डा.कृष्णहरि बरालका गजलहरु। लाजवाब ।Dr.Krishnahari Baral। Lajawab | SetopardaTv

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ม.ค. 2020
  • यस च्यानलमा अपलाेड भएका कुनैपनि भिडियाे डाउलाेड गरि अनाधिकृत रुपमा युट्युव फेशबुक बा अन्य कुनै सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गर्न मनाहि छ।
    #setoparda
    #KrishnaHariBaral
    view more
    www.setoparda.com
    Like us on Facebook
    / setopardanews
    Follow us on Twitter
    / setoparda
    Follow us on Instagram
    / setoparda
  • บันเทิง

ความคิดเห็น • 33

  • @gitasmreeti7970
    @gitasmreeti7970 3 ปีที่แล้ว +3

    वाह गुरु !!
    नमन 🙏🙏

  • @artliteraturemusic1152
    @artliteraturemusic1152 4 ปีที่แล้ว +2

    कति राम्रा गजल ! यस्तो पो सुन्न मजा

  • @bishalmahat8210
    @bishalmahat8210 4 ปีที่แล้ว +4

    मायामा समाधि हुन्छ भित्र भित्र आँधि हुन्छ। आहा!! आँधिभित्र भित्रै पनि त सुनामी हुन्छ

  • @SemantaWalakpaOfficialChannel
    @SemantaWalakpaOfficialChannel 4 ปีที่แล้ว +1

    सार्है मजा आयो गजल सुन्दा कृष्ण सरको मीठो गजल फेरि सुन्न पाईयोस

  • @mayaaryal8065
    @mayaaryal8065 3 ปีที่แล้ว +1

    आहा सर कति मन छोयो किन माला लाउने होला,किन फूल टिप्न पर्ने होला।

  • @GowinDhimal
    @GowinDhimal 4 ปีที่แล้ว +1

    वाह, वाह, गज्जब ✋👉️😍🥇🙏🇳🇵

  • @kamalabhandari930
    @kamalabhandari930 4 ปีที่แล้ว +1

    वाहा यस्तो पो गजल

  • @GoaNepaliTV
    @GoaNepaliTV 4 ปีที่แล้ว +1

    अागो😍

  • @thakurdevrai4832
    @thakurdevrai4832 4 ปีที่แล้ว +1

    सलाम गरे गुरु

  • @sweety_8030
    @sweety_8030 4 ปีที่แล้ว

    गजललाई गित बनाउनु हुने गजलको पिता,डा.साव....,

  • @athola3230
    @athola3230 4 ปีที่แล้ว +2

    आँखा हुनू झिमझिम नहुनु यस्तो पनी कहिँ हुन्छ

  • @rameshbhandari3099
    @rameshbhandari3099 4 ปีที่แล้ว +1

    Samanya sabda tara kati gahakila artha haru 💞💞

    • @bishnuadhikari8539
      @bishnuadhikari8539 4 ปีที่แล้ว +1

      गजब स्थापित साहित्यकार दाजुको कुरै बेग्लै वा !

  • @indrakumarsdiary
    @indrakumarsdiary 2 ปีที่แล้ว

    गजव

  • @NawaJagaran
    @NawaJagaran 4 ปีที่แล้ว +1

    🙏🙏❤❤

  • @NepaliGyan0
    @NepaliGyan0 4 ปีที่แล้ว +1

    First cmtr

  • @sharadaacharya5266
    @sharadaacharya5266 7 หลายเดือนก่อน

    अंग्रेजी शब्द पनि हुन्छ प्रयोग गर्न ?

  • @narayannirasi3398
    @narayannirasi3398 3 ปีที่แล้ว +1

    यति महान् नेपाली लेखकले अङ्ग्रेजी भाषा गजलमा प्रयोग नगरेको भए उचित हुन्थ्यो !

  • @Madaraj3309
    @Madaraj3309 11 หลายเดือนก่อน

    आँखा हुजु झिम्झिम नहुनु कहाँ मिल्यो काफिया ?

  • @sureshthapa3893
    @sureshthapa3893 4 ปีที่แล้ว +2

    Wa wa ke hola????

  • @blackdiamond4836
    @blackdiamond4836 4 ปีที่แล้ว +2

    तालु खुइलिनु र कपाल फुल्नु मात्र वरिष्ठ हुनु होइन रहेछ । गजलका आधारभूत कुराको ज्ञान हुनुपर्थ्यो । अस्तु!

    • @gitasmreeti7970
      @gitasmreeti7970 3 ปีที่แล้ว

      गजल सिद्धान्तको किताब लेख्ने मान्छे पो हुन् त नि !!

  • @sujanghimire320
    @sujanghimire320 4 ปีที่แล้ว +3

    नेपाली भाषा र साहित्यको बेइजत नगरौ कुरो बुझेर मात्र वा वा गरौ।
    यस्ता आडेलाइ साहित्यकार बनाएर ल्याउछन
    English होकि नेपाली साहित्यिक कार्यक्रम हो? अङ्ग्रेजी शब्द हालेर नेपाली गजल हुन्छ पाखण्डिहरु?

    • @GowinDhimal
      @GowinDhimal 4 ปีที่แล้ว +2

      हेलो, मित्र,,
      गजल आफैमा एक आगन्तुक विधा हो ।
      यसमा अागन्तुक शब्द प्रयोग गर्न पाईन्छ होला सायद ?🤔😳

    • @sujanghimire320
      @sujanghimire320 4 ปีที่แล้ว +3

      नेपाली साहित्य मेपाली शुद्द सब्धरुको हुनुपर्दछ।
      होला आगन्तुक शब्द मिलाउन पाइन्छ तर नेपाली साहित्यको नाम दिएर मौलिक भाषा हटाउनु मिल्दैन।
      साहित्यिक कार्यक्रममा शुद्द भासा लेखिनु र बोलिनु पर्छ

    • @Bikashkakura
      @Bikashkakura 4 ปีที่แล้ว +2

      नेपाली साहित्यमा डा.कृष्णहरि बराल को छुट्टै नाम छ, नेपाली भाषा र साहित्यको उहाँलाइ माया र सम्मान म, तपाइ , हामी भन्दा धेरै छ । उहाँ धेरैका गुरू पनि हुनुहुन्छ र यो क्षेत्रमा उहाँको धेरै योगदान छ। उहाँ नेपाली भाषाको प्रोफेसर हुनुहुन्छ तसर्थ उहाँको नेपाली भाषा मा शंका गर्नु कम्तीमा मेरो अैाकात चाँही छैन । नेपाली गीत सँगीतमा पनि उहाँको ठुलो योगदान छ । तर सायद यो भ्यालेन्टाइन विषेश वा यस्तो केहि भएर होला, अङ्ग्रेजी शव्द चाँही धेरै अाएकै हो । कम्तिमा नेपाली साहित्यमा पुर्ण, सम्पुर्ण नेपाली हुनु पर्छ भन्ने म पनि मान्छु । उहाँका गीतहरू मध्य केहि यी हुन - के भुल भयो प्रीय म सँग बोल्दीनैा , यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छैा ,,,, मर्ने कसैलाए रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन अादी हुन । तसर्थ साथी एउटा कार्यक्रम हेरेर कसैलाइ त्यसरी फ्याट्ट यस्तो भनेर ट्याग चाँही नलगाएको राम्रो ।

    • @lyricalmanush1
      @lyricalmanush1 3 ปีที่แล้ว

      @@Bikashkakura यत्तिको बुझेको भए त यस्तो कमेन्ट गर्ने नै थिएनन् होला यिनले

  • @gokarnabam661
    @gokarnabam661 4 ปีที่แล้ว +1

    आगन्तुक शब्द प्रयोग गर्नु स्वभाबिक हो तर नेपाली शब्दकोष त्यति गरिब पनि छैननी ,
    सेर चित्त बुझेर होकि वरिष्ठ हुन भनेर त्या पछाडीकाले हल्ला चुटेका

    • @GowinDhimal
      @GowinDhimal 4 ปีที่แล้ว +1

      गजल अाफैमा आगन्तुक विधा हो मित्र,,,
      अब रहयो, वाह वाहको कुरा,
      राम्रो लागेपछि वाह भन्न पाईन्छ होला नि होइन र ?😳🤔🤣

  • @devrajtiwari2800
    @devrajtiwari2800 3 ปีที่แล้ว

    काफिया पानि जबर्जस्ती अागन्तु हालिँदाे रहेछ ।

  • @maheshbhandari2056
    @maheshbhandari2056 6 หลายเดือนก่อน +1

    13:15 starts

  • @Madaraj3309
    @Madaraj3309 11 หลายเดือนก่อน

    काफिया मिल्न नपर्ने हो र डा सापहरुले गजल लेख्दा