शम्भु राई चिन्दिन भन्नेहरु,के थाहा बिरिष्ट गायक बिशेषता,यति मीठो गितको शब्द शोर नजान्नेहरु कदापी नेपाली हुन सक्दैन। तर,पुरानो गित सुन्नु छुट्टै मज्जा हुन्छ।विशेष शम्भु राईको गितहरु.......👌👌👌👌
हजुरलाई पनि सलाम छ ८ कलास पढ्दा खेरि शम्भु दादाको यो गित र चिठ्ठि तिम्लाई लेख्छु भन्छु मनको कुरा मन्मै रह्यो भन्ने गित सुनेको मैले पनि त्यस यता यी गित हरु मनसपटल मा सधैं आई रहन्छन् हजुरको मुल्यांकन एकदमै सहि छ ।
Absolutely awesome masterpiece,❣️ hundreds of thousands generation will love it, or another words this song never gonna be outdated I'm pretty sure for that.❤ Huge respect & thanks all those incredibly awesome team who involve to create this masterpiece, audience all the way from Birtamode Jhapa ❤
यो सम्भु राई सर ले कत्ति मार्मिक गित गाउनु र बनाउनु भको यो प्रदेश मा सुन्दा यक्ति भाबुक बनाई दिन्छ काल झै गित र यो हाम्रो समाज मा यत्ति मेल खाने खालको छ जत्ति सुनेर नी अघाउदैन
Iam from Meghalaya Shillong my name is Riki but I love shambu Rai song ausom voice proud to be son of gorkha bcoz my papa was gorkhali.n love u papa n miss u papa.
अहिले त यस्तो गित सुन्न पाइन्दैन ,रयाप र रिमिक्स ले लोक गित नै बिगारेको छ ,अत्यन्तै सत्यवादी अनि मार्मिक गीतहरु शम्भु राई ज्यु को ,२०७७ साल चैत १८ बुधबार अपरान्ह ४:१३ मा ब्रुनेई देश बाट सुनेर बाल्यकाल को यादहरु सङालिरहेको छु ,! 31 march ,wednesday 2021 - watching and listing from Brunei,!
Bachunjel sunne geet vanya tw yasto po hunu parxa sano huda ramailo ko lagi suniyo ahile dukhi aatma banayar sunindaixa aba ali paxi chae purano yad haru samjher sunnu parxa hola jehos geet chae sadabar sunne ho
Mr Shamhu Rai I wish your songs have subtitles but the videos worth a thousand words just by looking at them I can understand what the meaning is, I cried watching this video and your song.Love you love you from Canada.
अहिले२०१९ मा यु के को ब्ल्याक वाटर भन्ने ठाउ बाट यो गित युट्युब मा सुनिरहदा हेरिरहदा उहिले २००४ साल तिर मलेशियाको तमिङजाया भन्ने ठाउमा सि डि किनेर यो गित सुनेको हेरेको मन मुटु अमिलो चिसो पारेको याद आइरहेछ । बर्षहरु फेरिए , धेरै चिनेका देखेका मान्छेहरु यो सन्सार बाट बिलिन भए धेरै नया मान्छेहरु यो सन्सारमा आए तर दुख त्यही छ मन मुटु त्यतै छ जहाँ आफ्नो गाउ- घर छ । धन्यवाद सम्भु राइ सर ! माटोको गित युग-युगान्तर बाचिरहोस ।
8-10 years ko huda nepal telivison aauthyo ek dam herni garthya ahile ta yo geet suneko pani 20-22 years vaye sakyo ek dam ramro lagthyo naman cha legand...shambu rai sir lai dherai dharai maya xa 🙏
‘Huda afno nahuda sabai birano’ proverbial words intermingled with truth about life. Amazing lyrics written from the soul, which can only be found in the realization of life. Harmonious music and melodious voices of singers that portray the reality of life with the fragrance of native soil. It is not only a song; actually, it is a poem of life mixed with eternal feelings.
सारै राम्रो गित २०६४ साल मा तिहार मा नाच हिनाउदा नाचेको याद आयो। सारै राम्रो कोरियो ग्राफ गर्नु भएको थियो अमित योङ्हाङ लिम्बू दाइ। त्यस बखत को सम्पुर्ण होल टिम लाई सम्झिएको छु।आयोजक दैउसे भैलो सायङ्गमि
चलचित्र जगतमा उदित नारायण।। त्यसैगरि लोकगितमा शम्भु राइ अमर रहुन
जय नेपाल्
शम्भु राई चिन्दिन भन्नेहरु,के थाहा बिरिष्ट गायक बिशेषता,यति मीठो गितको शब्द शोर नजान्नेहरु कदापी नेपाली हुन सक्दैन।
तर,पुरानो गित सुन्नु छुट्टै मज्जा हुन्छ।विशेष शम्भु राईको गितहरु.......👌👌👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Reallyy I like it
Dhayrai ramra soongs
Mero Favorite singer shambhu dai
हुदा आफ्नो नहुँदा सबै बिरानो 😢😢
Budhbir lama lyrics ❤
स्वार मात्रै होईन मानबिय समबेदनाको पनि सानदार प्रस्तुती 💐💐
उ हा गित र सगितको सम्राट हुनुहुन्छ,सबै थरिको मन छुनुहुन्छ उहाले,,सङित र गितले,,!!नेपाली तारा,,!!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
हजुरलाई पनि सलाम छ ८ कलास पढ्दा खेरि शम्भु दादाको यो गित र चिठ्ठि तिम्लाई लेख्छु भन्छु मनको कुरा मन्मै रह्यो भन्ने गित सुनेको मैले पनि त्यस यता यी गित हरु मनसपटल मा सधैं आई रहन्छन् हजुरको मुल्यांकन एकदमै सहि छ ।
हुदा आफ्नो नहुदा सबै बिरानो मन छुने र सबैको जीवन मा लागुहुने शब्द ।सलाम छ शम्भु राई दाजु
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
.
2081 साल मा सुन्ने को को हुनु हुन्छ ।।❤😢😢
धन्यवाद ।
Ma pani❤❤❤
Love from Sri Lanka ❤
उहाँ,,शम्भु राई जि को हरेक शब्द र स्वरले मुटुको धडकन छुन्छ,प
ब्लडप्रेसर हाइ हुन्छ,उ जस्तो कलाकार सायेद नेपाल्मा जन्मिन धेरै समये पर्खिनु पर्छ,,!!
Bharat Adhikari sahi vannu vyo
Neon
@@bhaktarai6145 pppmpppppppppmmm
👍👍👍👍🙏
@@amitshrestha3319 ., in
100% सहि ❤🎉
यस्तै छ जिन्दगी रुँदै मन दुखे पनि हास्दै जिऊला अाखिर अगाडि आइ परेको कुरा सघदै जिउला
😅
हुँदा आफ्नो नहुँदा सबै बिरानो यो लाईनले गीतको मुटु बोकेको देख्छु जति सुनेपनी उतिकै सदाबहार गीत ❤️👏❤️👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
😅 0:18 0:20 😅😅
जती पुरानो उति सुनी राखु जस्तो एकदम मार्मिक अनि उतिकै मिठास
मै दुखिको बिरानो भो आहै आफ्नै घर गाउँ !
परदेशमा बसेर यो गीत सुन्दा सारै मन रुन्छ।धेरै बर्ष पछि आज फेरि पनि यो गीत सुने।
मेरो बचपनदेखी कै मन पर्ने सांगीतिक क्षेत्रका एक हुनहार श्रष्टा ।सदैव सलुट ।
असाध्यै मन पर्ने गीत जय होस स्वबु दाई को
सम्भु राई नेपाली संगीत जगत को हस्ती हुन।।बयान गर्न सकिदैन
जुन समयमा मेरो बाबाले धेरै गुनगुनाउनु हुन्थ्यो।।शम्भु राई,,बर्णन गर्ने कुनै शब्द नै छैन
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
K feri pani yesto geet kasai le gau la ta salute for legendary singers sri sambhu rai
मनगाेकाे कलचर हाे याे गित
Aja vanda 18 bars agadi bus ma yatra garda yo yo git dherai suniyo yatra garda gantabaya ma pugeko thaha hunthiyen kati ananda aauthyo
हुँदा आफ्नो नहुँदा सबै बिरानो ।।यो line ले साह्रै मन छुन्छ
Ho yaar
हो ब्रो मन छोयो
namaste good hajur daju
hudsnhudasb
@@sagarchamling9874 j vg ç
Mqv.u ..
Y t
/% "%_/😒$// / 6$
$
€ $/
$
* /
$.?, _
€ ?%
€ _
% " /_ $
,6$_
%
/
-__ ^
%
/__
%
$
%gty
F
F
Y
Y_
_
_
_
_
_
_ _#
€ yyt6766 6t % _675 €77667_
7 7😕_
,2024/8/3 मा सुन्दै छु है मलेसिया बाट एकदमै मन छोएको छ 😢😢😢😢😢😢😢😢😢
अमेरिक बस्दा यो गित रच्नु भयेर नेपाल आयेर गाउनु भयेको रे।
बाल्यकालमा सबैभन्दा बढि यो गीत सुन्दै गुणगुनाउदै हुर्केको म❤
सदाबहार गायक सम्भु राई ज्यु प्रती सदा नमन🙏
हुँदा आफ्नो नहुँदा सबै बिरानो!🤦♂️☝️✍️💜
२०२२ मा क-कस्ले सुन्दैहुनुहुन्छ !!🙋♂️
Absolutely awesome masterpiece,❣️ hundreds of thousands generation will love it, or another words this song never gonna be outdated I'm pretty sure for that.❤
Huge respect & thanks all those incredibly awesome team who involve to create this masterpiece, audience all the way from Birtamode Jhapa ❤
2019 ma sundani balyakal jhalkaidiyo 😑 miss you sambhu da
dherai ramro sor sambhu raiko
मलाई सारै मन पर्ने गीत यो❤❤❤❤
धन्यवाद ।
यो गीत्को cassette किनेर सुनेको धेरै पहिला।
अहिले youtube मा हेर्दा पनि आनन्द लाग्छ।
मेरो बुवालाई मन पर्ने गित हो तर अहिले मेरो बुवा हुनुहुन्न बाबाको याद आएको बेला यो गित सुन्छु😭😭😭
Same yar
कती कर्णप्रिय छ यो गीत | पुर्बी नेपालको राइजातीको नेपाली संगीत क्षेत्रमा धेरै ठुलो योगदान छ|
Honi hjr
Melina Rai Pani khotang Kai hoina Ra ahileko चर्चित?
@@suseelamee6135 1
@@suseelamee6135 kjjh80vo8
@@suseelamee6135 kkkkkkkkkkk
Aile singapur ma xu age 22 vayo Tara sambu Rai is king ho😊😢
हाम्रो बुबुको मलाई धेरै मन पर्ने गितमा "यो मन भन्छ कहाँ जाउ" एक हो! मलाई सम्झना गाराउछ नेपालको मौलिक परम्परा र पुराना मार्मिक दृष्यहरु
2020ma ni suniyo yo git aate nai ramro balapan ko yad aayo😭😭❤️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ani maile 2021 ma hajur hami haru lae ta ye yesta hamro purbeli lok bhaka haru ko lop dinu hunna
Lju3ii2ieiwkk
अति राम्रो पुर्बे गित बधाई ,वरिष्ठ सगितकार गायक शम्भु राईज्यु लाई
हुँदा आफ्नो नहुँदा सबै बिरानो 😢🥹
🇳🇵🇳🇵यो कृति अति उत्तम छ । सम्पुर्ण कलाकार हरु लाई🇳🇵 सलाम 🇳🇵(धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
0:53 @@MusicNepalPvtLtd
❤Malai ni ysatai lol gitt man parxa purana gitte Sunda arkai aannda aafanai gau Ghar samitiyaka mana ka Bahapokhiya ka sabda haru ❤❤
'हुदा आफ्नो नहुदा सबै बिरानो',,, यो गीत सुन्दै रोएकोछु धेरै पल्ट🙏🙏।
kina Runu vako na runu hos la abo....
P.a. P.a.P.a.P.a.P.a.P.a.P.a.Qq
nepal ko matoma janmera gayek bhayera saphal bhayeko udharneya manche ho shambhu rai.💗💗💗👍👍👍✌✌✌
यो सम्भु राई सर ले कत्ति मार्मिक गित गाउनु र बनाउनु भको यो प्रदेश मा सुन्दा यक्ति भाबुक बनाई दिन्छ काल झै गित र यो हाम्रो समाज मा यत्ति मेल खाने खालको छ जत्ति सुनेर नी अघाउदैन
धन्यवाद ।
Rai is king चाहिँ यिनी हुन् !
Pahile ni dherai sunneko KO ahile Pani Bela Bela suniraknu man parxa nice 👍
ओल्ड लेजेन्ड सम्भु राइ❤❤❤❤❤
धन्यवाद ।
म बच्चा हुँदा सुनेको यो गित तर आज यो परदेसि लाई सुन बाध्य बनायो 😭😭😭
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
२०/८० सल मा सुन्नेले हात उठाउत
❤❤
Iam from Meghalaya Shillong my name is Riki but I love shambu Rai song ausom voice proud to be son of gorkha bcoz my papa was gorkhali.n love u papa n miss u papa.
ReZsze•$|¥
Anyone is here 2019??? 🙏🙏🙏😍😍😍
Tthank for everything
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Daju tapai ko lakhow fan haru ma mo panii ek jana hu.. 🎶🎶🙏🇮🇳☀️❤
यो गित सुन्दा अतितको याद आयो ....! At last , Miss you all my friends and love ever with me , thanks so much ....🇳🇵😎🌹❤️❤️❤️🙋🙏🙏 !!?
one greatest song among the millions ,great shambhu Sir.
Wow ati nai sunder Ani karnapriya
Sadabahar geet ❤❤
Ati sumadhur swarko Dhani shambhu Rai
अहिले त यस्तो गित सुन्न पाइन्दैन ,रयाप र रिमिक्स ले लोक गित नै बिगारेको छ ,अत्यन्तै सत्यवादी अनि मार्मिक गीतहरु शम्भु राई ज्यु को ,२०७७ साल चैत १८ बुधबार अपरान्ह ४:१३ मा ब्रुनेई देश बाट सुनेर बाल्यकाल को यादहरु सङालिरहेको छु ,! 31 march ,wednesday 2021 - watching and listing from Brunei,!
सम्भु राई सर नेपाली गित संगित एक तारा हु तर कति पय ले चिन्दिन भन्दा सारै दुख लाग्छ
Honi malai pani tyastei huncha
2081 मा सुन्ने म नि छु है
रुन मन मन लाग्छ यो गित सुन्दा 😥😥😥😥
❤😅😊
1
@dildhakal353
Geet ramro xainA Ra 😅
Runuuu.runuuu
Nice to see a legendary singer with her nightingales. We have more expectations from these nightingales. Please don't make us disappointed.
धेरै नै मार्मिक शब्दहरू हुन्छ हजुरकाे गितमा🙏🏿🙏🏿🙏🏿
त्यसैले त मलाई उहाँ को गीत हरू एकदमै मन पर्छ 🙏🙏🙏
0:47 😢 0:58
पुरानो अत्यन्तै मीठो यादहरुको झल्को बोकेको गित्😍
Old is gold ✨️
Bachunjel sunne geet vanya tw yasto po hunu parxa sano huda ramailo ko lagi suniyo ahile dukhi aatma banayar sunindaixa aba ali paxi chae purano yad haru samjher sunnu parxa hola jehos geet chae sadabar sunne ho
pailako geet kati ramro hunthyo aba ka sunna painxr yesto geet haru..
Dai ekdum ramro laagcha hajur ko geet 5 class dekhi nai sunthe
2020 June 11 मा सुन्दै छु अति राम्रो लाक्छ पुर्बेली गित झन शम्बु राईको गित सुन्दा सारा दुख थकान सबै मिटेर जान्छ गित सुनुरहनु जेल सम्म
यो गित सुन्दा आमाको याद आउछ
Mr Shamhu Rai I wish your songs have subtitles but the videos worth a thousand words just by looking at them I can understand what the meaning is, I cried watching this video and your song.Love you love you from Canada.
धिरै चक्का हुँदै सीडी दिविदी को याद आउँछ यो गीत सुन्नसाथ
Sambhujit bro was my dad's best singer.i love his every song becouse of my dad miss u dad.rip
Like ur s brow
आदरणीय शम्भु राईको यो मार्मिक गीत सुनेर कस्को मन नरोला र😢❤😢❤❤❤😢
Woow.. I Feel Like I am in village in 2020 😭😭😭.
अतिनै मर्म स्पर्सी गित सबै को मन मुटु मा बसेको छ
ठ्याक्कै मन छुने गित मेरो फिलहालको स्थिति
हुदा आफ्नो नहुदा बिरनो बिरानो भन्ने कुनै सब्द नाइ छैन❤❤❤❤❤❤
सारै मन दुख्ने गित कत्ती बिक्र्त लाग्ने गित है हामी बिदेशी को लागि त
गीत मन पराईदिनुभएकोमा धन्यवाद , कृपया शेयर गरिदिनुहोला !
Ameera A hi
hi
Ameera A सारै मिठाे भाका दाइ काे
Of course nd i like songs
Shambhu Daiko git Sunda Sarai Ramro Lagxa 27 Barsa pahile Farmais Karykram ma khub Suniyo Best of Shambhu Rai
2020 Ma ni utikai pyaro ustai yaad sano xada suneko song 😍😍
00
अहिले२०१९ मा यु के को ब्ल्याक वाटर भन्ने ठाउ बाट यो गित युट्युब मा सुनिरहदा हेरिरहदा उहिले २००४ साल तिर मलेशियाको तमिङजाया भन्ने ठाउमा सि डि किनेर यो गित सुनेको हेरेको मन मुटु अमिलो चिसो पारेको याद आइरहेछ । बर्षहरु फेरिए , धेरै चिनेका देखेका मान्छेहरु यो सन्सार बाट बिलिन भए धेरै नया मान्छेहरु यो सन्सारमा आए तर दुख त्यही छ मन मुटु त्यतै छ जहाँ आफ्नो गाउ- घर छ । धन्यवाद सम्भु राइ सर ! माटोको गित युग-युगान्तर बाचिरहोस ।
Purba ko Shan hamro shambu rai ❤️
8-10 years ko huda nepal telivison aauthyo ek dam herni garthya ahile ta yo geet suneko pani 20-22 years vaye sakyo ek dam ramro lagthyo naman cha legand...shambu rai sir lai dherai dharai maya xa 🙏
मनपराई दिनु भएको मा धन्यबाद ।
dherai ramro geet purano vae ni balapanko yad aayo
म पनि सुन्दै छु
‘Huda afno nahuda sabai birano’ proverbial words intermingled with truth about life. Amazing lyrics written from the soul, which can only be found in the realization of life. Harmonious music and melodious voices of singers that portray the reality of life with the fragrance of native soil. It is not only a song; actually, it is a poem of life mixed with eternal feelings.
Nñññ n.a. am a Nabin ņnnñņnnñ
exactly 😘😘😘😘
😅
‘Hunda aafno nahunda sabai birano’ really touched
@@kssjoshi 😀
कर्णप्रिय स्वर संगीत साथै हृदय स्पर्शी शब्द ❤❤❤🙏🙏🙏
अति मिठो गित सुनिरहु लाग्यो
Yo man ko k ho raher
अझै मन छुने सब्ध भनेको हुदा आफ्नो नहुदा सबै बिरानो कसम मन मुटु भक्कानियर आउछ्😥😥
relay heard touching song. thanks my neighborhood brother sambhu dai.
अति मिठो गित सुनी रहेको छु अजा मर्च 6 2020
Old is gold 🥇 evergreen song's of shambhu Rai songs heart ♥ touching songs sweet song
Huda afno nahuda sabai birano kasto sweet line xa best cha,,,,
Atinai Sundar git jati khayo utinai kaw2 lagne giu kha ko jasto..jati sune pani chitanai buchdaina..👍🏼👍🏼👍🏼🙏🏻
Love from Assam
Really love ur all songs
My tear rolls down when i hear your song ,
Kiran
Tiran Tamang
यस्ता यस्ता गितको धनि मान्छे अईले आयरा गल्बन्दि चोरि भो अरे
सम्भु दाई को स्वर कस्तो मिठो छ है। जति सुन्दा पनि सुन्नै सुन्नै लाग्ने।
हुँदा आफ्नो नहुँदा सवै बिरानो 😭😭 heart touching line ❣️
A legend song by legendary singer
Old memories pictures haru halnu bha xa dherai ramro lagyo.aba yesto tasbir haru dekhna muskil xa.shambhu dailai 🙏
Heart ❤️ touching song 😢😢😢
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
yo mana vanchha kaha jau.....😢😢😢
I loves myself when I listen this great song and I wish and regards shambuji for this great song sung for us ,u live long such as a star.
Mero zindagi
1
Veido
सारै राम्रो गित २०६४ साल मा तिहार मा नाच हिनाउदा नाचेको याद आयो। सारै राम्रो कोरियो ग्राफ गर्नु भएको थियो अमित योङ्हाङ लिम्बू दाइ। त्यस बखत को सम्पुर्ण होल टिम लाई सम्झिएको छु।आयोजक दैउसे भैलो सायङ्गमि
म यो जमनाको भय नि पुरनो गित सरै मन पर्क्स