नमस्कार गुरुज्यु मेरो जन्म २०१२ चैत्र २७ गते बेलुकी १० बजे दाइने पाउ बेलुकी रिम रिममा निस्केको र पाउदेखी जन्मा भएको पूरा शरीर १० बजे निस्केको नाम दुप्दुहाङ छ त्र खास्गरी कुन अक्छर देखि हुन्छ र कतिकती गतेमा सुभ काम गर्नु हुदैना कृपय भनिदिनु होला🙏🙏🙏
गुरुदेव सही सही भन्दिनु भो कस्तो चित्त बुझ्यो🙏 शरीर पोल्ने पाउ पोल्ने🙏 पेटमा पनि बिमार छ🙏 नाग देवतालाई चाहिँ के गर्नु हो गुरुदेव🙏 दाँत दुख्ने पेट दुख्ने शरीर पोल्ने 21:26❤️🙏❤️
तपाईँको उत्तरो भाद्र नक्षत्रको दोस्रो रङ्गो पाउ नाम थवाबाट आउँछ राशि मीन राशि हुन्छ सनी कुण्डलीमा अलिकति बिग्रेको अवस्था छ। शनिको ग्रहको जबहरु शान्ति गर्दाखेरि उत्तम रहन सक्छ। अरु कुरा राम्रै छ। अहिले हाल चलिरहेको ग्रहदशा पनि सुभ नै छ। राम्रै खालको बढी पाटो छ तपाईँको लागि ग्रहदशामा योगिनीमा भ्रमरी चलेको छ आउने माग पछाडि भ्रमण सकिन्छ बयासीको माग अरु कुराहरु ठीक छ
Jai guru dev ❤❤❤❤
Jai jai jai 🙏
🙏
Namskar guru min rashiko magsir 30 gate suva kary garnu milxa hola ?
Namaskar guru ji Mero rasi Pisces ho Mero lucky number bhandinu na 7ota number
duniya vnnu tara no\amro vnic ramro kasari grnu prxa to pani vndinu pro
गुरु जि मेराेे नाम चिरी बाबुु हाे म २०११ ।७ मंसिर महिना बाला चतु दसि ४ दिन पछि मेराे जन्म भयकाे थियाे अब मेराे रासि कुन परयाे गुरु जि
तपाईँले लेख्नुभएको जन्ममिति २०११ साल मङ्सिर ७ गते बेलुका तिरको समय ४ बजे जन्म हुँदा तपाईँको राशी चाहिँ तुला आउँछ नाम र बाट आउँछ है त
नमस्कार गुरुज्यु मेरो जन्म २०१२ चैत्र २७ गते बेलुकी १० बजे दाइने पाउ बेलुकी रिम रिममा निस्केको र पाउदेखी जन्मा भएको पूरा शरीर १० बजे निस्केको नाम दुप्दुहाङ छ त्र खास्गरी कुन अक्छर देखि हुन्छ र कतिकती गतेमा सुभ काम गर्नु हुदैना कृपय भनिदिनु होला🙏🙏🙏
गुरुदेव मलाई कहिले सन्चो हुँदैन🙏 पेटमा पूरा समस्या छ🙏 हात खुट्टा पोल्छ🙏 गर दशाबाट कहिले छुटकारा पाउने हो गुरुदेव🙏 राधे राधे गुरुदेव❤️🙏❤️