यति रमाइलो कुराकानी सुन्न पाउदा सार्है सुसि लाग्यौं कुल दिप सर ले लीला बुढाथोकी सर लाइ पार्टी परित्याग गराएर एकदमै ठिक गर्नु भो अब ०८४ मा वडा अध्यक्ष पक्का स्वतन्त्र बाट जित निश्चित छ लिला सर को 🎉🙏❤️🇳🇵
यो सबै शेयर मेयर साहाबको कमाल हो मानवको आखा खुलाउने महान भगवान रुपि मानव मेयर हर्क सर लाई सम्मान गर्ने शब्दनै छैन मात्र जय हर्क साम्पाङ जय हर्क बाद ❤❤❤🙏🙏🙏
हामीलाई सुरुवाती दिन देखिनै असाध्यै राम्रो लागेको छ लिला बुढाथोकी ❤️🙏🙏क-कसले हर्क साम्पाङलाई साथ र सहयोग गर्दै आउनुभएको छ हामिले मज्जाले मुल्यांकन गरिरहेको छौ हिसाब् भोलिको दिनमा अवस्य हुनेछ, जय हर्क साम्पाङ जय श्रमदान्✊
मेयर साम्पाङ्ग ज्युको अरु नेताको जस्तो चिप्लो चिल्लो कुरा गर्ने तरिका छैन रैछ, सिधाप्रस्ट कुरागर्ने बानी ले केही अराजक झोलेहरुलाइ मन नपर्न सक्छ। तर देश बनाउने हो भने साम्पाङ्ग लाई साथ दिन जरुरी छ है।
याे स्टाटस् लेखेकाे हेर्दा मलाई चै सरम् लाग्याे😅😅कुन्दिन् त्याे गेट् माथि उफ्रिदै कराउदै हर्कलाई जुत्ता लाई दिन्छु भन्ने हरु पनि अाउछ 😅😅तर धन्ने बाद् सबै जन्ता यस्तै साेच् बाेकेर हिन्नु जरुरि हर्क सर् काे बिराेधि दाईलाई सकरात्मक् साेच् अायछ👍️ यसरी नै सफल् हाेस् 🙏जय हर्क 🇳🇵🇳🇵🇳🇵🇳🇵जय श्रम् दान्✊जय धरान्❤️❤️❤️❤️❤️
यहाँ ४जन उभियर यसरी गर्भका साथ स्वभिमानि भयर बिकासको कुरा गर्नु पनि ठूलो उपलब्धिमुलक काम हो किनकि यहाँ केबल गफमात्रै छैन यहाँ बिकासको लागि संन्देशमुलक को कुरा छ।

बिपक्षमा उभिने सबैकाे यसरी नै सकरात्मक साेच फर्कियाेस् मेराे शुभ कामना।
कुलदीप जस्टो हुनुपर्छ। सिधै चुनौती साथ घरमै पुग्ने। अब विरोध गर्नेलाई यसो गर्नै पर्छ।
खुसी लाग्छ धरानमा यस्तो विकास ह कुलविद ठूलो मनको धनी । हर्कसामको पदमा हिँड्नुभएको छ उहाँलाई सम्मान छ
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हो यसरी एक अर्कामा भलाकुसारी गरि राम्रो ब्याक्तीको साथ सपोर्ट गरौं जय हर्क साम्पाङ्ग्👌🙏👍️
लीला बुढा थोकी संग राम्रो चेतना रहेछ किनकी चेतना नहुने हरु अझै हर्क को बीरोध गरी रहन्छन
Mayor Sahaip le . देशको लागी श्रम गर्न सिकाए। 🙏🫡
कुलदिप ज्यु लिला ज्यु कुन्दन ज्यु समीर ज्यु को कुरो जहिले पनि सकरात्मक हुनुहुन्छ मेयर हर्क अभियान को मजबुत पिल्लर हुनुहुन्छ वहाहरुलाई नमन।
Harka sampang lai bistarai sabaile chinne xan❤jay dharan jay harka sampang❤
यो सबै शेयर मेयर साहाबको कमाल हो मानवको आखा खुलाउने महान भगवान रुपि मानव मेयर हर्क सर लाई सम्मान गर्ने शब्दनै छैन मात्र जय हर्क साम्पाङ जय हर्क बाद ❤❤❤🙏🙏🙏
हामीलाई सुरुवाती दिन देखिनै असाध्यै राम्रो लागेको छ लिला बुढाथोकी ❤️🙏🙏क-कसले हर्क साम्पाङलाई साथ र सहयोग गर्दै आउनुभएको छ हामिले मज्जाले मुल्यांकन गरिरहेको छौ हिसाब् भोलिको दिनमा अवस्य हुनेछ, जय हर्क साम्पाङ जय श्रमदान्✊
जय हर्कवाद ! अब सबै नेपालीले पाटि छोडेर हर्कवादमा जानुको विकल्प छैन । सहयोगी सबैलाई 🙏❤️🙏
सहि ब्यक्ति हुनुहुन्छ लिला सर।
हजूर हरु रमाईलो गर्दै श्रममा जोडिदै हुनुहुन्छ धरान को बिकाश भयोनै काहा देखि काहा सम्मको साथीभाई संग चिनजान भएको छ❤❤💪💪💪
हाम्रो श्रेष्ठ दाजु सारै रमाइलो हुनुहुन्छ ❤
जय धरान जय हर्कपथ कुन्दन सर लिला सर लगाएत हरेक ब्याक्ति भौतिक रुपमा नभेटे पनि हामिले चिन्छौ कारण राम्रो काम हो जय होस्🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
आउँने 84 लिला ज्यू नैं हो 17 काे वडा अध्यक्ष हामी धराने जनता बाट 🎉❤
Hudaina.. yo galti na garnu hola kina bhane ... Baahun Lai kahile Pani bishwas garnu hudaina hai...
@@pabitrarai7291Testyo no vnu haw sabai khrab xina
Harka sampang murdabad vanne manxe ho, kailopan ko ajhai khatra xa secret spy huna sakxa. Ajile thikai chha.
सारै राम्रो लाग्यो कुराकानी
लिलाम सर जस्तै हरेक पार्टीभित्र को बेथितिलाई नियालेर सही बाटोको निकास खोज्नु नै भावी पुस्तकहरूलाई सुख र समृद्धी को बाटो अगाल्नु हो जसुकै ले जे भनुन्
दामी 🙏🙏🙏🙏❤️❤️❤️
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
Kuldip sir huge respect to you . hjr jasto manxe yo desh lai, yo samaj lai ati nai khacho xa.🙏🙏🙏💞
वडा अध्यक्षमा उठनु ८४ मा लिला बुढाथोकी ज्यू स्वतन्त्र बाट सबैले भोट देर जिताए वडा १७ ले बिकासको मुहार फेर्छ
कुल्दिप सर सर अत्यन्तै मनकारी ब्याक्तित्व🙏❤️👌
समीर सर कुन्दन सर कुलदिप सर लीला सर सबै जना सम्मानित हुनुहुन्छ 🙏
इमान्दार मानिसहरूको मुहार हेर्दा पनि आनन्द लाग्छ: सबै सर हरुलाई सेवारो सेवा नमस्कार !!
राम्रो कुरा हो यसरी नेता जनताले बुझ्ने बेला भयो राम्रो नै भन्नू पर्छ
मेयर साम्पाङ्ग ज्युको अरु नेताको जस्तो चिप्लो चिल्लो कुरा गर्ने तरिका छैन रैछ, सिधाप्रस्ट कुरागर्ने बानी ले केही अराजक झोलेहरुलाइ मन नपर्न सक्छ। तर देश बनाउने हो भने साम्पाङ्ग लाई साथ दिन जरुरी छ है।
Kukdip sirlai salute and lila sir ma paribartan ayeko dekera kusi lagyo 17 ko odako adxyama utnu hola
लिला सर लाई 🙏🙏🙏
सिस्नो घारीमा हिड्ने मान्छेलाई आज दुबोको चउरमा हिड्ने बनाउनु नै महान हो 😘😘 चस्मा लगाउने दाजुलाई २१ तोपको सलामी 🫡😘😘
Great job
याे स्टाटस् लेखेकाे हेर्दा मलाई चै सरम् लाग्याे😅😅कुन्दिन् त्याे गेट् माथि उफ्रिदै कराउदै हर्कलाई जुत्ता लाई दिन्छु भन्ने हरु पनि अाउछ 😅😅तर धन्ने बाद् सबै जन्ता यस्तै साेच् बाेकेर हिन्नु जरुरि हर्क सर् काे बिराेधि दाईलाई सकरात्मक् साेच् अायछ👍️ यसरी नै सफल् हाेस् 🙏जय हर्क 🇳🇵🇳🇵🇳🇵🇳🇵जय श्रम् दान्✊जय धरान्❤️❤️❤️❤️❤️
कस्तो राम्रो कुरा ❤❤कस्तो राम्रो संयोग❤❤❤हेरेर सुनेर धेरै खुशी लाग्यो ❤❤
Sampurna sahyogi sirmadame harulai salam x🙏💖
पार्टी आफ्नो ठाउमा छ,,राम्रोलाई राम्रो भन्नू चाहिँ सक्नु पर्छ है सोलुट छ मित्रलाई🙏ढिलै भएपनी राम्रो भन्न सक्नुभयो!
जय श्रमदान्🇳🇵🇳🇵🇳🇵
salute..salute.../// true dharane warriors haru.../// yasari nai dharan ko bikash ma sadhai lagi rahanu hola...jay dharan.../👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏
समयले माग्दा सबै मानिस अपडेट हुन जरूरिछ।चेतनाकाे विकास हुदैछ।धरानमा जिउदाे मानिसकाे सहर भनेर एक दिन चिन्निछ।
Tapai haru jastai le aile dekhi lead garera lanuparxa sir.kam garera man jitne bela yahi ho sir haruko🙏😍
Harka sampangle garda garib harule satha payakoxa khusi xayakoxa
Wow kasto anannda lagoo kura sundaa 🫶🫶🫶
Kul dip Dai lai hamro naman xa. Lila sir lai thank you sotantra nagarik samaj hunu vayeko ma keep it up 👏🙏
Good job 👍
अति राम्रो काम ।
Yesari nai ek le arka sanga message aadan pradan gardai samajh ra desh banaune samuha ani neta banaudai jau jay sowtantra jay harka sampang❤❤❤
Malai daharai man laakxa kura sunnu... Samir sir ra kundan dai.. ko
Desh premi...jai Nepal..
Lila Dai lai thank you.
La salam xa sabai lai
Jai harka sampang
Good jobs dai
👍 great job
यहाँ ४जन उभियर यसरी गर्भका साथ स्वभिमानि भयर बिकासको कुरा गर्नु पनि ठूलो उपलब्धिमुलक काम हो किनकि यहाँ केबल गफमात्रै छैन यहाँ बिकासको लागि संन्देशमुलक को कुरा छ।
पापबाट फर्किनुभयछ
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
👍️👍️👍️👍️
🙏🙏👍👍
Lila budhathoki ramro manxe
❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤
🥰🥰🥰🥰💖💖💖💖
👍👍👍👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏♥️❤️♥️
Chetansil kuldeep astai birodh gardai harka sampang sanga jodinu salam xa ajhai Aaune xa harka bad ma
🇳🇵💓🇳🇵💓🙏🙏👍👍👍👍👍
Hosiyar dhamira baneara banera aako ki hunu sakxa
agami chunabma 17 ko warda dhakxya pakka ho 2084ma
𝟙𝟘𝟘%
गु जस्तो गनाउने सन्चिता धमला ले फेरि सहयोग गरेकाेमा बिरोध गर्ने भयो।
Keep it up sir... haru ❤
लीला बुढा थोकी संग राम्रो चेतना रहेछ किनकी चेतना नहुने हरु अझै हर्क को बीरोध गरी रहन्छन
❤❤❤
❤❤❤