Kathmandu जताततै निस्कियाे ग्यास । भारतकाे भर पर्न नपर्ने ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 293

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 4 ปีที่แล้ว +4

    नेताहरुलाई जन्तासँग कसरी कर उठाएर भुँडी फुट्ने गरि घिच्ने भन्ने तिर मात्र ध्यान छ। नेपालमै भएको ग्यास छोडेर धोतीसँग ज्यु गरेर ल्याउनुपर्छ।
    त्यहिको सथाने मिलेर शिमण्डीले घेरेर पाएपबाट ट्युबमा भर्ने काम गरे राम्रो हुन्थ्यो।

  • @tuber9992
    @tuber9992 4 ปีที่แล้ว +5

    भारत ले नेपाली नेता र कर्मचारी लाई पैसा दियेर भयेको चिजको सदुपयोग गर्नै दिदैन। अनि जनताले के गरून् बिचरा

  • @worldnepal3533
    @worldnepal3533 4 ปีที่แล้ว +2

    सरकार ले धोती को लामो समाउदै हिन्छ अनि हुन्छ लामो को बिकास रगत तातेर आउँछ येस्तो देख्दा

  • @m2guru858
    @m2guru858 3 ปีที่แล้ว +3

    केपी ओली ग्यास खाएर बसेको छ त्यसैले 15 वर्ष ग्यास खेर गयो

  • @badriacharya6304
    @badriacharya6304 4 ปีที่แล้ว +2

    बहीर बाट ग्यस ल्याउदा नेता तथा दलाल लाइ कमीसन पो आउछकी नत्र आफ्नै नीकाल्नू पर्ने।

    • @uddhavtamang3750
      @uddhavtamang3750 2 หลายเดือนก่อน

      आफ्नो ग्याँस त तिनै नेताहरु को बुढीहरू लाई भर्दै ठिक्क होला नि 😂😂😂😂

  • @birkhabahadur790
    @birkhabahadur790 4 ปีที่แล้ว +2

    नेपाल मा ग्यास ननिस्केको होर सरकार ले चासो दिनु पर्योनी सरकार लाई ईन्डिया को स्यास नल्याइ हुदैन कम्मिसन खोर हरुलाइ

  • @SingerGopalNepalGM
    @SingerGopalNepalGM 7 ปีที่แล้ว +67

    राडिका नेताहरु यता ध्यान कहाँ दिन्छनर?

  • @krishnagautam6781
    @krishnagautam6781 3 ปีที่แล้ว +2

    हाम्रा शासक हरू लाई ढाट्न र चोरेरै खान ठिक्क छ, के गर्नु त

  • @Dechenxx
    @Dechenxx 5 ปีที่แล้ว +1

    सरकारलाई यसको अवगत नभएको पक्कै होइन नै होला तर देश जनतालाई पेट्रोल ,ग्यासको यत्रो दुख, बडी खर्चालु भैरहदा पनि सरकारले वास्ता नगरेको देख्दा नेपालको सरकार विदेशीबाट संचालित भएको छकि भन्ने नै भान हुन्छ ।

  • @jeewansubedi4084
    @jeewansubedi4084 5 ปีที่แล้ว +18

    हाहा २ बर्ष भई सकेछ त्यहि पनि भारतकै त भर छ नि ।

    • @gmgurung6561
      @gmgurung6561 4 ปีที่แล้ว

      Bharat Bata commission khanu pawxa hola anta Ni

  • @kamalakamala4412
    @kamalakamala4412 6 ปีที่แล้ว +24

    एस्लाई सदुपयक गरेन भने कति खेर कुन बेला के हुन्छ थाहाहुदैन एत्रो बर्स सम्म के हेरेर बसेको छ यो अन्दो सरकार

  • @devthapa9488
    @devthapa9488 7 ปีที่แล้ว +3

    यसलाई सरकारले चासो दिने हो भने हाम्रो देश पनि अरु देश भन्दा कम हुने छैन।।
    सरकार आँखा च्यातेर हेर के देखिरहेको छ यहाँ ।
    plz share 1 by 1....... ताकी नेपाल सरकारले यो कुरालाई धेरै प्राथमिकता दियोस ।

  • @chetraut424
    @chetraut424 6 ปีที่แล้ว

    एस्ता एस्ता खुसिका कुरा सुन्नदेख्न पाउँदा ज्यादैनी खुसिलाग्छ तर सरकारको बेबस्ता पर्ती दुखी छु

  • @radhikaroka1269
    @radhikaroka1269 2 หลายเดือนก่อน

    ❤ very good newsaboutGas is found within Kathmandu valley

  • @Ashes3333
    @Ashes3333 2 ปีที่แล้ว

    This kid your Nepali is good and voice is soothing for television radio presentation.

  • @sajantamang2740
    @sajantamang2740 5 ปีที่แล้ว

    Wow..... sapoi le share garu taki yo sambandhit nikayaa samma pugoss

  • @bhaktabdrtamang5805
    @bhaktabdrtamang5805 5 ปีที่แล้ว

    Dherai ramro suchana dinu vo, 27 ,barsa sammapani Sarkarko kunai chaso nahunuma Sarkarko chairma basneharu commission kai dauma vaera yasari prakritik gyas khero gako hola. Sayad ooniharulai Indiako gyas lyaudanai bari commission aauchha hola.

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud 2 หลายเดือนก่อน

    शेरे , अाेलि ,प्रचण्ड समेतको दिमागमा सुगुरको गोबर भरिएको हुदा यिनिहरुलाइ यो कुराको चिन्ता नै छैन चिन्ता केबल भ्रष्टाचार , कमिसनको , कारखाना , जमिन , नदि र मानव बेच्बिखनमा नै भ्याइ न्भ्याइ छ ।

  • @chandralimbu8702
    @chandralimbu8702 3 ปีที่แล้ว

    दलाल सरकार को किन त्यस तिर ध्यान नगएको सरकारलाई दबाब दिनु पर्छ अनिमात्र दलाल सरकार को आँखा खोलिनछ धन्यबाद।

  • @シワリサル
    @シワリサル 3 ปีที่แล้ว +1

    सतियुग देखि दैलेखमा ग्यास बलिरहेको छ यहाँ पनि रहेछ ध्यान सरकारले दिने हैन । हाम्रो देशमा सबै छ सरकारको ध्यान छैन ।

  • @yogeshshrestha1591
    @yogeshshrestha1591 5 ปีที่แล้ว +1

    येहा येस्तो रोइछ त येदि येस्को सहि सदुपयोग नभयेको खन्डमा ज्यान जान सक्छ बेलामै येस्लाइ नियेंत्रणमा लिइयोश सरकार .......

  • @kamalkhatiwada9234
    @kamalkhatiwada9234 5 ปีที่แล้ว

    खुसखाेरि नेता मरेर राम्रो नेता अायसि सदुपयाेग हुनेछ

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว

    असल कार्य कसैको किन नहोस सिक्ने बानी बसाऊ !
    गलत कार्य जसैको किन नहोस छोड्ने बानी बसाऊ!
    आफु सकभर आफ्नै काममा मेहेनत गर्ने बानी बसाऊ!
    जिन्दगि सुख दुख का पाटा सबैलाई हसाउने बानी बसाऊ!...

  • @thapasarita2252
    @thapasarita2252 4 ปีที่แล้ว

    Wow 🤩 sarkar dhayan de nepal 🇳🇵 ko dhan lai

  • @krishnapandey-wx3zu
    @krishnapandey-wx3zu 5 ปีที่แล้ว

    सम्बन्धित निकायले छिटो भन्दा छिटो ध्यान जावोस ६ महिनाको नाकाबन्दिले नेपालीले कति दुःख पाएका थियौ सबै नेताजीलाई चेतनाहोस कि अब त यो ग्यास लाई छिटो भन्दा छिटो व्यवथित गरी वितरण गरियोस्

  • @ramitrasaili4970
    @ramitrasaili4970 5 ปีที่แล้ว

    यस्तो कुरो मा ध्यान कहाँ दिन्छ र नेपाल सरकार ले किनेर अरुको देस बाट किनेर बानी भाको छ हाम्रो सरकार

  • @bhalutamang3074
    @bhalutamang3074 5 ปีที่แล้ว +4

    hahahaha कहाँ यस्तो हेर्छ नेता हर्ले 18करोड को गाडि किन्ने कसरी करोडौं गोजिमा हलौ भन्ने मात्र हेर्छ साथि हो औ जगौ हामी अफै

  • @spsmom7857
    @spsmom7857 4 ปีที่แล้ว

    कस्तो सरकार छ नेपालमा? जताततै काठमान्डौमा ग्यास निस्कीदा पनि कानमा तेल हालेर बस्छ सरकार। बिदेसबाट ईन्जीनीयर ल्यार निकालोस ग्यास र तेल यदी नेपालमै सम्भब छ भने हामी धेरै नै आत्मानिर्भर बन्न सक्छौ।

  • @electricalstudent7160
    @electricalstudent7160 5 ปีที่แล้ว

    भारत मा मेट्रो रेल बनाउने पैसा जपान ले लगायो । र देश मा रोजगारी बढ्यो । र भारत ले आफ्नो विकास को लागि खुला विदेश नीति अपनाएर देश मा विदेशी कम्पनी हरु
    लाई देश मा स्थापना गरेर विकास गरेको छ। अब भारत अगि बढी रहेको छ।
    नेपाल मा रोजगारी लाउन को लागि विदेशी कम्पनी हरु लाई सरकार ले लाउन पर्छ।
    तेल निकास कम्पनी, दवाई बनाउने कम्पनी,
    fruit प्रोसेसिंग कम्पनी, कोस्मेटिक item बनाउने कम्पनि अरु खनिज प्रदार्थ प्रसोधन कम्पनि अादी।
    जय नेपाल

  • @kapilkumarkulung6971
    @kapilkumarkulung6971 5 ปีที่แล้ว +8

    Kp oli ji ley bixyako gas pipe futera lick vako hola hou 😁😁😁

  • @anuarchubhattrai2409
    @anuarchubhattrai2409 5 ปีที่แล้ว

    यो ठाउमा म पनि पुगेको छु त्यहा छेउछाउका बासिन्दा हरुले त्यही पकाएर खान्छ्न खाना जहाँ खोतल्यो त्यही बन्छ त्यो आगो तापेर हामिपनी आएको छौ एक बर्श अगाडि तर हाम्रो सरकारलाई वास्ता छोईन

  • @anitashah3504
    @anitashah3504 5 ปีที่แล้ว

    Salaam world KO sabaeBanda manhango kura indelible chaena Nepal government leaders chow cha jpt

  • @samanthapa18
    @samanthapa18 7 ปีที่แล้ว +2

    lau sahi ho la aba hunxa pragati nepal ma ..sahi ho dai vdo ma pani rahexu dhanyabaad hai.....

  • @electricalstudent7160
    @electricalstudent7160 5 ปีที่แล้ว

    भारत मा तेल गैस को ठूलो बजार छ। र भारत मा गैस र पेट्रोलियम कम्पनी छन ।
    1. ONGC
    2. Relaince
    3.Oil india limited
    सरकार ले ईनी कम्पनी सीता कुरा गरेरा प्लान्ट लगाउना सकिन्छ ।
    र नेपाल मा रोजगार पनि बढछ।
    अरु नेपाल का नागरिक हरु ले तेल निकालने टेक्निकल काम सिखछन र केही बर्ष मा नेपाल ले अाफ्नो तेल कम्पनी खोलना सक्छ
    किन गुरु बीना ज्ञान प्राप्त हुदैन। प्लाट लगाउने धैरे खर्च अाउछ तर अामदनी ठुलो छ।
    जय नेपाल

  • @tamangsmoktan746
    @tamangsmoktan746 7 ปีที่แล้ว

    सदुपयोग गरौं नाका बन्दीबाट बच्हौं !

  • @bimalbc3649
    @bimalbc3649 4 ปีที่แล้ว

    यो के हेरेको होला निकम्मा सरकारले थुक्क नेताहरु यो ग्यास मा खाना बनाउनुभन्दा नेताहरुलाई ल्याएर जिउँदै जलाउने मन छ मलाई त

  • @FirstLast-hp6jb
    @FirstLast-hp6jb 5 ปีที่แล้ว

    राजाले र मनत्रिरी ले वाशता गरदाईना बरु पसुपति सरले लुनट सकेलु भने गित मा डाहा गरछ तेसतो कुरा मा धेयान नै छैन हजुरु सर 😊😊😊😊

  • @ronashkulung2899
    @ronashkulung2899 6 ปีที่แล้ว +2

    Yo media le yaha samma lyaera k vho ra sarkarle man lagaunu paryo

  • @padamrai6198
    @padamrai6198 4 ปีที่แล้ว

    Wow supap

  • @gunarajpuri7491
    @gunarajpuri7491 5 ปีที่แล้ว

    नेपाली नेताको अँखाको चस्माको पावर बडाउना जरुरी छ ई चोर नेताले अाफ्नो देसको ग्यास ननिकालेर बिदेसि सिता कमिसन खाने ई चोर नेता लाई लात हानेर देस निकाला गर्नै प्रछ

  • @nirmalaluhar4619
    @nirmalaluhar4619 4 ปีที่แล้ว

    येस्तो लामो समय देखि येस्तो सम्बाबित ठाउमा येत्रो समय सम्म किन सम्बधित निकाय को नजर नगको

  • @लोकसेवासाथी-ट1भ
    @लोकसेवासाथी-ट1भ 4 ปีที่แล้ว

    Sarkar chado Vanda chado utkhann garnu paryo hami jasta uba haru ko hat ma sasan hunthiyo taw .......hami Lee yesta absar harulae khilee kheraa janaa didaena thiauu

  • @chandralimbu75
    @chandralimbu75 5 ปีที่แล้ว

    हाम्रो कम्युनिस्टको सरकारले यो
    भिडियो हेर्दैनन् हो? साथीहरू।
    यत्रो विधि ग्याँस खेर गएको किन
    देख्तैनन्? ॐ नामह शिवाय ,,,,

  • @mausamthalang3283
    @mausamthalang3283 5 ปีที่แล้ว +1

    Wow amazing

  • @mydreams864
    @mydreams864 4 ปีที่แล้ว +1

    ढिलाई भए पनि सरकारको ध्यान अनि चाडै जाओस्

  • @kamu_77
    @kamu_77 5 ปีที่แล้ว +5

    आबो यो हेर्ने मात्रै होला नि । भिडओ मै सिमित ।

  • @commedytv6996
    @commedytv6996 5 ปีที่แล้ว

    Jati niske ni hamroo nepal yestaii ho devloping country

  • @nimbahaduroli6105
    @nimbahaduroli6105 4 ปีที่แล้ว

    दलाल राष्टघाति जनघाति देशद्रोही भ्रष्ट नेता काठमाडौं मै बसछन त किन चासो दिँदैन

  • @harkbhadur5410
    @harkbhadur5410 5 ปีที่แล้ว

    छ भनेर मात्र हुदैना के निकासा पनि गर्नु पर्छ हाम्रो सरकार खैत गरेको

  • @ramchandragc5248
    @ramchandragc5248 3 ปีที่แล้ว

    हाम्रो देश का नेताहरू सुन को कचौरो बोकेर भिक माग्ने अन्धो सरकार पर्‍यो के गर्ने....

  • @indiachinanepalnews9725
    @indiachinanepalnews9725 5 ปีที่แล้ว

    धिरे बोलो अमेरिका सुन लेगा और सारे ठेका अमेरिका की कम्पनी ले लेगी फिर चीन को कुछ नही मिलेगा

  • @sabinarai4339
    @sabinarai4339 6 ปีที่แล้ว

    yo gyasko bhandarlai utkhanan jasarini garera arudesko bharma basnu parne samasyalai kehi bhay pani hamro deslai sahayog hunechha. aam janatako aagraha sarkar!

  • @dipaktamangmoktan2505
    @dipaktamangmoktan2505 7 ปีที่แล้ว +15

    video upload garera matra kehi hudaina saral g sambandit nikayama gayara ghachgachaunu paryo kina vayana ta ahile samma k heri baseko xa sarkar ra sambadhit nikaya tyo pani sodhnu paryo

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 5 ปีที่แล้ว +1

    Wow

  • @rokaradika3315
    @rokaradika3315 5 หลายเดือนก่อน

    Thanks Nepal Newssharedabout “ Gasses is found Withen at Kathmandu Sinces longtime , But Shankar doesn’t respond Posted Video On Face Book Through TH-cam

  • @ilovemynepal3634
    @ilovemynepal3634 5 ปีที่แล้ว

    Ek dam gud news

  • @narayantharu7210
    @narayantharu7210 4 ปีที่แล้ว

    नेपाल सरकार सुतेर बसेकाले केही हुनसक्दैन

  • @hemadarlami7157
    @hemadarlami7157 5 ปีที่แล้ว +1

    Nepal mai ges huda kin use grnu vko xain ravi dai sahayeta gar dinu

  • @kumulumaji4480
    @kumulumaji4480 5 ปีที่แล้ว

    Hamraa daakaa netaa jyu haru ke here Ra basiraa xa .....

  • @karishchanda1119
    @karishchanda1119 5 ปีที่แล้ว

    भ्रष्टाचारि चोर नेता हरुलाई के गारो कुर्सी पैसा भय पुग्यो थुक सरकार

  • @saritamagranti9557
    @saritamagranti9557 4 ปีที่แล้ว

    Achama lago hamro sarkar dhakara ra mali k gerako hola khaha xa hamro sarkar

  • @devidgamer6755
    @devidgamer6755 4 ปีที่แล้ว

    केगर्नु नमर्द मन्त्री भनौदा
    हरुले केही गर्न सक्दैन
    सिदा सादा जनतालाइ गफ मात्र??

  • @jdkywk9e3hwhkoe53
    @jdkywk9e3hwhkoe53 5 ปีที่แล้ว

    Good

  • @kumarbohora378
    @kumarbohora378 4 ปีที่แล้ว

    Good news tar ysko pariyo garna sikau

  • @khotangeraini7271
    @khotangeraini7271 7 ปีที่แล้ว +9

    woww abo chai khi hola ki😆

  • @subaskc3117
    @subaskc3117 6 ปีที่แล้ว

    nepal garib xna yo mantri haru garda ho yesto chij lai sadupayog garyo vani hami nepali didesh aunu pardaina theyo

  • @1.sarunepal933
    @1.sarunepal933 5 ปีที่แล้ว +1

    Sarkar kati laachar xa aafnai desh ko geas khear gai raheko xa Bharat sang bhik maagdai hiddxa

  • @gokullalbahadurhi9664
    @gokullalbahadurhi9664 5 ปีที่แล้ว

    very good

  • @nabarajdangi7774
    @nabarajdangi7774 5 ปีที่แล้ว

    good news

  • @devkumar496
    @devkumar496 4 ปีที่แล้ว

    कहिले जाला सरकारको आँखा

  • @teknewar7875
    @teknewar7875 5 ปีที่แล้ว

    hajur aba aago lagxa

  • @KhulkayGaming
    @KhulkayGaming 5 ปีที่แล้ว

    Kehi bewastith garnu paryo abo... sarkar lay yesko lagi....

  • @vikrambamrel8079
    @vikrambamrel8079 5 ปีที่แล้ว

    Sadupayug garuo hjur

  • @homangtamang2112
    @homangtamang2112 4 ปีที่แล้ว

    hami pani sabi meyleyra keyi garnu pareou sarkarley ki gardina ho hami janta meleyra kei garnu parxa

  • @kesharpun9061
    @kesharpun9061 5 ปีที่แล้ว

    sarkar ko yasma dhen janu jaruri xa jaha dherai vukampa janxa teha kehi na kehi gas khanij padartha abasye hunxa japan ma kati dherai vukamp janxa teha ke chix xainar sabai xa japan ko sarkarle sabai chij utkhanan gari sadupayog garer tehako saman biswo bajar ma liyako xa

  • @rajikamoktan7207
    @rajikamoktan7207 4 ปีที่แล้ว

    मनि पुगेको छ हाइ तेहा लुभुमा

  • @padambiswakarma8042
    @padambiswakarma8042 4 ปีที่แล้ว

    We all wish to Know? what Nepal government has done hare so far? did our BIG-BIG-BIG government official, MP's, Ministers, PM,P resident and Nepali mining and petroleum engineering know about, if yes, what we have being done? why delay this projects? why government has not given priority in free nature gifted by earth mother and we children are not caring at all?

  • @जानेमन-भ2ट
    @जानेमन-भ2ट 5 ปีที่แล้ว +1

    😘😘😘

  • @sebendrsafi8318
    @sebendrsafi8318 2 ปีที่แล้ว

    Janta lai Pani Faida hunxa Ra desh ko paisa baihar jadaina

  • @malaysia3684
    @malaysia3684 5 ปีที่แล้ว

    amen

  • @sanjokgurung8720
    @sanjokgurung8720 4 ปีที่แล้ว

    hamro desh ko chor neta haru ko dhyan kahile akarsan hunxa asto thauma

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 หลายเดือนก่อน

    योभेटियोनि सेरे वलि आर्जु पर्चन्ड माकुनेलाइत बडादुख्खलाग्याहोला आफ्नोमालिकरिसाउँछकिभनेर कतादलालि काटिनिपोहोकि भन्निडरभैसक्योहोला

  • @christinakhatiwada
    @christinakhatiwada 5 ปีที่แล้ว +2

    This is methane and LPG cylinder use butane and propane .soit cannot be used for lPG cylinder

  • @kirshnalimbu6683
    @kirshnalimbu6683 4 ปีที่แล้ว

    काठमान्डाै कुन ठाउँमा हाे

  • @sukbirlama9930
    @sukbirlama9930 6 ปีที่แล้ว

    very nice

  • @tekpokhriyaltekipokhriyal6173
    @tekpokhriyaltekipokhriyal6173 5 ปีที่แล้ว

    Neta haru chaso rak dai nan sab neta haru gar xa u van xan tara k hi gar ni ho e na

  • @bijayapali4374
    @bijayapali4374 5 ปีที่แล้ว

    sarkar le dhyan aakarsan hunnu jaruri x

  • @rumbm966
    @rumbm966 5 ปีที่แล้ว +1

    ओलि लाई खबर गर्नु

  • @anothergaming9301
    @anothergaming9301 4 ปีที่แล้ว

    अब हेर बकबास युटुबर हरूको ,नेपालमा यसतोहुदा हुँदै किन बिदेसि ,पदारथ ल्याउछौ ?

  • @adekthapa1418
    @adekthapa1418 5 ปีที่แล้ว

    Nepal sarkar Kata gayo.

  • @binodkumarmagarkumar9131
    @binodkumarmagarkumar9131 5 ปีที่แล้ว

    Hoina netahru heha hera eakapatak dherai janatalai nalutww nachor ..

  • @ishaklama4969
    @ishaklama4969 2 หลายเดือนก่อน

    सरकार के आलु हेरेर बस्या?

  • @MaheshP.Magar04
    @MaheshP.Magar04 6 ปีที่แล้ว +5

    Nepal sarkar k herer basii raheko xa

  • @matrikasampang9796
    @matrikasampang9796 5 ปีที่แล้ว

    badi fohorko karanle garda hola hau
    paxi ktm khatrama dekhinx

  • @diwasshrestha9571
    @diwasshrestha9571 7 ปีที่แล้ว +1

    yoi video bonauny mnxay la noii sambandit nekya ma pahal grda 35 hajar ghar parewar khuse huntho ki

  • @bhuvansharki779
    @bhuvansharki779 5 ปีที่แล้ว

    हेएरत भारतकैव भअर परेएर हामिइ र हामरैव शरकार

  • @narayansth9680
    @narayansth9680 4 ปีที่แล้ว

    हेरेरै चित्त बुझाउने त होला नि हैन र हजुर हरु

  • @LyricalNepal
    @LyricalNepal 7 ปีที่แล้ว

    MRR bata aaunu bhayeko jati yeta hajir garum!

  • @pawankambang1066
    @pawankambang1066 4 ปีที่แล้ว

    Hira nai paeni kei khulkaudina neta haru, payo vhaney sabai bechera Khanxa

  • @roshanchetri6913
    @roshanchetri6913 5 ปีที่แล้ว

    Yasko sai kam ma lagaunu paryo ne mg natata haru k bhokeko xau neta hamro desh mai gash xa ane paryog ma legnu paryo ne.......?????!!!?