Hari sundara nanda mukunda - हरि सुन्दर नन्द मुकुन्द // how to play harmonium//हर्मोनियम कसरी बजाउने
ฝัง
- เผยแพร่เมื่อ 30 ต.ค. 2024
- १) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- • गीत बजाउदा,गाउदा कसरी ...
२) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- • कहरवा ताल // दादरा ताल...
३) कर्ड कसरी चिन्ने र बनाउने :- • Learn Chord || कर्ड कस...
४) हर्मोनिय तालमा अभ्यास कसरी गर्ने :-
• ताल मा मजबुत हुने सरगम...
(संगीत सिक्न चाहानु हुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ , अनलाईन तथा घरमै गएर सिकाउने पनि सुबिधा छ । फोन नम्बर 9851249885)
Ma herera bajaudai chhu guru ji Hajur lai sadar pranam .
कर्न प्रिय भजनको लागि धेरै धेरै धन्यवाद गुरुदेव
🙏🙏🙏
Thanks ji
गुरुजी प्रणाम
🙏🙏🙏
म्यूजिक पनि सिकाउनुसन सर धन्यबाद
धन्नेवाद गुरु।
🙏🙏🙏🙏
खेम गुरु नमस्कार 🙏🙏🙏 मलाई पनि हारमोनियम सिक्ने रहर लागेर युट्युब च्यानल तिर खोज्दा धेरै नै सिकाउने ब्याक्ती हरु भेटे तर हजुरले एक दमै सरल र बुज्ने तरिकाले सिकाउने हुनाले आज सम्ममा म पनि दुई चार वटा भजन बजाउन सक्ने भएको छु हजुर लाई कोटि कोटि नमन्🙏छ तर सुरुमा अनि बिच बिचमा बज्ने म्युजिक को सरगम पनि राखिदिए अझै सुनमा सुगन्ध हुन्थ्यो होला जय शम्भु 🙏🙏🙏🙏🙏🙏
🙏
खोजेको भजन पाइयो
Gurujee KTM ko kun thauma sikaunuhunx
ढुङ्गेधारा छ मेरो बसाई ,,, सम्पर्क गर्नुहोला 9851249885
दादा सिकाउनु भको बेला मा दबल पर्दा नरखिस्यो न दिमग खल्बल भयो😥🙏
मैले पनि हेरेको जानकारी गराउन चाहे
धन्यवाद 🙏🙏
यो लीङको भजन सिकाइदिनुस है
th-cam.com/video/RIOlN5vDEyY/w-d-xo.html
हस 🙏