काठमाडौंलाई अहिले सम्मकै कलात्मक र सुन्दर शहर बनाउदै बालेन, रुख,भित्ता र बिजुलीका पोल सबै रङ्ग्याए
ฝัง
- เผยแพร่เมื่อ 26 ก.ย. 2024
- #balenshah #balen #balenshahnews #koteshwor #sunilkc #kathmandu
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
सडक विभाग भएर देशभरिका खाल्डा भएका बिग्रेका सडक नबनाएर नेताले प्रयोग गरेर बिजुलीका पोलमा चाहिँ स.बि. लेख्दै हिड्ने यो स. बि.को गैरजिम्मेवारी फोहोरी छवि देशका पुरै सचेत जनताहरूले थाहा पाइसकेका छन्!! जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
भृकुीमण्डप बजार प्लास्टिक को छाना उहीले देखि त्यस्तै बाटो बाट हेर्दा थोत्रो खुईले को यसलाई राम्रो सटर वाला बनाए सुन्दर शहर बन्थ्यो होला महानगरको अधिकार भित्र भए बन्छ होला
janta janu paryo sa bi ma esto ketaketi kam garera hidne ho bato chai banaunu 6ina. tyo sa bi ko hakim ko rajinama mag garnu paryo andolan garera
Wow🙏🇳🇵🇳🇵मेरो देश सुन्दर देश भनेको पढ्न मात्रै पाएको थिए ।🙏❤️🇳🇵अब चाइ साच्चै सुन्दर बनाउन थाल्नु भएको छ बालेन सर लगायत सम्पुर्ण टिम र सपोटर सबैलाई धेरै धेरै धन्यवाद 🤝🙏❤️❤️🇳🇵जै नेपाल ।।
होइन, बिजुली को पोल स. विभाग को हो र ? ओली पागल भै सक्यो | त्यही भयेर ओली ktm मात्र को होइन नेपाल को gutter हो | स्पष्ट ओली "sisdol " को झोल हो | sisdol को झोल कसैले पनि मन पराउँदैन भने अमेरिकन नेपाली ले कसरी मन पराउँछन् ? जय नेपाल 🇳🇵
सुनिल संसद भन्छन तर कहिले संसद भवनमा बोलेको सुनिएको थैन त ? जे होस बालेनको प्रथम खम्बाको रुपमा उभिनु भएकोमा हार्दिक बधाइ शुभदिन ❤
संघीय हैन प्रदेश सांसद हो , प्रदेश संसद हेटौड़ामा छ तेहा के भई राछ केहि थाहा छैन कीनकी लाइव हुदैन॥
Jaya ho suniel sar jaya balean
एकदमै राम्रो काम गर्नु भएको मा हजुरहरुलाई सलुट गर्दछु
Tyo sundar Saraswoti park ko thyaakkai paari patti karib 100 meters jati peti chaahin kina nabanayeko hola? Kasto fohor dekhiyeko chha tyo part. Curious
sadak bibag lai yahi bata rip mahachikney jholey banna chanxu. 😎👊
देशको झोले बन्नु को को तयार छ
पार्टीको को झोला बोक्ने त बहुत देखियो
औठा छाप ले देश निल्न लायो अब vomit गराउनु पर्छ युवा मिलेर
जय बालेन सरकार
बालेनको काम को जति प्रशम्सा गरे नि कम हुन्छ तर बालेनले चुनाव अघि बोलेको ट्राफिक ब्यवस्थापनको काममा चै कुनै प्रगती भयेको छैन काठमाडौं बासीले ट्राफिक जामको शिकार दिनानु भोग्नु परि रा छ अस्तब्यस्त ट्राफिक ब्यवस्थापनमा पनि चाडो ध्यान जाओस
Balen should b a lifelong mayor without any age barrier !!! Balen u are special !!! Go ahead ,the people n the Nation is with u !!!
👍️👍️
सबि लेख्ने ओली र प्रचण्ड का छोराहरू सो अरु केही न गरेको ।
रुखमा रातो सेतो कलर लगाउनु परो हरियो ले लुक राम्मो देखिएन
Niyamit abolokan hos,KP Oli KO samuha(yemale bata hosiyar)Aja banayo bholi manxe lagayera bigardina sakxan,uni lutera haru ley
Aabo mahanagar le sabi ktm ko ghar haru ni free mah colour lauona dinu paryo sabai owda baata janta haru lai yesari supports gardinu lai help gardinu paryo ..❤😊😊
Kamsekam gyanbudhi bhayeka nepali yuwaharu netaka jhole bhayera hindnu bhanda nepal ama ko karyakarta bhai hinde desh ko bikhash hune thiyo hola.
Til ganga dekhi Sinamangal samma lagayieyeko parkhal ma manchhe lai ghaitey hune gari kande taar lagayieyko bare ma samachar banauna...
Wow ktm lai world ko beauty garden banam ❤❤❤gud job all team
Good job Balen and Good support Sunil 👏👏👏
🚽 toilet Pani auta bhaneko bhaya soon ma sugandha hunthyo.
Wow super idea manager palika🎉🎉❤❤
Kam gar ne kalu makai kha na khoj ne valu...
Tyo stupa ko top maa vaye ko tree cut garnu paryo
Tapai ko video akda Mai man parxh sir
Kam dar ko kate paisa khayo muji
Good job balen 🇳🇵🌹🌻🌺♥️
Jay Balen jay Sunil kc ji
good balan g❤
Balen daju Kada..
Very good
Good job
Good.jab
जय बालेन ❤🇳🇵👌
Good job
❤❤❤🇳🇵🇳🇵🇳🇵🙏
🇳🇵🙏👏
Kaam garni kalu makkai khani sunil valu...gaffadi sunil
काम चाहिँ कसले गरेको होर
Tyo Park bhitra 2, 4 thaaunma CCTV, batti raakhe dherai raamro