धन्यवाद तपाईं लाई जबाफ दिनु भएकोमा , म नेपाल बाट हो ।असाम को धेरै जानकारी त छैन अलि अलि थाहा छ ,म पहिले सिलाङ गुवाहाटी कोइला गाडी चलाउथ्यो , 1985 देखि 1995 सम्म तेहि भएर सोधेको ,तपाई ले भिडियो हाल्नु भएछ मैले हेरेको थियो राम्रो लाग्यो भाइ ।
यो दिमा हासाओ हो, आसामको एउटा जिल्ला म आसामको कछार जिल्लामा बस्छु। तपाईं मलाई फेसबुकमा पनि फलो गर्न सक्नुहुन्छ facebook.com/profile.php?id=61556480974492&mibextid=ZbWKwL
Kae lago ki shakleen india ki nai lag rahi.
यो कुन ठाउँ को बाटो हो साथी तपाईं कहाँ बाट होला ?
यो राष्ट्रिय राजमार्ग 627 हो, र यो ठाउँ असमको हरंगाजाओ हो। म पनि असमको हुँ
धन्यवाद तपाईं लाई जबाफ दिनु भएकोमा , म नेपाल बाट हो ।असाम को धेरै जानकारी त छैन अलि अलि थाहा छ ,म पहिले सिलाङ गुवाहाटी कोइला गाडी चलाउथ्यो , 1985 देखि 1995 सम्म तेहि भएर सोधेको ,तपाई ले भिडियो हाल्नु भएछ मैले हेरेको थियो राम्रो लाग्यो भाइ ।
यो तपाईं ले भन्नू भएको जग्गा को नाम तीन सुकिय डिब्रु गढ तिर हो भाइ ? अनि तपाईं असामको कुन ठाउमा बस्न हुन्छ त ? के हामी फेस बुक मा साथी बन्न सक्छु ?
यो दिमा हासाओ हो, आसामको एउटा जिल्ला म आसामको कछार जिल्लामा बस्छु। तपाईं मलाई फेसबुकमा पनि फलो गर्न सक्नुहुन्छ facebook.com/profile.php?id=61556480974492&mibextid=ZbWKwL
Konsa state he bhai ye
Assam