हाम्रो गाउँघरमा मिठो-मिठो पाकेपछि आफन्त लगायत नजिकैको छिमेकीहरुलाई बटुकोमा हालेर पु¥याउने चलन अझै पनि रहेको छ । विषेश गरेर मासु पाकेको बेला । के तपाईहरुकोमा पनि यस्तै चलन छ त ? कमेन्टमा बताउनुहोला । आज भने जेठानी र देउरानीलाई बोलाएर घरमा सँगै बसेको खाईयो ।
Video राम्रो लागेर हेर्नुको साथ साथै इष्टमित्रहरूलाई share पनि गर्ने गर्छु । सामग्रीहरूको नाम सकभर नेपाली अनि अंग्रेजी भाषामा राख्दा उपयुक्त होला ! अझ प्रगति होस् शुभकामना !❤
हाम्रो गाउँघरमा मिठो-मिठो पाकेपछि आफन्त लगायत नजिकैको छिमेकीहरुलाई बटुकोमा हालेर पु¥याउने चलन अझै पनि रहेको छ । विषेश गरेर मासु पाकेको बेला । के तपाईहरुकोमा पनि यस्तै चलन छ त ? कमेन्टमा बताउनुहोला । आज भने जेठानी र देउरानीलाई बोलाएर घरमा सँगै बसेको खाईयो ।
Bdmi rsml smlo kon udmlo 😁😁😁
@@KanchhiKitchen हाम्रो गाउँमा पनि थियो नि कान्छि आमा यो चलन मिठो मसिनो पाकेको बेला बटुकोमा हालेर छिमेकीको मा पुर्याउने गर्थ्यो
खाना त मिठो पठाएको देखिन्छ
ठाउँ कता रैछ ।साधारण तर मिठो खाउ खाउ लाग्ने ।
कान्छी दिदी मत आज बल्ल हेर्दैछु!आहा कति राम्रो अनि रमाइलो हुन्छ यसरी सबै आफ्ना मान्छे लाई बोलाई खाना खाने चलन ❤❤❤❤❤हाम्रो तिर पनि छ
Wa kati milera khanubhako dherai swadilo thyo hola hai kalejo 👍👍👍👍👍🤘
Aaha Kati mileka DD bahini 💓💓💓💓💓💓💓
I suggest to put english subtitle rather than Nepali so that foreigner also could watch smoothly.
Fdnko hxml tdn bcmlo 1:10
Yes you are absolutely right,so people can get to know about Nepali delicious organic foods 😋😋❣️
We don’t want them to know our tradition food style otherwise again they will give one French name and sell and say new dish 🤣😂🤣
We dont want them to kno our trdition
food style tohrwisevagaiae agani will viv one French nace and sell and say new
dish 😀😀😀
we dont want them to knr tradición
f
Ahaa...Organic Khana ❤
कति सफा किचन
Wow...katti mitho enjoy all 👌👌💕💕💥💥❤️❤️💥💥
Bhok lagyo 😋😋
भाडाहरु पनि पहिला कै काट्ने सामाग्री पनि पुरानै बाल्यकालको याद आउने।
( केही समय अगाडी हजुरको अन्तरबार्ता पनि हेरेको थिए सफलताको सुभकामना)
Sending love from Bhutan hai ama❤
Wow
खाना बनाउन आमाको एकदम कला रैछ ! सम्मान छ 🙏🇳🇵
रबि लामिछाने ले नै कमेन्ट गरेर होला भनेर मख्ख भएको होला फेक हो गु र गोबर छुट्याउनु होला रवि ले हेरेर बस्छन् होला त 😊😊😊😊😊😊😊😊😊 उसैलाई मात्रै रियाड छ त
Jasle gareni aama lai samman garer gareko xa.
कति मीठो छ ❤
V beautiful
salute 😍😍
Sharai mithho cha❤❤❤
Nepali khana pakauna paripakka kanchhi didi
Tapai harule Khao dekhera ta kasto khanu manpro hw kya Mazza le khanu bhakoni hs😊😊😊dami para le pakunu hunuxa 🎉
yummy
hjr ko ghr chae kata paryuni vetnu man xa 🥰🥰🥰
Yummy in my tummy ❤❤❤❤
Looking delicious ❤❤❤
Nice 👍
Kanxi DD ko cook lai manai paraxa, sabai chij Sarai ramro banaune.
गाउँ घरमा यसरी नै बोलाएर एक अर्काको घरमा पाकेको मीठो मसिनो खाने र खुवाउने यो चलन साहै राम्रो ।
looking yummy yummy 😋😋
❤❤❤
Wow looking very yummy 🤤🤤😋😋
Mehto cha kanchi de. 😮
लसुन को आचार को रेसिपी चाहियो ।
😊😊
Video राम्रो लागेर हेर्नुको साथ साथै इष्टमित्रहरूलाई share पनि गर्ने गर्छु ।
सामग्रीहरूको नाम सकभर नेपाली अनि अंग्रेजी भाषामा राख्दा उपयुक्त होला !
अझ प्रगति होस् शुभकामना !❤
bhat ali dherai dinu paryo aunty pet varne gari
भात बाहेक के नै पाक्छ र कान्छि किचेन मा
God's cd
यी किचन के सारो सफा हो भन्छु
Aama malai ni khana bolaunu na 😂
Where did she get so much of the offals?. She is a better cook.
Keep subtitle in both English and Nepali language
Sadai maasu matra vayo
Hjr lai hospital ma dekhya thiye baby pani vayexa k vayexa ta nati ki natini ani hospital ma ko birami hjr ko buhari ho
कस्तो जुठो हात ले लोटा अडाको
अनि झुठो हातले समातेर चोखो हातले अड्याउनु?😏😏
❤❤❤❤❤
❤❤❤❤❤