Hidden Power Of Breath || Dr.Yogi Vikashananda
ฝัง
- เผยแพร่เมื่อ 27 พ.ย. 2023
- Srimad Bhagavad-Gita
Chapter 4
सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल TH-cam च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
हजुरको प्रबचन ले म लगायत सम्पुर्ण को जीवन परिवर्तन भएको छ नमन गुरुदेब ❤🙏🙏
बिश्वब्यापी रूपमा रहेका सम्पुर्ण मनोकरन्ती परिवार हरु ❤❤ लगायत मनोकरन्तीमा सेन्टरमा रहुनु हुने☺️☺️ गुरु देब र गुरु आमा🙏🙏🙏 पर्ती हर्दिक नमन गर्द्छु ।
हरेक दिन आउने गुरुको प्रवचन सुन्दा मेरो जिन्दगीमा आउने दु:ख समस्या हरु बिस्तारै हराउँदै गयको छु । दुख सुख भन्ने कुरा आफ्नो सोचाइमा हुने भएको कारणले जिन्दगीमा जैले पनि posative सोच राखेर अगाडी जानु पर्छ भन्ने हौसला 🙏गुरुदेव🙏 बाट पायको छु। फेरि पनि🙏🙏बिश्व परिवार पर्ती नमन गुरु🙏🙏
ॐ श्री गुरुदेवाय:नम:❤❤❤❤❤❤❤❤❤
गुरुदेबको प्रबचन सुनेर दिनको सुरु गर्नेहरु यता हाजिर हुनुपर्यो🙏♥️
जो जो ले गुरुदेबको प्रबचन दिनहु सुन्दैआइरहनु भयको छ उहाहरुको घरपरिवारमा सुख शान्ति छाओश 🙏🙏❤️❤️जय होश ।। जय मनोक्रान्ति
Ma ta bihan uthne bitikai poila sunchu Ali flow garchu Ali birsanchu
म एक महिना देखि यकदमै सुन्छु हेरछु जयजयजय गुरुदेब
जय गुरुदेव जय होस सबैको कल्याण होस ।गुरु जि स्वास भित्र तानेर जति समय रोक्न सकिन्छ त्यति समाय स्वासलाइ बाहिर रोक्न सकिदैन।कसरी थाहा पाउन सकिन्छ अब फोक्सोको हालखबर ?
जय मनोक्रान्ति!जय गुरुदेव। विगत २० बर्ष देखी म गुरुदेव को प्रबचन सुन्दै आएको छु। जीवन जिउने कला!
❤❤❤ जय नेपाल ❤जय गुरु देव ❤❤❤
नमस्कार गुरूदेब जयहोस 🙏🙏🙏🕉🕉🕉🙏🏻🙏🏻❤️❤️
Goodmorning gurudeb🙏🙏🙏🌷🌷🌷🌺🌺🌺💜💜💜
Parnam guru deyba koti koti🙏🙏🙏🙏🙏🇳🇵❤️
ॐॐ , गुरुदेब, जय होस् 🙏🙏🌷
🙏🙏🙏🙏 Naman Gurudev ❤❤❤
जय गुरुदेब ❤❤❤❤❤❤❤❤
Hardik naman guru dev 🙏
Jai hosh guruji 🙏
🙏🙏🙏🙏🙏🙏🙏 गुरुदेव !!!!
Jay gurudav jay bishow pariwar 🙏🙏🙏
Jayegurudev
जय गुरुदेव❤❤
Jaygurudev pranam
यो प्रबनले मानिसको जिबनमा केहि परिवर्तन ल्याउछ त्यसैले हरेक ब्याक्तिले गुरुको प्रबचन सुन्न जरुरी छ।
ॐ शान्ति
नमन गुरु देव 🕉️🕉️♥️♥️🙏🙏
जय गुरु देव ❤
Koti Koti pranam gurudev 🙏 🙏🙏
मङ्गल प्रेम प्रणाम गुरुदेव 🥀🙏🙏🥀
गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।
जय श्री मन्नारायण प्रभु 🙏
एकदमै बढी सुन्ने गर्छु
नमन गुरुदेव
प्रणाम गुरु देव
सायद तपाईंको प्रबचन नसुनेको भए म आज यसरी खुसी हुन नै सक्दिन थे😢
Jai guru depa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good morning guru dev 💖🙏
🙏 कार गुरूदेव।
Jay gurudev jay guruma
प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
गुरु देब
Naman Gurudev 🙏🏻
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay gurudav❤
मैले यो प्रवचन सुने पश्चात् श्वास प्रक्रिया गर्न थालेको एक महिना पछि अचेल त २ मिनेट ३२ सेकेन्ड सम्म रोक्न सकियो , जय गुरुदेव 🙏🙏🙏🙏🙏🙏🙏
Jay guru dev🙏🌹
कति राम्रो प्रबचन ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
जय गुरुदेव
Naman gurudev🙏🙏🙏
नमन गुरुदेव ।
SaatGuruDeviya Nomma
Jay hos❤❤❤
Om: Jay Shree Krishna,,🎉🎉
Jaya manokranti 💕🙏💕
गुरुदेव प्राणाम्🙏मन्त्र सिद्दी कसरी गर्ने , एदि सिद्ध भए नभएको कसरी थाहा पाउने ,साधाना कसरी गर्ने ,र सवाधानी के अप्नाउने ,, म विद्यार्थी भएको कारण पोखरा आउन पनि गरो छ ,,के गरु गुरु देव ,,मैले दुर्गाको मन्त्र जपिरहेको छु ,,जय मनोक्रान्ति❤🇳🇵🙏 रामु न्यौपाने नवलपुर बाट्🙏
th-cam.com/video/pPwooaexYSQ/w-d-xo.htmlsi=Z1WWz9AkAoLZ2e6B You can watch this video
❤❤❤🙏🙏🙏❤❤❤
ॐॐॐॐॐ गुरुदेब 🙏🏾🙏🏾🙏🏾🙏🏾🌺🌺🌺🙏🏾🙏🏾🙏🏾🙏🏾♥️♥️♥️♥️
❤❤❤❤❤❤❤
🙏🙏🎉🎉
❤❤
Swarbigyan bhannuhosh
गुरु देश प्रणाम, ❤❤❤
जय गुरु देब❤❤❤
हार्दिक हार्दिक नमन गुरुदेव 🙏💐🙏🙏
Jay hos Gurudev 🙏 ♥️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👏👏👏💙💙💙
नमन 🙏🙏गुरुदेव ❤❤❤❤
Koti Koti Pranam Guru Dev 🎉🎉🎉🎉❤❤❤❤
❤❤❤Naman gurudev❤❤❤
Naman Gurudev 🙏🌹🌹❤❤❤👌
Very good !
Pranam gurudev🙏🙏🙏
Jay manokranti ❤
Om
🙏🙏🙏🌺
🙏💜
🙏🙏🙏
नमन गुरुदेव!🙏
🙏🙏
जय गुरू,
एउटा प्रश्न.. कुम्भक कति समय सम्म लगाउन सकिन्छ होला ? समय बढाउँदै कति पर सम्म जाने कोशिस गर्दा उचित हुन्छ ? 🙏🙏🙏
गुरु म ध्यान त 15 मिनेट सधै गर्छु तर आनन्द आउदैन किन होला?
ma Chitwan bata ho ma ni manokranti ma jodina chahanchu contact kasari garne hola plz
,🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
kasle kati time samma swas rokna saknuhunxa comment garnuhos
❤❤❤❤❤❤❤😂
🙏🙏🎉🎉
🙏🙏🙏
🙏🙏🙏