होइनन् यार प्रगतिनाथलाइ फुलसमय सेतरमा राख्नु पर्ने थियोे अनि उषा भन्दारी र निरुता ले गर्दा हारेको हो नेपालले अनि शरसतीलाइ फुल समयकोटमा खेलाउनु पर्ने थियोे
प्रतिभाको अलिकति अभाब हुन्छ भन्ने कप्तान कोच खेलाडि सबैको खेल हेरियो, प्रतिभाको अभाब पलपलमा खड्किराको थियो,त्यो सबैले देखिराको थियो,प्रतीभा भनेको नेपाल भलिबल खेल क्षेत्र को एउटा बलियो खम्बा हो प्रतिभा बिना नेपालि महिला भलिबल अधुरो छ ,प्रतिभा को ठाउँ मा जस्तो नया खेलाडी राखे पनि प्रतिभा जस्तो खेल्न सक्ने छैन किन कि प्रतीभा सङ्ग टेक्निक स्पाइक डिफेन्स सबै छ जति बेला जे चाहिएको हुन्छ त्यति बेला नै प्रतिभा बाट त्यो पाउन सकिन्छ, प्रतिभा जस्तो खेलाडि नेपालले पाउन १ दसक नै कुर्नु पर्छ ,छिटै कोटमा देख्न पाइयोस प्रतिभालाइ ❤️🦋✌️🙏
Partibhha bina nepal 🇳🇵 ko team lai garho x kinaki scores alli kati mathi gayesi aru khheladi tessai hopeless hunx ani game bigrinx. partibhha sng teslai pni samhalna sakne xyemata badhi x ani arko kura partibhha ko spike vaneko 💯% conforme hoke tetti ho aruma r partibhha ma farak 💪💪💪💪
जस्ले जे सुकै भनोस प्रतिभा बिना मेदल लिन फाईनल पुग्न सक्दैन अझै पनि प्रतिभा को ज्स्तो किल स्पाईक सहन्सिलता धुक्क भएर खेल्ने मोतिभेत गर्ने कोही छैन तेसैत होचा पेलेअर्स अपोनेत हाईति हुदा एक सत किल हुदैन लेखेर राख हौ
respected छ बहिनी अरुणा शाही लाई हुनत नयाँ बैनिहरुलाई motivate गर्नलाई पनि होला प्रतिभा नभको कारण नै हारेको चै भन्न मिल्दैन भन्नु भयो तर वास्तविकता तेही हो प्रतिभा नहुँदा तिमलाई कती सम्म असर् गर्छ जो आम भलिबल प्रेमिहरुलाई थाहा छ सबै players हरुलाई पनि respected नेपाली तिमको defennse बबाल थियो तर sure spike गर्ने कोही थियन match हेर्दा हुनत survice बिग्रनु block गर्न नसक्नु पनि main कारण हो any way best wishese for next game 😍😍😍
Aba junior kheladi lai chance dinu parxa pragati lai chance dida ramro holaki bigat ko tulanama tapaiko game pani tyati effective dekhiena jun spiker sanga ko setting ma nikai kamjori dekhiyo.
जो ले जे सुकै भने पनि प्रतिमा माली को खेल सबै भन्दा उत्कृष्ट छ
हाम्रो देश नेपाल को महिला भलिबाल म नम्बार 1 खेलाडी प्रतिभा माली बहिनी नै हो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
Love and prayers from Pokhara bainee 🎉🎉🎉
Keep playing until and unless you can 🙏 ❤
अब आउने दिन हरुमा sarswothi chaudhary र parthiva mali लाई बढी बल खेलाउनु पर्छ क्याप्टेन साब
असाध्यै राम्रो अन्तरबार्ता । प्रश्नकर्ता पनि राम्रो , उत्तर पनि राम्रो । जय नेपाली भोलिबल ।
नेपालकै नम्बर 1 खेलाडि प्रतिभा मालि हो
अरु जस्ले जे भनेनि
प्रतिभा जस्तो खेलाडि नेपालमा जन्मिनु गारो छ अब
Successful captain of Nepal women volleyball. Best of Luck for SAG.
होइनन् यार प्रगतिनाथलाइ फुलसमय सेतरमा राख्नु पर्ने थियोे अनि उषा भन्दारी र निरुता ले गर्दा हारेको हो नेपालले अनि शरसतीलाइ फुल समयकोटमा खेलाउनु पर्ने थियोे
प्रतिभाको अलिकति अभाब हुन्छ भन्ने कप्तान कोच खेलाडि सबैको खेल हेरियो, प्रतिभाको अभाब पलपलमा खड्किराको थियो,त्यो सबैले देखिराको थियो,प्रतीभा भनेको नेपाल भलिबल खेल क्षेत्र को एउटा बलियो खम्बा हो प्रतिभा बिना नेपालि महिला भलिबल अधुरो छ ,प्रतिभा को ठाउँ मा जस्तो नया खेलाडी राखे पनि प्रतिभा जस्तो खेल्न सक्ने छैन किन कि प्रतीभा सङ्ग टेक्निक स्पाइक डिफेन्स सबै छ जति बेला जे चाहिएको हुन्छ त्यति बेला नै प्रतिभा बाट त्यो पाउन सकिन्छ, प्रतिभा जस्तो खेलाडि नेपालले पाउन १ दसक नै कुर्नु पर्छ ,छिटै कोटमा देख्न पाइयोस प्रतिभालाइ ❤️🦋✌️🙏
यो पाली गेम जित्ने थियो तर कोच र उषा अनि अरुना साही को कारण ले गेम हार्नु पर्यो
Ho yo kura chai 100%
प्रतिभा मालि चाहिन्छ होउ जे होस एसियन गेम मा चेइ मालि हुनु पर्छ ❤❤❤
Partibhha bina nepal 🇳🇵 ko team lai garho x kinaki scores alli kati mathi gayesi aru khheladi tessai hopeless hunx ani game bigrinx. partibhha sng teslai pni samhalna sakne xyemata badhi x ani arko kura partibhha ko spike vaneko 💯% conforme hoke tetti ho aruma r partibhha ma farak 💪💪💪💪
जस्ले जे सुकै भनोस प्रतिभा बिना मेदल लिन फाईनल पुग्न सक्दैन अझै पनि प्रतिभा को ज्स्तो किल स्पाईक सहन्सिलता धुक्क भएर खेल्ने मोतिभेत गर्ने कोही छैन तेसैत होचा पेलेअर्स अपोनेत हाईति हुदा एक सत किल हुदैन लेखेर राख हौ
i agreee👍️
Yesh
Aruna shahi dijuu captain proud of you 🇳🇵🇳🇵
पूर्व भलिबल खेलाडी दीपक सापकोटालाई ल्याउनु पर्यो ।
Aruna❤
respected छ बहिनी अरुणा शाही लाई हुनत नयाँ बैनिहरुलाई motivate गर्नलाई पनि होला प्रतिभा नभको कारण नै हारेको चै भन्न मिल्दैन भन्नु भयो तर वास्तविकता तेही हो प्रतिभा नहुँदा तिमलाई कती सम्म असर् गर्छ जो आम भलिबल प्रेमिहरुलाई थाहा छ सबै players हरुलाई पनि respected नेपाली तिमको defennse बबाल थियो तर sure spike गर्ने कोही थियन match हेर्दा हुनत survice बिग्रनु block गर्न नसक्नु पनि main कारण हो any way best wishese for next game 😍😍😍
nice interview
Aba junior kheladi lai chance dinu parxa pragati lai chance dida ramro holaki bigat ko tulanama tapaiko game pani tyati effective dekhiena jun spiker sanga ko setting ma nikai kamjori dekhiyo.
Mero best
प्रतिभालाई नि ल्याउनु परो??plzzzzzzz❤❤❤प्रतिभा best
❤❤❤
Partiva is a one of the best player
प्रतिभा माली जतिको खेलाडीको उदय हुन अझै १ दसक पर्खनु पर्छ।
Spike with your left hand sister stay there as a setter
Aruna ..❤❤
🎉❤
interesting interview khel ma harjithunx but game best dekhiyo yeepatak hie🎉🎉🎉
सेटर मा अरुना साही ले सक्नु हुन्न सेटर त यकदमै फास्ट हुनु पर्छ
We should change our couch 😢😢
Abo NDN back hunu parxa khel lai cotiniue garna gandaki bata kheladi nai xaino
Main coach problem
hjr haru hamro country ko gahana ho didi
मिडल ब्लकर चाहिन्छ, मेरो बिचारमा सुनिता खडका लाई मौका दिनु पर्छ
Badhai xa captain saab.tara tapaiko setter ali fitalo vayo yespali pahilako tulanama
Tara baini tapaiko setar khelne tarika vyana yauta nesnal kheladi vyara setar kheleko tarika gauko bachchle jasto khelera hunxa tapaiko setar ra ushako spiker yautei - yautei ho
Men kura srvice sudarnu parne dekhiyo final pugna nasakeko srvicele garda ho
Coach le sahi khelayena
Je sukai hos
Pratibha Mali jasto khel Ra confident kohi xaina national female player aru