
प्रगतिको शिखर चुमुन्
आमाछोरीको सुखका दिन आउन
आमा ❤टिका दिदी ❤️🇳🇵🙏
म पनि हेर्दै छु भारतको तेलंगाना राज्य वरंगल हन्मकोण्डा बाट
आजकाे तराम्राे लाग्याे नानि धन्यवाद शुभकामना छ❤❤❤❤❤❤❤❤😂
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🤝🤝🤝🤝🙏🙏🙏👍
नमस्कार सबै जना मा धेरै राम्रो छ तर टिका सानु बैनि छिटै सुख्ख पाय को हेर्न मनछ❤❤❤❤
पेल ।पेल।जसतो।रामरो।हुनछाड।योसिरेफ❤❤❤🎉
अब टीका दिदी पनि धनी भएको राेलमा खेल्नु परछ अति भयाे गरिब मा खेलेकाे अब अर्को भागमा त धनी भएको हेरन पाउ है दिदि
अति मार्मिक सिरियल धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान। बिशेष गरी टिका बहिनि लाई धेरै धेरै बधाई छ।
माईली आज कि बिछोद मा धेरै रुवाउनु भयो सम्पुर्ण तिम्लाइ समान
100देखि कम भएको जती ऐता हाजिर हुम ❤❤❤❤❤❤❤
प्यारी को कथा कति राम्रो म त बयान गर्न सकदिना प्यारि❤❤❤❤
सबप प्ररथम कथा माईली सिरीयल परिकल्पना टिका लाई धेरै धन्यबाद सिरियल निकै राम्रो छ सफलता मिलोस टिका सनु लाई र सबै कलाकार टिमलाई good luck tika sanu
very nice
धेरै राम्रो लाग्छ मलाई ❤❤❤🙏सबै टिमलाई धन्यवाद
माईली दिदि🎉🎉🎉🎉
भान्जी ❤❤❤ कति किउट❤💋💋टीका बैनि❤❤
😮😮😮😮😮😮
आहा कति राम्रो सिरेल बाबै टिमलाई करोडौंको🍀खुसी🌹मिलोस्🌻सबैको🌹माया🍁मिलोस्🍁भगवानको🙏आशिष🍀मिलोस्🌷कहिले🍁पनि🌻कसैको🍀मायाको🌷कमी 🌹 नहोस्🌹याेगाेपिनि 💦बाट🌼सफलताको🌼शुभ-कामना
राम्रो छ बधाई भाई बहिनी हरु लाई आशिर्वाद कति राम्रो साख नानी
आहा सारै रमाइलो कथा माईलि सिरीयल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🌹🌹🌱🌱🌷🌼🌼🌴🌴🌾🌿🌿🌲🌺
आज भाग अति राम्रो लाग्यो सफलताको
शुभकामना सवैलाइ विके .मरिच मान. धादिङ
कथा माइली सिरियल राम्रो छ बधाई होल्ड टीम लाई
Nice
हेर्दा हेर्दै आँसु आयो
नमस्कार सबै जना लाई आज पनि हेरियो कथा माईली को धेरै राम्रो लायो ❤
Kati ramro xa katha maaili❤❤❤❤❤❤
Kati cute Nanu kati metho boli ❤❤❤
म 1देखि नछु टाईकना 160 टि सम् हेरे तर आजको भागले मईले बिगत मा भोगेका कुरा याद आयो ए सिरेल ले मेरो जिनदगि मा घटेका घटना हरु छन मेरो छोरा पुस्को 3 गते 5 बर्स को हुन छ आज सम् जन्मा दरत बना को छईना ईस्कु भरना गरना लाई जनमा दरता खोज छ म तेपापि ले अरको बिहे गरेर बसेको छ मेरो छोरा को जिन्दगि बिगारे को छ पापि ले
आहा🎉🎉❤❤❤
Aba maili di le sukha pauna parxa ❤
Dheri ramro xa maili serial ❤
सानो baby ले पनि कति act गर्नु जानेको 👌❤️🥰
dherai ramro lagyo ❤❤hajur lagayet sampuna teamlai manai dekhi dhanyabad tika sis🙏🙏
धेरै राम्रो ❤❤❤
रिठ्ठे कालेको छोरी कती राम्री हो 😂😂😂
भान्जी को लास्त को अभिनय ले आँसु झर्यो😢😢😢😢
❤❤आउनु होस साथिहरु एक अर्कालाई सपोट गरौं तुरुन्तै व्याक गर्नेछु।❤❤
Himachal ko Naina devi bata herdai xu❤❤❤❤
पेटीकोट फर्काउन धेरै सजिलो हुन्छ
ई पाइट लाउने केटी हरु भन्दा